जिन्दगी त कथा र कहानिमा मात्र रमाइलो लाग्दो रैछ तर भोगाईमा त एकदमै फिक्का,सादा, झुर,कहालिलाग्दो अनि पिडादायी मात्र 😭😭😭 जिन्दगी बाहिर झलमल्ल भए पनि भित्र चाहिँ सदासदा अलमल्ल मात्र यो जिन्दगी खै के जिन्दगी।
संजय खनालले उपन्यास लेखेकाभए शिरिषको फूललाई टक्कर दिने थिए कि...?? कुनै महङ्गो Brand को whisky खाएजस्तो Feel भैरहेछ ।। "शिरिषको फूल"सँग दाज्नु नै लेखकको सफलता हो ।। कतै शून्यताको भमसागरमा हराइरहेकाे जस्तो अनुभुत भयो ।।
ua-cam.com/video/IBBJ2yu6R68/v-deo.html&feature=share अच्युत घिमिरे द्वारा वाचन गरिएको अर्को उपन्यास सुन्नको लागि यो लिंक क्लिक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला
जिन्दगी त कथा र कहानिमा मात्र रमाइलो लाग्दो रैछ तर भोगाईमा त एकदमै फिक्का,सादा, झुर,कहालिलाग्दो अनि पिडादायी मात्र 😭😭😭
जिन्दगी बाहिर झलमल्ल भए पनि भित्र चाहिँ सदासदा अलमल्ल मात्र यो जिन्दगी खै के जिन्दगी।
कान मा इयरफोन हालेर उपन्यास र कथा सुन्दै सुत्नुको मझा नै बेग्लै,कडा नसा लिएर आफ्नै दुनियामा रमाइ रहे झै लाग्छ!
Ma pani 😁
I used to listen Shruti sambeg in radio
I miss my first love
I still love him with all my heart😭😭😍😍
Kati aananda aauxa sunda achyut sir ko voice le baachan huda kathaa maa jhan raunak tahpiye jahi laagxle....great sir..
splendid bachan of Achyut Sir n the story is really beautiful n touching.... tribute to the writer...
achyut ghimireko bachan garne shaili jati aru kasaile sakdaina k ho you are great sir
kya aanad aauxu achut sirko voice sunda achut sir ko bachan suner aruko le bachan gareko majaa nai aaudain
Who is Sanjay Khanal? If anyone knows him, can he provide social media links etc.?
Worth listening to this amazing piece.
संजय खनालले उपन्यास लेखेकाभए शिरिषको फूललाई टक्कर दिने थिए कि...??
कुनै महङ्गो Brand को whisky खाएजस्तो Feel भैरहेछ ।।
"शिरिषको फूल"सँग दाज्नु नै लेखकको सफलता हो ।। कतै शून्यताको भमसागरमा हराइरहेकाे जस्तो अनुभुत भयो ।।
खै नयाँ नयाँ उपन्यास आउदै त आज भोलि किन ??
अन्त्य किन छुट्यो?
ua-cam.com/video/IBBJ2yu6R68/v-deo.html&feature=share अच्युत घिमिरे द्वारा वाचन गरिएको अर्को उपन्यास सुन्नको लागि यो लिंक क्लिक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला
Part 2 xaina??
Sabda ani swar sun ma sugandh sayed ma yo katha ko patra hu jati sune ni na aghaune
Achyut sir great😅😅😅
ua-cam.com/video/NTa76w6B1iw/v-deo.html अच्युत घिमिरे द्वारा वाचन गरिएको अर्को उपन्यास सुन्नको लागि यो लिंक क्लिक गर्नुहोला
के यो च्यानल मा अब सधै उपन्यास हरु सुन्न पाइन्छ???
😭😭😭
साच्चै लगातार अप्लोड हुदैन श्रुति सम्बेग
अपूर्ण जस्तो लाग्यो ।।
Happy nice
श्रुति स॔वेग /वुलवुल युवट्युवमा नियमित नभएझँ लाग्छ किन होला जानकारी पाउँन
Ram Adhikari kun episode khojnu bhako ho? Jankari garaunu bho bhane upload garna kosis garnechhau
Karodau kasturi, khusi novel
Hear the lived experience of rural Nepal: ua-cam.com/video/MHgqIQgzX-Q/v-deo.html
Yo bachan pani achyut ghimire bata sunna paye ajai ramro huni thiyo
Ane aaja aachank paxi k bhayo arko bhag xaina ra
Yubraj Chamling yo story yettinai ho
Thoit kosto aadha matrai
Yubraj Chamling
splendid bachan of Achyut Sir n the story is really beautiful n touching.... tribute to the writer...
splendid bachan of Achyut Sir n the story is really beautiful n touching.... tribute to the writer...