कहाँ गईन कल्पना ? कुलमान घिसिङ पढेको यस्तो भव्य स्कुलमा पढ्ने माहोल मिलाएका थिए भोजराज थापाले

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • कहाँ गईन कल्पना ? कुलमान घिसिङ पढेको यस्तो भव्य स्कुलमा पढ्ने माहोल मिलाएका थिए भोजराज थापाले
    Bhojraj Thapa & Kalpana Bista

КОМЕНТАРІ • 11

  • @sajannepali199
    @sajannepali199 2 місяці тому +1

    ❤❤❤भोज राज सर यो विषय याही छोड्नू❤❤❤नानी को भविष्य उज्ज्वल होस❤❤❤

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +1

    भोज राज सर को खुट्टा तान्ने कोशिश हुँदै छ भोज राज को स्थान सम्म पुगेर देखाहो बाहिर भुकेर न हिड जति भोज राज थापा ले गर्नु हुन्छ त्यति गर्नलाई तिमी हरु जस्ता झार पात ले सोच्न पनि सक्दैनौं

  • @ChetGc
    @ChetGc 2 місяці тому +2

    Bhoj raj vai sano man nagarnu

  • @megrajbomjan4089
    @megrajbomjan4089 2 місяці тому +1

    जंगलमा बस्ने बानी परेको मान्छे सहरमा टिक्दैन भोज राज सर सानु मन नगर्नु होस्

  • @dipakthapa2736
    @dipakthapa2736 2 місяці тому +1

    अब कल्पनाको भविष्य पनि सचिन परियारको जस्तो हुन बेर छैन।

    • @DeepakGC123
      @DeepakGC123 2 місяці тому

      सचिन को जस्तै बनाउछ अबो बाउ ले कस्तो अबुज बाउ आमा हो 😡😡😡

  • @buddhiramthapa1462
    @buddhiramthapa1462 2 місяці тому +1

    भाग्य आफ्नो आफ्नो ।

  • @user-wi1on9yy8t
    @user-wi1on9yy8t 2 місяці тому

    Vojraj sir Valo garne jamana 6ina.

  • @Shusmarokaya
    @Shusmarokaya 2 місяці тому +1

    कुकुरलाई घिउ पच्दैन भोजराज सर चिन्ता नगर्नु

  • @AshokShrestha568
    @AshokShrestha568 2 місяці тому

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