बाख्राको खोर निर्माण (Goat Shed Construction with Dimension)

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 12

  • @sureshkhadka860
    @sureshkhadka860 2 роки тому +1

    Nice video 👍

  • @susmitabhujel7907
    @susmitabhujel7907 2 роки тому +2

    😍😍

  • @prakashpun8819
    @prakashpun8819 2 роки тому

    good wor dr.saheb

  • @umangaacharya8005
    @umangaacharya8005 2 роки тому

    सर माछा पालन सम्भन्दित भिडियो पनि बनाउनु चाडैं

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому

      ओहो माछा चाँही मेरो क्षेत्र अलि परेन है ।

  • @rupeshkhatri5296
    @rupeshkhatri5296 2 роки тому +1

    Sir maile tapai sanga training leko thiya gai ko aba malai tapai ko pokhara ma vako fram visit garne man lago ko thiyo, jasle malai naya fram banauna sajilo hunthiyo
    Hope you will help me

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому

      हुन्छ । हाम्रो निजी फार्म भिजिट गर्न त जहिले गएर भिजिट गरेपनि भयो तर सरकारी फार्मको हकमा भित्र चाँहि वायोसुक्युरीटीको कारण जान मिल्दैन हामी पनि काम नपरी जाँदैनौं । वाहिरवाट हेर्न चाँहि मिल्छ ।

    • @chirankhadka5428
      @chirankhadka5428 2 роки тому +1

      thank you sar.

  • @Narendravirahi
    @Narendravirahi Рік тому

    तर उच्च पहाडमा त अति चिसो हुन्छ कस्तो खोर बनाउदा राम्रो होला? सर यो चित्रमा देखाएको खोर जस्तो ले त बाखालाइ अत्यन्त चिसो हुन्छ सर हामिलाइ त हिउदमा सोत्तर बिछ्याएर मात्र पाल्दा राम्रो होलाकी?

    • @Bharatrajgautam
      @Bharatrajgautam  Рік тому

      त्यो कुरा त यो भिडीयोमा पनि भनेकै छ नि । तपाइको कति मिटर उचाइ हो र ? धेरै अग्लो ठाउँमा त सोत्तर प्रणाली नै गर्ने हो । तर १६।१७०० मिटर सम्म टाँड वनाएर तलपट्टी तिनतिर गारो लगाएर मलमुत्र खस्नेतर्फ ग्यापग्यापमा गारो राखि अगाडीतिर मलमुत्र वग्ने गरी वनाउन सकिन्छ ।