रिकन्डिसन कारहरुको बारेमा सम्पूर्ण जानकारी | Secondhand Car Price In Nepal |

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 1,7 тис.

  • @classicnepalichannel
    @classicnepalichannel  5 років тому +115

    नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा ।
    आजको यस भिडियोमा रिकन्डिसन कारहरुको बारेमा हामी सम्पूर्ण जानकारी समेटिएको भिडियो तपाईहरु सामु प्रस्तुत गर्दै छौ ।यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

    • @devchhetri3646
      @devchhetri3646 5 років тому +3

      Number dinuna

    • @mrnarayan2406
      @mrnarayan2406 5 років тому +1

      sir taxi ko pani herau na plz

    • @saralamagar3229
      @saralamagar3229 5 років тому +1

      malai ni chaiyo hami le lida kati samma lina sakinxa ni fainas pani xa hola ni malai pura vandinu na lo

    • @susmatamang5230
      @susmatamang5230 5 років тому +1

      No dinu hosna

    • @karnalikhabar5600
      @karnalikhabar5600 5 років тому +1

      Bro aba chhota hatti ko barema euta video banau nu hola tw gari khane gadi ho hamile kamai khanu parxa so..plz hai

  • @kingtorna8395
    @kingtorna8395 5 років тому +102

    7/8 Lakh ko bike किन्नु भन्दा secondhand car किन्दा पो फाइदा हुने रैछ। safe पनि हुइन्छ धुलो धुवा बाट family यात्रा पनि सजिलो हुन्छ।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @GowinDhimal
      @GowinDhimal 5 років тому +4

      ए, यो कुरा गोप्य नै राखौला 😂🤣😀👍️🇳🇵👌

    • @rbbaraili6117
      @rbbaraili6117 5 років тому

      Khatam raica

    • @bikramgautam71
      @bikramgautam71 4 роки тому

      😘

  • @OnicComputer
    @OnicComputer 5 років тому +9

    धेरै राम्रो जानकारी ! साँच्चै नै मलाई औधी मन पर्यो ! धेरै-धेरै धन्यवाद है !

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @muktathapa9634
      @muktathapa9634 4 роки тому

      Maruti suzuki ko pani jankari dinu hush Na.

  • @kamalrana2934
    @kamalrana2934 5 років тому +49

    सर तपाईले दियको जानकारी एक दमै राम्रो छ जुन नया लाई कती प्रछ र रिकन्टीसनमा कति प्रछ किलोमिटर कती गुडेको छ भनेर जुन प्रशन ग्रनु हुन्छ रिकन्टीसनवाला लाई योचाई राम्रो तरीका लाग्योे र अरु यस्तै यसतै भिडीयो बनाउदैई ग्रनुहोला

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @Pokhara889
    @Pokhara889 5 років тому

    सस्तो खाई छेरौटी लाई साथिहरु बिचार गर्नुहोला । मेरो च्यानललाई माया गरि सब्स्क्राईब गरिदिनुहोला है ।

  • @rajkumartamang26
    @rajkumartamang26 5 років тому +30

    काठमाडौ तिर को अलि बेस्ट सेकेन्डहेन्ड बाईक सेल गर्ने बिक्रेता हरुको पनि भिडियो बनाउनु पर्यो हजुर।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @pradeepbasnet7675
      @pradeepbasnet7675 5 років тому

      Ma sanga bike xa rs 200 15000 gudyo call me

    • @रबिनउदासी
      @रबिनउदासी 5 років тому

      @@pradeepbasnet7675 number

  • @tularamrai3513
    @tularamrai3513 5 років тому

    जानकारीको लागि धन्यवाद छ सर । मलाई सुजुकीका कार मन पर्छ। म अहिले कतारमा छु । नेपाल आएपछि सम्पर्क गर्ने छु।

  • @bibekthapa9745
    @bibekthapa9745 5 років тому +11

    बुटवल को अलि राम्रो सेकेन्ड हेन्ड गाडी को भिडियो बनाउनु पर्‍यो sir

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @ambikapanta4958
    @ambikapanta4958 5 років тому

    नेपाली हरु धेरै धनी र धेरै गरिब भएको कारण यहि हो ग्राहक लाई धेरै ठगी नगर्दिनु होला सेवा सर्बसुलभ होस

