कति राम्राे भजन बनेकाे रहेछ , कुनै समय मैले पनि यहीँ क्षेत्र विशेष कविता लेखेकाे थिएँ यस्ताे छ । कविता-:"मालुङ्गाप्रति" शार्दूलविक्रीडित छन्द शंकर ढकाल तानसेन ७ काजिपाैवा, पाल्पा हाल-मालुङ्गा(स्याङ्जा) के लेखूँ कसरी बयान म गरूँ "सक्दैन" भन्दे चरी मालुङ्गा छ अझै अनन्य कविका श्रद्धेय पानाभरि । बाँचे काल जितेर सन्ततिहरू जीवन्त प्रज्ञा छरी ए माता भन गण्डकी अमृतका झर्ना झरे के गरी ।।१।। नामी लेखक साधुसन्त जति छन् टेक्छन् यहीँ पाइला ढुङ्गा हुन् कि अमूर्त ईश्वर यिनी ॐकाररूपी शिला । बर्षाैदेखि छ रामधाम तटमा अाफ्नै कलाले धनी कस्ताे हुन्छ बने अनाथ जिउने विज्ञानशाला पनि ।।२।। ढुङ्गामा बहुमूल्य रत्न सुनका पाईन्छ खानी अति माटाेमा छ अझै टिपूँ म कसरी पीयूष झैँ अाेखती । घुम्छिन् नित्य रमाउदै नभचरी लाग्याे मलाई सती हाम्राे दाग निखार्न चिर्बिर गरी शिक्षा दिदैछिन् कति ।।३।। फर्की उत्तर गण्डकी किन बगिन् यस्ताे यहीँ सार छ मालुङ्गा कति अाउँछन् जनहरू अाफ्नै चमत्कार छ । अाफैले पनि सिक्न जीवन-कला याे ठाउँ अानन्द छ मालुङ्गा शिवकाे सुरम्य धरती संसारमै धन्य छ ।।४।। फ्याँकी कल्मष अाजदेखि मनकाे बुझ्दै सही कारण मैले गर्व गरेर भन्छु म सिकेँ गीता र रामायण । अास्था अादर सुम्पिएँ हृदयमा राख्दै नराखी तम मालुङ्गा यदि बस्न मिल्दछ भने संसार बिर्सिन्छु म ।।५।।
पवित्र अनि महत्व बोकेको ज्ञानको भुमि उत्तरबाहिनी। क्षेत्रको बारेमा भजन आएको छ ! आशा छ सबैले माया गरिदिनु हुनेछ ! यो भजन संग सम्बंधित सम्पूर्ण टिमलाई सम्मान अनी धन्यवाद 🙏 सक्दो सियर गर्नुहोला ....! जय राम जय उत्तरबाहिनी 🙏🙏
Nepal ko Itihas Bhagvan ka sat aati Utam. Chauparima Bhajan gaunda Juta lagauna bhayena.Sila lai Bhagvan Mani pujexa satma Bhagvan ka phota hunaka karan.
प्रचुर ज्ञान भूमि को बारेमा भजन गाउने अवसर पाएको थिए।अवसर को लागि प्रेम भाई ,अमित जी लाई धन्यवाद साथै सबैका गुरु चैतन्य krishana लाई पनि धन्यवाद दीन chahanchu कृपया हजुर हरूले पनि हेरेर यो तट को बरेमा जानकारी लिनूहोला र गीत share अनी channel suscribe गरी हाम्रो प्रयास लाई सफल बनाई दिनु होला है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जामला मुक्तीधाम नाचदै बजाऊदै प्रभुतिमोऀ तस्वीर मनमा शजाऊदै 🙏🌺🌺🌺🌺🌺🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🏵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻💐💐💐💐💐💐💐💐💐💐💐💐🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🍊🍊🍊🍊🍊🍊🍊🍊🍊🍊🍊🍊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jai ho.
❤❤जय श्रीमन नारायणाय नारायणाय नारायणाय ❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय नेपाल सोर्गभुमी जय नेपाल
Om nm siwaya jya gurudeb afnee meelik prmpra itihasik dharmik smpda shidko vjn sunn r dekhn paiykoma khusi lageyodubee gru lai nmn
कहिले मिल्ला भगवान् दर्शन याे ठाउँ काे जयजयकार ॐ नम शिबाय 🙏🙏🙏हरहर माहादेब शम्भु 🌼🌼🌼🙏🙏🍈🍋🍊🥝🥥🍇🍇🙏🙏
जय होस्
Jay uttarbahini mata
jaya uttarbahini dham
जय सनातन ।जय नेपाल ।जय उत्तरवाहिनी महालिङ्गधाम।
Kati ramro vajan
dheri ramaro bhajan 🌹🌹🌹🌹🌹 bhagawan
जयहो हरीहरी🙏🌹🌹🌹🌹🌹🙏
Ramro bhajan dhanybad prem namit babulai
jay hos !!!
