कति राम्रो स्वर अाहा 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏💖💖👏👏💖👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏👏👏👏👏👏💖💖👏👏💖👏👏👏👏💖👏💖💖💖💖👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏💖👏👏💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏💖💖💖💖👏👏👏
एऊटा दर्सकको हिसाबले हेर्दा, रचना, तिमि जस्तो छौ तेस्तै मन पर्छ। भगवानले तिमीलाई धेरै सुन्दर रचना गरेको छ। भड्किलो र अङ देखिने भन्दा सादा र सिम्पल पोशाकमा झनै सुन्दर देखिन्छौ। बाठाहरुले सिकाएको कुरा भन्दा, तिम्रो ईनोसेन्ट बोलिनै मन पर्छ। रह्यो गितको कुरा, स्वरमा अझ निखार आएको छ। अझै घेरै सफलताको शुभकामना छ।
यति राम्रो गितको लागि संगीतमा साथ दिने आदरणीय दाजु श्रीधर अधिकारी, उत्कृष्ट शब्द सर्जक बिष्णु मुर्ति भट्टराई सर ,सुमधुर स्वरकि धनी रचना रिमाल लाई विशेष धन्यवाद 😍😍
Wah kati sundar geet shabd ani sangeet. Rachna rimaal ko swar ra singing mitho ra jabarjast xha geet marmik xha ati nai man paryo. Nepali pratyek singers ko singing voice ati nai babaal xhan Garv garxhu sampurna singers ko talented dekhera. Beautiful Rachana. Jay Nepal.
पहिलो पल्ट यो गितको थोरै अँश टिकटकमा सुनेको थिए।अहिले पुरै गित सुन्दा एकदमै राम्रो लाग्यो।मलाई मन पर्नै गायिका रचना रिमाल❤️❤️❤️ (लुकि लुकि खोपिएका नामहरु मेट्नु पर्ला❤️)
कति बयान गर्नु शब्द सङ्गीत आवाज को रचना नानी खै के छ त्यो आवाज मा मैले यो भन्दा एक बर्ष अगाडि यो गित लिरिक्स धेरै सुनिरहे यति मिठो आवाज भगवान ले दिएको जोगाएर राख्नु सदाबार सबैको हाई हाई हुनु नानी के भनम अब
Wou सुन्दर अनुहार र समधुर आवाजमा मित्थो शब्द ले भरियको मियुजिक धेरै मेल खायो हजुर मेरो जिन्दगि मा यस्ता घतना हरु धेरै घतेका छन र आज यक्कासी हजुर शब्द को मियुजिक ले धेरै बितेको कुरा र बितेका घतना याद आयो हजुर लाई धेरै भन्दा धेरै धनदेवात दिदी रचना र लगायत हजुर को तिम लाइ💝💝💝💝💝💝
मैले सोचे अनुरुप भिउज नै आएन अर्को सलाई गित नि बबाल राम्रो छ यो गित नि फिमेल रचना कै आवाज shoot हुन्छ दामी लाग्यो हेर्दिनु होला सबैले youtbe dr.bishnu murti Bhattarai
Rachana baini ko swor ta jhanai mitho lagyo jati sune pani pheri pheri sunau lagne sathai sampurna tim r dr bishnu murti bhattarai sir lae congratulations❤️❤️🙏🙏
मेरो विनम्र अनुरोध सोर्ता दर्सक लाई हेरेर support गर्नु होला सियर गर्दिनु होला मलाई असाध्यै मन परेको गित गायिका बैनी रचना को आवाज ले मन पुरै छुन्छ यो गित ले बिस्नु मुर्ती सर लाई धेरै धेरै बधाई यो यति मिठो शब्द अनि गायिका चोइज
सुत्नु भन्दा पहिला यो गीत सुन्ने म मात्र होकी अरु कोई छन् so nice song & so nice singing 💕💕
Thank you so much
कति राम्रो स्वर अाहा 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏💖💖👏👏💖👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏👏👏👏👏👏💖💖👏👏💖👏👏👏👏💖👏💖💖💖💖👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏💖👏👏👏👏💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏👏👏👏👏👏👏💖👏👏💖👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖👏👏👏💖💖💖💖👏👏👏
aru pani chhan kosaile uthne belama suneko payiyo.
