यो धुनले किन यति मन रुवाउछ । संसारकै बहुमुल्य बस्तु भन्दा पनि मलाई यो धुन महँगो लाग्छ । किन कि यस्को सम्पर्क सिधै मुटु संग छ जस्लेपनी यो धुन बनाउनु भएको हो उहाको एक पटक चरन छोएर त पुग्दैन होला हजारौं लाखौं प्रणाम ।😢😢😢😢🇳🇵🇳🇵🇳🇵 जय देश ।।
सुशील गर्तौला अहिले को चर्चित गजल के लत बस्यो मलाइ का गाएक तिलक सिङ् पेला को चेला रहेछ्न बल्ल चिनियो अनि पो आगो बालेको रहेछन ।।। जस्तो गुरु उस्तै चेला।। हार्दिक नमन गुरु चेला
दाइ कता हराउनु भको,अहिलेसम्म अत्तोपत्तो छैन,यत्तिको कर्णप्रीय स्वर भको मान्छे अहिलेसम्म देखेको छैन,सायद voice को र idol को इतिहासमा सर्वाधिक मनपराएको हु दाइ,🥀💖🌹😍🙏🙏निराश कहिले नहुनु,खेलमा हार जित त भै नै हाल्छ,हजुर का एल्बम सुन्न पाउ प्रभु सङ्ग यहि कामना गर्दछु,मिस यु दाइ😍💖😘
Hats off to that girl who didn't move for the whole time. And ovusly his singing is for Bollywood. Nepali industry doesn't know how to repsect his level of perfection and it doesn't deserves it.
What makes you think we a Nepali doesn’t deserve such character ? What do you actually see in Nepali ?? As for me i think every Nepalese are super cool and we ain’t any fucking less then any fucking bollywood ‘ers And anybody who you are . 👊
@@subaskshetri5248 he is a guy with talent from middle class family. Can't buy votes or he is just dissolved in music and don't want to get his hands dirty with all these competition. He is by far the greatest contestant nepali reality show has seen, but where is he now? Lost, Hidden Talent. If he was in bollywood, with same amount of hardwork he would have gotten bigger. I feel like, for his voice and level of singing, there aren't proper musician who can direct his voice in songs. Udit Narayna isn't udit narayan without bolywood. Singer become singers if they get chance to work with greatest musician in right genre. And simply, for his level of singing, i don't see nepal ma yo generation ma koi chha hola. Otherwise why do we not have songs like ayat, tum saath ho, o re piya, etc. I know now slowly the very new generation is bringing some soothing music. But india has huge population, which means lots of creative people competing, which results in only best of best getting at the top which means audience gets the best fucking content. That's it sir😎😎
नेपाली स्रोतालाई अलिकति पनि नेपाली संगीत संग माया र ज्ञान हुने थियो भने आज उनि जस्तो कलाकार धेरै माथि हुन्थे। उनको पहिलो यो माया एक चोटी सुनौ अनि आफै निर्णय गरौं।
Earlier I had a view that Nepal is lagging behind in Shashtriya sangeet..But this guy broke all the bars..Hats off..Keep loving music.. especially don't let this precious Classical music to become extinct..Lots of love from India❤️
वास्तबमा यसका गित का श्रजक स्वर सम्राट नारायण गोपाल गित संगित को एकदमै धनी ब्यक्ति हुनुहुन्छ त्यसैले त उहाका गित संगित सदैब अटल अमर छ !धेरै चोटि सुन्ने गर्छु यो गित ट्क्कै मुटु छुन्छ यो गितले मान्छेहरु भन्ने गर्छन नया गित पुराना गित तर मेरो बिचारमा लाग्छ गित संगित भनेको कहिले पनि पुराना हुदैन हामी जति जति गित संगित भित्र हराउँदै जान्छौं उति नै सुनौ सुनौ लाग्ने मीठो लाग्छ 🙏🙏🙏🙏🙏