ॐ
जय मुक्तिनाथ भगवान,जय पशुपति नाथ भगवान
दिव्य भजन अति दिव्य उत्तरवाहिनी कालीगण्डकी।
#parashurampandey
बधाई साथै सुभकामना छ
गुरु नारायणम भजन त एक दम राम्रो छ तर यसमा नाचको ठाँउ भगवानका फोटोहरु देखाउन पाए सुनमा सुगन्ध हुने थियो कि
जय उत्तर वाहिनी माता❣️❣️
जय श्री राधे
Meri sathy🥰😘anju neupane😁😍
जय उत्तरवाहिनी
राधेश्याम राधेश्याम,हरे राम हरे राम जय पून्यधाम
Om namo baba muktinath ki namo namah 🌼🌻🌸🌼🌻🌸🌼🌻🌸🙏
जय राधे राधे
Har.har.mahadev.bam
Bam.BHOLENATH.JI.
ॐ🙏🙏
Dherai ramro bhajan
जय महालिङग धाम मालुङा
गुरुजी धन्यबाद हरी ओम
Wow wow how neautoful vanjan
Jai shiva bhola 🔱🔱🔱🔱🔱🙏🙏🙏🙏🙏
Om namaha sivay
Keti ramro ho❣️❣️
Ramro bhajan dhanybad bhajan guruplai
Jaya uttarbahini🙏🙏🙏
Jaya mata🙏🙏🙏🙏
जय सिब सम्भाे🍁🍁🙏🙏🍁🍁🌺
Radhe radhe
Jay shree sita ram
Jay shree hanuman 🥰❤️🙏
कति राम्राे भजन बनेकाे रहेछ , कुनै समय मैले पनि यहीँ क्षेत्र विशेष कविता लेखेकाे थिएँ यस्ताे छ ।
कविता-:"मालुङ्गाप्रति"
शार्दूलविक्रीडित छन्द
शंकर ढकाल
तानसेन ७ काजिपाैवा, पाल्पा
हाल-मालुङ्गा(स्याङ्जा)
के लेखूँ कसरी बयान म गरूँ "सक्दैन" भन्दे चरी
मालुङ्गा छ अझै अनन्य कविका श्रद्धेय पानाभरि ।
बाँचे काल जितेर सन्ततिहरू जीवन्त प्रज्ञा छरी
ए माता भन गण्डकी अमृतका झर्ना झरे के गरी ।।१।।
नामी लेखक साधुसन्त जति छन् टेक्छन् यहीँ पाइला
ढुङ्गा हुन् कि अमूर्त ईश्वर यिनी ॐकाररूपी शिला ।
बर्षाैदेखि छ रामधाम तटमा अाफ्नै कलाले धनी
कस्ताे हुन्छ बने अनाथ जिउने विज्ञानशाला पनि ।।२।।
ढुङ्गामा बहुमूल्य रत्न सुनका पाईन्छ खानी अति
माटाेमा छ अझै टिपूँ म कसरी पीयूष झैँ अाेखती ।
घुम्छिन् नित्य रमाउदै नभचरी लाग्याे मलाई सती
हाम्राे दाग निखार्न चिर्बिर गरी शिक्षा दिदैछिन् कति ।।३।।
फर्की उत्तर गण्डकी किन बगिन् यस्ताे यहीँ सार छ
मालुङ्गा कति अाउँछन् जनहरू अाफ्नै चमत्कार छ ।
अाफैले पनि सिक्न जीवन-कला याे ठाउँ अानन्द छ
मालुङ्गा शिवकाे सुरम्य धरती संसारमै धन्य छ ।।४।।
फ्याँकी कल्मष अाजदेखि मनकाे बुझ्दै सही कारण
मैले गर्व गरेर भन्छु म सिकेँ गीता र रामायण ।
अास्था अादर सुम्पिएँ हृदयमा राख्दै नराखी तम
मालुङ्गा यदि बस्न मिल्दछ भने संसार बिर्सिन्छु म ।।५।।
भजन निकै राम्रााे अझै ड्राेन बाट स्पस्ट देखिने गरि खिचेकाे भय झन दामि हुने
Om
Jai vbhhgman 🕉️🙏🙏🙏🍎🍊🍒🍉🕉️🕉️🌷♥️♥️🙏🙏🙏🙏
कति मिठो सोर हो
ओम नम शिवाय ॐ
आहाँ आहाँ अति मिठो स्वर मा सुमधूरवाचन र सुन्दर रचना जय सीता राम जय राधे श्याम जय श्री शंखरभोला ।
सारै राम्रो भजन ।💗💗😃😄👍️
