धेरै धन्यवाद रबि दाई हजुर त्यहा सम्म जानू भएकाे मा अनि दाजु अब यस्तो किसिमको घटाना काे दाेषि लाई कडा भन्दा कन्दा सजाय का साथ सकिन्छ भने फासि दिनेबारे पहल गराै।
बलात्कारि लाई फाँसी भयको हेर्न चाहने कोको छौ 🖐️ बलात्कार पछि हत्या गरियकी युवती को पोस्टमार्टम रिपोर्ट यस्तो आयो, यसरी मारियको थियो ua-cam.com/video/TbWNliGzclg/v-deo.html
Anju jee mero man kai kura garnu vayo narilai samman nagarako kaaran aaja desh paxadi vako hoo . ...mero najar maa ta sabai nari aama sarah lagchha ....yesto papilai pani tadpai tadpai marnu parchha
Spl Bâbü K garnu yasto ghatna ghatxa Due char din Aawaj uthxa Tespaxi Sabai selauxa na Baliyo kanun banxa yas bisayama na sarkar kő dhyan nai janxa .. akchoti yi thulabada vanaudaka xoricheli balatkar vayr mariya Ani Balla thaha hunthyo ki Kati pida hunxa Kati dukhxa vanera .. Ani Balla banauthe ki darilo kanun 😰😰 dukha. Lagxa mahila rastrapati vayako hamro des... 🤦♀️
एक पटक होईन यस्तो घटना नेपालमा बारम्बार भइरहेको छ मेरो विचारमा यी बलात्कारी हरु लाई समातेर लिङ्ग काटेर फाल्ने पहिला त्यसपछि झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ मृत्यु को बदला मृत्यु नै दिनुपर्छ
रबिसर अब निर्मला लगायत भागरथी जस्ता धेरै चेलिले न्याय पाउन
हेरौँ हजुरको शक्ति !!!!!!
सबैले जयजयकार गर्नेछन गरेकापनी छन
यश पापी लाई फाँसी दे
पापी लाई फाँसी दे सरकार
धेरै धेरै धन्यवाद छ रबि दाई लाई
5 lakh ma xute ko manxe ko varosa hunxa ra garne vanda garaune apadhi ho
No by........,...
.
जहाँ समस्य त्यहा रबि दाइ ।भगवान सरि प्रकट हुन्छन् जय रबि दाइ
रबि सर निर्मला लाई न्याय दिन सक्नु भयेन यो भग्रती लाई चै न्याय दिलाउनु होला
100% ठिक भन्नु भयो हजुर ले बुनु लाइ न्याय दिलाउनु पर्छ
अब यस्तो दर्दानाक घटना हरु पुलिस को हातमा नदिकिन सबै गाउँले हरु मिलेर त्यस्तै दर्दनाक सजाय दिनु पर्छ यसो गर्न ले केही हत सम्म यस्तो घटना कम हुन सक्छ।
धेरै धेरै धन्यवाद रबि सर हजुर लाई 🙏🙏🙏🙏🙏
धेरै धन्यवाद रबि दाई हजुर त्यहा सम्म जानू भएकाे मा अनि दाजु अब यस्तो किसिमको घटाना काे दाेषि लाई कडा भन्दा कन्दा सजाय का साथ सकिन्छ भने फासि दिनेबारे पहल गराै।
रबि दाई हजुर घटना स्थलमै पगेउ! अब बैतडिको आम जनतालाई पुर्ण आशा छ भागरथि बैनिले अबस्य न्याय पउछिन ।।।।।
Dai.naiadanu
धेरै धेरै धनयबाद रवि दाइलाइ🙏🙏🙏🙏🙏
रबि दाइ जसरी पत्ता लगाएर फासी दिनु पर्छ।
धेरै धेरै धन्यबाद छ रबि दाई लाई 🙏
रबि दाइ धन्येवादँ छ हजुरलाई 👏👏👏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सबै भन्दा पहिले देख्ने 2 जना केटा र यसै बुढालाइ अनुसन्धान गर्नु पर्छ
Pagal
In future, timi thulai CIB officer hune rahexau
@@MURKUTA 😁😁😁😁😆😆😆
@@rajendradangi1207 माहाशय अब पहिले पागल भन्ने ले हत्यारा को रहेछ भन्ने बुझ ।आफुले आफुलाइ के सम्झेको
@@MURKUTA अब त हजुर को पनि इन्टर्भ्यु लिनु पर्ला जस्तो त
जसरी हुन्छ हत्यारा पत्ता लगाउनु हुने छ रबि सर हजुरप्रति पूर्ण बिस्वास छ
दोषी लाइ कडा भन्दा कडा कारबाही होस्
जसरी पनि रबि भाइ न्याय दिलाउनु पर्छ 🙏
रबी दाइ आपराधी लाई फासी को सजाय होस
बलात्कार गर्ने को।लिङ्ग काट्नु पर्छ रबि दाइ
Right
Tyo vanda ni Ghati katda kastoo Hola🥺🥺🥺
हजुरको पनि काटेट्लानि 🤣🤣
