Good mesurment ,tuning pani lagbhag thikai xa tara holes 1.1 cm bhanda kam rakhda ajhai ramro tuning hudo rahexa .best mesurment E medium ko lagi pani yastai mesurment lyaunu Bhaye dhanya hune thiyen
@@RamailoSalyan तपाईलाई यो मिडिल स्केलको बाँसुरी बनाउन धेरै सजिलो छ । धेरै लामो बाँस अथवा पाईप पनि चाहिन्न गाउँमा जत्ती पनि पाईन्छ छोटा बाँसहरु त्यसलाई रडले तताएर प्वाल बनाउनुस न के चाहिन्छ र अरु त
आले दाई कहिले आउँछ G middle A middle को पर्खिबसेछ धन्यवाद दाई ID एउँटै डाईमिटर को दिनुहोसन सोर भने सोर सत्रभने सत्र आठार भने आठार 15 16 17 18 मलाई भनाउँन डिफिकल भो दाई please G & A middle को है tjank
सबैको आफ्नो आफ्नो तरिकाको चाहाना हुन्छ हजुर भिडियो हेर्ने के गर्नु साथी बनेर मात्र नहुने रहेछ किन कि कसैले भिडियो नै हेर्दैनन किन कि १०० जनामा ५ जनाले मात्र आफ्नो भिडियो मन पराएर सब्स्क्राईब गरेका हुन्छन बाँकी सबै यतिकै साथी बन्दिनु होला भनेर मात्र करै करले गर्दा सब्स्क्राईब गरेका हुन्छन ।।। यसरी तपाईको साथी बनेको छु बन्दिनु होला भनेर कर गरेर बनाको साथिहरुले भिडियो हेरिदिदैनन ।। तपाईको साथी बन्नलाई तपाईको कन्टेन्ट अरुलाई मन पर्नु पर्छ सब्स्क्राईब गर्दिनु होला भन्नै पर्दैन आफै गर्छन।।। आफै तपाईको भिडियो मन पराएर जोडिएका साथिहरु जो जो छन हो तिनिहरुले मात्र भिडियो हेर्छन अनि Views बढ्छ नत्र views आउदैन। मैले भन्न खोजेको मतलब के हो भने आफुले बनाउने भिडियोको कन्टेन्टहरु अरुको भन्दा बेग्लै अनि राम्रो उपयोगी हुन जरुरी छ त्यसपछी बल्ल तपाईले साथी बनिदिनु होला भनेर कमेन्ट गर्नै पर्दैन।
कहिले काहीँ देखेको कुरा गलत हुन सक्छ त्यसैले देखेको कुरा भन्दा आफैले गरेर हेरेको कुरामा बिश्वास गर्नु होला। पहिला बनाएर हेर्नुस अनि के हो आफै थाहा पाउनु हुनेछ धन्यवाद।
जानकारी को लागि धन्यवाद हजुर
जानकारीको लागी धन्यबाद 🙏🙏❤️❤️
🙏 tq vai maile sabai note gardai gairaheko tp ko basuri banaune lession .
Good mesurment ,tuning pani lagbhag thikai xa tara holes 1.1 cm bhanda kam rakhda ajhai ramro tuning hudo rahexa .best mesurment
E medium ko lagi pani yastai mesurment lyaunu Bhaye dhanya hune thiyen
गूड जब
ramro jankare sir
राम्रो 💞🏞️
G meddil scalleko pani mejjarme banaunu na guru hjr
Dai A scale ko basuri ko measurement kai paiyeko xoina plz upload gari dinu na
Ab e bass ko pani mesarmant lyaunu hola
OK aaux hai
G ra A ko pani plz dai😢😮
B. Middle ko herna paye hunthyo hajur
blowing hole bata kati cm mathi blocking tube rakhne please.
Tune Check pani garnu vaye better hunthyo...
मलाई बिस्वास छ मैले दिएको मेजरमेन्ट अनुसार सहि ढङ्गले बनाउनु भयो भने मिस्टेक हुने छैन।
E ra f middle ko batai dinu na
Ok thank you
herxu tara banaun try gareko chhain
banauna try Garnu hola bro farak farak basuri bajaudako majai arkai hunx
@@funnepal2990 म सग सबै बनाउने चिज पनि छैन, तर त्यति राम्रो बनाउन पनि सक्दिनहोला सायद ।
@@RamailoSalyan तपाईलाई यो मिडिल स्केलको बाँसुरी बनाउन धेरै सजिलो छ । धेरै लामो बाँस अथवा पाईप पनि चाहिन्न गाउँमा जत्ती पनि पाईन्छ छोटा बाँसहरु त्यसलाई रडले तताएर प्वाल बनाउनुस न के चाहिन्छ र अरु त
हजुर नमस्कार , म सँग 2.1 डाएमिटरको पाइप छ हजुर यसको कुन बासुरी बन्छ होला कृपया बताइदिए आभारी हुने थे।
आले दाई कहिले आउँछ G middle A middle को पर्खिबसेछ धन्यवाद दाई ID एउँटै डाईमिटर को दिनुहोसन सोर भने सोर सत्रभने सत्र आठार भने आठार 15 16 17 18 मलाई भनाउँन डिफिकल भो दाई please G & A middle को है tjank
They are of middle scale flute. They vary in length but are almost the same in thickness. Measurements of thick flutes are also coming.
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍👍👍👍👍
सबैको आफ्नो आफ्नो तरिकाको चाहाना हुन्छ हजुर भिडियो हेर्ने के गर्नु साथी बनेर मात्र नहुने रहेछ किन कि कसैले भिडियो नै हेर्दैनन किन कि १०० जनामा ५ जनाले मात्र आफ्नो भिडियो मन पराएर सब्स्क्राईब गरेका हुन्छन बाँकी सबै यतिकै साथी बन्दिनु होला भनेर मात्र करै करले गर्दा सब्स्क्राईब गरेका हुन्छन ।।। यसरी तपाईको साथी बनेको छु बन्दिनु होला भनेर कर गरेर बनाको साथिहरुले भिडियो हेरिदिदैनन ।। तपाईको साथी बन्नलाई तपाईको कन्टेन्ट अरुलाई मन पर्नु पर्छ सब्स्क्राईब गर्दिनु होला भन्नै पर्दैन आफै गर्छन।।। आफै तपाईको भिडियो मन पराएर जोडिएका साथिहरु जो जो छन हो तिनिहरुले मात्र भिडियो हेर्छन अनि Views बढ्छ नत्र views आउदैन। मैले भन्न खोजेको मतलब के हो भने आफुले बनाउने भिडियोको कन्टेन्टहरु अरुको भन्दा बेग्लै अनि राम्रो उपयोगी हुन जरुरी छ त्यसपछी बल्ल तपाईले साथी बनिदिनु होला भनेर कमेन्ट गर्नै पर्दैन।
Tyo aaula rakhne hole sabai eutai size ko hune ho ra?
Maile taw koi ali thulo koi ali sano dekheko xu...
कहिले काहीँ देखेको कुरा गलत हुन सक्छ त्यसैले देखेको कुरा भन्दा आफैले गरेर हेरेको कुरामा बिश्वास गर्नु होला। पहिला बनाएर हेर्नुस अनि के हो आफै थाहा पाउनु हुनेछ धन्यवाद।
Number dinu paro hjr ko