मलाई सार्है मनपर्ने दुईजना वरिष्ठ कलाकारको हितैषी मित्रताको कुराकानी सुनेर र हेर्न पाएर आज अति खुशी भएको छु 😊। उहाँहरू दुबैजनालाई मेरो धेरै धेरै सम्मान छ 🙏🙏 । मेरा दुईजना अतिप्रिय कलाकारहरूलाई एउटै फ्रेममा ल्याई रमाईलो कुराकानी ल्याईदिनु भएकोमा नरेश भट्टराई ज्युलाई धेरै धेरै धन्यवाद 🙏 !
नेताको प्रसंग चै किन हौ एस्तो प्रोग्राम मा? कुन्ठा नपोखौं न हौ , कुन्ठा नपोखौं, ,,, त्यसै भावनामा । बैचारिक मतभेद जुनै देसमा पनि हुन्छ नेताहरुमा। किन , त्यहाँ अरबतिर चै एता जस्तो हुदोरहेनछ र राजनिती ,,,? नेताहरुमा मतभेत हुदोरहेनछ र कहिलेकाही खाडिका देशमा चैं ?
सायद कतिपयलाई थाहा थिएन होला!"कान्छा हे कान्छा,कान्छी हे कान्छी कान्छिके हित खोलन मनको कुरा बोलन"गीतको होनहार गायिका बिमला राई उहाँनै हुनुहुन्छ। द्वय दिदिहरुको मित्रता अझै प्रगाढ रहोस्💕शुभकामना छ 💕💕💕
मिथिला दिदि र बिमला दिदी लाई आज को यो मेरो एउटा साथी छ कार्यक्रम मा देखेर सारै खुशिलागेयो धेरै धेरै धन्यवाद नरेश भाइ लाई नि आहा साथी भनेको येस्तो पो हो 💝💝💝💝💝💝💝
"कान्छी हे कान्छि कान्छीको हित खोलन मनको कुरा बोलन" गीतको होनहार गायिका बिमला राई उहाँनै हुनुहुन्छ। द्वय दिदिहरुको मित्रता अझै प्रगाढ रहोस्💕शुभकामना छ 💕💕💕
जिबनको हरेक पलहरुमा सधै यस्तै देख्न पाइयोस्।सुन्दर दिदी हरुको निस्वार्थ मित्रता निस्वार्थ साथ चोखो माया ले भरिपुर्ण दुई सारेइ नि प्यारा साथीहरू मा मेरो सधैं सम्मान छ्🙏
Derai pachi yesto ramailoo interview herna paye jasto lagyo..the example of friendship ..Divas of Nepal . Best wishes to channel Prime & Mero auta sathi cha hprogram .❤️
Sachinai hami darshak lai pani ramailo lagyo duijana dijju Haru pani enjoy gariranu bhako jasto thiyo ani host pani overall Sabai Janale enjoy gareu 😊👌❤️
सुन गाभा जस्तो जोबन लाली गुरास जस्तो जीवन सजाइ देउ हासो खुसी ले रमाही देउ माया प्रीती ले गीत मलाही मन पर्छ गीत सान्ती दिप को फिलिम मिथिला सर्मा को नबिना श्रेष्ठ सङ को ॐ शिव
Ahile samma kai best episode yesh mane a ki kunai kura naghumai, kunai bhumika bina dui jana saathi ko guff sunna payiyo ra dui jana ko kura bujhda lagyo genuine friendship rahechha, aru jasto nakkal parda kura garenan. All the best.
आधिँ खोला दुवाली थुनेको छैन माछी जाल केलाई बुनेको जाउँ साइँली बेनी बजार... बिमला राई भनेपछि यही गित याद आउँछ| मिथिला शर्माको त के कुरा गर्नु कत्ति चरित्रहरु सम्झिन लायक छन्
Such a nice & lovely interview with our two diamond of our Nepali flimy and music industry Diju haru’s koo interview , ty very much Naresh dada as well & the whole entire team love from USA.
पहिला पहिला मोबाइल थियन सबै थाथि भयपछि अरू केहि पनि चाहँदैन थियो अहिले त त्यसै ठुला ठुला गफ खालि मोबाइलमा बिजि र ताई न तुइनको अहमता छ हजुर। तर मेरो एउटा साथी छिन सरस्वती तिनि अहिले आसाम छिन हजुर।
कृपया नरेश दाइ (प्रमोद खरेल र शिव परियार ) अनि (निखिल उप्रेती र बिराज भट्ट ) अनि (यम बराल र रामकृष्ण ढकाल) अनि (जितु नेपाल र दमन रुपाखेती) अनि (धुर्मुस र माग्नेबुडा) लाई पनि ल्याउनु पर्यो।
Malai yo program man paryo,ani yeta kura sodna man lagyo,yo program ma aauna ko lagi celibreti hunu parxa ki hami jasto normal manxe pani aanu milxa ki mildaina?hami pani lamo samay dekhi sathi bandai aayeka xau 40yrs cross vaisakyo.hjr ko program ma aaune man xa arko saal.nepal ayeko belama.
