पहाडी Areaमा सेरेना मौरी Migration नगरी कति घार सम्म पाल्न सकिन्छ || आधारचाका कुन समयमा दिनु पर्छ |

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Welcome to our Beekeeping Q&A session! 🌼 Have you ever been curious about the secret life of bees or wanted to start your own hive but didn't know where to begin? Well, you're in luck! In this video, we dive deep into the world of beekeeping and answer all your buzzing questions.
    From the basics of setting up your first hive to advanced beekeeping techniques, we cover it all. Our resident beekeeping expert will share their insights, tips, and tricks garnered from years of experience in beekeeping.
    Whether you're a seasoned beekeeper or just starting out, this Q&A is packed with valuable information to help you on your beekeeping journey. So grab a cup of honey-sweetened tea and join us as we explore the fascinating world of bees!
    Don't forget to leave your own beekeeping questions in the comments below, and be sure to subscribe for more beekeeping tips, tricks, and tutorials! 🐝✨
    #Beekeeping #BeekeepingQ&A #BeekeepingTips #BeekeepingForBeginners #SaveTheBees #Honeybees #BeekeepingCommunitye
    We are Available on :-
    Contact:- 9869356787 , 9851088419.
    Website:- www.arjunbesth...
    E-mail:- mbeeconcern@gmail.com
    For Whatsapp:- 9869356787
    Our social Media sites
    Instagram - / arjunbesthoneybee
    Facebook - www.facebook.c...
    Tiktok - / arjunbesthoneybee
    मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
    हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
    This video is made under the supervision of Arjun best honey UA-cam channel.
    Some of the element in the video is imported through internet.
    Address and Contact
    Banganga Municipality -1 Kapilvastu, Nepal
    +9779869356787, +9779851088419
    On screen
    Arjun Pokhrel
    Chairmain - Nepal Beekeeping Central Co-operative Union.
    Content Host
    Anusandhan Pokhrel
    Instagram - / anusandhan_pokhrel_
    Video Editor
    Abishkar Pokhrel.
    Instagram - / abishkar_pokhrel

КОМЕНТАРІ • 41

  • @ajaymixup9133
    @ajaymixup9133 Місяць тому +3

    हार्दिक आभार महोदय🙏
    हजुरको मुखारविन्दवाट आफ्नो अमुल्य सुझाव सल्लाह दिनुभएर मेरो मनको जिज्ञासालाई शान्त तुल्याईदिनु भएकोमा👏।
    आगमी दिनहरुमा पनि यस्तै अन्य स्वस्थ्य सुझाव-सल्लाहको अपेक्षा राखेर विदा लिन चाहान्छु।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @rameshrai4322
    @rameshrai4322 Місяць тому +1

    क्विन गेटको प्वाल त कर्मी माहुरिले टोकेर साईज बढाएर रानी भगाउदो रहेछ..

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @padampun3155
    @padampun3155 Місяць тому +1

    नमस्कार म स्वर्गद्वारी प्युठान बाट
    मेरो प्रस्न के बास फुलेसी मौरी भुटीन्छ र मेरो घाउमा भन्छन अनी बास फुलेकोमा मौरीपनी खुबै जान्छ यमा कतीको सत्तेताछ?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @bimalkhatri7175
    @bimalkhatri7175 Місяць тому +1

    सर नमस्कार
    मैले अमेरिकन फाऊलब्रड भयो भनेर एपेस्टोन पाता प्रयोग गरेको तर चास्नि हालेको छझै मौरी लड्ने झगडा गर्ने गर्यो अनि मौरी पनि मरेका छन यसको साधान के कस्तो होला कसरी बचाऊने होला????

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara16 Місяць тому +1

    मौरि बिभाजन गरेको एक महिना हुन लागेउ रानो कोस बनाएर तेतिके छ| सर अब के गर्ने होला| अन्योलमा परे|?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @mrsubba6160
    @mrsubba6160 Місяць тому +1

    नमस्कार सर ! अाधार चाखा दिए पछि मह निकाल्नलाई महदानी चहियो, यदि महदानी छैन भने अाधारचाखासंगको चाखालाई हातले निचोरेर मह निकाल्न सकिन्छ कि सकिन्दैन होला ? म, एम० अार० सुब्बा सिक्किम बाट 🙏

    • @mrsubba6160
      @mrsubba6160 Місяць тому

      अाधर चाखा संगै मह खानु हुन्छ कि हुँदैन होला सर ।छुटिएको प्रश्न ।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому +1

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @purnasubba3584
    @purnasubba3584 Місяць тому +1

    सर नमस्कार म पुर्ण सुब्बा तेह्रथुम छथर बाट सुझाव को लागि धन्यबाद सर । मेरो सानो प्रस्न रानी गेट लगाको लति दिन पछि खोल दिए राम्रो होला सर ? ❤❤❤❤🎉🎉🎉

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @user-fl5np4pt8n
    @user-fl5np4pt8n Місяць тому +1

