good job sir aba hamile bolne lai hoin kam garne tyo pani janta sanga field …. tapai pani vui manxe type hunu hunxa jasto lagyo … keep it up next election ma jeet tapai ko hunxa sir
स्वतन्त्र बाट उठेका उम्मेदवार राजमान महर्जन (मानव) लाई देश बिदेश बाट युटुब हेर्ने हामी ले जिताउन सक्दैनौं। जिताउने र हराउने कृतिपुर बासीका हातमा छन्। सबैको ध्यानाकर्षण होस्। अन्त्यमा कृतिपुर बासी ले स्वतन्त्र वा माओवादीका उम्मेदवार लाई बिजय गराउन हार्दिक अपिल गर्दा छु। बाकी नेकपा एमाले, नेपाली काङ्ग्रेस, रास्वपा, राप्रपा आदि इत्यादी लाई भुलेर पनि भोट नदिनु होला। धन्यवाद
जय हर्क साम्पाङ्ग जनताको नेता भनेको नै मेयर हर्क साम्पाङ्ग हो राजमान मानव ज्यु को छोरा र छोरी छापमा भोट दिन आग्रह किर्तिपुरबासी सम्पुर्ण मा खै राष्ट्रिय मेडियाहरु ईन्टर्भ्यु लिन पनि कोहि गएको देखिन्न केहो राष्ट्रिय मेडिया हो के तिमिहरु पनि पार्टीको प्रचार प्रसार मात्रै गर्ने हो बरु सोसिएल अनलाईन मेडियाहरुको मान्यता छ हेडलाईन जस्ता राष्ट्रिय मेडियाको काम देखिएन लाज पो लागेर आउँछ जय हर्कबाद्युग पुरुष हो
प्रचण्ड बोलेर मात्र हुदैन जब प्रधानमन्त्री हुदा कलकारखाना खोल्नुत के खोलिरहेको कलकारखानामा केही बजेट पनि नछुटाउनेले केको सुसासन समृधी ल्याउछ हो।बोलेर होइन काम गरेर देखाउने एक मात्र मेयर हर्क साम्पाङ्ग मात्रै हो।
आउने मंसिर १६ गते किर्तिपुर बासीका लागी आफ्नो भाग्य आफै लेख्ने अवसर आउदैछ। किर्तिपुर लाई विकाश गर्ने ब्यक्तिलाई जिताउने कि भ्रष्ट्रचारी पार्टीलाई जिताउने भन्ने कुरो चाहिँ किर्तिपुर बासी आम जनताको हातमा छ । मौरीको संगत गर्ने कि झिंगाको संगत गर्ने भन्ने चिज तपाइहरुको हातमा छ। जय श्रमदान जय देश।
यो फटाहा पचन्डे को कुरा नसुनुम।किर्तिपुर बासी हरु दिमाग को बत्ती बालौ, केटा केटि अथवा छोरा छोरी मा भोट हाली स्वोतन्त्र उमेद्वार राजमान मानव लाई जिताउ।आफू र आफ्नो भाबी सन्तान को भबिस्य सुखमय बनाउ।🎉🎉🎉
तिमीहरू अहिलेसम्म सत्तामा पुगेर के सुशासन दियो नेपाली जनतालाई अब त बुढाहरूको कुरो सुन्ने छैन जनताले हर्क साम्पाङ बालेन शाह गोपी हमाल जस्ता देशभक्ति व्यक्ति लिडरलाई हामीले जिताउनुपर्छ
Jai Harka Sampang, jai shram, Jai desh🎉❤❤❤❤ Rajman manab lai jitayera sachet ra deshpremi nagarik ko parichay krtipurbasi le dinexan bhanne 100% dhukka xau🎉🎉🎉🎉🎉 jay swatantra
पुराना भ्रष्टाचारी लाई भोट होइन चोट दिउँ । नेकपा एमालेलाई भोट दिउँ । नक्कली कुरा गरेर देश बन्दैन । जनताले एक पटक राम्रोसँग भोट दिएका हुन् जुन भोट भ्रष्टाचार गर्ने मौकामा लिने लाई कदापि भोट दिनु हुँदैन ।
Vote for Rajman kritipur sachet nagarik vayera janata ko sewa garney byakti lai vote garaou this time for again change to you are political leadership ❤❤❤
Ra pra pa ko agenda ko ho bhujena? Raja lingden le chai liyeauna. Baru Durga dai le liyera auna sakcha . 😂😂😭😭Raja dharma ko naam liyera Rajniti nagarum.
