मकवानपुरको माया🙏 कलाघर निमार्णमा काध हाल्दै

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • मकवानपुरको माया🙏 कलाघर निमार्णमा काध हाल्दै
    सिन्धुली । कला सृजनाको थलो देशको सास्कृतिक सम्पती, बृद्धि र बिकासमा विश्वव्यापीकरण महान लक्षको मर्मलाई बुझी मकवानपुरबाट कलाघर निमार्ण यात्रामा आजीवन साइनो जोड्न कलामार्फत नै भएको चिनजान र चिनजान पछिको मानविय आत्मीयताकाका कारण मकवानपुरबाट आदणिय विद्यालक्ष्मी सुबेदी, आदणिय नारायण रेग्मी र आदणिय सुवाषचन्द्र कडेल ज्युले रु 25000, 25000, 25000 आर्थिक सहयोग सहित कलाघर सँग आजीवन साइनो जोड्नु भएको छ । मकवानपुर हेटौडामा अवस्थीत आफ्नो आफ्नो पेशा व्यबसाय संघ सस्थामा क्रियाशिल ३९ जनाको समुह निमार्णाधिन सिन्धुली कलाघर अवलोकन पश्चात कलाघर निमार्णमा निरन्तर हातेमालो गर्ने सामुहिक प्रतिबद्धता सहितको आजीवन सदस्य घोषणा गर्नुभएको हो । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य नारायण रेग्मी, मकवानपुर जिल्ला अध्यक्ष विद्यालक्ष्मी सुबेदी सुबास सर र भजन कार्यसमिती उपाध्यक्ष , सचिब अनि कोषाध्यक्ष रामप्रसाद सर, सहितको उपस्थीतिलाई हार्दिक सम्मान व्यक्त गर्दै कला घर प्रतिको आत्मीयताको निम्ती हामी आभारी छौँ । कलाघरको थप स्तर उन्नतीको लागि जमिन खरिद अभियान लक्षीत आर्थिक संकलन र सिंगो अभियानको मार्गदर्शकको रुपमा आजीवन अनि विशिष्ट सदस्य विस्तार अभियानमा मकवानपुर जोडिदिनुभएकोमा हृदय देखीनै कृतज्ञ छौँ ।
  • Розваги

КОМЕНТАРІ • 2

  • @pratikshadhakal8086
    @pratikshadhakal8086 25 днів тому

    Wow hamro dherai ramailo pal abismaradiya pal yo man samma ko lagi sindhuli kala ghar prati hardik samman❤

  • @pratikshadhakal8086
    @pratikshadhakal8086 25 днів тому

    Sindhuli kala ghar ko hol team lai hardik samman xa yo sath suprt ani maya ko lagi❤