बुहारी भाग-१६९|| Buhari Episode-169 || कथा चेलीकाे || Nepali Sentimental Serial || 29th March 2024

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​169
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि UA-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com

КОМЕНТАРІ • 4,8 тис.

  • @buhariofficial4146
    @buhariofficial4146  5 місяців тому +3379

    कमला बुहारी घर फर्किनु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला हस 🙏🙏

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 5 місяців тому +92

      ❤❤❤❤❤❤

    • @Mayalukc9999
      @Mayalukc9999 5 місяців тому +114

      मलाई माया त गर्नु हुन्छ नि❤

    • @Ashakhadka555
      @Ashakhadka555 5 місяців тому +36

      ❤❤❤

    • @harikafle3772
      @harikafle3772 5 місяців тому +35

      बुहारी लभर को को हुनुन्छ हाजिर हुनु ल

    • @prabinbhandari1493
      @prabinbhandari1493 5 місяців тому +19

      युटुबमा 1k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कालाई सपोट गरम मिलेर अघि बदम❤❤🙏🙏

  • @unikatamang2548
    @unikatamang2548 5 місяців тому +35

    हर हर महादेव्🙏🙏🙏🙏🙏महादेव को महिमा मा मेरो प्रान अडेको छ😢हर हर महादेव्🙏🙏🙏🙏🙏ॐ नम:सिवया🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏ॐ जय नागेस्वोर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +25

    हामीलाई आसा छ तपाई हरुले सधैं भरि यसरी नै माया गरिरहनु हुने छ आदरणीय दर्सक हरु हामी अझ अघि बढने यहाँ हरुकाे हाैसला प्रदान हाेस

  • @बुढाक्षेत्रीलक्ष्मी

    छ्या कति छिटो सकिएको अझै एक हप्ता कहिले आउछ्❤️❤️आहा मैले एक भाग देखि नछुटाइहेरेकी छु🙏बधाई छ बुहारी टिम

  • @devkc
    @devkc 5 місяців тому +7

    म मलेशिया बाट हो
    यो सिरियल को सुभ चिन्तक १ भाग देखि १६९ भाग सम्म नछुटाइ हेरेको छु अति मन पर्छ अब आउने भाग पनि अझ राम्रो हुँदै जावस कामना गर्छु 🇳🇵🇳🇵🇳🇵

  • @AnojLama-channel
    @AnojLama-channel 5 місяців тому +18

    बुहारी सिरेल नगिनको पाठ आए बाट खासै रमाइलो लाग्न छोड्यो

  • @rajandarlami2926
    @rajandarlami2926 5 місяців тому +35

    हिन्दी नागिन हेर्ना kurne हरूले नेपाली नागिंको मज्जा लियको महसूस भैरछ ।❤❤❤

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 5 місяців тому +41

    ओम नमः शिवाय 🙏🙏🙏बुहारी सिरियलका सबै सदस्यहरूलाई शुभकामना 🎉🎉🎉🎉🎉❤

    • @Malatimagar123
      @Malatimagar123 5 місяців тому

      ua-cam.com/video/n0nSfn-9ie4/v-deo.htmlsi=JwfAHh_qdhNRJeQr

  • @Nabinamagar2626
    @Nabinamagar2626 5 місяців тому +10

    बुहारी अहिले सम्म नछुटाई हेर्ने जति यता हाजिर ❤️❤️❤️

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 5 місяців тому +59

    राम र कमला को छिट्टै भेट हुनुपर्छ र इ दुईटिलाई सजाए दिनु पर्छ

  • @BikramBaduwal-tw8ms
    @BikramBaduwal-tw8ms 5 місяців тому +15

    हामी बाजुरा बाट ल🙏🙏🙏🙏🙏
    धेरै राम्रो लाग्यो यो सिरियल पनि ल धन्यबाद अबको आउने भागलाई अग्रिम शुभकामना सबै बुहारी टिमलाई🌹🌹🌹🌹

  • @mohansunuwar8309
    @mohansunuwar8309 5 місяців тому +11

    Wow मेरो प्रमात्माको शक्तिशाली कति छ भनेर यो सिरियल ले देखाउन खोज्दै छ। जय शम्भो जय भोले बाबा ।
    यो सिरियल अझै राम्रो बन्दै जाउन ।
    प्रगतिको कामना छ। ❤