लाजको पसारो ! उहीँ पुरानाको झोलि भरिनेछ । जहाँ नौजना पुराना पार्टी र एघारजना स्वतन्त्र रे ! भोट बाँडिएपछि जित्ने को हो? यो चेत किर्तिपुरबासीको आवस । स्वतन्त्र हरू २दिन भित्र मिलिजुली मतहाल्न सहज वातावरण किर्तिपुरबासिलाई दिनोस ।
जननेता हो हर्क साम्पाङ स्वतन्त्रलाई जिताउनु पर्छ कृतिपुरमा।
RAJ MANAB स्वतन्त्रलाई जिताउनु पर्छ कृतिपुरमा।
म पनि भोलि सर्लाही बाट आउदैछु।राज मान मानव सर लाई सहयोग गर्न।
🙏🙏🙏🙏
good job sir aba hamile bolne lai hoin kam garne tyo pani janta sanga field …. tapai pani vui manxe type hunu hunxa jasto lagyo … keep it up next election ma jeet tapai ko hunxa sir
स्वतन्त्र हर्क साम्पाङ् समर्थक लाई अत्यधिक वहुमतले विजय गराउने हो
कीर्तिपुर बासीले यसपाली राजमान मानव लाई बहुमत ले बिजय गरौ।एकमात्र जननेता हर्क साम्पाङ्ग मेयर साब❤भोट छोरा🙋♂️छोरी🙋♀️❤❤❤❤❤❤❤❤
तेरो हसिया हतौडा लाई धेरै हेरियो अब एक बिकल्प हर्कबाद जिन्दाबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
ईलामको जन्ता जस्तो नबन्नुहोला कृतिपुर बासिहरु धन्यबाद । राजमानको विजया होस्। ।
स्वतन्त्रलाई नै जिताउनुपर्छ धन्यवाद नमस्कार
स्वतन्त्र बाट उठेका उम्मेदवार राजमान महर्जन (मानव) लाई देश बिदेश बाट युटुब हेर्ने हामी ले जिताउन सक्दैनौं। जिताउने र हराउने कृतिपुर बासीका हातमा छन्। सबैको ध्यानाकर्षण होस्। अन्त्यमा कृतिपुर बासी ले स्वतन्त्र वा माओवादीका उम्मेदवार लाई बिजय गराउन हार्दिक अपिल गर्दा छु। बाकी नेकपा एमाले, नेपाली काङ्ग्रेस, रास्वपा, राप्रपा आदि इत्यादी लाई भुलेर पनि भोट नदिनु होला। धन्यवाद
हार्दिक धन्यबाद जन नायक जिउ देस हर्कबाद मय हुनुपर्छ अब❤️❤️🙏🙏🙏
बिकास हुन त स्वतन्त्र लाइ नै जिताउनु पर्दछ।
सहि कुरा १००% स्वतन्त्र लाई जिताउ ।
एमाले काग्रेस माओबादी बहीस्कार गरौ
किर्तिपुर बासिलाइ जोजो लापा🎉र मेयर खर्क साम्पाङ जिउले रोज्नु भएको राजमान मानव जिउलाइ धेरै भन्दा अधयादिक मतले बिजय गराउ भन्दै जय हर्क सपाङ🎉🎉
जय हर्क साम्पाङ्ग जनताको नेता भनेको नै मेयर हर्क साम्पाङ्ग हो राजमान मानव ज्यु को छोरा र छोरी छापमा भोट दिन आग्रह किर्तिपुरबासी सम्पुर्ण मा खै राष्ट्रिय मेडियाहरु ईन्टर्भ्यु लिन पनि कोहि गएको देखिन्न केहो राष्ट्रिय मेडिया हो के तिमिहरु पनि पार्टीको प्रचार प्रसार मात्रै गर्ने हो बरु सोसिएल अनलाईन मेडियाहरुको मान्यता छ हेडलाईन जस्ता राष्ट्रिय मेडियाको काम देखिएन लाज पो लागेर आउँछ जय हर्कबाद्युग पुरुष हो
स्वोतन्त्र उमेदवार किर्तिपुर को राजमान मानव लाई जिताउ जय राजमान महर्जन जय धारन को मेयर हर्क साम्पाङ
सबै ले राज मान लाई भोट् दियेर बिजय गराऊ धरान काठमण्डौ धन्गडि जस्तै किर्तिपुर चीनाऊ जय हर्क साम्पाङ् 🙏🇳🇵
जय हर्क! जय राजमान मानब!! जय किर्तिपुर बासिन्दाहरू!!!
