बालेनले कोरेको नयाँ चित्रकला झनै लोभलाग्दो बन्यो, चित्र हेर्नेको लाग्यो घुइँचो - Balen Painting Work
Вставка
- Опубліковано 26 сер 2024
- बालेनले कोरेको नयाँ चित्रकला झनै लोभलाग्दो बन्यो, चित्र हेर्नेको लाग्यो घुइँचो - Balen Shah Team Painting Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah 1 year work
balen shah 2 year work
balen shah park painting
live painting of dharahara
balen shah dharara painting work
balen shah dharara road
balen dharahara footpath
balen shah newroad parking
balen shah at sundhara
balen shah new painting work
balen dharahara painting work
balen Shah Shabha griha painting
music painting by balen shah team
balen shah musical instrument paint
balen shah painting news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
UA-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
बालेन शाहा भनेको भित्ता मत्रै कोर्ने हैन देश को भबिस्य कोर्न सक्ने ब्याक्ती हुनुहुन्छ जयहोस❤
बालेन त्यो ब्याक्ती हो जस्ले नेपालको जुन ठाउँबाट चुनावा उठे पनि पल्ला भारिका साथ विजय हुनेछन।
त्यो भनेको नेपालको प्रधान मन्त्री बने लक्ष्न हो।
Ilam ra dadheldhura jasto gu khane voter bhako thau bata tw jitya jitai ho..
@@mabeshdas6800 🇳🇵 जनगुनासो छ। वडाबाट भएन।ध्यानाकर्षण होस्: बालेन शाहज्यु, काठमाडौ राजधानीको मुटुमा रहेको बालुवाटार छेवै वडा ५ पौराणिक भाटभटेनी माई मन्दिर पछाडिको ४ बर्ष देखि भत्काई राखेको मोटर बाटो तुरून्त बलियो पिच गराइदिनु पर्यो र जनतालाई सुविधा दिनुपर्यो र धुलो हिलो खाल्डा खुल्डी बाट मुक्त गराउनु पर्यो। 😮😮😮
अति नै राम्रो र सुन्दर काम बालेन र सुनिता जिको एकदम नै बेष्ट हुनुहुन्छ, समय अनुकुल जनताको माग पुरा गर्ने नेता पाएकाछौ। चित्रकार हरुलाइ पनि धन्यवाद छ।
मेयर बालेनको दिमाग , बालेन र सुनिताको सम्युक्त नेतृत्व रहेको पुरै टिम को सहयोग कासाथै ललित कलाका उत्कृष्ट सिपका धनि हातहरु लाई हार्दिक सम्मान !
बालेन शाह जस्तो कोही हुनै सक्दैन❤❤
प्रिय बालेन नझुक्नु, नडराउनु, नबिराउनु है💥
आशा छ सिंगो नेपाल छिटै नै सुन्दर, शान्त, एबं संगितमय बन्ने छ।
साच्चै भन्ने हो भने बालेन सुनिता ले जनताको मन भित्र बोलेको कुरा र नेपाल प्रति माया देखाउनु भएको देख्दा हर्षित भएको अनुभव भएको छ। गोबर भरेको दिमागमा यि देश बेचुवा नेता मा कहिल्यै पनि राष्ट्र को सेवा गरे देशको सस्कृति जोगाउ भन्ने ऊदाऊन नसकेको मा ति राष्ट्रधाति प्रति अफसोच छ।
🇳🇵 जनगुनासो छ। वडाबाट भएन।ध्यानाकर्षण होस्: बालेन शाहज्यु, काठमाडौ राजधानीको मुटुमा रहेको बालुवाटार छेवै वडा ५ पौराणिक भाटभटेनी माई मन्दिर पछाडिको ४ बर्ष देखि भत्काई राखेको मोटर बाटो तुरून्त बलियो पिच गराइदिनु पर्यो र जनतालाई सुविधा दिनुपर्यो र धुलो हिलो खाल्डा खुल्डी बाट मुक्त गराउनु पर्यो। 😮😮😮
एक चोटि नगर प्रहरी लाई खबर गर्नुन सायद खबर पुर्याउछकी? सबै कुरा वडा अध्यक्ष मार्फत जानुपर्ने हो।
Sidhai nagarpalika janus.