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c 5 місяців тому +71

    राम कमला मुना सबै मिलेको देख्न पाउँ दुइटा दिदी हरु लाई सजाय5 हुनु पर्छ ❤❤❤❤❤

  • @Khagendrathakulla.
    @Khagendrathakulla. 5 місяців тому +48

    बुहारी सिरियल को प्रतीक्षा मा हुने म जस्तै कोको छौ एता ❤❤

  • @बुढाक्षेत्रीलक्ष्मी

    बुहारी सिरियल कहिले आउँछ जस्तो।लाग्ने को को हुनुहुन्छ

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 5 місяців тому +71

    यो बुहारी सिरियल कति बेला आउँछ भनी पर्खी बस्ने जति यता हाजिरी हौत्🥀🌹🌹🎉🎉🎉❤❤❤🎉🎉🇲🇾🇲🇾🇲🇾

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 місяців тому +10

    ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ❤❤❤❤❤❤❤

  • @KhusiRai-xl8lb
    @KhusiRai-xl8lb 5 місяців тому +41

    कमला ले ति दुईटी लाई बद्ला लिनु पर्छ राम रकमला को भेट छिट्टै हुनुपर्छ ❤❤

  • @NipunNagpal-hs3cz
    @NipunNagpal-hs3cz 5 місяців тому +4

    yes ram dai tiniharulai sataunsi parxa🎉❤

  • @user-oq9fq2lz3u
    @user-oq9fq2lz3u 5 місяців тому +6

    म त सुरु देखि अहिलेसम्म छुट्टयाएको छैन हेर्न राम्रो लाग्छ 🙏🙏

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 5 місяців тому +57

    कमला लाई राम ले घर लियको हेर्ने जति यता हाजिर हुम्त

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 5 місяців тому +34

    अब कमलाले बदला लिनु पर्छ यकदम राम्राे छ कथा प्रगतिकाे कामना छ 🙏🙏👍️👍️💐💐❤️❤️❤️❤️❤️❤️

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 5 місяців тому +19

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤

  • @RidamVlog97
    @RidamVlog97 5 місяців тому +15

    बुहारी सिरियल को को लाई मन पर्छ एता हाजिर हुम्त🙏

  • @ABIGamer-e8m
    @ABIGamer-e8m 5 місяців тому +25

    बुहारी भाग 1 देखी 169 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉

    • @BhusalBinod
      @BhusalBinod 5 місяців тому

      Maile ni subscribe gardeko xu malai ni subscribe gardinu hola la

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +12

    देश बिदेश बाट सिरेल हेर्ने सबैलाई मन मुटु अन्त आत्मा देखि धेरै धन्यवाद ,, आउने दिन हरु मा अझ अघि बढना हामीलाई सहज हुनेछ ।।

  • @user-ne5vb6nb2t
    @user-ne5vb6nb2t 5 місяців тому +136

    सानो भाग आउँछ अली कती ठुलो भाग बनाउनु पर्छ भन्ने जति ले यता हाजीरी हुऊ

    • @Malatimagar123
      @Malatimagar123 5 місяців тому

      ua-cam.com/video/n0nSfn-9ie4/v-deo.htmlsi=JwfAHh_qdhNRJeQr

    • @Utuber111
      @Utuber111 5 місяців тому

      😂😂😂

  • @anushagc830
    @anushagc830 5 місяців тому +173

    बुहारी सिरियल आउँदा खुशी हुनिजतिले like गरौं 🙏😊✅

  • @Niru_Editing
    @Niru_Editing 5 місяців тому +153

    राम को दिदि हरु लाई नाग ले टोकेर बिहोस भएको देख्दा कोको खुसी हुनु हुन्छ
    अझै दुःख दिनु पर्छ राम को दिदि हरु लाई भन्ने कोको हुनुहुन्छ साथीहरु ❤❤

    • @user-gi3si2li6h
      @user-gi3si2li6h 5 місяців тому +4

      ती दिदी बहिनी लाई सारहै दुखदिनु पछ सबै खुसि हुने छाै ।

    • @user-bb3mi4fp6v
      @user-bb3mi4fp6v 5 місяців тому +1

      Ma ta sarai khusi xu

    • @roshanibhandari4868
      @roshanibhandari4868 5 місяців тому +1

      Mornu parni behos matra vako xan Didi haru

  • @DasReshbahadur-mc2zs
    @DasReshbahadur-mc2zs 5 місяців тому +32

    भाग १ देखि १६९ भाग सम्म नछुटाइ कन हेर्ने कोको हुनुहुन्छ यता सबैले म छु भन्दै हाजिर हुनुहोला