जयहाे भगवान् काेटिकाेटि प्रणाम भजन मन्डलि टिम सबै दिदिबहिनी दाजुभाइ लाई । जय श्रीराम जानकि 🙏🙏🙏🍊🍋🍈🥝🥥🍂🍂🍂🍂🌼🌼🍀🍀🍀🍇🍇🙏🙏🙏
प
Very nice
Kate ramro ho
🕉🌹🌷💐🕉🕉ahr har har mahadev 🌸🌹bam bam bholenath jai 🌸🥥🔱
Super nice vajan
आहा कति राम्रो लोक भजन ♥️😍😍😍😍
राधे
59
धर्म बचाऔ हामी बाचौ।
भजन सारै मन पर्छ हरी नाथ
Wow Nepali Radha ko Surya
अति मन्छुने दिब्य भजन
😍😘
Nice
Good.good.dare.ramro.vagana
Man chhuyo super
जय होस सबै जना लाई ॐ म नम शिवाय
ओम नाम शिवाय
कति मिठो स्वर शब्दमा बनेको रहेछ भजन उपस्थिति सब लाई धेरै धेरै धन्यवाद छ।
jai shree radhe radhe jai shree Krishna Krishna hare hare HARE ram hare ram ram ram hare hare
ओम नम सीबाय
Jay hos
पवित्र अनि महत्व बोकेको ज्ञानको भुमि उत्तरबाहिनी। क्षेत्रको बारेमा भजन आएको छ ! आशा छ सबैले माया गरिदिनु हुनेछ ! यो भजन संग सम्बंधित सम्पूर्ण टिमलाई सम्मान अनी धन्यवाद 🙏 सक्दो सियर गर्नुहोला ....! जय राम जय उत्तरबाहिनी 🙏🙏
B
bñ?n
यो लोकप्रिय गीत सुनाएर मनोरञ्जन दियकोमा धेरै धन्यवाद
ramro
Kati ramro xa
जय श्री राम जय जय सिया राम
Hare Krishna hare ram
सारै राम्राे लाग्छ मलाई त भजन सुन्न्लाई ।
सबैमा नमस्कार
good omm
👏👏👏👏👏👏👏
🙏🙏🙏🙏
आहा कति राम्रो भजन ,,गुरुजी नमन
Nice vajan
Nepal ko Itihas Bhagvan ka sat aati Utam.
Chauparima Bhajan gaunda Juta lagauna bhayena.Sila lai Bhagvan Mani pujexa satma Bhagvan ka phota hunaka karan.
प्रचुर ज्ञान भूमि को बारेमा भजन गाउने अवसर पाएको थिए।अवसर को लागि प्रेम भाई ,अमित जी लाई धन्यवाद साथै सबैका गुरु चैतन्य krishana लाई पनि धन्यवाद दीन chahanchu कृपया हजुर हरूले पनि हेरेर यो तट को बरेमा जानकारी लिनूहोला र गीत share अनी channel suscribe गरी हाम्रो प्रयास लाई सफल बनाई दिनु होला है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤1❤
❤️❤️❤️❤️❤️❤️👌
Om namo shivya
beautiful song
🌹🌹🌹🌹🌹🌼🌼🌼🌷
कति मिठो भजन !!🙏🙏🙏🙏🙏🙏🙏🙏
सनातन धर्म बचाउन आफ्नो भुुमिका पूरा गरौ।
सफलताको शुभकामना मामा 😍♥️♥️
सारै मिठो भजन धन्यवाद सम्पुर्ण टिमलाई
भजन अति राम्रोछ ज्ञनबर्दछ
अतिराम्रो ज्ञनबर्द भजन
W@@binodkumarmajhi7412
kun chhetra ,thau hola yo? Jaye ho
अति पवित्र रपून्य भूमि तीर्थ उत्तरवाहिनी धामी ऋषिमूनिको तपस्या स्थल कलाकारको मिठो धुन स्वर अभिनयलाई धेरैधरै धन्यवाद हरिशरणम
Jai bhole🕉️🕉️🕉️🙏🙏🙏🌹💞🌷🙏🙏🕉️🕉️🥀🍉🍒🍎🍓🙏🙏♥️♥️👏👏👏
Muktenath mander darsan
🙏🙏🙏👌🌹🌹❤️
Ok
M
V
Ooooookoo okwwowwos
T
Jay kali gandki
Varman aaunu paro nomber pau na
ञर
ञ ध😂 यउ।उ,।,ियय,,।।,।,रड
अतीत राम्रो भजन