जस सङ्ग बढी पैसा छ त्यसैले जित्छ । एक जनाले एक भोट मात्र हाल्न मिल्ने हुनु पर्छ । वास्तविक कलाकारको छनौट गर्नु छ भने । नत्र त जस्ले धेरै पैसा लगायो उसैले जित्यो ।
Searching the star with audience vote .... The show lost the sun. Till now I haven't not seen any perfect singer like him in this show... Version 4 is running
Voice of Nepal season 2 ko live show start hudai Garda sushil Lai miss garen bhane annyaya hunxa you have really wonderful voice miss u sushil God bless you
Sayed yo purai lockdown ma din ma 10 choti na suneko ta dinai chhaina hola ..hats of to your singing style and your humble personality always attracted me towards you .this sort of struggle will be on a peak and i m big fan of your patient
यो धुनले किन यति मन रुवाउछ । संसारकै बहुमुल्य बस्तु भन्दा पनि मलाई यो धुन महँगो लाग्छ । किन कि यस्को सम्पर्क सिधै मुटु संग छ जस्लेपनी यो धुन बनाउनु भएको हो उहाको एक पटक चरन छोएर त पुग्दैन होला हजारौं लाखौं प्रणाम ।😢😢😢😢🇳🇵🇳🇵🇳🇵 जय देश ।।
Very very true...I too feel the same way as you expressed.... lots of love from Darjeeling....
Roye tapai ko comment padhera plase k garnu samman gardinu bhayeko ma mero pani so samman xa
Ramro ati ramro gaunu bhayeko xa bhaile....
साच्चिकै यो गीत र धुन सुन्दा आङ्गनै सिरिङ्ग भएर आउँछ।। सादर प्रणाम गायक रचनाकार संगीतकार सबैमा।।
🙏🏻कस्तो राम्रो करोडौको कुरा गर्नु भयो ।
सुशील गर्तौला अहिले को चर्चित गजल के लत बस्यो मलाइ का गाएक तिलक सिङ् पेला को चेला रहेछ्न बल्ल चिनियो अनि पो आगो बालेको रहेछन ।।।
जस्तो गुरु उस्तै चेला।।
हार्दिक नमन गुरु चेला
Watching 2024 march 08. भाईरल कलाकार को दुनिया मा यस्ता हिरा हरु ओझेलमा पर्छ्न 😥
दाइ कता हराउनु भको,अहिलेसम्म अत्तोपत्तो छैन,यत्तिको कर्णप्रीय स्वर भको मान्छे अहिलेसम्म देखेको छैन,सायद voice को र idol को इतिहासमा सर्वाधिक मनपराएको हु दाइ,🥀💖🌹😍🙏🙏निराश कहिले नहुनु,खेलमा हार जित त भै नै हाल्छ,हजुर का एल्बम सुन्न पाउ प्रभु सङ्ग यहि कामना गर्दछु,मिस यु दाइ😍💖😘
सारै राम्रो न्याय गर्नु भयो । धन्यवाद यसरिनै सुमन पाउ अपेछया गर्दछु
आहा काती सुरिलो स्वर उस्तै शालीन ब्यक्तित्व पनि मेरो साह्रै मन पर्ने प्रतिस्पर्धी उहाँ ।।
Come back Sushil gartaula...
जति season haru वित्तदै जान्छन् त्यति नै the voice भन्ने बितिकै यही व्यक्ति याद आउँछ।
सिजन ३ आइसक्यो तर उहाको गित फेरि झस्काइदिन्छ हेर्न आइन्छ्😍😍
Hats off to that girl who didn't move for the whole time. And ovusly his singing is for Bollywood. Nepali industry doesn't know how to repsect his level of perfection and it doesn't deserves it.
prajwal Khanal im looking for this comment😂
Very sad but that girl presentation is very excellent keep it up and d Nepal idol must announce her name to support her
What makes you think we a Nepali doesn’t deserve such character ?
What do you actually see in Nepali ??