Nepalma balatkari lai pani fasi dine niyam hunuparxa hi rabi sar
Right
बलात्कारि लाई फाँसी भयको हेर्न चाहने कोको छौ 🖐️
बलात्कार पछि हत्या गरियकी युवती को पोस्टमार्टम रिपोर्ट यस्तो आयो, यसरी मारियको थियो ua-cam.com/video/TbWNliGzclg/v-deo.html
6mins and man 99 j80
Fasi hunna sajilo vayo Turi katidinu parxa
Hame pani xau
Patta lagaaun saknu paren pahila
Fasi vanda ni teslai tadpayera Mareko herna paye kati santi hunthyo man
रबि सरलाई सलाम अपराधीलाई कडाभन्दा कडा सजाय होस्
धन्यवाद रबि दाई न्याय दिलाईदिनु होला
जसरी हुन्छ हत्यारा पत्ता लागाउनु हुने छ
रबि सर हजुर प्रति पूणँ बिस्वास छ🙏🙏
रबि दाई हजुरलाई सलुत छ बहिनिले न्याय पाउस बलत्कारिलाई कडा बन्दा कडा कारबाहि होस
रवि सर हजुर लासको स्थानमा पुग्नु भयो आशा छ सर हजुर ले अवस्य न्याय दिलाउनु हुने छ र अपराधीलाई सजाय हुने छ
धैरै धैरै धन्यवाद रबि सर हजुर लाई
धेरै धेरै धन्यवाद रबिदाई लाई अनि ती अपराधीलाई फासि हुने निर्णय गर्नु पर्छ
बधाइ छ रबि दाइ हजुर साच्चिकै महान हुनुहुन्छ
Riyal Hero of Nepal Rabi Lamichane dai ❤❤
रबि सर,यो मान्छे का भतिज भनाउदो र उसका साथिहरु लाइ पनि मिडिया मा ल्याउनुपर्ने हुन्छ कि?
Um lyeunu paryeo
मत भन्छु बलत्कारीलाई एकै मारमा च्वाट छीनाउने कानुन बनोस
देषि लाइ कडा भन्दा कडा कारभाहि होस
रबि सर पीडितलाई न्याय दिलाए दिनु हाेला 🙏🙏🙏🙏
अपराधिको तिब्ररुपमा खोजिगरी कडाकारबाहीगरियिस।रबि जी लाई धन्यबाद।
पशुभन्दा पनी नीच भईरहेछन् अहिलेका मान्छे किन यति धेरै....🤦♀️🤦♀️ यिनै नारीको कोखबाट जन्म लिएर यिनैको जिन्दगी लुटिरहेछन् .. धिक्कार छ यस्ता पशुहरुलाई!
k garnu manxe ko soch poni pasu ko jastoii vyo poxii astoii ho
Rabi sir sislai naya.delai denuhan6 vana yas 6 100/npli gantalai
पुरुष प्रधान समाज बहिष्कार गरौ
Anju jee mero man kai kura garnu vayo narilai samman nagarako kaaran aaja desh paxadi vako hoo . ...mero najar maa ta sabai nari aama sarah lagchha ....yesto papilai pani tadpai tadpai marnu parchha
Spl Bâbü K garnu yasto ghatna ghatxa Due char din Aawaj uthxa Tespaxi Sabai selauxa na Baliyo kanun banxa yas bisayama na sarkar kő dhyan nai janxa .. akchoti yi thulabada vanaudaka xoricheli balatkar vayr mariya Ani Balla thaha hunthyo ki Kati pida hunxa Kati dukhxa vanera .. Ani Balla banauthe ki darilo kanun 😰😰 dukha. Lagxa mahila rastrapati vayako hamro des... 🤦♀️
सबैको सयोगि रबि दाई लाइ मन पराउने हाजिर
रवि सर 🙏
बलात्कारीलाई घर परिवारको खुशी अनुसारको कडा भन्दा कडा सजाय दिनु आवश्यक देख्दछु।
धन्यवाद रवि सर
Good job Rabi sir👌👌👌garibko dukha bujaunu vako xa hajurly Thankyou so much
रबी सर हजुर लाई धेरै धन्यवाद
धैरे धैरे धनया बाद
रबि दाइ सलाम छ
रबि दाई बैतडी को जन्ता लगायत भागरती लाई न्याय होस 3 करोड नेपालीले बिश्वास छ हजुर माथी
Xitai patta lagos jay Rabi dai power of the Rabi , 💕💕💪💪
Xitai patta lagos Jay Rabi sir 🙏🙏🙏
धेरै धेरै दुख्ख लाग्दो हो कडा कडा भन्दा कार्वाही गर्नु पर्छ हजुर पापी हरु
रबि जि काे फेन काे काे हुनुहुनछ
रबि दाई🙏 हाम्रो नेपाल 🇳🇵🇳🇵मा बल्त्कारी लाइ कडा भन्दा कडा सजाय दिनु पर्यो 🙏🙏
पुरुष प्रधान समाजको उपज हो बहिष्कार गरौ यो समाज
अपराधि लाई फाँसी दिनु पर्छ रबि सर
