तिन तले सेरेनाको घारमा महॅ नै महॅ | मौरी धेरै भए र तलो थप्दा महॅ नै महॅ | bee keeping

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • #beefarming ​⁠ #beequeen
    #beekeeping ‪@Hamro_Media‬
    Honey Hunting at Home | Cerena Bee | ​⁠​⁠ How To Honey Hunting at House #beekeeping
    तिन तले सेरेनाको घारमा महॅ नै महॅ | मौरी धेरै भए र तलो थप्दा महॅ नै महॅ | bee keeping ​⁠ Information about bee | Beefarming
    Note-:
    हामीले अपलोड गरेका मौरीका भिडियोहरू बाग्लुड जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा खिचिएका भिडियो हरू हुन ।
    हजुरहरुलाई हाम्रो यो भिडियो मन परेमा लाईक सेयर गरिदिनु होला , भिडियोको बारेमा कुनै सल्लाह सुझाव वा कुनै प्रश्न भएमा कमेन्ट बक्स मा गएर कमेन्ट मा छाड्नु होला र आफ्नो साथीहरुको बिचमा यो भिडियो शेयर गरिदिनु होला । यदी तपाई हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी , नजिकै रहेको बेल आईकनलाई अन गर्नुहोला जसले गर्दा हाम्रो आउने नयाँ भिडियो हरू सबभन्दा पहिला हजुर समक्ष पुग्नेछ्न।
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    कृपया हाम्रो यस युटुब च्यानलाई लाईक कमेन्ट र सब्सक्राइब गरी
    माया गरिदिनुहोला ! हामी यस्तै यस्तै अन्य भिडियोहरु लियर आउनेछौ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Thanks All of You

КОМЕНТАРІ • 22

  • @HumaBasnet-bo1hi
    @HumaBasnet-bo1hi 4 місяці тому +2

    🐝🍯

  • @ephraimpurkuti3881
    @ephraimpurkuti3881 4 місяці тому +2

    sir. त्यसरी राख्दा कमिला पस्दैन?
    मेरा मेलिफेरा माैरी छन् , स्टेमा कचैरा पानी राख्दा पनि कता बाट छिर्छ छिर्छ, हैरान पारी सकाे

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому

      नाई सर लागे छैन मेलिफेरा भईमा नै हुनी भएर हो की सर महॅ के रस भईमा परेर 🐝

  • @omsubba730
    @omsubba730 4 місяці тому +1

    Sano Fram ko size kati hola? Jankari pauna sakinxa?

  • @GaganSingh-uh4ii
    @GaganSingh-uh4ii 4 місяці тому +1

    Sir hjr Ghar Kaha pareo hola vandinuna ma Pani melifera Madhuri Palma xa

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому

      Baglung Galkot / Tarakhola

  • @baljitrai1338
    @baljitrai1338 4 місяці тому +1

    बैशाख मा के को मह लगाउ छ भाई अनि तेता पानी कहिले परेको भाई मह कसरी बेचनु हुन्छ भाई

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому +1

      हामिले मंसिर पछी अहिले काडेको हो र यहा चैत बैशाकमा कोईराल,नास्पती,पलम,सुन्तला,मियाल ,अमिले अनी फागुन अन्तिम सम्म गुरास आदी हुन्छ बन नजिक छ चारैतिर पहराको कन्टार छ जहा मसिना फुल जडिबुटी आदी फुल्छन
      १ हप्ता भयो सर पानी परेको २००० छ सर केजी को

    • @gaganpun3400
      @gaganpun3400 4 місяці тому

      गुराँस को रस त खाँदैन नि भाई ।

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 4 місяці тому

    wow मह हेर्दै खाउ खाउ लाग्यो।☺️😊सर हनि चेम्बर बट मह निकाल्नु भयको भिडियो मेलिफेराको नि देखाउनुन।

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому +1

      मेलिफेरा को त अहिले घार मात्र फुटाको यो लट मा महॅ छैन अर्को सिजन मा हाल्छु है

    • @luckyboyshostel3582
      @luckyboyshostel3582 4 місяці тому

      ठिक छ सर। मलाइ मेलिफेराको सुपर कस्तो हुन्छ तेसको भडियो हेर्न मन लागेको छ।🙏🙏

    • @luckyboyshostel3582
      @luckyboyshostel3582 4 місяці тому

      ​​@@Hamro_Mediaमेरो पनि उस्तै हो 2 घार फुटायर 5 घार बनाको 1 st Chaitra, 2080 बट भर्खरै पाल्न सुरु गरेकी हो मैले मेलिफेरा प्रजाति। मलाइ excluder राख्नु पर्छ/पर्दैन brood chamber र honey chamberko बिचमा बताइदिनु होला है। kirtipur #luckybaral

  • @allinonecreator166
    @allinonecreator166 4 місяці тому

    Baglung ma meliphera mahuri palna sakinxa ra?

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому

      Sakido raixa Ramraii vaxa sir aile ta .

  • @yubarajgurung6566
    @yubarajgurung6566 4 місяці тому

    chiso thau ma yo mauri palna milxa ki nai sir

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому

      Milxa sir cerena ho 1700 m samma ramrai vaxa

  • @shankarrai6869
    @shankarrai6869 4 місяці тому +1

    सर ktm को सम्पर्क नम्बर पाउन सेरेनाको चाका रहितको मह प्रती केजि कती हो ?

    • @Hamro_Media
      @Hamro_Media  4 місяці тому

      2000 sir

    • @shankarrai6869
      @shankarrai6869 4 місяці тому

      KTM को सम्पर्क नम्बर पाउन सर