    कुमारीरानीले कति दिनसम्म अण्डा नपारी बस्न सक्छ सर।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @bhandebbhatt3654
    @bhandebbhatt3654 Місяць тому

    नमस्कार सर म बैतडीबाट सेराना मौरी पालक । बर्खायाममा मौरीको ठुलो समस्याको रूपमा अरिङ्गाल छ र अरिङ्गाल नियन्त्रण गर्न थुप्रै उपाय गरे र पनि साध्य भएन यसपाली अरिङ्गालको पासो ( काठको बाकस ) ल्याएर पनि राँखे तर अरिङ्गाल आकर्षण गर्ने औषधि मिलेन घरायसी कुनै वस्तु वा औषधि छकि जसले अरिङ्गाल आकर्षित होस् र पासोमा परोस् कृपया जानकारी पाऊँ।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      हामीसँग औषधी छ सर Order गर्न हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @Kamalthapamagar89Kamalthapamag
    @Kamalthapamagar89Kamalthapamag Місяць тому

    🙏🙏🙏

  • @PremTamang-i6v
    @PremTamang-i6v Місяць тому +1

    चिनी चास्नी दिदा कत्ती बेला दिने र कति बेला झिक्ने होला?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @khadanandagulmi
    @khadanandagulmi Місяць тому

    दामि❤🙏

  • @Dipak726
    @Dipak726 Місяць тому

    माहुरीले हुल निर्यास वा गृह त्याग गर्ने लक्षणहरू के के हुन्??? कुद, मह, छाउरा, अण्डा केहि पनि थियन पछि गृह त्याग गरेर गयो कारण के होला? अर्को गोला पनि त्यस्तै छ, मैले क्वीन गेट राखिदिएको छु, कहिले निकाल्दा राम्रो हुन्छ???

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      प्रशस्त मात्रमा खाना न पाएर गृह त्याग गरेको हुन सक्छ सर
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @binodghale9334
    @binodghale9334 Місяць тому

    Sir namste. Mero maori ghar ma kina main putali lageko hola tesko roktham k cha hola sir?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      यो भिडियोमा गृर्न सक्नु हुन्छ सर
      ua-cam.com/users/shortsi177oQPfpxA?feature=share
      ua-cam.com/users/shortsO49_NaYxcXU?feature=share

  • @dptimalsina8428
    @dptimalsina8428 Місяць тому

    सर मलाई पालन गर्न असाध्यै मन लाग्छ अहिले म सग 20 घार मौरी छन् । मलाई चै एउटा मैरिले टोक्यो भने शरीर चिलाउछ एलर्जी हुन्छ के कारणले येस्तो हुन्छ। यसको उपचार के छ? 4/5 वटा मैरिले टोक्दा मलाई निकै पीडा हुन्छ।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      हजुरले मौरीलाई दाना दिन जादा वा मौरी हेर्न जादाखेरी हजुरले अपनाउनु पर्ने हुन्छ जस्तै पन्जा , टोपी आदी लगाएर जाने गर्नुस सर ।
      हामी काँहा यी समाग्रीहरु उपलव्ध छ ।
      Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @mkn75
    @mkn75 Місяць тому

    मैले रूखमा बसेको मौरी आधुनिक घारमा हालेको 5 दिनमा फेरि अनतै रूखमा बसेछ फेरि हालन चहि हालेको छु बस्छ कि बसदैन पहिले नि त्यसै गरि भागेको थियो किन भागेको हो सर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @Everestpool2000
    @Everestpool2000 Місяць тому +1

    मैले आधार चाका राखेको एक हप्ता मात्रै भयो तर पनि त्यहाँ माहुरी नै गएको छैन, आधार चाका मा कहिले पुर्ण घार बनाउँछ र बच्चा बनाउछ जानकारी दिनुहोस् न कृपया 🙏

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  19 днів тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @sumangurung6011
    @sumangurung6011 Місяць тому

    Hlo sir maile chopera lerayako mauri Rani mauri 3 ota rai xa Rani marnu lagirako 2 ota chai mari sakyo arko lai ni tokdai xa k vako ho sir yo malai reply dinu hai ❤❤

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      सर नयाँ रानी मौरी राख्दा Queen Cage प्रयोग गर्नु पर्छ Queen Cage प्रयोग गर्नु भएन भने मौरीले रानी मौरीलाई टोकेर मार्छन् ।
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787

  • @nirtamang6372
    @nirtamang6372 Місяць тому +1

    सेरेनाकाे कुमारी रानीलाई मेलिफेराकाे भालेसँग सहबास गराउन सकिन्छकि सकिँदैन? नीर बहादुर तमाङ,तिनपाटन ४ सिन्धुली।

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  21 день тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @prashantgc4337
    @prashantgc4337 Місяць тому

    Mero gharma Domi vanne pherem xa tyo k hola vanidinu paryo

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  Місяць тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Conatct : 9869356787
      We Are From Banganga 1 , 4 no Jitpur Kapilvastu