जस्को केही हुदैन त्यहा भगवान हुन्छ भनेको यहीँ हो जस्को कोहि छैन ।।त्यहाँ भगवान भएर हजुर त्यहाँ पुग्नु भयो।।धेरै धेरै आभारी छौ हजुर पर्ति
launa rabi dai aash hajurkai xa kasari hunx yasto dar bata hami xori chelilai jogaunus 🙏🙏🙏🙏
लौन रबि दाइ हतियारा लाई छान्मिन गरेर फाँसी दिनु परो😥
एक पटक होईन यस्तो घटना नेपालमा बारम्बार भइरहेको छ मेरो विचारमा यी बलात्कारी हरु लाई समातेर लिङ्ग काटेर फाल्ने पहिला त्यसपछि झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ मृत्यु को बदला मृत्यु नै दिनुपर्छ
बलत्कारीलाई फाँसी दिनुपर्छ
जय रबि सर
रबि ज्यु फाँसी दिनु
dherai dherai dhanyabad rabi sir hjr lai
दोसिलाई छिटो भन्दा छिटो कारबाही होस
रबि सर thanks
बलात्कारकालाई फाँसी दिनुपर्छ त्यस्तो पापी हरुलाइ
तुरुन्त मार्नु भन्दा नी म त के भन्छु भने
त्यसको गुला कातेर यौता हात कातेर
अनि यौता खुट्टा काती आमेलो चुक्😡😡😡😡
रबिसर बल्तकारिलाइ सजाय हनुैपर्छ साथै आफ्नोपनी ख्याल गर्नुहोला
फाँसी हुनुपर्छ जसरी भयपनि✊✊
जया रबि सर
मानव रूपि दानव ( सैतान ) लाई छाेड्नु हुन्न ! जय नेपाल जय रवि ।
Great job Sir!
रबि दाइ जसरी पनि इ नानीलाई नयाय दिनु पर्यो please
धन्यवाद राबी सार
good job sr
म रवि दाजु शीत फाेन मा कुरा गरन चाहानछु निरमला बईनि र याे घनना सेम छ दादा
Salute Rbi sir
एस्तै हुदाहुदै हामी नारि कहिकतै सुरक्षित हुनेछैनौ😭😭सक्छौ भने भगवान छोरी नजन्माईदेउ अब्🙏😭😭😭rip nani😭😭😭हत्यारालाई कडाइसाथ कारबाही गरियोस्🙏
सही भनु भयो गुड
रबिसर याेघटनापनि निरमला जसतइ हुनछ सर
Rabi sar good proseea
Good job Ravi sir
Xitai teyo narpichash balatkari pata lagosh ra nepal ko kanun bamojim kada bhanda kada karbai hosh
24 नभएर के भो त रबि सर को टिम सधैं अमर रहनेछन्
अपराधी लाइ फासिको सजाय हुनुपर्छ
यस्तो कानून बनोस् की पछि का दिन हरुमा बलात्कार को घटना सून्य होस
Thank you so much Rabi sir and team. Naya paun
dherai dherai dhana bat rabi dae
Dherai dherai dhanaybad Rabi sir hajur lai mero salute 🙏🙏🙏 jasari pani pidite lai naya dilunus 😭😭😭😭😭😭
दोषी लाई कडा भन्दा कडा कर्बाही होस
हार्दिक समवेदना
दिनहुँजसो घट्ने बलात्कारको घटनाले घरबाहिर निस्कन सम्म डर लाग्छ रबि दाइ!😪😪
रबि दाइ अब यो जसरी भय नि पत्ता लगाउनु पर्यो पिलिज दाइ हामी चेलीबेटी कति समय सम्म डराएर हिन्ने , दोशी लाई पता लगायर सजाय दिनु पर्छ दाइ
Good job Ravi dai
रबि सर बल्त कारिको लिङ्ग काटेर अनि यक हात र खुटो खानेर छोनु परछ रबि सर
अपराधीलाई फासी दिनुपर्छ ।
Rabi dai lai salam 🙏
Jaya rabi dai
हाम्रो चेली छोरी हरु कही पनि सुरक्षित हुने भएनन्। कठै मेरो देश को कानून। सरकार बलात्कारी लाई फाँसीको सजाय दिने कानून बना।
Thanks you ❤️❤️ Ravi daii
बलतकारि लाई फासि दे नेपाल सरकार
Good job Ravi sir
rabi dai lai mero 🙏🙏❤️❤️namaste sangai derai maya cha dai🙏🙏
नेपाल मा फासी को कानून पारित गर्नु जरूरत छ र बलात्कारी, भ्रष्टाचारी र घुसखोरी लाई झुन्ड्याउन पाइयोस्
नानी ले पक्कै न्याय पाउन पर्छ
Rabi daii huda samma kehi matra ma desh ramro xa natra ta testai ho good job rabi dada
जहाँ पुग्दैन कबि त्यहा पुग्छ रबि
Vari nirc ravi sar
Best of luck ravi sir
मिडियाबाजी बढी गरेर सत्य तथ्य नमोडियोस,सस्तो लोकपृयताकोलागी,न्यायधिस हुनेकाम नगर्दा राम्रो