useful information! thanks !seed,pestiside n other necessary things should be supplied for us in time. I need useful information for guava,lemon,mango farming now.
अब हामी अर्गानीक खेतिमा र उत्पादनमा जाने , यस्कारण रसायनीक तरिकालाई निरूत्शाहित गर्नै पर्छ । यस्काे राग र किराकाे उपचारकाेलागि साथै मलखादकाे जानकारि पनि साेहि अनुसार भए राम्राे हुन्थ्याे ।
कृषि सम्बन्धि धेरै जानकारिहरु प्राप्त भएपनि खेतिमा जुनसुकै बालि लगाएपनि प्रति राेपनि कति खर्च र कति कमाई हुन्छ मुख्यरुपमा यसकाे चर्चा हुँदैहुँदैन, कारण के हाेला ???
सर्वप्रथम त तपाईको अमुल्य सुझाबको लागि धेरै धेरै धन्यवाद ! आगामी भिडियोहरुमा सबै कुरा समेट्ने छु | भिडियोहरु हेर्दै गर्नुहोला र सुझाब तथा सल्लहा सुझाव दिदै गर्नुहोला !
हेलो हजुर नमस्कार ...मैले हाइब्रेड सेतो काक्रो 3 4 वोटा बिरुवा लगायको छु आज 15 दिन भयो तर त्यो बिरुवा किक्कृक्क भयर बड्नै सकेको छैन त्यो किक्कृक्क बाट के गरि छुट्कारा पाउनी होला केही उपाय बताइदिनुभय म आभारी हुनिथिय
धेरै राम्रो लाग्यो बधाई छ यस्ता किसिम का भिडियो हरु बनाएर युवा हरुलाई र किसान हरुलाई जानकारी दिनु भयो
Thanks
तपाईंको सकारात्मक संदेशको लागि धन्यवाद
Wow love from india. It's my dream project.
धेरै राम्रो लाग्यो ।
धन्यवाद छ कृषि क्रारय क्रम को लागी धन्यवाद
भिडियो हेर्नुभएकोमा तपाईं लाई पनि धन्यवाद !
Derai ramro
Wow so nice
Thank you.
Useful information....
G00d information
Dammi
धन्यवाद
Thanks for Information ..
Welcome sir hajur, aru pani video hernu holaa ra sujhab haru dinu holaa ❤️
Good information
राम्रो सल्लाह हो ।🥝👍
धेरै राम्रो कुरा भन्नुभयो सर्
धन्यवाद हजुर !
कृषि खेति बाट धेरै राम्रो छ
हो नि हजुर खेती गर्नुहोस
कति राम्रो खेति
thank you 🌹🌷
welcome hjr.
useful information! thanks !seed,pestiside n other necessary things should be supplied for us in time. I need useful information for guava,lemon,mango farming now.
Thank you
Beautiful video'🌄🌄
Thank you.
Damiiiiiiiii
thank you brother
Aaha kati Ramro
Thank you
हजुर राम्रो लाग्यो
धन्यवाद हजुर !
🙏🙏Thankyou
Thanks sir for useful information
Molching garda prayog hune plastic ghorahi ma euta role lai4200dekhi 4500 samm dinx KTM Ani Aru tir kasto x price
यस्तै यस्तै हो हजुर ठाउ अनुसार र पसल अनुसार मूल्य फरक छ |
काक्राेकाे फल पहेलाे भई कुहिने वा सुक्ने गरेमाके गर्ने
अब हामी अर्गानीक खेतिमा र उत्पादनमा जाने , यस्कारण रसायनीक तरिकालाई निरूत्शाहित गर्नै पर्छ । यस्काे राग र किराकाे उपचारकाेलागि साथै मलखादकाे जानकारि पनि साेहि अनुसार भए राम्राे हुन्थ्याे ।
तपाईको सकारात्मक सुझाबको लागि धन्यबाद ! अर्को भिडियोमा सम्पूर्ण जानकारी गराउने छु । भिडियोहरु हेर्दै गर्नुहोला ।
I am interested agriculture. How to grow vegetables. Congratulations.
Many many thanks
नाइस
Nice
Khabuja kasari syar garne please
Teraima baisakh jestha ma ropna sakinxa ki nai?
sakinchha hajur, taraima ramro utpadaan hunchh
I wish there were english subtitles
M garnu lagirako xu yesko biruwa kasari utpadan garne dugga derei mato kam vako jamin ma hunx ki hain hau sir??
