Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७९

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७९
    आजको मुख्य समाचार
    * अहिलेसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक / एमाले १३, कांग्रेस १०, माओवादी केन्द्र ७ र एकीकृत समाजवादी २ स्थानमा विजयी / जसपा र लोसपा धेरैपछि ।
    * मतगणनामा कांग्रेसको अग्रता / एमाले दोस्रो र माओवादी तेस्रो / निर्वाचनको तीन दिनपछि एमाले भन्छ - धाँधली भयो / एमालेको आरोप जनमतको अपमान भएको कांग्रेसको जिकिर ।
    * बदर मतको संख्या बढ्दो / मतगणनामा पनि अस्वाभाविक ढिलाइ / जेठ ५ गतेसम्म सबै गणना सक्ने आयोगको दावी ।
    * बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै / प्रधानमन्त्री देउवासंग बुद्ध सर्किट, उर्जा र व्यापार लगायतका विषयमा छलफल हुने ।
    * नेपाली राष्ट्रिय महिला टिम र युगान्डबीचको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलिदेखि / दर्शकलाई निशुल्क प्रवेश ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

КОМЕНТАРІ • 24

  • @srijanaluitel2070
    @srijanaluitel2070 2 роки тому

    good news shree hjr sweet news

  • @tmabomabohang6725
    @tmabomabohang6725 2 роки тому +2

    जसपा मधेश केन्दिर्त दल होइन है पुजीबादका पक्षपोषक कान्तिपुर,बाहुन मात्र भएको पाटि बाहुन केनदिर्त किन हुदैन ?

  • @rasikkc9256
    @rasikkc9256 2 роки тому +2

    11 yrs ago ani Butwal sambatdata Amrita anmol sis lai dekhinthiyo....aaj ekasi dherai 11 yrs pxi dekhiyo 😍

  • @amarbudha4973
    @amarbudha4973 2 роки тому +6

    Nepali ko kam 1 din ko election lai hapta din layera ganne hola.....

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 роки тому +2

    मतदाता शिक्षा लाई सरकारले बेवास्ता मात्र गरेन छुट्याइएको बजेट पनि आफ्ना नातागोता कार्यकर्तालाई कमाउने नियत जस्तो देखिएकोले प्रभावकारी भएन।अब निर्वाचन मिति निश्चित तोकेर प्रत्येक बिद्यालयमा शिक्षकलाइ तालिम दिएर कक्षाकोठामा कम्तिमा १ वर्ष बिद्ध्यार्थिलाइ सिकाएमा उनीहरुले आ आफ्ना घरमा सिकाउने छन।

  • @jiemba6652
    @jiemba6652 2 роки тому

    2nd

  • @ranamagar5706
    @ranamagar5706 2 роки тому

    कानतिपुर ले गाऊ सहर सबै तिरको सामाचार दिन छ 😆😁😎

  • @anjansipai4259
    @anjansipai4259 2 роки тому

    Z

  • @haripanthi615
    @haripanthi615 2 роки тому

    L

  • @manigurung4430
    @manigurung4430 2 роки тому +1

    एमाले त हार्नुपर्छ।

  • @rajprasain9663
    @rajprasain9663 2 роки тому

    Kanripur pani bekame rahechh

  • @roshankhatri5745
    @roshankhatri5745 2 роки тому

    Looks like so beautiful

  • @manigurung4430
    @manigurung4430 2 роки тому

    कीन नेकता भनेको? नेकपा चाँहि होईन र??

  • @shivamkarn3000
    @shivamkarn3000 2 роки тому +1

    Awajai xain video ma

  • @ganeshmalla598
    @ganeshmalla598 2 роки тому

    paty ko hudaraixan khaita rapapa ko sunai

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 роки тому +2

    नेपाल को हवाइ सन्चालन मा मोदि किन why ?

  • @yamanmagar5705
    @yamanmagar5705 2 роки тому

    ब्यवस्थापन चुस्त बनाउने

  • @user-hw4vf6ir3c
    @user-hw4vf6ir3c 2 роки тому

    NEPALI PEOPLE NE INDIA KO BAHUT ABUSE DIYE HAI AB CHINA KE NICHE SONA

  • @yammagar3135
    @yammagar3135 2 роки тому +1

    Astai chor varsta dalali mafiya ko Nike k ukhane aafule jitne jasto hunda hasxa harla jasto lagyo vane dhadi vayo vandai runche Sahmat janauxa

  • @rameshbhandari9754
    @rameshbhandari9754 2 роки тому

    Indian media

  • @mallok3425
    @mallok3425 2 роки тому

    दलाल मिडिया खै राप्रपाले जितेको भनेको?