  • @Atitvlogs-Entertainment
    @Atitvlogs-Entertainment 4 роки тому +50

    थुक्का हामी नेपालीहरको जिन्दगी
    धोतीहरूले 5/10लाखमा नयाँ चढ्छ हामी चाहिं थोत्रो पनि यत्रो पैसा तिरेर चढ्नु पर्ने ।
    ढुंगे युगमै छौं हामी ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 4 роки тому +1

      sahi ho Nepal sarkar nai kharab,alu jasto chha,tyahi mathi baato,ghaato,traffic sign, signal etc,bad chha, from hk

    • @HalesiEntertainmentTV
      @HalesiEntertainmentTV 4 роки тому

      Sahi kuro

    • @Aadittyasen11
      @Aadittyasen11 4 роки тому

      Sahi kura garnu vayo sir man bujiyo hajurko kurale

  • @nepzdil1420
    @nepzdil1420 5 років тому +37

    साईकल🚲️किन्ने पैसा छैन गाडी हेरियो😅😅😅फुर्सदमा

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @chetanamoh1029
      @chetanamoh1029 5 років тому

      Hasi kuro agree

    • @hrisheepoudel3251
      @hrisheepoudel3251 4 роки тому

      me too

    • @eendrarokamagar2341
      @eendrarokamagar2341 4 роки тому

      Sahi kuro bro

    • @saikomagar8262
      @saikomagar8262 4 роки тому +1

      Hahahaha sai vanako xa 🤣😂🤣

  • @DhanBahadurBudha-so5fg
    @DhanBahadurBudha-so5fg 3 місяці тому +1

    Good

  • @arjuncasey7301
    @arjuncasey7301 5 років тому +40

    गाडी 10 बर्ष अगाडिको शो रुम Price अहिलेको भनेर हुन्छ? त्यति बेला कतिमा किनेर अहिले कतिमा बेच्न लागेको भन्न पर्यो नी।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @हाम्रोसल्यानिखबर
      @हाम्रोसल्यानिखबर 5 років тому

      Hjr ko number send la call garaxu

    • @soontee1578
      @soontee1578 5 років тому +1

      3lakha ko bigri vayo sar? number plzz

  • @indrask2404
    @indrask2404 3 роки тому

    जानकारीको लागि धन्यवाद सर।।कैलाली या कंञ्चनपुर बाट पनि रिकन्डिसन ट्याक्टर को मूल्य सहितको भिडियो बनाई दिनु होला सुजल सर।।

  • @yadavghana3259
    @yadavghana3259 5 років тому +3

    Nice hajur best of lock.

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @dhanlimbu7740
    @dhanlimbu7740 5 років тому

    गाडि सारै राम्रो राम्रो रहे छ मलाई मन परो

  • @rambuddha8319
    @rambuddha8319 5 років тому +6

    आर्को चोती सेकेन्दहेन्द पिलेन लाई कति प्रछ तेयो भिदियो पनि अपलोद गर्नु होला दाजु

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @krishale1244
      @krishale1244 5 років тому +2

      😂😂😂😂😂

    • @anmolchhetri1907
      @anmolchhetri1907 5 років тому

      😆😆

  • @हामीवीरनेपालीस्वाभिमानी

    Wow so nice car अब बिदेश देखि फर्के पछि यहि कार किन्नु पर्ला धन्यवाद मिडिया ज्यु

  • @khemdulal8507
    @khemdulal8507 5 років тому +4

    सर पिकप हरु नयाँ सेकेन्ड हेन सबै को भिडियो बनाउनु सक्नु हुन्छ सर

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @sobinsonrana671
    @sobinsonrana671 4 роки тому

    राम्रो छ एक दिन किन्न आउनु छ सस्तो किन्न छ गरिब मान्छे छ गाडीको शोक छ गाडी किन्नु नै छ,धन्यवाद छ।

  • @daddygaming708
    @daddygaming708 5 років тому +86

    10 15yrs purano gadi 3,4 lakh ma aaihalxa ni
    Naya
    Murga banayera video upload nagarnu
    Nepali lai pakhe nasamjanu

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +3

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @sanjayadahal8794
      @sanjayadahal8794 5 років тому +2

      Classic Nepali Channel thanks

  • @rajubk7248
    @rajubk7248 5 років тому +1

    Nice

  • @gangaluitel4815
    @gangaluitel4815 5 років тому +6

    ईन्टभिउ लिने भन्दा पनि यो मान्छेले र्याप हान्ने खाल्को याक्टिङ्ग गर्दो रछ केटो तर राम्रो लागो

