२-३ दिन मै शुरु गर्न सकिने दुना टपरीको उद्योग || मेसिन बारे पुर्ण जानकारी || Paurakhi TV

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • पौरखी टिभीका हरेक भिडियो मार्फत आयआर्जनका बाटो र उदाहरणहरु देखाउने हाम्रो कोशिस हो। हाम्रा हेर्नै पर्ने अरु भिडियोहरुको लिस्ट तलको लिंकमा छ।
    Duna Tapari Udhyog || Duna Tapari Machine ||
    This video includes information about small business in Nepal, nepali business ideas, nepali business ideas,new business ideas 2022 in nepal,nepal business ideas,new business ideas 2021 in nepal, business ideas nepal, gharelu udyog in nepal, business in nepal, high profitable business ideas in nepal,best business ideas in nepal,small business ideas in nepal, best business in nepal and business ideas in nepal 2078/2021.
    नेपालको कोईला कारखानाः bit.ly/3K0JX0B
    सुन बेचेर भैसीः bit.ly/3Ps875a
    राजा च्याउको उत्पादन गर्दै युवाः bit.ly/3AFg9Ul
    ईजरायली अचार बनाउने पुर्णकलाः bit.ly/3T0nOmX
    भरिया बाट होटलको मालिकः bit.ly/3PyqEN6
    ३०० जना आमालाई रोजगारीः bit.ly/3AwiW20
    खच्चर साहुको कमाईः bit.ly/3bZt6yJ
    बद्रीनारायणको भेडा पालनः bit.ly/3Kb24kA

КОМЕНТАРІ • 14

  • @surajnagarkoti1582
    @surajnagarkoti1582 2 роки тому +1

    मसला व्यवसाय सम्बन्धि पनि भिडियो बनाउनु न

  • @LekharajKhatri-c6l
    @LekharajKhatri-c6l Місяць тому

    Kon thau ma ho ma nepal aaye paxi kinxu diskat holani

  • @shailenrai6638
    @shailenrai6638 5 місяців тому

    Molai ni chaiyo

  • @Salikxattri
    @Salikxattri 2 роки тому

    यस्तो डाइमा सेफटि छइन खतरा होन्छ यस्तो डाइमा

  • @DeviBhattarai-q7c
    @DeviBhattarai-q7c Рік тому

    यो काहा पौछ सर मलाइ चहियो भने

  • @pramodgautam5922
    @pramodgautam5922 2 роки тому

    Malai chaiyo machine sir

  • @dalbahadurbishowakarma
    @dalbahadurbishowakarma 7 місяців тому

    I need

  • @traderampmskm
    @traderampmskm 2 роки тому +1

    यत्रो सकिन्छ 2-3 दिनमा!! कुनै bgness हुन्न त्यसरी। 80% दुना टपरी उद्योग बन्द भइसके।

    • @hemmagar1975
      @hemmagar1975 9 місяців тому

      सर किन एस्तो भन्नुभाको कसरि तपाईलाइ जानकारी भयो तपाईले बुजेर भन्नु भाकोकी तेतिकै भन्नु भाकोनि

    • @traderampmskm
      @traderampmskm 9 місяців тому

      @@hemmagar1975 कुनै पनि व्यापार 2-3 दिन मा सुरु गर्न सकिँदैन, त्यसको लागि पहिले धेरै कुराको अध्यन गर्नु पर्छ। नत्र लगानी डुब्छ। नेपालमा एउटा लें कुनै काम बाट पैसा कमायो भने सबैले त्यही गर्न खोग्छन, उसले मार्केट को अध्यन गरेको नै हुन्न। लहै लहैमा गर्छ अनि डुब्छ। त्यही हालत छ अहिले 🙏

  • @KamanSingh-k9u
    @KamanSingh-k9u 9 місяців тому

    Malahini cahiyo

  • @yadunathkhanal363
    @yadunathkhanal363 2 роки тому +3

    india ma 30-35 hajar ma aaune machine lai 130000 re.

    • @traderampmskm
      @traderampmskm 2 роки тому

      लुट। यस्तो सिम्पल कम्प्रेस गर्ने machine नेपालमै 1 डेड लाख मा आराम सँग तयार हुन्छ

    • @tikaramgc1000
      @tikaramgc1000 2 роки тому

      Haha sir ani yo India hoina ni nepal ho