प्रचण्ड बोलेर मात्र हुदैन जब प्रधानमन्त्री हुदा कलकारखाना खोल्नुत के खोलिरहेको कलकारखानामा केही बजेट पनि नछुटाउनेले केको सुसासन समृधी ल्याउछ हो।बोलेर होइन काम गरेर देखाउने एक मात्र मेयर हर्क साम्पाङ्ग मात्रै हो।
आउने मंसिर १६ गते किर्तिपुर बासीका लागी आफ्नो भाग्य आफै लेख्ने अवसर आउदैछ। किर्तिपुर लाई विकाश गर्ने ब्यक्तिलाई जिताउने कि भ्रष्ट्रचारी पार्टीलाई जिताउने भन्ने कुरो चाहिँ किर्तिपुर बासी आम जनताको हातमा छ । मौरीको संगत गर्ने कि झिंगाको संगत गर्ने भन्ने चिज तपाइहरुको हातमा छ। जय श्रमदान जय देश।
स्वातन्त्र उम्मेद्वार राजमान महर्जनलाइ केटा केटी चिन्हमा मतदान गराै
स्थानीय तहमा पार्टिको प्रतिनिधि होस या जो सुकै होस राम्रो योग्य काम गर्ने हर्क जस्तो होस।
यो फटाहा पचन्डे को कुरा नसुनुम।किर्तिपुर बासी हरु दिमाग को बत्ती बालौ, केटा केटि अथवा छोरा छोरी मा भोट हाली स्वोतन्त्र उमेद्वार राजमान मानव लाई जिताउ।आफू र आफ्नो भाबी सन्तान को भबिस्य सुखमय बनाउ।🎉🎉🎉
कम्बोडिया कान्ड को बारेमा केहि नबोल्ने यत्रो दिन कुन दुलोमा पस्नु भयो प्रचन्ड जिउ। राम मान जिन्दावाद
आम जनताहो कुनै पनि पाटी लाई बिर्सेर स्वातन्त्र हर्क बालेन जस्तै राज मान मानव लाई भोट हालेर जिताउनु होला 🙏
Vote for Rajman Manab Lai 👨👩👧👦👍🇳🇵
जेहोस लुटेराहरुलाई सखाब पारी सबक सिकाउन अनुरोध छ /
Vote for Rajman manab sir ❤❤jay harkabad ❤❤❤respect 🙏
राजमान स्वतन्त्र 🇳🇵🇳🇵🙏🙏❤️❤️
जय हर्क सम्पाङ
#VOTE FOR RAJMAN MANAB
राज मान मानव जिताउ अभियान
Rajman 🎉🎉🎉🎉🎉🎉
Dherai raamro bichar Harka ji THANK U 🙏 TOO MUCH
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
Vote for rajman sir
तिमीहरू अहिलेसम्म सत्तामा पुगेर के सुशासन दियो नेपाली जनतालाई अब त बुढाहरूको कुरो सुन्ने छैन जनताले हर्क साम्पाङ बालेन शाह गोपी हमाल जस्ता देशभक्ति व्यक्ति लिडरलाई हामीले जिताउनुपर्छ
rajman
Sahi kura❤❤❤
Party lae vote dinu hudeina
Vote for Raj man sir ❤
Jai Harka Sampang, jai shram, Jai desh🎉❤❤❤❤
Rajman manab lai jitayera sachet ra deshpremi nagarik ko parichay krtipurbasi le dinexan bhanne 100% dhukka xau🎉🎉🎉🎉🎉 jay swatantra
jaya Harka Sampang jaya Nepal 🎉🎉
❤❤❤❤❤❤❤❤❤❤ok
फेरि बजारमा कसले हल्ला फैलाएछ ओलि का दुई वटा रेल
1. शकर पोख- रेल
2. ईश्वर पोख- रेल
😬😬😬😬😬
Wau
किर्तिपुर बाट चुनाव जितेर प्रचण्ड प्रधान मन्त्री भय ,खोइ के गरेउ?
Yes ur right
Jay hark sampang
Awesome❤
स्वतन्त्रलाई जिताउँ
जय हर्क
headline nepal lai pani good job 👍
जितको हार्दिक सुभकामना ❤❤
Kirti purko jantako belaima aakha khulos sotanttra lai jitaunu hola🎉🎉❤❤🙏🙏🙏
purbagrahi vaer jasle j naramro vane pani Nepal 🇳🇵 Banaunu Harka Sampang Revolution. Sabailai chetana hos.