  • @khimbrasaili3807
    @khimbrasaili3807 5 років тому

    एकदमै राम्रो रिकान्दिस सो रुम

  • @madhushrestha8325
    @madhushrestha8325 5 років тому +5

    सड्क बिभागको जागिरेले फोर्डको ४५लाखको गाडी चढ्नु भनेको त आकर्षक तलब हुँदा रहे छ😆😆😆😆😆😆😆😆

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @manujangudas5260
      @manujangudas5260 5 років тому +1

      भ्रष्टाचार गरेर होल के सर।

  • @tirthathapamagar3000
    @tirthathapamagar3000 5 років тому

    नमस्कार सर । धेरै धेरै धन्यवाद हजुर लाई ।

  • @devbahadur4364
    @devbahadur4364 5 років тому +10

    sir hjr sang auto car haru painxa pls reply dinu hola

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @thapadigitalmusic6337
    @thapadigitalmusic6337 4 роки тому

    दाजु Mihindra jeep Marshal Dublexi को भिडियो बनाउनु पर्यो नयाँमा कति पराइज अनि पुरनोमा कति पराइज

  • @bhabinalemagar6297
    @bhabinalemagar6297 5 років тому +26

    23 lakh parne figo ani 48 k running kosle payment garchha 10 lakh. 6-50 samma ho yesko price ani Hyundai sentro ko 5 lakh ho kina Ki automobile 🚗 ko marema malai good knowledge chha

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 5 років тому +1

      हावामा नाफा खान लाइ

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @beastmasterlion2625
      @beastmasterlion2625 5 років тому +1

      48k running figo 6 lakh ma paucha ta? Real mai paucha vane plz reply. I need that one .

  • @aakashpun3832
    @aakashpun3832 5 років тому

    निक्कै राम्रो ।

  • @Ramaoli
    @Ramaoli 5 років тому +13

    मन त छ के गर्ने गरीब को सपना पुरा कहा हुन्छ र

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @dalthapa2422
      @dalthapa2422 5 років тому

      तेहिहो बैनी

    • @mansingh6453
      @mansingh6453 5 років тому

      😢😢😢

    • @dasrathsaud7861
      @dasrathsaud7861 5 років тому

      फाेन नबर दिनु त ददा मलाई चनि जिप

  • @rojlama1726
    @rojlama1726 4 роки тому

    दाइ तपाईंले यो समाचार हामी सङ्ग सर्बजनिक गर्दा राम्रो नै लाग्यो तर सधै यो सेकेन हयान्ड गाडीको बिसयमा अब नबोल्नु इन्जिन सुइज अफ हुना लाको गाडीहरूनि 3 लाख माथी र सरकारले कानूनी हिसाबमा नि चलाउन नपाउने गाडीहरूलाई नि 5 लाख भन्दा माथी प्राईज रेड रहेछ कस्ले लिन्छ बरु नयाँ गाडीहरूलाई कति पर्छ कति फैनस छ त्यो चही लेराउनु सर यो गाडी काम छैन लोन निकालेत चलाउने मान्छे फस्छ ।

  • @chitrashrees4106
    @chitrashrees4106 5 років тому +15

    गाउँ घर तिर गुड्ने गाडी पाइन्छ कि नाइँ ।कमाई खान मिल्ने गाडीहरू भए जानकारी पाउन सकिन्छ कि।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @bishepsing7537
      @bishepsing7537 5 років тому

      Chitra Shrees 9845908002

    • @aadityashiwakoti5450
      @aadityashiwakoti5450 5 років тому

      @@bishepsing7537 ma sanga xa sir gadi 9844306194 call me

    • @Bobbyshree2823
      @Bobbyshree2823 5 років тому

      Scorpio pain xa

  • @chhatradevrawat8824
    @chhatradevrawat8824 5 років тому

    अहिलेको ईन्टरनेटले गर्दा सबै कुरा सहज भएको छ ।अटोरिक्सा र केही नयापुराना बाइकहरुको पनि भिडियो ल्याउनु होला किन कि फस्ट भन्दा सेकेन्डहेन्ड औखातका हामी धेरै छौ।जानकारीको लागि हजुरलाई धन्यवाद ।।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @योगराज-य7ल
    @योगराज-य7ल 5 років тому +97

