निजामती सेवाका सरकारी कर्मचारीहरू प्रति मेरो त बिल्कुलै नकारात्मक धारणा छ । ९०% सरकारी कर्मचारी कामचोर, सुविधाभोगी र भ्रष्ट मनोवृत्तिका छन् भन्ने मेरो धारणा छ ।😅
माछौ कुहीन थाले पछी टाउको बाटै सुरु हुन्छ "जन गण तन्त्र मा हजार टाउको भय पछि सबैनै टाउको नै कुहीयेर सईन भैसकेपछि उपाय येस्तता हरु लाईये बेमाख गर्ने काम यमराज ले मात्रै सक्छन! !
बहालवाला सचिवहरुलार्इ ल्यायर बहस गराैं
New episode prashasan ko kura needed
निराशा जनक अवस्था मा जिउन बाध्य नेपाली समाज र प्रशानिक संरचना मा बाच्नै पर्ने वाध्यता ।
१००% नाघ्यो सर हजुर ।
निजामती सेवाका सरकारी कर्मचारीहरू प्रति मेरो त बिल्कुलै नकारात्मक धारणा छ । ९०% सरकारी कर्मचारी कामचोर, सुविधाभोगी र भ्रष्ट मनोवृत्तिका छन् भन्ने मेरो धारणा छ ।😅
Great conversation thanks both of you
such a informative and amazing conversation
Good
sewa subidha jati thula lai matra vo, karmachari le aafu sustain nahune salary scale xa
नमस्कार 🙏🇳🇵🇳🇵
माछौ कुहीन थाले पछी टाउको बाटै सुरु हुन्छ "जन गण तन्त्र मा हजार टाउको भय पछि सबैनै टाउको नै कुहीयेर सईन भैसकेपछि उपाय येस्तता हरु लाईये बेमाख गर्ने काम यमराज ले मात्रै सक्छन! !
उमेश मैनाली सर सुडान घोटाला मा अलिअलि भेट्नु भएन त
Shuruwata ramro. Shuruwata ramro.
Purbha. Mukha sachib. Ju. Purbha sachib. Ju. Shuruwata. Shuruwata. Shuruwata.
हामीले पढेकै भ्रष्टाचार गर्न हाे ।एउटा उखान छ पढ्ने गुन्ने काैनेकाम हलाे जाेती खाए माम ।
यहाँहरुले भ्रष्टाचार गर्नु भयाे या भएन ? यदि गर्नु भएन भने कसरी बच्नुभयाे?😂 हामी नयाँ पुस्तालाई सिकाउनु न!
भ्रस्टाचार्ले बाहिरी लुगा मात्रै बदलेर आय को कुरा हजुर लाई थाहा नभयको हो र?
U totally damaged ur honesty and damaged the country