❤❤❤Sir
Respect Always 🙏
Jaya harka
Vot for rajman manb only ❤
harka.sif.ko.kura.shai.ho.❤❤
स्वतन्त्र उम्मेदवारहरूले गुइठेलाई बोलाए भने चुनाव हार्ने धेरै सम्भावना हुन सक्छ
Jay #harkasampang ✊️❤
Jay harka jay rajman❤❤❤❤❤.
Vote for Rajman
स्वतन्त्र को जित
पुराना भ्रष्टाचारी लाई भोट होइन चोट दिउँ । नेकपा एमालेलाई भोट दिउँ । नक्कली कुरा गरेर देश बन्दैन । जनताले एक पटक राम्रोसँग भोट दिएका हुन् जुन भोट भ्रष्टाचार गर्ने मौकामा लिने लाई कदापि भोट दिनु हुँदैन ।
Jya harkabad jya saram pita
याे प्रचण्डे कम्बाेडिया काण्डमा चुइक्क नबाेल्ने अनि जनताको भाेट चाहिने अरे😡
अाेलि र सेरे भन्दा प्रचन्डनै सहिलाग्छ मलाई।
एमाले कांग्रेस बाहेक जसले जिते नि खुसि हामी त.....
हर्कबहादुर को मुडाले इलाम मा हारेको थियो
Vote for rajman manab
❤❤❤❤ Amazing and truthful speech ❤❤❤❤🍃🍀🪴🍁🌺❤
sangpang ji namadkar 🙏🏼
Vote for Rajman kritipur sachet nagarik vayera janata ko sewa garney byakti lai vote garaou this time for again change to you are political leadership ❤❤❤
Rahman sir💑
U are dynamic leader in our country prachanda kamred ❤🎉
Jay harka sapaen sir vote for rajman sir xora xori ma 👩❤️👨💑♥️🌹🙏🇳🇵💯
Good luck prachada sarkar
Dheysko really hero harka sir thank you so much sir
Harka ko bichaar k dam ramro xa..
Purna sahamat xu ma chai..
कृतिपुरमा रा स्व पाले उम्मेद्बारी न दियको हो
हो
Prachanda is dynamic leader of Nepal 🙏🙏🙏
Khulitaa
Prachanda is one of the worst leader of Nepal.
Rajman sir jitau
Ramro formula sikayera janu bhayexa pakkai pani prerit hunu bhayo hola
🔔🔔🔔🔔🔔🙏🙏
Raj man lai jitau!
Vote for Raj Man
जन्टा एक हुन पर्छ नेपाल बन्न त्याम लाग्दैन जन्टानै भेडा भएसि कटा बन्छ नेपाल ?
प्रचन्डेको कुरा नसुनुम हावा तालमा
❤❤❤ good morning 🌞🌞🌞🌞
Good meyar
MAU BAD MURDA BAD kritipur ma Mau badi lai 1 vote bahek aru dinu hunna
जय हलो ।
जय राप्रपा ।।
Ra pra pa ko agenda ko ho bhujena? Raja lingden le chai liyeauna. Baru Durga dai le liyera auna sakcha . 😂😂😭😭Raja dharma ko naam liyera Rajniti nagarum.
Raj man le jetxa bro vote khera afala
सवै भन्दा वाहियात ठग दलाल चोर फटाहा नश्लिय पार्टी नै राप्रपा हो नो भोट
दल र दलदल मा फरक के होला ?
लाजको पसारो !
उहीँ पुरानाको झोलि भरिनेछ । जहाँ नौजना पुराना पार्टी र एघारजना स्वतन्त्र रे ! भोट बाँडिएपछि जित्ने को हो? यो चेत किर्तिपुरबासीको आवस । स्वतन्त्र हरू २दिन भित्र मिलिजुली मतहाल्न सहज वातावरण किर्तिपुरबासिलाई दिनोस ।
Kirtipur daju Vai Didi bahini rajaman Lai bot diu desh Lai banau
Jay harka sampang 🙏🏻❤️🙏🏻🙏🏻🙏🏻❤️
Raajmaam jindabaad❤❤❤❤
Neta bhaneko Harka sampang ra Balen saha jasto Yuba netalai sabaile sath sapot dinu parxa dhanyebad