    त्यो लास्ट 3 लाख को कार मा ईन्जिन छकि नाई

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @MrKewalrai
      @MrKewalrai 5 років тому +1

      🤣🤣🤣

    • @sonamlama7286
      @sonamlama7286 5 років тому +1

      😆😆😆😆

    • @anilsunar3874
      @anilsunar3874 5 років тому +2

      😂😂😂😂😂 kati haasnu hou..xaina hola

    • @lungbabhakti8082
      @lungbabhakti8082 5 років тому +1

      @@classicnepalichannel k vanxa

  • @shambhuramshrestha6107
    @shambhuramshrestha6107 5 років тому

    ल राम्रो छ हजुर को जय होस्

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 5 років тому +4

    sabai banda ramro alto car.😍😍

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @ganeshlawati3375
    @ganeshlawati3375 5 років тому

    विज्ञापन त राम्रै लाग्यो। यद्यपि, सिधा सम्पर्क र विस्तृत जानकारीको लागि ठेगाना साथै सम्पर्क नम्बरहरु समेत राखेर विज्ञापन गरिदिनुभएको भए अझ प्रभावकारी हुन्थ्यो भन्ने लाग्यो।

  • @bhimbahadurbardewa4638
    @bhimbahadurbardewa4638 5 років тому +10

    malai scorpion gaadi ra tata sumo gold man paryo

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @sansarchandraneupane7280
    @sansarchandraneupane7280 5 років тому

    सहि च्यानल !

  • @shukratamang2166
    @shukratamang2166 5 років тому +3

    Do we have auto gear car? If available plz inform me

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @ईश्वरमगर
    @ईश्वरमगर 5 років тому +2

    जानकारिको लागि धेरै धेरै धन्यवाद ।हाम्रो नेपालमा रिकन्डिसन आउने पैषाले इन्डियामा 2 वटा नया गाडी आउछन सायद हाम्रो देशको करको भारले होला।

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @ganeshshrestha1193
    @ganeshshrestha1193 5 років тому +3

    I am looking for tata indigo ...price me

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @rautraut3425
      @rautraut3425 5 років тому

      फैन नबर दिनु

  • @RajuLamaMH
    @RajuLamaMH 4 роки тому

    कृपया बिरगंजको second hand bike को मुल्य बारे पनि भिडियो बनाउनु परेउ सर।

  • @rajendradhungana3965
    @rajendradhungana3965 5 років тому +4

    Nepali 30 lakh ma honda hrv 2019 model ko new aauxa nepalma kabadi car kina yati mahango

  • @purnajivanakela9608
    @purnajivanakela9608 5 років тому +1

    राम्रो ब्याबसायिक

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @roshanthapamgr171
    @roshanthapamgr171 5 років тому +4

    Bro keep doing what are you doing bro ......,👌👌👌👌👍👍👍

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @mgrvlog2568
    @mgrvlog2568 5 років тому +9

    Dai atoriksa ko pani kati parxa dekhaununa hai

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      Contact us:-sujalgm50@gmail.com

    • @younakhabar7448
      @younakhabar7448 5 років тому

      Wbb

    • @devchhetri3646
      @devchhetri3646 5 років тому

      @@classicnepalichannel number dinuna

  • @babub597
    @babub597 5 років тому +1

    wow

  • @ishworsingdhan8032
    @ishworsingdhan8032 5 років тому +3

    Hait bike kina chadnu hou aba car nai chadinxani poiso po xainata hahaha

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @gangasunar247
    @gangasunar247 5 років тому

    Ramro xa sar hjur le hami lai gadi ko baday ma jankari dinu ma thanks hjur

  • @azzzy2225
    @azzzy2225 5 років тому +6

    Santro lae 20 lakh parne re tyo bela 😂 11 model lae tyo bela 18,19 parthyo. ani mileage 12-13 vanda didaina. 20 re 😂 mug kati guff dinxa. chutiya sala

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @magarsingbamjan3831
      @magarsingbamjan3831 5 років тому

      Nice

  • @खगेन्द्रशर्मा

    ट्याक्सिकाे बारेमा पनि जानकारी मुलुक भिडियो बनाउनु पर्यो सर

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 5 років тому +5

    Jun gaadi ni thikchha reh! 🤣🤣

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

    • @Ushaguragain
      @Ushaguragain 5 років тому

      दोहरी

    • @Ushaguragain
      @Ushaguragain 5 років тому

      गित

  • @gyanbbasnet2311
    @gyanbbasnet2311 5 років тому

    हजुरले धेरै राम्रो काम गरनु भाछ यस्तै भिडियाेहरू हालनु हाेला

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @grggannu8789
    @grggannu8789 5 років тому +4