वडा अध्यक्षको कठालो समाएर मार झपार्दिनुस एक पटक अनि पनि कुनै काम भएन भनी त्यस वडाको बारेमा कम्प्लेन गर्नुस नगरपालिका अफिसमा
@@rajanshrestha519 तपाई गराईदिनुस।
Tk xa wada le namane mahanagar palika janus ❤
जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏
जय सुनिता डङ्गोल💐💐💐💐🙏🙏🙏🙏
सलाम साथै सम्मान छ काठमाडौ माहानगर।❤🎉
ललितकला प्रेमीहरु लाई पनि आफ्नो कला प्रस्तुत गर्ने मौका मिल्यो।
काठमाण्डौ मा पृथ्वीनारायण शाहको आत्मा बालेन साह को आत्मा मा प्रवेश भएको जस्तो लाग्छ , मेरो नजरमा बालेन साह देश भक्त समाज सेवी न्याय पालक जन हितकारी सुझ बुझ भएका
डाक्टर हुनुहुन्छ , वहाँ लाइ हृदय देखिनै सम्मान आदर गर्दछु । जयनेपाल जय बालेन यो नेपाल लाइ प्राकृतिक सिङ्गापुर बनाएर बनाएर देखाइ दिनुहोस, श्री पशुपतिनाथ ले तपाईं लाइ सदा साथ दिउन हाम्रो शुभकामना ।
जय बालेन सर 🙏❤️🙏🌹🌹
दरबार मार्ग सुन्धारामा मात्र लक्षित र सिमित ठाउँ सुधार गरेर अलि भएन, कलङ्गकि देखि नारायण गोपाल चोक सम्मको हरी बिजोक पनि नियालेर सुधार हुनु पर्यो !
वडा अध्यक्षले चासो दिनु पर्ने हो। वडा अध्यक्ष हरु लाई काम गरेको चित्त बुजेको छैन त्यसैले होला।
उदात्त भावना, सृजनात्मक सामर्थ्य, कामकर्तव्यप्रति दृढ र सफल नेतत्वको उच्चतम स्मारक बालेन्द्र ।
ॐ जय सम्भो जय माहा काली जय पशुपतिनाथ लाई नमन बन्धन गर्दै मेयर बालेन सर र बालेन सरको टिम लगाएल सबै टिमहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु र बालेन सुनिता जि हरु को भिजन मेरो देश ले चाहेको यहि हो प्राकृतिक सौनधर्यता खोजेको हो मेरो देश ले देश समाज धर्म शंस्कार सभ्यता नैतिक्ता आआफ्नो रिति रिवाज कल्चर अनुसासन जस्ता मौलिक कुरा हरु जोडिय का हुन्छ त्यसैले बालेन सर को टिमले झै देसै भरिका नगर गाउंपालिका हरु ले यस्तै उदाहरनिय काम गर्नपनि जोडदार माग छ।जय देश जय नरेश।
अब कसरी थुक्छ त उस लाई पनि अब लाज लाग्छ
Oh what's the nice is wandful great good jobs Salam xa Maher dongol and balen Lai Salam xa
Jaya Balen🙏🙏🙏🙏 Jaya Nepal🙏🙏🙏
Good job balen shha ❤❤❤❤❤
Go ahead balen
जय बालेन ❤❤❤ साथै चित्रकला भाइ हरु लाई पनि सम्मान छ 🙏🙏🙏
नमस्कार बालेन सर लगाएत सम्पूर्ण टिमलाइ बधाई अनि शुभकामना अगाडि बडनुस सबै को साथ छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय देश जय बालेन🎉
Balen is best leader
अति शुन्दर कार्य, बालेन तथा शुनिता जि धन्यबाद हजुर।
Good luck balen sir badhaix mahanagar Tim lai
thanks for update manoj sir 😍😍😍 web khabar team jay balen jay desh 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸
❤️🙏🙏
Good job balen 🇳🇵🌹🌻🌺
Balen daiko kam lai sabaile satha dinu parcha
Jay balen ❤
Balen ❤❤❤
Aba dhulo lai chai xittai manage garnu parxa natra vane 1,2 month paxi duleam huna sakxa ❤❤❤❤❤ keep going balen
Appreciate
दामी❤🎉🎉🎉🎉
धेरै धेरै धन्याबात छहजुरलाई
Super Balen good luck Nepali love 💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🤗🤗
Balen Shah yekdum sahi Kam gariraheko X jay garetar nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪
The great Mayor Balen Shah.
बल र बुद्दिका देवताले भिमसेनलेरक्षागरुन बालेन र सुनितालाई
❤jay ❤balen ❤sir❤
Very good
Good job balen shah jeu.