    • @BibekBatase
      @BibekBatase 5 місяців тому +1

      ma africa dekhi ho 1-169 samma hereko xu hjr

    • @pabitrashahi4389
      @pabitrashahi4389 5 місяців тому +1

      मैले हेरेको छु मलाई असाध्यै मन पर्छ बुहारी सिरियल❤

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 5 місяців тому +3

    याे बुहारि सिरीयल नम्बर १ मा परेकाे छ ❤❤

  • @LalBahadur-yt3wn
    @LalBahadur-yt3wn 5 місяців тому +93

    श्रीजना र स्रुति लाई ठेकान लाउनुपर्छ कमलार राम घरफर्किनुपर्छ 🌺🌺🙏🙏🇳🇵🇳🇵🌷🌷

  • @tarabhusal8890
    @tarabhusal8890 5 місяців тому +19

    कमलाले यि दुइको बदला लिदाँ खुसि हुने जति यता हाजिर ❤❤❤❤❤हुम तो

  • @sapnarai4904
    @sapnarai4904 5 місяців тому +28

    कमला को बुहारी सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🙏💜💜💜

  • @shreyagurung7590
    @shreyagurung7590 5 місяців тому +47

    अब कमला घर फर्केर त्यो द्ङिनी दिदी हरु लाई बदला लिएको हेर्न मन छ साथै आजको नागिन भाग हेर्दा त सारै मज्जा आयो best of luck all

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 місяців тому +21

    बुहारी सिरियल अाउदा धेरै खुशी लागछ राम र कमलाकाे भेट हुनुपर्छ चितावनबाट हेदै छाै

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 5 місяців тому +124

    ती श्रुति र शिर्जनालाइ सजाय हुनै प्रछ भन्ने जति हामी सहभागी हौ है साथी हरु 🌹🌹♥️

  • @user-ii6wu9re9d
    @user-ii6wu9re9d 5 місяців тому +22

    बुहारी सिरियल आउदा खुसि हुनेजति सबैलाइ इस्वर भगवानले रछा गरुन र राम कमला को भेट भएको हेर्न चाहने जति यक लाइक गर्नुहोस❤❤❤ धन्यवाद

  • @krishnalalshrestha4717
    @krishnalalshrestha4717 5 місяців тому +5

    राम र कमलाको मिलन भएर दुई दिदिको उठिबास भएको हेर्ने मन छ।

  • @user-js8by8oc9p
    @user-js8by8oc9p 5 місяців тому +142

    कमला घरमा अायरा सुर्ति र सिर्जनालाई बदला लिन कमला र मुना राम्रोसँग मिलेको हेर्ने मन भयकाले लाईक गरौ❤️🤗💙💚🌹

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 5 місяців тому +11

    यो कमेन्त पध्नेको मुस्ताङ मुक्तिनाथ भगवाने रक्षा गर्ने छ र सोचे को सपनापुरा हुने छ 🎉यज मुक्तिनाथ १०८ धारा

  • @user-pb1hy3el8u
    @user-pb1hy3el8u 5 місяців тому +13

    म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ राम र कमला छिट्टै घर आएर दिदीहरु लाई पाखा लगाउनुपर्छ अनी कमला राम मुना मिलेर बस्नु पर्छ राम्रो छ आगामी दिनहरुमा अझै धेरै सफलता मिलाेस् भगवान शुभकामना 🙏🙏❤️❤️❤️💐💐💐🌹🌹🌹

  • @bimalachhetri2384
    @bimalachhetri2384 5 місяців тому +4

    मलाई पनि सारै पर्छ बुहारी

  • @Check.Creation
    @Check.Creation 5 місяців тому +108

    बुहारी भाग 1 देखि लिएर सबै नछुटाई किन हेर्ने जति यता Like 👍 गर्नुहोस् ❤ धन्यवाद

  • @sumitratamang5471
    @sumitratamang5471 5 місяців тому +169

    कमला १ धेखि१६९समा हेर्नू हुनेले हाजिर हुनुहोस🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +20

    नमस्कार म हजुर हरुकै प्यारि बुहारि कमला हजुर हरुलाई कस्ताे लाग्छ आजभाेलि

    • @IshworSapkota-hq3en
      @IshworSapkota-hq3en 5 місяців тому +1

      Malai ta naramro lagxa tapai tahe jungle ma basnu parxa hai

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 5 місяців тому +1

      रामो ❤❤❤❤❤

    • @Manisha-mp2eb
      @Manisha-mp2eb 5 місяців тому +1

      Ramro xa ❤❤❤❤❤

    • @user-qd5kv8yc8l
      @user-qd5kv8yc8l 5 місяців тому

      Malai pani ramro lagxa 😚😘🥰❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️👍👍