मलाई सार्है मनपर्ने दुईजना वरिष्ठ कलाकारको हितैषी मित्रताको कुराकानी सुनेर र हेर्न पाएर आज अति खुशी भएको छु 😊। उहाँहरू दुबैजनालाई मेरो धेरै धेरै सम्मान छ 🙏🙏 । मेरा दुईजना अतिप्रिय कलाकारहरूलाई एउटै फ्रेममा ल्याई रमाईलो कुराकानी ल्याईदिनु भएकोमा नरेश भट्टराई ज्युलाई धेरै धेरै धन्यवाद 🙏 !
नरेशजीले साह्रै राम्राे कार्यक्रम तयार गर्नुभयाे । हार्दिक धन्यवाद ।
माया फिलिम र सान्ती दिप मिथिला सर्मा को चलचित्र अति मन पर्छ जुन त्यो सनय बनेको थियो ॐ शिव
कलाकार होस् त यस्तो आहा! कत्ति मिठो बोलि वाउ👌👏👏
अहिलेको कलाकारलै यो कुरा सिक्नु पर्छ ।
केटि केटिको जोडि भन्दा भन्दा बल्ल बल्ल हेर्न पाइयो । मिथिला दिदि त मलाई मनपर्ने कलाकार हुनुहुन्छ 🙏
एउटा नेताले अर्को सहकर्मी नेताको पनि यस्तै गुणगान गाएको सुन्न पाए कति आँशु आउँदो हो हाम्रो! दीदिहरुको कति राम्रो दोस्ती,
नेताको प्रसंग चै किन हौ एस्तो प्रोग्राम मा?
कुन्ठा नपोखौं न हौ , कुन्ठा नपोखौं, ,,, त्यसै भावनामा ।
बैचारिक मतभेद जुनै देसमा पनि हुन्छ नेताहरुमा।
किन , त्यहाँ अरबतिर चै एता जस्तो हुदोरहेनछ र राजनिती ,,,? नेताहरुमा मतभेत हुदोरहेनछ र कहिलेकाही खाडिका देशमा चैं ?
सायद कतिपयलाई थाहा थिएन होला!"कान्छा हे कान्छा,कान्छी हे कान्छी कान्छिके हित खोलन मनको कुरा बोलन"गीतको होनहार गायिका बिमला राई उहाँनै हुनुहुन्छ। द्वय दिदिहरुको मित्रता अझै प्रगाढ रहोस्💕शुभकामना छ 💕💕💕
मिथिला दिदि र बिमला दिदी लाई आज को यो मेरो एउटा साथी छ कार्यक्रम मा देखेर सारै खुशिलागेयो धेरै धेरै धन्यवाद नरेश भाइ लाई नि आहा साथी भनेको येस्तो पो हो 💝💝💝💝💝💝💝
"कान्छी हे कान्छि कान्छीको हित खोलन मनको कुरा बोलन" गीतको होनहार गायिका बिमला राई उहाँनै हुनुहुन्छ। द्वय दिदिहरुको मित्रता अझै प्रगाढ रहोस्💕शुभकामना छ 💕💕💕
यो साथिको जोडी देख्दा किन हो मेरो आखाबाट आसु आयो सधै यस्तै रहो यहाहरूको साथ
म मिथिला शर्मा दिदिको यकदमै ठूलो फ्यान आज यो कार्यक्रम मा देख्न पाउँदा धेरै खुसी लाग्यो।
मेरो एउटा साथी छ को अहिलेसम्मकै सबैभन्दा राम्रो उदाहरणिय मित्रता प्रस्तुत गर्नु भएको मा नरेशजी लाइ धन्यवाद छ आदर्णिय दिदिहरुको मित्रतालाइ नमन 🙏🙏❤️❤️
Nice to see dd haru🙏🙏
कति राम्रो साथी दुई आमाहरुको साथी होस त यस्तो होस...🙏🇳🇵🇳🇵🇳🇵
सहि कुरो गर्नु भो दिदी हरुले हजुरहरु लाई 🙏🙏🙏👌❣️❣️आज धेरै कुरा सिकन पाईयो ।।
bimala ddlai derai pachii dekhada khusi lgyo . Lop u both
मित्रता को दरिलो उदाहरण दिजु हरु लाई दर्शन्😊😘😘😘😘
Great interview, great friendship 👍 👏 👌
जिबनको हरेक पलहरुमा सधै यस्तै देख्न पाइयोस्।सुन्दर दिदी हरुको निस्वार्थ मित्रता
निस्वार्थ साथ
चोखो माया ले भरिपुर्ण दुई सारेइ नि प्यारा साथीहरू मा मेरो सधैं सम्मान छ्🙏
मिथिला शर्मा बिना नेपाली फिल्म नै अधुरो लाग्छ मलाई धेरै मन पर्नि दिदी 😍😍😍😍😍
Derai pachi yesto ramailoo interview herna paye jasto lagyo..the example of friendship ..Divas of Nepal .