धन्यवाद सर हल्दी r तितेकरेला पनि कसरी लगाउने यस्तै भिडियो बनाई हाली दिनु पिलिज सर 👌🙏🙏
Tite karaleko video baneko xa hernus na
He
कृषि सम्बन्धि धेरै जानकारिहरु प्राप्त भएपनि खेतिमा जुनसुकै बालि लगाएपनि प्रति राेपनि कति खर्च र कति कमाई हुन्छ मुख्यरुपमा यसकाे चर्चा हुँदैहुँदैन, कारण के हाेला ???
सर्वप्रथम त तपाईको अमुल्य सुझाबको लागि धेरै धेरै धन्यवाद ! आगामी भिडियोहरुमा सबै कुरा समेट्ने छु | भिडियोहरु हेर्दै गर्नुहोला र सुझाब तथा सल्लहा सुझाव दिदै गर्नुहोला !
मलाई मन परयो
सुझाबको लागि धन्यवाद उमेश जी !
लेमनग्रास के होला?
Bro ghar ma Khana lagako kakro sup kira la kheyo yesko samadhan k hola
फेरि बीउ उपचार गरेर रोप्नुहोस न
Bari ma khumre kirale jara khayar khei rakhdaina ke garni hola sajilo youpaya batadainu na hajur
sir local jaat ko kakro ko jaat k ho
सर्बप्रथम प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद !काक्रोको स्थानीय जात कुस्ले र भक्तपुर लोकल हो है हजुर !
हेलो हजुर नमस्कार ...मैले हाइब्रेड सेतो काक्रो 3 4 वोटा बिरुवा लगायको छु आज 15 दिन भयो तर त्यो बिरुवा किक्कृक्क भयर बड्नै सकेको छैन त्यो किक्कृक्क बाट के गरि छुट्कारा पाउनी होला केही उपाय बताइदिनुभय म आभारी हुनिथिय
बिस्तृत जानकारीको लागि ९८५११२३८५८ मा फोन गर्नुहोस् !
यो काक्रोको फूल भगेराले खायर हैरान कसरी जोगाउनु ???????उ
पासो थापेर भगेरा मार्नुपर्छ हजुर, नभए जालीको प्रोयोग गर्नुपर्छ
Kakroma lai lagyo vani k halda thik hola
गाइ बस्तुको पिसाब अथवा मोही तामाको भाडोमा ७ दिन राखेर हाल्नुस किरा हरु भाग्छ !
Good
..
...
मेरो खेतीमा बिरुवा राम्रोहुन्छ सारेर केही दिन पछि बिरुवा मर्ने पात कक्र्क पर्छ कारण केहोला
छहारी अथवा छाप्रो बनाएर रोप्नुहोस न अनि त्यस्तो हुन्न !
Ramro x
3g cutting ko video banaunu na sir
Ok
१५००/१७००मिटर स्थानमा काक्र्ाे राेप्न हुन्छ कि हुन्देन?
Hunchha tara tapai kun jatko lagauna khojdai hunu hunchha?
काक्रो किन तितो हुन्छ
यस्मा तितो पदार्थ भएकालेे
ए
Kun jat ko ho sir kakro
कक्रो धेरै जातको हुन्छ
Hamiharuko biu naphalne niske
Maile rope umridaina
बिउ पुरानो पर्यो होला कि किरा लागेको पर्यो होला
@@KrishiSandesh hora new tho jasto lago
@@KrishiSandesh sukmel kna hudaina kineko lyakobta
@Purushottam Dhakal upachar bhannale k tyo sukmel pakakohuncha ho ani naumreko
@Purushottam Dhakal tyo kati parcha kasari lagaunu video banauna hai
've
L
.
खेति गर्ने तरिका भन्छ गफ अरु गर्छ!
रातो साग
राये
यो काँक्रोको फोटो नेपालकै हैन। बेकुफ बनाउछ ।
Gu video ho haha
Wowwow kati ramro kakro khau khau lagdo
Nice
धन्यवाद !
Good
Nice
धन्यवाद हजुर ! अरु पनि भिडियो हेर्नुहोला !
Good
Good
Thanks
Good
Thanks