हुनेवाला प्रधानमन्त्री गिरिबन्धुमा जोडिनुभएको छ, प्रश्न उठेको छ, नबोली सुखै छैन : प्रदीप पौडेल

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • नयाँ सत्ता समीकरण अनुसार प्रधानमन्त्री बन्ने तय हुनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गिरिबन्धु टी-इस्टेट काण्डमा जवाफ दिनुपर्ने बताउनु भएको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 43

  • @kryptonide
    @kryptonide 2 місяці тому +11

    गृहमन्त्री सहकारी काण्ड मा मुछिदा, राजीनामा दे भन्दै वित्वन्डा मच्चाउनेले, अब हुनेवाला प्रधानमन्त्री झन् ठूलो काण्ड मा जसलाई सर्वच्च ले पनि औंला उठाई सकेछन्, अब त राकोनै बाल्ने होलान् संसद भित्र।।😂😂

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 місяці тому +6

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।🔥🔥🔥

  • @Samargaming33
    @Samargaming33 2 місяці тому +4

    तिमिपनि गफाडी र चाेर बचाउने दाउमा हाे अब अाउने चुनाबमा नाङ्गो नाच हेरउला युवा नेता खयाल गर

  • @Kasa690
    @Kasa690 2 місяці тому +4

    हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
    अ हो भन्ने जस्तों पनि दि राछन
    म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
    तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।

  • @brighternepal2813
    @brighternepal2813 2 місяці тому

    यो समय शरणार्थी गिरिबन्धुको चियाको हो ।

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 2 місяці тому

    Right hobhai

  • @atozkhanal931
    @atozkhanal931 2 місяці тому

    Good pradeep❤

  • @brighternepal2813
    @brighternepal2813 2 місяці тому +1

    तिमीहरु हौ रातदिन गिरिबन्धु भन्ने अब हेरौला ।

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 місяці тому +4

    कति बोल्छस् ए जाँठा
    जे बोल्दिए नी भाको छ गर्न केही परेन

  • @podverse69
    @podverse69 2 місяці тому +1

    अब मिशन २०८४ मा रबि प्रधानमन्त्री पक्का हो । यहाँ कालो काङ्ग्रेस अनि गिरी बन्दु एमाले को झोलेहरु ले जति कमेन्ट मा गाली गरेनि बाल मतलब रबि दाई हाई हाई ।

  • @amritff3464
    @amritff3464 2 місяці тому

    ऐकदम सही कुरा

  • @ganeshthapa6624
    @ganeshthapa6624 2 місяці тому

    good ❤

  • @arjunbohara8016
    @arjunbohara8016 2 місяці тому

    सबै भ्रष्टाचारीले आफ्ना फाईल आफै खाेल्छ के बालेकाे

  • @rajumalla1923
    @rajumalla1923 2 місяці тому

    कंग्रेशको काड उठाएको सुनेको छैन प्रदिपजी
    संसदिय समिति ????

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 2 місяці тому

    ओलि ले गिरिबन्धु बेचेरै छोड्छ। त्यसकै लागि त यत्रो काण्ड। अब आरजु त परराष्ट्र रे अझ कति भुटानी हुनि हुन।

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 2 місяці тому

    अब यो बाखाको भाइ १२ भाइको खेताल र भ्रष्ट पार्टीको भबिस्यको भ्रष्ट खेलाडी जाडियाको बोली र नाटक पनि देखने भो।😊

  • @bhaktathapa5606
    @bhaktathapa5606 2 місяці тому +2

    तिमी पनि एउटा काण्डमा फसेका छौं

    • @Sagar12550
      @Sagar12550 2 місяці тому

      Jaggaa kand😊

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @bhimacharya7680
    @bhimacharya7680 2 місяці тому

    खडक उली गिरीबनधुमा जोडिए, बहादुर मानब तस्करी मा,गाँसिए, टिकापुरको, जग्गा घोटालामा गाँसिए,को, भन्दा को,कम।

  • @DkKarki-sp9kh
    @DkKarki-sp9kh 2 місяці тому +2

    Ani neta jyu giribandu ko bisayema sansad abarodh garne ki nagarne????

  • @narayanprasadbartaula5076
    @narayanprasadbartaula5076 2 місяці тому

    Aaba kp ko chanben hunu paro giribandhuma aadalat la polkao manxha kasari pardanmamtri huna chanben parbabit huncha gagan biswos parkash bhai

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому

    आफुसङ्ग हुदा भौमान अरुसङ्ग हुदा बेइमान काङ्ग्रेस एमाले माओवादी मिलिजुली खाउ हामी बाढी बाकी गया भाड मा

  • @shyambalami9356
    @shyambalami9356 2 місяці тому

    काले काले मिलेर खाने हाेअरू केही हाेईन

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 місяці тому

    This time is giribandhu

  • @Santa968
    @Santa968 2 місяці тому

    एमाले सत्ता बहिर हुदा आर्जुलाइ पक्री,कांग्रेस सत्ता बाहिर हुदा गिरिबन्दुको file खोल अब एमाले र कांग्रेस काले काले मिलेर खाउ भाले भ्रष्ट file स्वाहा

  • @SudarshanDhungana-hn8if
    @SudarshanDhungana-hn8if 2 місяці тому

    Bolis sarkari jagga khako kura ni gar

  • @Sanruth977
    @Sanruth977 2 місяці тому

    😂😂😂 तेसो भय किन सहमति चाहियो ??

  • @Kasa690
    @Kasa690 2 місяці тому

    😂Ani nahuni wala Shere pradhanmantri ko kanda chai kahile bolni

  • @jharendrakumar9221
    @jharendrakumar9221 2 місяці тому

    😅😅😅

  • @nostalgic77
    @nostalgic77 2 місяці тому

    Yo lato sarkar ma jane vayepachi katti khusi dekhiyeko k

  • @Bishnusunar12345
    @Bishnusunar12345 2 місяці тому

    Bhaujuko kura gareko khoi

  • @BishnuBahadur-o4r
    @BishnuBahadur-o4r 2 місяці тому

    Sahkari kand ma bolne ki na bolne

  • @mandevchand5759
    @mandevchand5759 2 місяці тому

    Khateharu

  • @arjun9923
    @arjun9923 2 місяці тому

    Yo pani chor ho😊

  • @khadkabachu1851
    @khadkabachu1851 2 місяці тому

    Yo khate panita satkari jaga khayako xanita

  • @durgamaya9030
    @durgamaya9030 2 місяці тому

    A baader bhot batuldai… aafai maathi sosan daman gareko chaalai napaaune gundruke bhotarko jhunda bhainjyal majaale jiuchhan yastaa saamantaharu

  • @yagyakc9135
    @yagyakc9135 2 місяці тому

    Tare bauju li kahe vanu xana

  • @brighternepal2813
    @brighternepal2813 2 місяці тому +1

    यो समय शरणार्थी गिरिबन्धुको चियाको हो ।

  • @user-op2il
    @user-op2il 2 місяці тому

    Good ❤❤❤

  • @durgamaya9030
    @durgamaya9030 2 місяці тому

    A baader bhot batuldai… aafai maathi sosan daman gareko chaalai napaaune gundruke bhotarko jhunda bhainjyal majaale jiuchhan yastaa saamantaharu