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
Kina sunnu sutney bela maa
यति राम्रो गित २ वर्ष पछि मात्र थाह पाएँ टिकटक मार्फत
Thank you so much hajur
रचना बैनी याे गितले मेराे साह्रै मन छाेएकाे छ,फेरि फेरी बैनीकाे यस्तै प्रगती भैरहाेस है!
सफलताको धेरै धेरै सुभकामना बैनि लाई है
मीठो गीत,धेरै राम्रो ।
Thank you so much
सारै मज्जा आयो।मिठो गीतले मन नै फुरुङ भयो।बधाइ Team लाई।एस्तै एस्तै गीत सुन्न पाउ भबिस्यमा।
Thank you so much
जति सुनिने सुनी रहु जस्तो गीत ।महिले जति कसैले सुन्दैन होला यो गीत।
Thank you so much
मिठो गीत।।।।।मन नै आनन्दित भयो।एस्तै गीत सुन्न पाइयोस।यो Team को त म फ्यान नै भैसके।अब अर्को एस्तै गीत हरु को पर्खाइमा छु म त।
Thank you so much
संसार कै उत्कृष्ट गीत सफलताको शुभकामना
Thank you so much
सुन्दर गीत, म सुनिरहन्छु! धेरै धेरै शुभकामना !!!
Thank you so much
खोइ के भन्नु हजुर❤️ जति सुन्यो जति हेर्यो झन झन हेर्न मन लाउछ हजुर को गित हरु ❤️👏👏
Thank you so much
एऊटा दर्सकको हिसाबले हेर्दा,
रचना, तिमि जस्तो छौ तेस्तै मन पर्छ।
भगवानले तिमीलाई धेरै सुन्दर रचना गरेको छ।
भड्किलो र अङ देखिने भन्दा सादा र सिम्पल पोशाकमा झनै सुन्दर देखिन्छौ।
बाठाहरुले सिकाएको कुरा भन्दा, तिम्रो ईनोसेन्ट बोलिनै मन पर्छ।
रह्यो गितको कुरा, स्वरमा अझ निखार आएको छ।
अझै घेरै सफलताको शुभकामना छ।
Thank you
सेम।
Ma pani copy paste hai. Sarai chitta bujhyo
Dherai raamro geet ra saarai raamro voice x .one of the best singer❤❤❤❤
यो गित मलाई धेरै मन पर्ने गित हो
यति मीठो गित आएकोमा सलोट & गुड लक रचना जि
नाइस lovely song ❤️❤️❤️
उत्कृष्ट शब्द अनि सङ्गीत 🙏🙏🙏
Thank you so much
जति सुने पनि झन सुनी रहनु मन लाग्ने
आहा कति मीठो सोर अनि गित पनि तेतिकै
राम्रो छ । रचना बुनु 🙏सबै टिम लाई बधाई छ साथै शुभकामना छ । 🙏🌹🌹🌹❤️
Thank you So Much
वाउ सोर चही मान्नु पर्छ 👍🏻👍🏻🙏🙏🌷🌷साथैअनु सासन पनी एक्दम ठिक्छ ।👍🏻
एकदमै सान्दर्भिक शब्दहरू,संगीत,स्वर,उस्तै,मिठो❤️❤️❤️ सदाबहार गित बन्नेछ
Thank you so much hajur
डा मदन कु थापा आहा कती मिठो श्वोर अन्जु पन्थ को झल्को दिने आवाज बधाई छ
यति राम्रो गितको लागि संगीतमा साथ दिने आदरणीय दाजु श्रीधर अधिकारी, उत्कृष्ट शब्द सर्जक बिष्णु मुर्ति भट्टराई सर ,सुमधुर स्वरकि धनी रचना रिमाल लाई विशेष धन्यवाद 😍😍
Thank you so much Bimalji for your beautiful words
प्रसंशा गर्ने कुनै शब्द नै रहेन निशब्द छु रचना बैनी का सबै गाना हरु सुनिरहु जस्तो लाग्छ यो गित झन अहिले सम्मकै उत्कृष्ट लाग्यो
Thank you so much
आहा कति मिठो शब्द,धुन उस्तै,स्वोरको के कुरा गरम।।एस्तो गीत सुन्दा छुट्टै आनन्द मिल्ने।धेरै धेरै बधाई।
Thank you so much hajur
Heart touching song😭😭😭
.... ❤️ katti mitho voice Rachana dizu😘🙏💜
Thank you so much
दिनको एक पटक नसुनी चित्त नै नबुझ्ने गित आहा सदाबहार गित🙏🙏🙏
Thank you so much
Sarai dami wow nice pragati gardai janu hola
Thank you so much
वाउ धेरै मिठो सपद मेरो मन छुयो
Thank you
रचना बहिनी समयकाे माग नेपालीको हगना हाै
गहना हुनुपर्ने थियो कि
समयले तिमी सङ्ग गुनासो गर्ला
मलाई सम्झी मेरो यादमा आँसु झर्ला
touching heart to mind wow 😥👌
Thank you so much
साच्चिकै अाँसु नै झार्ने शब्दहरु !!!