Best wishes to channel Prime & Mero auta sathi cha hprogram .❤️
आहा मिथिला दिदी र बिमला दिदी देखेर खुशी लाग्यो
साच्चै राम्रो र रमाइलो
कस्तो राम्रो दोश्ती दिदीहरू मा नमस्कार🌹🌹🌹👌👌
नरेश दाजु बिमला राई दिदीलाई नयाँ गित गाउनु पर्यो भनी भनिदिनुस न 🙏🙏🙏
Two Legendary Artist..,, Great Friendship..,, Salute to both..,,
wow wow amizing voicc didi haru wow nce jodi ko bichar suna paudha khusi lago congratulason diju lai fst pal dada sanchalak naresha lai congratulason
राम्रो, रमाइलो ,हेरिरहु, सुनिरहु, झैं
कार्यक्रम, संचालक, गेस्ट ,सबै ,उस्तै ,उस्तै
Sachinai hami darshak lai pani ramailo lagyo duijana dijju Haru pani enjoy gariranu bhako jasto thiyo ani host pani overall Sabai Janale enjoy gareu 😊👌❤️
मिथिला दिदिलाई त कहिलेकही झालकझुलुक कतै कार्यक्रमतिर देख्न पाईरहिन्छ।तर बिमला दिदिलाई धेरै पछि देख्न पाईयो।सदाबहर सधै यस्तै देख्न पाईरहियोस।।🙏🙏🙏
साचिकै उहाहरुको मित्रता कति सुन्दर रहेछ 😊😘😊😊😘😘😊😘😘😘😊😊😘😘😘😘
सुन गाभा जस्तो जोबन लाली गुरास जस्तो जीवन सजाइ देउ हासो खुसी ले रमाही देउ माया प्रीती ले गीत मलाही मन पर्छ गीत सान्ती दिप को फिलिम मिथिला सर्मा को नबिना श्रेष्ठ सङ को ॐ शिव
Ahile samma kai best episode yesh mane a ki kunai kura naghumai, kunai bhumika bina dui jana saathi ko guff sunna payiyo ra dui jana ko kura bujhda lagyo genuine friendship rahechha, aru jasto nakkal parda kura garenan. All the best.
हजुर हरु मन पर्ने कलाकार ,कति खुशी लागो रमाइलो कुराकानी सुनेर ❤️❤️
Guest ko lagi chair ali comfortable rakhnu paryo. Guest haru jaile ni kurchi ma basda uneasy bhai bhai baseko dekhencha🤣🤣🤣🤣
नबिना श्रेष्ठ सङ एकै साथ अभि नय मितिला सर्मा पुर ण जोसि को ॐ शिव
आधिँ खोला दुवाली थुनेको
छैन माछी जाल केलाई बुनेको
जाउँ साइँली बेनी बजार...
बिमला राई भनेपछि यही गित याद आउँछ|
मिथिला शर्माको त के कुरा गर्नु कत्ति चरित्रहरु सम्झिन लायक छन्
आहा! मिथिला शर्मा दिज्युको साथी बिमला दिज्यु पनि उतिकै मृदुभाषि हुनुहुदोरहेछ| एकैसाथ यति राम्रो कार्यक्रम हेर्न पाए खुशि लाग्यो|
धन्यवाद नरेश जि
मलाई धेरै मनपर्ने कार्यकर्म
Yo interview Harare ekdam enjoy liya
दामी छ 👍👍👍
Huge respect to both of u legendary personalities n heartily warm respect to Naresh dai😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Beautiful dijjuharu kasto ramro kuraharu sunda pane kasto ramilo lagyo🙏🙏❤️❤️
Decent, truthful n cheerful ladies with real talents. Stay blessed, safe, healthy n happy. Wish you both all the best.💯💯👌👌👍👍👏👏💜💖🙏🙏
आँखा नचिम्ली हेर्दै छु म त
Such a nice & lovely interview with our two diamond of our Nepali flimy and music industry Diju haru’s koo interview , ty very much Naresh dada as well & the whole entire team love from USA.