As for me i think every Nepalese are super cool and we ain’t any fucking less then any fucking bollywood ‘ers And anybody who you are . 👊
@@subaskshetri5248 he is a guy with talent from middle class family. Can't buy votes or he is just dissolved in music and don't want to get his hands dirty with all these competition. He is by far the greatest contestant nepali reality show has seen, but where is he now? Lost, Hidden Talent. If he was in bollywood, with same amount of hardwork he would have gotten bigger. I feel like, for his voice and level of singing, there aren't proper musician who can direct his voice in songs. Udit Narayna isn't udit narayan without bolywood. Singer become singers if they get chance to work with greatest musician in right genre. And simply, for his level of singing, i don't see nepal ma yo generation ma koi chha hola. Otherwise why do we not have songs like ayat, tum saath ho, o re piya, etc. I know now slowly the very new generation is bringing some soothing music. But india has huge population, which means lots of creative people competing, which results in only best of best getting at the top which means audience gets the best fucking content. That's it sir😎😎
@@prajwalkhanal8811 it's the truth
Season 3 is here but never seen anyone as capable as him.....
season 4 and still
you are wrong there are lots of better singers. His voice was so shaky and even his low notes were not clear
जति सुने पनि सुनिरहन मन लाग्ने आज मात्र नैले 10 पटक सुनेर कमेन्ट गर्दै छु 2076/06/24
सिजन 4आइसक्यो यति धेरै राम्रो गाउँ ने कोहि पनि भेटियो न ।
नेपाली स्रोतालाई अलिकति पनि नेपाली संगीत संग माया र ज्ञान हुने थियो भने आज उनि जस्तो कलाकार धेरै माथि हुन्थे। उनको पहिलो यो माया एक चोटी सुनौ अनि आफै निर्णय गरौं।
voice को इतिहास मा अब फेरि यस्तो गायक पाउन गारो छ। मत उहाको blind audtion अझै हेर्छु
म उहालाई युटुबमा खाेजिरहन्छु तर गुमनाम झै पाउछु । आशा छ रियाजमा व्यस्त हुनुन्छ र चाँडै सांगीतिक उचाईलाई माथि पुर्याउने सुमधुर स्वरमा आउनु हुनेछ ।
ma pani खोजीरहन्छु तर उहाँ जस्तो माहान गायक लाई कस्ले दिने गित । जेपायो तेहि गाउने र सुन्नेको भिडमा अटाउन सक्नुभएन
नेपाल IDOL भनौ या त Voice Of Nepal भनौ मेरो लागि त सुशील गर्तौला नै हुन !!
अब चाडै उहाँको अाफ्नै गीत सुन्न पाअोस्.... यति धेरै खारीएको स्वर विरलै सुन्न पाईन्छ...
नाम चलेका गायक भन्दा नि अति राम्रो छ गायकी अनि स्वार त झन सेकेन्ड नारायण गोपाल
Exactly
Earlier I had a view that Nepal is lagging behind in Shashtriya sangeet..But this guy broke all the bars..Hats off..Keep loving music.. especially don't let this precious Classical music to become extinct..Lots of love from India❤️
sushil gartaula lai man paraune jati yeta🤚
milan bk
क्या सफ्ट भोइस के गर्नु राम्रोलाई होइन हाम्रो लाई हेर्छन नेपाली भेडाहरु..
Tehi ta vanya sai vannu vo
sahi baat
तिमी पनि भेडा नै हो उसो भए
wow ❤️❤️
है
अब्बल गुरुका अब्बल चेला👏@TilaksinghPela🙏
swor yesto hos jasle jyan lai thakan ma aaram puraos .....u r great sushil
तिलक सिंह पेला को शिष्य हुनु नै गौरव को कुरो हो❣️
Lyrics. ...makes me cry...of mom's love..nothing is greater
एकदम लोक प्रिया सुशील गार्ताउलाको यो पफमेन्स २०२० हेर्नु हुने सबै जना यता है ।
Season 3 आईसक्दा पनि यो गित खोजी खोजी सुन्न मन लाग्छ्🙏
Me too...
Same here...
❤️❤️❤️ he is next level 🔥🔥
यस्ता राम्रा गायकहरु कता हराउँछन यार!