Wow
Artist haru sab lai australia bata derai derai maya ani respect💕💕🫶🏻🙏🏼🫶🏻🫶🏻💕
🙏🙏
जय बालेन शाह जय नेपाल जय देश❤❤
Jay Desh Jay NEPAL Jay Balen saha sir hajur Jay 💘💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great balen
Jae hos 🙏💖💖🙏🙏🇳🇵🇳🇵
Jay balen sir
Joy balen sahah
Dhanyevad Balen sir ra unka Tim harulai👏👏👏🙏💐
I have just subscribed Yr channel bhai bcs I like Yr videos always keep uploading balen sir work thanks bhai
tq u hjr lai 😍😍🙏
Better
wooow 🫢😍😍😍💞💞👌 very good job 🎉🎉🎉🎉🎉Balen 👑sir Really Hero 👏 💯
Wow amazing jaya hos MR.balen🙏❤️
मेयर वालेन दोश्रो जङ्ग बहादुर
Dherai ramro xa wow i am from ktm🎉
बिर अस्पताल देखि भोटाहिटी सम्मको भित्तामा फोहोर चित्र लाइ पनि मेटेर यस्तै बनाउनु पर्यो है
JAY HOSS BALEN SIR ❤❤❤
No one can challenge Balen Shah and Sunita Dongol keep it up both of you
So nice 👍👍bhanne kunai sabda nai chhaina 👍👍👍👍
Good morning?
Jay Balen Dai 🙏
Good job balen😍😍
Jay Balen
छाता राख्नकाे लागि इस्ट्यान बनाई दिनु पर्ला जस्ताे छ बालेन सर ।।।।
हरेक ठाउँ म नेवारको सस्कृती मात्र जल्काएर भएननी अरु जातको पनि सस्कृती जल्काउनु पर्योनि
Ati sunder karya balen shaha sir n sunita ji dhanyabad hajur ❤❤❤🎉🎉
मेरो राजधानी अब चै बेहुली झै लाग्न थाल्यो ।
तिम्रो राजधानी त्यस्तै छ। उसको नगर मात्र राम्राे भएको छ।
Jay balen shaha mear ju ❤❤❤❤❤❤❤
जय बालेन धेरै राम्रो गर्नु भाछ।जय नेपाल जय बालेन।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice painting. Please paint fierce BHAIRAB somewhere warning all the Brastas.
यश प्रकारको ठाउँमा बिहारी र गुड्खा खाने हरुले पिच्च थुकेर रातो फोहोर गर्न सक्छ । त्यस्ता हरुलाई समाएर ५००० देखि १०००० सम्मको जरीवाना गर्न पर्छ है। भन्दिएको छु नि
Jay Balen. Thanks to sir.
Katti berojgar Haru rojgar pako dekhera bhakkano futcha aakha rasaucha khusi le😢😢😢Wow 😳 Meyor balen KO unbelievable and unexpected vision dekhera KTM jau2 lagcha dinai.😮 Dharan 4:43
जय बालेन ❤❤❤❤❤
अनी त्यो आतंककारीलाई भन्नू भन्या भैंसी को अगाडि बीन बजाउनु समान हो लथार मात्र भेटिन्छ।
😢i am very happy 😊
बालेनजिन्दाबाद
❤❤❤
Ramro xa
Vittama 1 chijko kami xa.to ho color navako frem Pani banaunu paryo
Good❤❤❤❤
Balen daju kada..
jay nepal salut balen sir🙏🙏 chitra kar haru lai ni salam xa🙏🙏
ठिकै भन्छन बालेन जन्ताले बाेलेकाे हैन काम गरेकाे हेर्न मन पराउछन
राजा हैन भन्छन डाडेहरु तर मेराे लागि राजा भन्दा कम छैन्न मेएर बालेन शाह
जय नेपाल
जय बालेन
Jai balen Sir 🙏🏿🙏🏿🙏🏿
Good ktm mayara
Jay hos balen namai Kafi 6
Name pani lekhidiyoko vaya ramro hun6 😊
great balen sir
Chitrakar harulai pani afno kala sabaiko samu utarna pauda kati Ananda aairako hola tyako majja nai arkai hunchha ranga sita khelnu ko majja.
Jay balen suneta ge
Bulandshahr❤❤🇳🇵🇳♥️♥️
good job salam balen
चित्रकला लाई पनि मान्यता दिइएको अनुभब देखिन्छ।
Balen Sir lai 101 top ko Salami 🙏🙏🙏
Jay BALEN… Jo Jo chicken haru bich ma auchan dozer le kicheraaa Janay ho
Goodwork
Pahila ko Nettaa haru le India ko Nettaa khota Dhokne haru le 74 year Bhitara Sungur ko khor Banayo Nettaa haru le.
Jaba KTM ko Mayer Balen ayo
Nepal AMA ko Desh ma Balen & Upa Mayer lai Wait,s gare ko
Gare ko Rahicha. Ji hos Aba Desh ma Uba Nettaa nai aunu
Parcha .Badai cha Namaste.
❤❣🙏👍🙏👏❣❤
Wow❤❤ gud job all team❤❤