अबको राष्ट्रिय टिममा अर्जुन कुमाल ,अदिल अन्सारीलाइ अवसर दिनुपर्छ र टिममा व्यापक परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ ,अहिलेको खेलाडीबाट आसा गर्ने ठाउँ देखिएन ,अब लिग -२ अमेरिकामा हुने सिरिजमा अमेरिका र स्कटल्यान्ड अझै बलियो रहेको देखिएको छ त्यसकारण नेपाली टिमको प्रशिक्षक र ब्यबस्थापकले खेलाडीको बारेमा बिकल्प नसोच्ने हो भने नेपालले एकदिवसिय मान्यता जोगाउन कठिन हुने पक्कै देखिन्छ ।
लयमा नभएका खेलाडीलाई टिमबाट बाहिर राखेर राम्रो सम्भावना बोकेका खेलाडीहरुलाई टिममा भित्र्याउनु पर्यो। यो बिषयमा CAN ले समय मै ध्यान दिनु पर्यो। नत्र भने ODI स्टेट्स पनि सिद्धिन्छ।
मेरो पेलेइङ्ग 11 अमेरिका सिरिजको लागि अर्जुन कुमाल =अर्जुन साउद अनिल सहा देब खनाल रोहित आरिफ सेख गुल्सन दिपेन्द्र एरि सन्दीप लामिछाने सोमपाल करन के सि यो भए आसा लाग्छ
अर्जुन कुमाल देव खनाल आदिल अन्सारी टिममा हुनैपर्छ।🇳🇵🇳🇵🇳🇵
अबको राष्ट्रिय टिममा अर्जुन कुमाल ,अदिल अन्सारीलाइ अवसर दिनुपर्छ र टिममा व्यापक परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ ,अहिलेको खेलाडीबाट आसा गर्ने ठाउँ देखिएन ,अब लिग -२ अमेरिकामा हुने सिरिजमा अमेरिका र स्कटल्यान्ड अझै बलियो रहेको देखिएको छ त्यसकारण नेपाली टिमको प्रशिक्षक र ब्यबस्थापकले खेलाडीको बारेमा बिकल्प नसोच्ने हो भने नेपालले एकदिवसिय मान्यता जोगाउन कठिन हुने पक्कै देखिन्छ ।
मेरो कपतानि मा येति धेरै गेम हार्यो अब म कप्तान छोद्छु भन्ने लाग्दै न रोहित लाइ
Kaptan change Garnu parxa
1. Kushal vurtel
2.arjun kumal
3.anil shah
4.ashif shekh
5.rohit paudel
6.gulsan jha
7.dipendra sing airee
8.bhim sarki
9..sandeep lamichhane
10.arif shekh
11.karan kc
Best team 💪 100%
नेपाली खेलाडीको खेल भन्दा पनि क्याप्टेन र कोचले विपक्षीको रणनीति बुझ्नै नसक्ने र तिनका विरुद्ध कुनै रणनीति बनाउनै सकेनन् ।
good arjun deb aadhil betinko lagi jaruri chha aaudho vabhiseko.
के घण्टा को परिवर्तन ?
खेलाडी हरु तिनै हुन अनि खेल शैलि उहि हो
डिभिजन थ्री मा झर्छ यस्तै तोरी लाउरे ब्याटिङ हो भने
Bhai paudel bhaner hoin kheladi parichan kamjor bhayo
लयमा नभएका खेलाडीलाई टिमबाट बाहिर राखेर राम्रो सम्भावना बोकेका खेलाडीहरुलाई टिममा भित्र्याउनु पर्यो। यो बिषयमा CAN ले समय मै ध्यान दिनु पर्यो। नत्र भने ODI स्टेट्स पनि सिद्धिन्छ।
मेरो पेलेइङ्ग 11 अमेरिका सिरिजको लागि
अर्जुन कुमाल =अर्जुन साउद
अनिल सहा
देब खनाल
रोहित
आरिफ सेख
गुल्सन
दिपेन्द्र एरि
सन्दीप लामिछाने
सोमपाल
करन के सि
यो भए आसा लाग्छ
1.kusal vurtel
2.Arajuna kumal
3.Anila shaha
4.Rohit paudel
5.Deva khanal
6. Aarifa sekha
7.dipendra adee
8.gulsa jha
9.karan kc
10.kamal adee
11.sandip lamixane
NEPAL LAI ASOSETED MA KASAELE HARAUNA 100% MA 15 % harni chansa lekhera rakhe hunxaa
हरि शंकर साहको खोजि हुन जरुरी छ अबको दिनमा
Harishankar shah ka gamnam vo?
Deb ra Aarjun le Opanig garnu parxa ra Sompal ko Thauma kamal Sing Lai mauka dinu parxa🇳🇵❤🙏🇳🇵
Arjun kumal opening batman good
भुर्तेल र अर्जुन राख्नपर्छ यक ग्याम
अब नया केटा हरुलाइ मौका दीनू परछ रोहित लाइ कपटानी बाट हटाउनू परछ
Aadil Ra Arjun Bina USA nagaye hunxa
यिनीहरू कुनै पनि काम छैन ।
Usa ra scotland lai ta jhan sakdaina
Pher badal.jitnay kahilay
Adil dev arjun lai leyaunu parxa
खोइ आदिल चाहियो😢😢😢😢😢😢
Bivek yadav chahin6a
Captain badhalnu parchh