अति नै मिठासपुर्ण संगम छ।
Thank you so much hajur
रचना बहिनी को गितले मेरो मन मुटु नै छोइदियो दुखी त एउटा यस्तो हुदो रहेछ आफ्नो जीवन साथिले सधै भरी लाई छोडेर गएको पिडा जति गारो केही हुदैन रहेछ
Thank you so much
Really heart touching song and so sweet seeing
यो शब्द ले मेरो जिन्दगी को बितेको पल लाई याद गरायो।😘😘😘😘
Thank you
अत्यन्तै मीठो गीत बनेको छ। सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना छ। अझै उन्नति प्रगती गर्दै जानू होला ।🌹🌹🌹🌹🌹
Thank you so much
Wah kati sundar geet shabd ani sangeet. Rachna rimaal ko swar ra singing mitho ra jabarjast xha geet marmik xha ati nai man paryo. Nepali pratyek singers ko singing voice ati nai babaal xhan Garv garxhu sampurna singers ko talented dekhera. Beautiful Rachana. Jay Nepal.
सारै मिठो गीत सुन्न लाई रहेछ आज कान चिलाको त 😍
Thank you so much
महिले खोजेको अनि बल्ल आएछ धन्यवाद सम्पुर्ण टिम लाई शुभकामना रचना बैनि
Thank you so much....keep supporting us
शब्द , सङीत अनि स्वर उस्तै अति उत्कृष्ट गीत , आज टिकटकमा भेटेकै दिन दोहोराएर नवौ पटक सुन्दै छु कमेन्ट गर्दै गर्दा👌👌👏👏
Thank you so much
यो गीत ले जति जीवन मा कुनै गीत ले रुवाएको थिएन😢साचिक्कै मन छोयो😢😢
Thank you so much hajur from the lyricist of this song
पहिलो पल्ट यो गितको थोरै अँश टिकटकमा सुनेको थिए।अहिले पुरै गित सुन्दा एकदमै राम्रो लाग्यो।मलाई मन पर्नै गायिका रचना रिमाल❤️❤️❤️
(लुकि लुकि खोपिएका नामहरु मेट्नु पर्ला❤️)
Thank you so much
@@DrBishnuMurtiBhattarai mine pleasure sir🙏❤️
Great melody . Thank you Dr. Bishnu murti Bhattarai, Rachana and Shreedar .
Thank you so much
कति बयान गर्नु शब्द सङ्गीत आवाज को रचना नानी खै के छ त्यो आवाज मा मैले यो भन्दा एक बर्ष अगाडि यो गित लिरिक्स धेरै सुनिरहे यति मिठो आवाज भगवान ले दिएको जोगाएर राख्नु सदाबार सबैको हाई हाई हुनु नानी के भनम अब
Thank you so much.plz share
अत्यन्त सुन्दर गीत, शब्द सङ्गीत गायन, एरेन्ज सबै सबै ! बधाई छ सम्पूर्ण टिमलाई!