Respected both❤️
आहा कति मिलने साथि साथि हजुरहरु
Bimala rai kata haraunu bhako?
Mithila Sharma and Bimala Rai are true friends.
I enjoyed alot.
Best episode. Watching it again and again ❤️
Friendship hos ta yesto!! I salute you both legendary beautiful lady as well as Naresh bro
सारै राम्रो लाग्यो
Namaskar to both❤️❤️
Beautiful moment .. of two great friends.. loved it.. comgrats.
Two besties, two legends, nice to see you together ❤
Duwai didi haru lai naman cha, derai khusi lagyo
Greatest 🙏🙏🙏
Naresh sir Kati handsome ho naresh sir lai dekhda deurali ma pipal chhayale vanne geet ko yad auxa malai
आहा कती रामरो मित्रता 🙏🙏
Ramit dhungana र biraj bhatta lai pani chitaai dekhna paiyos
मेरो पनि साथिहरू छन् साथि छैना
नेपालीपन💚😍
नरेश सर रमेश प्रसाईं र जीवन बिस्ट लाई हेर्न पाईएला कि नाई
पहिला पहिला मोबाइल थियन सबै थाथि भयपछि अरू केहि पनि चाहँदैन थियो अहिले त त्यसै ठुला ठुला गफ खालि मोबाइलमा बिजि र ताई न तुइनको अहमता छ हजुर। तर मेरो एउटा साथी छिन सरस्वती तिनि अहिले आसाम छिन हजुर।
टाढैबाट मेरो नमस्कार मेमहरुलाई साथै प्यारो होस्ट गनेँ भाईलाई पनि रमाइलो लागयो।
धन्यवाद
Bimala di 😍🥰🥰😍🥰🥰
Great friendship lasts forever...Cheers to besties❤
wow😍😍😍😍
Honourable and respected two great artists 🎼👏🌈🙏
Cannot explain in any words about their friendship, beauties....!! I just love both of mam❤️❤️❤️❤️❤️ FEEL BLESSED😘
Such beautiful and graceful ladies ❤️❤️❤️
time sakiyko patto vayna aaj majja lagyo🙏🙏🙏
How sweet🌹🌹🌹🌹🌹🌹🌹
सारै राम्रो दोस्ती साथि भनेको यु होनि
Great ladies great interview ❤️❤️❤️
मेरो बेस्ट फिमेल सिङ्गर बिमला राइ
Jahile pani kati ramri mithila di and bimala di
Best actress mithila sharma
😍😘😍😘😍😘❤️❤️❤️🙏🙏
Very beautiful
Wowooo bimala& Maithila dd haru ko yadi baliyo r sundar sathiko jodi r sundar man best of luck 💐
Kalaki khani mithila didi,rah mitho swarki Dhani bimla didi,
Mithila Didi amazing actress
आदरणीय दिदिहरु ❤️❤️🙏🙏
wow supap kati mitho kura kani
beautiful sisters love you both of you
कृपया नरेश दाइ (प्रमोद खरेल र शिव परियार )
अनि (निखिल उप्रेती र बिराज भट्ट ) अनि (यम बराल र रामकृष्ण ढकाल) अनि (जितु नेपाल र दमन रुपाखेती) अनि (धुर्मुस र माग्नेबुडा) लाई पनि ल्याउनु पर्यो।
Can you bring aruzu deuba and her friend
Dherai ramro program naaakkos jastai vako
Legendary didi haru ,respect🙏
Best 👍 👌👌👍 Jodi 💖
Aashu aayo...
Bimala rai so cute
Both of uuuuu very intelligent &gorgeous 🙏🙏❤️❤️❤️❤️❤️❤️
ram...ram...ram😁😁😁 kunti moktan wala chai khatra thyo😁😁😁
Mithila sharma and gauri malla sangai lyayeko vaye jhan ramro hunithiyo...
❤❤❤❤
Malai yo program man paryo,ani yeta kura sodna man lagyo,yo program ma aauna ko lagi celibreti hunu parxa ki hami jasto normal manxe pani aanu milxa ki mildaina?hami pani lamo samay dekhi sathi bandai aayeka xau 40yrs cross vaisakyo.hjr ko program ma aaune man xa arko saal.nepal ayeko belama.
Mero Pani yestai man Milne saathi xa.miss you saathi
Legend actor
Recepet legend mam haru lae
Happy to see u Bimala Rai di after long time. Namaste to all🙏🙏🙏