  • @dilkumar6814
    @dilkumar6814 5 місяців тому +15

    सारै मन प्रर्ने सिरेल मधे मात्र बुहारी हो छित्व अरको हप्ताको प्रत्तिछामा छु हाल कतार बात हेर्दै छु ❤❤❤❤

  • @user-dl6co2bb6l
    @user-dl6co2bb6l 5 місяців тому +59

    कमला र राम घर फर्कि सबै पर्दाफाश गरेको हेर्ने को को हुनुहुन्छ

  • @laxmirokaya3481
    @laxmirokaya3481 5 місяців тому +24

    यो सिरियल देख्दा hindi nagin सिरियल को याद आउने को को हुनुहुन्छ।

  • @Dhanjitsunar
    @Dhanjitsunar 5 місяців тому +84

    कमला र राम को छिट्टै भेट हुनुपर्छ भन्ने जति यता है❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 5 місяців тому +67

    कमलाले अब नागिन बनेर आमाजुहरुलाई बदला लिनुपर्छ भन्ने दर्शकहरुले यता आएर कमेन्ट गरिदिनुस् है ❤॥

    • @nisharawal9102
      @nisharawal9102 5 місяців тому +1

      Me 😊

    • @hirakajishrestha9949
      @hirakajishrestha9949 5 місяців тому +1

      ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @study_world-gu2pb
      @study_world-gu2pb 4 місяці тому +1

      Tyo Kali biharini lai t m vye teslai ksri latta le hannne vni btaune thiye 😂

  • @laribarientertainment
    @laribarientertainment 5 місяців тому +28

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @ANS-12399
    @ANS-12399 5 місяців тому +14

    *युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤❤❤❤*

    • @BhusalBinod
      @BhusalBinod 5 місяців тому

      Ok subscribe gardinu hola la maile ni subscribe gardiyako xu

  • @Ashakhadka555
    @Ashakhadka555 5 місяців тому +37

    sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️

  • @punsanam1274
    @punsanam1274 5 місяців тому +10

    राम सर हजुर को सिरेल निकै मर्मिक हुँदै आको छ अझै मर्मिक होस सबै टिम लाई सलाम छ दुर्गा आमा लाई पनि देखाउदै गर्नु ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 місяців тому +26

    बुहारी सिरियल हेर्न लाई आतुर हुने जति यता है

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b 5 місяців тому +18

    कया जुर लाग्दै गयो भन्ने जति यो सिरियल हेर्ने साथीहरू यता हाजिर हुम हौ🤷‍♀️😭😭😭आजकाल त खै के खै के 🤷‍♀️🤷‍♀️😭😭

  • @user-gs2or1pk6p
    @user-gs2or1pk6p 5 місяців тому +192

    रामले आफ्नो दिदी सुर्तीलाई र सिर्जनालाई सजाय दिएको हेरने जति यता हाजिर हुम😊त

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 5 місяців тому +3

    किसन ठकुरी अर्थात कैलाश भाईलाई आज पर्न गएको जन्मदिनको शुभकामना 💕 🎂🎂🎂🎂👏॥अरु को को ले दिनुहुन्छ। यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥

  • @xettrivlg
    @xettrivlg 5 місяців тому +34

    राम र कमला को जोडी छुटिनु हुँदैन भन्ने जति ले लाइक गर्नुहोला ❤❤

  • @jangarai1373
    @jangarai1373 5 місяців тому +16

    साचिकै आमाजू दिदिहरू ले कूनै ठाउ मा एस्तै अतीचार गरे को छ एस्ता हरूलाइ अली कती भए पनि गिन हूनछ कि Thanksyou ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binodkumarbhujelbinodkumar1884
    @binodkumarbhujelbinodkumar1884 5 місяців тому +5

    येक दम राम्रो भगवानको नाम घर घरमा पुरयाउनु भएको छ हजुर्को सिरियल येक दम उच्च भयेर जावोस

  • @dipamagar3686
    @dipamagar3686 5 місяців тому +28

    कमलाले दिदि हरु सङ्ग बदला लिनु पर्छ भन्ने जति यता हाजिर हुम असति हरुलाइ यक यक बदला लियको हेर्न हतार भाको छु म गाइघाट बाट नियमित हेर्ने