Thank you so much Hajur
सबै टिम लाई बधाई तथा शुभकामना छ र यो गित सुन्दा धेरै मन छोयो शब्द लेखन शब्द रचना र गाईका रचनाको स्वरमा सजिएको गित सुन्दा मेरो आँखा रसायो
Thank you so much
बधाई छन् Rachana RimLबहिनीलाई
गित सुनेर शब्द को चयन गर्दा हर म्शब्द ले बिछिप्त भए ।आउदो दिन मा एस्तै मार्मिक गित को आसा गरेको छु ।धन्यबाद
Thank you so much.bholi naya geet release gardai chau.heridinu hola.
Wou सुन्दर अनुहार र समधुर आवाजमा मित्थो शब्द ले भरियको मियुजिक धेरै मेल खायो हजुर मेरो जिन्दगि मा यस्ता घतना हरु धेरै घतेका छन र आज यक्कासी हजुर शब्द को मियुजिक ले धेरै बितेको कुरा र बितेका घतना याद आयो हजुर लाई धेरै भन्दा धेरै धनदेवात दिदी रचना र लगायत हजुर को तिम लाइ💝💝💝💝💝💝
Thank you so much
Congratulations bishnu Vinaju and entire team..
Thank you so much brother
सुमधुर गीत।समग्र मा भन्न पर्दा मन/मुटु नै छुने।शब्द,सङित र स्वरको बेजोड समिसरण।बधाई तथा सुभकामना।
Thank you so much
उत्कृष्ठ,मिठासपुर्ण ।
Thank you so much
रचनाको जादुमयी स्वरको फ्यान जति सुनेपनी नअघाइने ....!
मैले सोचे अनुरुप भिउज नै आएन अर्को सलाई गित नि बबाल राम्रो छ यो गित नि फिमेल रचना कै आवाज shoot हुन्छ दामी लाग्यो हेर्दिनु होला सबैले youtbe dr.bishnu murti Bhattarai
Thank you so much
जिन्दगिको बितेका। बिगतको पलहरु सम्झिएर पुराना याद र काहानि लाइ मन छुने एतिमिठो शब्दका गित र रचना जि को मिठा आवाजले सजिएको सुमूधुर सद्बहार मन छुने
Thank you so much
@@DrBishnuMurtiBhattarai wellcome
धेरै धेरै मिठाे साेर रचना बैनि
सुमधुर साङ्गितिक कृतिको अत्यधिक सफलताको लागि मुरि मुरि शुभ-कामना !!
Thank you so much Hajur
Ahaha kati sundar geet Bhaine ❤❤❤❤❤❤❤
Thank you
सोधामी छ कि त हजुर❤
गीतको शब्द, संगीत र आवाज़को बयान गर्ने शब्द नै छैन।
Thank you so much
उत्कृष्ट गित, सुन्दा सुन्दै गित सकिएको पत्तै भएन्। झ्याप्प views धेरै नआउला तर यो सदाबहार गित हुनेछ, नेपाली संगितजगतले युगौ सुनिरहने छ।
Thank you so much
धेरै राम्रो गायिका रचना
रचना ले मेरै लागि यो गित गायको जस्तो लाग्यो गित एक्दमै राम्रो छ सफल्ता को शुभकामना सम्पुर्ण मा ..।
Thank you.plz share
यति राम्रो गित त मैले आज सम्म सुनेको थिएन रचनाको स्वरको त के कुरा गर्नु र सदाबहार स्वर जस्तो लाग्छ।।
Thank you so much.plz share
Wawwwww awsome voice Baini😍😍😍😍
Rojina ka sabei geet sunda manei dekhi chissso lagx sarei man parx 🤗🤗🤗🤗
जति सुने पनि झन सुनी रहनु मन लाग्ने आहा कति मिठो कति प्यारो हाम्रो गीत संगीत 🙏🙏👋👋👋👋👋👋👋👋👋👋👋👋सबै टिम लाई बधाई छ
Thank you so much
Singing telent Archana ji ,hajurlai salam. From Assam
dharaii ramro xa yo mero jiban sanga mel khani raixa😭😭😭😭 yo geet suner dharaii roya ma aafno permi lai samjhera
Thank you so much
Anju dd ko ab k kam wow😻
Kya voice xw 😍rachana bahini😍
Ho yestaii yestaii hit songs sadhaii sunirahana pau bahini #rachana rimal🙏