    Butl tera ko pani herau na sar secend hand gadi hru

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @sovitthapa5785
    @sovitthapa5785 5 років тому

    आफ्नो बिचार को कुरा हो ल ठिक छ

  • @sandeschandra2808
    @sandeschandra2808 5 років тому +7

    हात नचाउने मान्छे

  • @kabhiram6495
    @kabhiram6495 5 років тому

    सत्व प्रथम यो यु टुब चेन्नल लाई सफल्ताको शुभकामना एकदम राम्रो भिडियो बनाउनी भाको छ तर जहाको भिडियो बनाउनुहुन्छ त्यो ठाउको लोकेसन र कन्ट्याक्ट् नम्बर राखिदिए अझै पर्भाव कारी भन्ने छ यो कार्यक्रम र एसो हाइस र मिनि बशरुको पनि बनाउहोला है

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 років тому +7

    nambar katti ho pauna hjur

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      Contact us:-sujalgm50@gmail.com

    • @JDExZyros
      @JDExZyros 5 років тому +1

      @@classicnepalichannel number sodhnu bhacha hajur subscribe ra like chaiyecha

    • @lafa-12
      @lafa-12 5 років тому +1

      number magnu bhako cha Classic Nepali Channel le bhujena jasto lagyo

    • @JDExZyros
      @JDExZyros 5 років тому

      @@lafa-12 uniharu lai ta subscribers matra chaiyeko cha bro...

    • @yamkhadka8504
      @yamkhadka8504 5 років тому +1

      Sir geep pic up ven ko dekhunu paryo sir

  • @binodpariyar8791
    @binodpariyar8791 5 років тому

    सर पोखरामा गयेरा भाडाको गाडी हारुको पनी विडियो बनाउनु पर्यो। कार

  • @tamangsmoktan746
    @tamangsmoktan746 3 роки тому

    Fantastic 👏 information

  • @bikassunarsunar2211
    @bikassunarsunar2211 5 років тому +1

    कलासिक नेपाली चैनल टिमलाई बधाई अनि धन्यबात छ

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @nishalgurung9152
    @nishalgurung9152 5 років тому

    राम्रो साेदाइ

  • @saroochaudhary6827
    @saroochaudhary6827 4 роки тому +1

    Sir ghorahi ko scarpio ko revew vedio banou na plz sir

  • @utsavmahato3942
    @utsavmahato3942 5 років тому

    राम्रो लागियो ,रहरछ कारचढनु नेपाल मा

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @madhavaryal9304
    @madhavaryal9304 4 роки тому

    Please can you ask about each car government tax also in next videos.

  • @hirakhadgi8857
    @hirakhadgi8857 4 роки тому

    सेकन्ड हेन्ड tata xenon डबल क्याबिन को कति पर्छ होला भिडियो बनाउनुन भाइ।

  • @gausewagaram
    @gausewagaram 3 роки тому +1

    Professionally presented. Keep it up.

  • @kishorraura5385
    @kishorraura5385 5 років тому

    Car ra motorbike matra nabhayara all brande ko tractor ko all model ko price and specification ko vedio banayara uplood garda ramro hunxa hola

  • @roshanthaparoshanthapa5871
    @roshanthaparoshanthapa5871 4 роки тому

    yes tq so much

  • @sabitrakhanal8442
    @sabitrakhanal8442 4 роки тому +1

    3 lakh ko gadi manparyo 2002 model yo gadi kista bandi ma upladh hunxa ya full cash payment garnu parxa

  • @babumayaofficial6483
    @babumayaofficial6483 5 років тому

    बुटवलमा रिकन्दिसन कारको भिदियो बनाउनुन सुजल सर

  • @hamronewsnepal7192
    @hamronewsnepal7192 5 років тому +1

    राम्रो छ सबै

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @unlimitedtechniques1950
    @unlimitedtechniques1950 5 років тому

    दाइ भरतपुर को जग्गा को बारे मा नि भिडियो बनाउनु न मुल्य सहित को

  • @dineshimshong4341
    @dineshimshong4341 4 роки тому

    सर अहिले bolero plus 9 sitar काे नया साेरुम मा alans हुदैन भन्ने बुझिन्छ के हाेला एक चाेटि बुझेर video बनाउनु न