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +17

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @manitarai3569
    @manitarai3569 5 місяців тому +12

    कमला घर फर्केर दुईटी आमाजु दिदि हरु लाई सबत सिकाउनु पर्यो सारै बुहारी लाई सारै हेपेको हेर्नु मझा भएमा हजुर 🙏🙏🙏🙏

  • @lagansingh5341
    @lagansingh5341 5 місяців тому +3

    कमलालेे श्रुतीलाई र श्रीज्नालाई कमलाले एक एक बदा लीएनु प❤❤❤❤❤❤❤❤छ

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 місяців тому +126

    जस्ले मेरो cmt पढ्नु हुन्छ उहाँ हरुको बाबा आमाको आयु लामो होस् प्रभु ❤🙏♥️

  • @sarmilarai6252
    @sarmilarai6252 5 місяців тому +206

    को को हुनुहुन्छ बुहारी सिरियलको पर्खाइमा आउनुस एक अर्कामा मिलेर सपोर्ट गरम

  • @user-nk1fy2bn3z
    @user-nk1fy2bn3z 5 місяців тому +11

    कमलाले बदला एक एक लिनै पर्छ,त्यो दुईटी राक्षेसनीहरुलाई धेरै दु;ख दिनै पर्छ,अनि राम कमलाको छिट्टै भेट होस,कमला राम मुना मिलेर बसेको हेर्न मन छ,त्यो दुईटी राक्षेसनीहरु चै आजीवनभरी दु;खै पाउनु पर्छ है,राम कमला मुनाको पाप लाओस तिनेरलाई, अनि मात्र हाम्रो मन शान्त हुनेछ, मिस यू बुहारी सिरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishammgrx
    @bishammgrx 5 місяців тому +3

    कमला ले सुख पाउनु पछे भने जति है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 місяців тому +395

    बुहारी सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला 😊😊😊😊❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +15

    मलाई माया त गर्नु हुन्छ नि

  • @user-ki8nk7cx9m
    @user-ki8nk7cx9m 5 місяців тому +12

    नेपाली सिरियलमा सबै भन्दा मन पर्ने सिरियल बुहारी सिरियल भन्ने जति हाजिर हुम।❤❤

  • @Samashershahi776
    @Samashershahi776 5 місяців тому +15

    युट्युबमा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकलेअर्कोलाई सपोर्ट गरम मिलेर अघि
    बढम

    • @Malatimagar123
      @Malatimagar123 5 місяців тому

      ua-cam.com/video/n0nSfn-9ie4/v-deo.htmlsi=JwfAHh_qdhNRJeQr

    • @AshaRaee
      @AshaRaee 5 місяців тому

      Me

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 місяців тому +11

    ❤🙏🙏🙏🙏🌺🌺💐🙏🙏🙏🌺🌺 हर हर महादेव ❤ महा देव जी को आशीर्वाद ले बुहारी सिरियल का सबै कलाकार हरू मा हामी सबैको रक्षा गरून् ❤❤❤❤

  • @Achhami_king
    @Achhami_king 5 місяців тому +9

    कमला इच्छाधारी नागिन भएकोमा को को खुसी हुनुहुन्छ 😊❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 місяців тому +16

    कमला र राम को जोडी छुट्नु हुँदैन भन्ने जति यता ❤

  • @kamalraj2345
    @kamalraj2345 5 місяців тому +2

    Om namah Shivay Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people

  • @ABIGamer-e8m
    @ABIGamer-e8m 5 місяців тому +64

    बुहारी भाग 1 देखी 169 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉 1:28

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +88

    बुहारी भाग 1 देखि 169 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @taramagar2921
    @taramagar2921 5 місяців тому +3

    buhari sireal aauda khusi hune jati yeta like garaw hai sathai saport pani la

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 місяців тому +299

    यो बुहारी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊कमला घर फर्किनु पर्छ र सुर्ती र सिर्जनालाई कडा सजाय दिनु पर्छ अनि मात्र कमला मुना र राम ले सुख्ख संग बाँच्न पाउँछन् 😊❤

  • @dudhrajshah876
    @dudhrajshah876 5 місяців тому +7

    याे सिरियल लाई मनै देखि माँया गर्ने र ऐक भाग देखि आज सम्मकाे भाग यउटै नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏❤❤🌺🌺🇳🇵🇳🇵