Rachana baini ko swor ta jhanai mitho lagyo jati sune pani pheri pheri sunau lagne sathai sampurna tim r dr bishnu murti bhattarai sir lae congratulations❤️❤️🙏🙏
thank you so much dai
राम्रो छ
Thank you
आहा ! अति मार्मिक छ मलाई सारै मन पर्यो😌💞
Thank you so much
You're welcome
Sarai marmik song baihni Rachana unnto unnt pagati ko kamana gardaxhu
रचना को सम्पूर्ण संगीत जगत को मात्र नभई देश विदेशमा चर्चा मा रहनुहुने गायिका हुनुहुन्छ 💓💓🙏🏻
Thank you so much
Thank you so much.plz share
Aathai Ramo song video 📸🇳🇵♥️♥️♥️
Thank you so much
मेरो विनम्र अनुरोध सोर्ता दर्सक लाई हेरेर support गर्नु होला सियर गर्दिनु होला मलाई असाध्यै मन परेको गित गायिका बैनी रचना को आवाज ले मन पुरै छुन्छ यो गित ले बिस्नु मुर्ती सर लाई धेरै धेरै बधाई यो यति मिठो शब्द अनि गायिका चोइज
Thank you so much
मीठो शब्द,संगित अनि स्वर।
Thank you so much
rachana dd ko voice jhan kati ramro vayaxa 🤗🥰💕💜
So sweet song aru pani yesto ramro song haru suna pauni aasma.
Thank you so much.i will try my best.
Aaha dherai marmik new sang miss you all the best 🙏🙏❤️❤️🇳🇵🇳🇵
Thank you so much
Sachi nai yeti metho voice cha ne temro mutu chererah jane sachi nai nanu god lay sadai yo voice ma tagat dewos love you Bunu 😘🥰
राम्रो छ सम्पूर्ण टीमलाई बधाई तथा अग्रिम सफलताको शुभकामना
Thank you so much.plz share
शब्द, संगीत, स्वर र एरेन्ज सबै राम्रो छ ।
Thank you so much hajur
सफलताको शुभकामना सम्पूर्ण कलाकार टिमलाई ❤️❤️❤️❤️
Thank you so much
@@DrBishnuMurtiBhattarai Dai song ekdum ramro chha...congratulations and best wishes....
बिहीनीकाे याे गित ले मेराे मन,,धेरै रुवयाे 😢😢😢😢😢 मेराे जिन्दगीमा मले खायाे ,,,बिहिनि,,,शदै यस्तै राम्रो गित ,,,निकातलु राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow wow nice voice ❤❤❤
सोँचो जस्तै गईदियौ बहिनी धन्यबाद
मिठो आवाज मा सजिएको मिठो नै गित बेस्ट अफ लक
Thank you so much
अत्यन्त मार्मिक गित।
Thank you so Much
Wou mero darling rachu ❤️❤️❤️mazza aayo haii maya 😍😍😍kasto ramro git x haii wou wou
Thank you
Nice songe.......🇳🇵🇳🇵🇳🇵🇳🇵
Great song by Dr Bishnumurti Bhattarai and awesome singing Rachana Rimal...❤
Thank you so much dai for your encouraging words
हेरिरहन्छु मिठो गित रचना नानी को
Thank you
Love you Rachana i am a big fan love you support always 💗💗
There is no words to express singing talent of miss Rachna rimal melodios singer i salute you mam
Mitho geet❤❤❤❤❤
सुन्दर !!!
kaljai geet nepali sangeet ko badhai rachana n DR Sab lai
Thank you so much
How are you, Rimal? You made me be happy with your song. You are the best singer.
Ramro chha rachna baini
जति सुनेपनि सुनिरहु लाग्ने गीत…
Thank you so much
nice song rachana sis
Wow very ncie rachna rimal
गहकिलो शब्द , सुन्दर लय अनि मिठो स्वर्🙏🙏🙏
Thank you