  • @simabastuli6832
    @simabastuli6832 5 років тому

    wow very nice

  • @pravinthapa2222
    @pravinthapa2222 5 років тому

    Nice information

  • @kailaspariyar2606
    @kailaspariyar2606 5 років тому

    very very good you

  • @tiktoknepali2482
    @tiktoknepali2482 5 років тому

    सलाम सर

  • @kmalove4259
    @kmalove4259 4 роки тому

    दाई म नेपालगन्ज देखि हो मलाई सस्तो र राम्रो मा कर चायको छ् 10 लाख सम्म को प्लिज जसरी नी new भिडियो बनाउनु त्

  • @bikramrathor5722
    @bikramrathor5722 5 років тому

    Karcko jankariko lage Thanks ramro lago bignesh

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @Gwaiba
    @Gwaiba 4 роки тому

    जीप्, जिप्सी हरु मोदिफाई गर्ने वोर्कसप हरुको पनि भिडियो बनौनु पर्‍यो हजुर

  • @tirthathapamagar3000
    @tirthathapamagar3000 4 роки тому

    I liked.

  • @babitathapa762
    @babitathapa762 5 років тому

    chain saw को मूल्य वारेन्टी बिग्रे रिपेरियर आदि को बारे मा एउटा भिडियो जसरी नि बनाउनु त सर काठमाडौ टेकु साइड तिर पाइन्छ रे यो पसल

  • @laxmiprasadpunmagar1944
    @laxmiprasadpunmagar1944 4 роки тому

    Pulser 150cc ko new ko lagi banaunu paryo hajur ghorahi bajar ko new model.

  • @magarmagar7993
    @magarmagar7993 5 років тому

    Namaste daju Kathamandu area ko recondition taxi ko barema banaunuhola plz new kinna lagani dherai garnu parne rahexa recondition bata liyerw taxi babasaye ma lagnu paryo dai so

  • @sudhirsth3153
    @sudhirsth3153 5 років тому

    Ani cars sale matra garnu hunxa ki buy pani garnu hunxa tyo pani information dida ali better hunthyo n this is vdo good n tnx to all for gave this vdo.

  • @sumitnepal
    @sumitnepal 5 років тому

    Dhanyabad sir vibinna thauko ma pugera yastai naya video upload garnu vako xa ek dam ramro lago suzuki ko ven second hend kati parxa butwal area ma yaso naya chiz layunu paro

  • @devstha2761
    @devstha2761 3 роки тому

    Sir Purba tira jasto itahari ,damak ,birtamod tira Pani banaunuhosdna la...

  • @samundrakhadka8330
    @samundrakhadka8330 5 років тому

    Nice job

  • @kitkit5892
    @kitkit5892 5 років тому

    भाइ गाडी त देखाउनु भयो अति राम्रो लाग्यो त्र कबर लाई मात्र 3 लाख हो कि इन्जिन लगायत पनि छन नि जानकारि पाउन हजुर

  • @premchhetriso5906
    @premchhetriso5906 5 років тому

    Very good job dada

  • @dineshbudhaxettri4065
    @dineshbudhaxettri4065 5 років тому

    Sir नमस्कार अनी toyta hice ko priceचाई कति पर्छ अनी किस्ता मा हाल्दा कति पर्छ एसको पानी जानकारी पाउ न प्लिज

  • @tejrana8655
    @tejrana8655 5 років тому +1

    मैले पनि हजुर को चेनेल हेर्दै छु ब्रो

  • @wakeupnepal4406
    @wakeupnepal4406 5 років тому +1

    I love your anchor style and voice

    • @classicnepalichannel
      @classicnepalichannel  5 років тому

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि यी नम्बरमा सम्पर्क गर्नुहोला :- स्वर्गदोवारी अटो दंग -9849855170

  • @sarabhadur8368
    @sarabhadur8368 5 років тому

    Woow nice video

  • @parkashghartimagar9823
    @parkashghartimagar9823 5 років тому

    Nice video sir

  • @ayushmanrana5531
    @ayushmanrana5531 5 років тому

    WOW nice

  • @sushilsanamoli6250
    @sushilsanamoli6250 5 років тому

    नेपालमा गाडीहरू धेरै महङ्गो