  • @user-ol4le7fp9n
    @user-ol4le7fp9n 5 місяців тому +2

    मलाई बुहारि सिरियल एकदमै राम्रो लाग्छ❤

  • @ProzzoGaming
    @ProzzoGaming 5 місяців тому +44

    कमलाको भक्तिभाब देखेर भगवान शिभ ले कमला लाई रोगमुक्त बनायेर घर पठाउनु होस अनि श्रुति र श्रीजना सङ्ग बदला लिन कमला को सहयोग गर्नुहोस है शिभ भग्वान 😍😍

    • @Malatimagar123
      @Malatimagar123 5 місяців тому

      ua-cam.com/video/n0nSfn-9ie4/v-deo.htmlsi=JwfAHh_qdhNRJeQr

  • @AaleShova
    @AaleShova 5 місяців тому +6

    ३/४ भाग देखि हेर्नै मन नलाग्ने भाको छ हो यो सिरियल धेरै धार्मिक कुरा मलाई चाहिँ खासै मन नपर्ने फेरि 🤔 तपाईहरुलाई कस्तो लाग्छ?

  • @sajantmg3624
    @sajantmg3624 5 місяців тому +4

    राम।रकमला।को।छिट्टै ।भेट।हुनुपर्छ ।रदुइटि।लाई।सजइ।दिनुपर्छ

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +35

    युटुब मा 10k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏like

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 місяців тому +568

    कमला बुहारी घर फर्किनु पर्छ भन्ने जति यता है

    • @khimkhadka6078
      @khimkhadka6078 5 місяців тому +7

      ❤❤❤

    • @samratpun5403
      @samratpun5403 5 місяців тому +7

      बुहारी टेलिसिरियलको पर्खाइमा बस्नेहरूले यता 👍️👍️👍️ गरौं।

    • @PujaSaud-tn3px
      @PujaSaud-tn3px 5 місяців тому +3

      😊😅❤❤😊😅

    • @PujaSaud-tn3px
      @PujaSaud-tn3px 5 місяців тому +2

      ❤❤😊😅❤❤😊😅❤❤

    • @user-tt4cx9vw7v
      @user-tt4cx9vw7v 5 місяців тому +2

      ❤❤

  • @nirmalanirmala3196
    @nirmalanirmala3196 5 місяців тому +2

    बुहारि सिरियल मलाई धेरै मन पर्छ ❤️❤️😍

  • @nabinshrestha1291
    @nabinshrestha1291 5 місяців тому +10

    ॐ नम शिबाय - हर हर महादेब

  • @ABIGamer-e8m
    @ABIGamer-e8m 5 місяців тому +7

    बुहारी भाग 1 देखी 169 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉 1:40 1:40 😮😂😂😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @sarmilarai6252
    @sarmilarai6252 5 місяців тому +19

    अब कमला पुरै ठिक भएर घर फर्किनु पर्छ अनि श्रुति र सृजनालाइ तह लगाउनु पर्छ भन्ने जति यता

  • @Maya4061
    @Maya4061 5 місяців тому +4

    Best episode❤

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 5 місяців тому +10

    यक अका लाइ सपोट गदै अघि बडौ है ❤❤❤❤

  • @user-gs2or1pk6p
    @user-gs2or1pk6p 5 місяців тому +6

    राम र कमला एक भएको हेर्ने जति यता हाजिर हुमत 😊😊😊😊😊❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +414

    रामको दिदी श्रुति र सिर्जनालाई सजाय दिनु पर्छ भने जति यता सहभगी हुनुहोला।❤❤युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏like

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 5 місяців тому +2

      ❤❤❤❤❤

    • @sumitrapanta3539
      @sumitrapanta3539 5 місяців тому +1

      ❤❤❤❤❤❤❤❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k 5 місяців тому +2

      म जन्म कैदको सजाय हुन्छ😢😢

    • @sitaramnepali977
      @sitaramnepali977 5 місяців тому +1

      युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️

    • @RSOfficialchannels7032
      @RSOfficialchannels7032 5 місяців тому +1

      आब सबै यक साथ् आगि बदनु पर्छ

  • @TikaramMagar-yb1gf
    @TikaramMagar-yb1gf 5 місяців тому +2

    ❤❤❤Namah shivaye Ramai lo x serial best of luck sampurna teemlai

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 місяців тому +288

    कमला ले सुख पाउनु पर्छ भन्ने जति यता है

  • @TikaKarki-hx7gd
    @TikaKarki-hx7gd 5 місяців тому +10

    बुहारि अाउदा काे काे खुसि हुनुहुन्छ यता हाजिर हाेउत ❤❤❤❤