बिडम्बना भन्ने कि के भन्ने हाम्रोमा?
असली ट्यालेन्ट्सहरु पछि, पर्नुपर्ने!
यदि एक जनाले एक भोट मात्र गर्न मिल्ने हो भने भ्वाईस को टाईटिल सुसिल ले लाने थिए...
10000%Right
Sushil u r in a poll posison if won t become voice of nepal there is no issue, u r a star of nepali gazaal song
वास्तबमा यसका गित का श्रजक स्वर सम्राट नारायण गोपाल गित संगित को एकदमै धनी ब्यक्ति हुनुहुन्छ त्यसैले त उहाका गित संगित सदैब अटल अमर छ !धेरै चोटि सुन्ने गर्छु यो गित ट्क्कै मुटु छुन्छ यो गितले मान्छेहरु भन्ने गर्छन नया गित पुराना गित तर मेरो बिचारमा लाग्छ गित संगित भनेको कहिले पनि पुराना हुदैन हामी जति जति गित संगित भित्र हराउँदै जान्छौं उति नै सुनौ सुनौ लाग्ने मीठो लाग्छ 🙏🙏🙏🙏🙏
आदरणीय सोर सम्राट नारायन गोपाल ज्यू को गीत लाई न्याय दिनुभो तपाईको साङ्गीतिक यात्रा धेरै अगाडि बढोस् शुभकामना😘😘
season 2 ai sakyo
but m still stuck on his voice 😍😍
amazing voice
yea bro im also
$😊😀🌹
march 2020 and i am still listening .. i just love this man
September 2020
September 2022 💪
I feel like Adarniye Swor samrat Narayan gopal is back.. amazing voice sushil.. I want to listen other songs of Narayan gopal from you..
यति मिठो गला भाको मान्छे किन अगाडी आयको देखिदैन,,मिस भैरछ
सृजे लाई छान्नु नै प्रमोदको हारको कारण हो नत्र त सि डी बिजय अधिकारीले जित्ने थिएन शुसिलले नै जित्ने थियो।
It was from fucking vote counts
Very nice Vocal Dear
Carry on
सुशील जि तपाईं जस्तो प्रतिस्पर्धी नै भएनन यस्पालीको voice of nepal मा ।
What a brilliant authentic voice. Very best wishes 🎊🎉
अल्झेछ क्यारे पछ्यौरी तिम्रो
गायक - नारायणगोपाल
सङ्गीत - गोपाल योञ्जन
रचना -भूपी शेरचन
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
आउँथी कि चेली भनेर आमा दोबाटो धाइथी
तिजमा पनि बिर्सिछ क्यारे गरिब माइती
सल्लाझैँ आमा सुसाई रहिन् एक्लै कोठामा ।
छोरीलाई आशिष हाल्न पाइनँ अन्तिम कालैमा
भन्थे नि बाबाले आँसु झारी टिकाको थालीमा
त्यही आँसु टीका पठाइदिऊँ कि प्रवासको पातमा ।
भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेनी लर्केला
दिनभरि काग कराइरह्यो बेलको ठुटामा ।
सुन्दर 🌺आवाज सुनिरहु लाग्ने आवाज👏👏👏👏
He is the real first voice of Nepal !
This man is lit.
Jati sunera pani naaghainey swor. ❤
यती राम्रो गित गाउने गायक कता हुनुन्छ, यउटा गित निकाले पनी हुने थियो।
second session started but missing Gartaula´s voice ..
@@@@@@@@@a@@a@@@
नेपाल मा फेरि नारायण गोपाल जन्मिएको छन् भन्न चाहाना छु
हिरा हिरै हो ४ थो सिजन चल्नै लायो तर यो स्वर सधै मन्मा छ
Susil ji lai salam xa mero ....mero lagi uha nai ho frist voice of Nepal....
I love to listening Sushil Gartaula 😍🎶🎤
Kaha chhau timi yesto swor ko dhani vai ......salute
सामन्य शैली नै महान लाग्यो !
What a Amazing Solid Vocal. Wow Wow
I like And love your voice sushil sir, you are very best singer for me and God bless you and your voice
तिलक सिंह पेला र शुशिल गर्तौला 🙏
वाह गुरु चेला❤
One of the best version of Aljhechha kyare pachhyouri By Shusil gartaula. Why he is not on the music field. We want to listen more songs from him.
Sushil ji dherai salin bektitwo ko dhani hunu hunx respect garne sabai lai
GEM of Nepal ! So much down to earth and best personality.
Omg... के गर्नु भोटले नत राम्रो नेता पायो नत गाएक यो देशमा
जस सङ्ग बढी पैसा छ त्यसैले जित्छ ।
एक जनाले एक भोट मात्र हाल्न मिल्ने हुनु पर्छ । वास्तविक कलाकारको छनौट गर्नु छ भने । नत्र त जस्ले धेरै पैसा लगायो उसैले जित्यो ।
Correct
Sushil dai rwally talented singer.yo daile jitnu parni thiyo😕😘
Close your eyes and feel the song.. You will get tears 😍😍
He is a real gem of voice of nepal history ever soo sooo down to earth he will be shining one day i just want to meet him ...just flawles brother!!
Salute for his vocal and singing performance. He deserves to have good plate form.wish you all the for your upcoming song.
Searching the star with audience vote ....
The show lost the sun.
Till now I haven't not seen any perfect singer like him in this show... Version 4 is running
Wow, what a tune of rag in the beginning!
You are an amazing singer Shushil , please try to release one song
फेरि सुन्न आइयो मीठो गित
It´s 4th season but still he is my fav. contestant ...😍😍😍
Nepali music industryko naya aayem ho gartulla.
I think He is King of voice
यस्ता हीरा हरु कता छ्न आज भोलि
Me from India sir U r the great sir I love u voice
True legend❤
Tara k grni nepal maa music ko m najaanne charchit hunxn
Yasto gayak Voice of Nepal le feri paudaina 100%
awesome voice!thank you !!
Wauu baballl xa .. aja samma nepall ma yatiko gayak dekhya xaina .. my best singer
2nd Narayan Gopal no doubt.I watched your every song then I was analysis.
he is too good no comparision
no one better the him respect man
Best prefamance.
I love you daa.
धेरै राम्रो सँग गाउनुभयो गित अाँखानै रसायो
Voice of Nepal season 2 ko live show start hudai Garda sushil Lai miss garen bhane annyaya hunxa you have really wonderful voice miss u sushil God bless you
Jati suneni sunau sunau laagxa aile samman i like your performance lop you sir
Yesto ramro prativa out hunxan Nepal ma...he is gems
Omg god gift hjr ko voice le manai xuyo yesto aannd sweet voice sunda sunda ahjai su nu sunu lagne
Awesome 🎤singer🎤👩... Touching voice....
Not less than original voice... Keep it up...
भोइस को चौथो सिजन चल्दै गर्दा पनि भुल्नै नसकिने स्वर
जति सुने पनि सुनिरहु झै लाग्छ यो गीत
Wow guru man xoyo
Amzing
सम्झिनु हुन्छ ? उहाँ नै हो सुशील गरतौला । जुन बोइसमा सिजन १ म तहल्का माचाउनु भएको थियो । २०७७ म को को ले हेर्नू भो त । यता है ।
❤❤
Jati suneni dhit namarni bro ko awaj amazing😍😍🙏🙏
Daami ❤️ Melody dai
voice Dherai ramro Aru githaru xittai sunnapaiyos
Now watching
Sayed yo purai lockdown ma din ma 10 choti na suneko ta dinai chhaina hola ..hats of to your singing style and your humble personality always attracted me towards you .this sort of struggle will be on a peak and i m big fan of your patient
I listen this song more than hundred time but still my ears so exited for this.
Not able to understand but i like this nepali song...I'm from bihar.🎉❤
susil gartaula jasto singer dekheko xaina maile aare waaa kya kilyer voice xa mis u ......
He is one of the best...
वाह 👏