अमेरिका ऋणमा डुब्यो

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 101

  • @KuberParajuli-g7i
    @KuberParajuli-g7i Рік тому +7

    अमेरिका देश र जनतामा पैसा ओछ्यायर गरिब भयो तर नेपाल गणतन्त्र र भ्रस्टाचार ले गरिब भयो।

  • @madhabgharti7535
    @madhabgharti7535 Рік тому +5

    बल्ल मज्जा आयो।।अमेरिका अब आगो परिणत हुन्छ।।यसको दादागिरी धेरै भयो।।अब रुस ।।

  • @khadkathapa-ex9xu
    @khadkathapa-ex9xu Рік тому +1

    Good🤙🏾🤙🏾

  • @sentvchannel
    @sentvchannel Рік тому +4

    अब नेपालीहरु चेतीदैनन भने अमेरिका जानू भनेको मुर्खता हो ।

  • @harithapa3470
    @harithapa3470 Рік тому +2

    सहि कुरा गर्नु भयो। अर्को ठूलो झड्का BRICS को आगामी दिनमा हुने कार्यान्वन र सफलता पनि हुने देखिन्छ।

  • @F.A.short4m
    @F.A.short4m Рік тому +8

    यस्ता भिडियो हाम्रा नेताहरुले हेर्नेछन् भने अझै भ्रष्टाचार नबढ्ला भन्न नसकिएला😂

  • @anoj4sanju
    @anoj4sanju Рік тому +2

    अर्थिक दृष्‍टिकोण, दरिद्र आतङ्कबादी मुलुकहरुको र धनी मुलुकहरुको दृष्‍टिकोण फरक छ !

  • @manikhanal6254
    @manikhanal6254 Рік тому +1

    Good analysis.

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Рік тому +3

    हाम्रो नेपाली हरु अमेरिका गको छ्न नि तिनिहरु को बाट पनि उठाउनु पर्छ है अमेरिकि सरकारले

  • @je.buddhawaiba2504
    @je.buddhawaiba2504 Рік тому +2

    Yes, रिन लिनु ठूलो कुरा होइन। रिन हुनु ठूलो कुरा होइन। रिन तिर्न सक्नु ठूलो कुरा हो।
    नेपालले अहिले रिन लिएर maximum पैसा सडक मा लगाइरा छ। सडक त बनाउनु नै पर्यो। So, नेपालको पनि रिन त बढ्दै जान्छ। अब तिर्न सक्ने नसक्ने छुट्टै कुरा हो।

  • @rajanpoudel2516
    @rajanpoudel2516 11 місяців тому

    Good USA congratulation

  • @jitinrai83
    @jitinrai83 Рік тому +1

    Sahi sir...amrica hawa hajur.....

  • @ganesh64limbu8
    @ganesh64limbu8 Рік тому +1

    बिश्वको शक्तिशालि देशहरुको शक्ति घटेर जानेछन्।

  • @MahendraThapa-m8b
    @MahendraThapa-m8b Рік тому +1

    यो हामी कम्जोरी नेपाली कम्जोर सर्कार भकोले सुन्ने कुरा हो अमेरी अझै 100 बर्स पावरमा बस्छ पछि त के थाहा पैसाको त कुरै नगरौ

  • @saudkrishna9022
    @saudkrishna9022 Рік тому +2

    यति भ्रस्टचार गर्दा पनि जनतालाई चुसेर खादा पनि 501 us डलर ऋण नेपाली नागतिक माथि यदी भ्रस्ट्रचार हुदैन थियो भने त जिरो ऋण हुदो रहेछ नि नेताहरु chor भयर

  • @JayShambhu-y9t
    @JayShambhu-y9t Рік тому +1

    अब अमेरिकागयेका नेपाली हिदेर डेढबर्सलगायेर नेपाल भागेर आउनेछन ।

  • @mandipgurung21
    @mandipgurung21 Рік тому +9

    ठुला ठुला देश र धनी धनी business man सबै सँग loan हुन्छ

    • @nirajanadhikari2275
      @nirajanadhikari2275 Рік тому

      galat Us dubna lageko cha

    • @bibekjung7404
      @bibekjung7404 Рік тому

      ऊं तत् सत्
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏😊😊

  • @StoriesBhanneGoray5138
    @StoriesBhanneGoray5138 Рік тому +1

    लगानी धेरै अनि बिकास धेरै गर्ने देशमा तेति रिन हुनु भनेको ठिकै होनि। नेपाल न बिकास न लगानी न कम्पनी ७५ हजार रिन धेरै ठुलो कुरा हो

  • @pb9916-c8s
    @pb9916-c8s Рік тому +3

    अमेरिकामा पनि मानिसलाई प्रती ब्यत्ती ॠण नेपालमा बन्दा बढ़ी रहेछ सुजन भाई ।लेटसी सोरगाईज ।

  • @nd-gq9kj
    @nd-gq9kj Рік тому +2

    अमेरिका लाई डुवाउने यहि मुला हाे । उताकाे सबै secrete यस्ताे उस्ताे भने पछि डुब्दैन र देश धनन नेपाल देखी समयमै कस्ले यस्लाइ अमेरिका पुगायर ठिकै गरेछ । नत्र नेपाल बर्वाद हुने यार

  • @gorkhali3875
    @gorkhali3875 Рік тому +1

    यसको पहिलो कारण नै तिमी हरु जस्ता पनौती अमेरिका पुगेरनै हो

  • @sureshji8334
    @sureshji8334 Рік тому +1

    कहाँ डुब्छ ऋणमा ? अमेरिका सुन फल्ने देश त्यहि भएर तिमीहरु ज्यान फालेर सुन टिप्न गएको होइन ? तिमीहरुले सुन टिप्दैछौ .......

  • @bhaskardc9979
    @bhaskardc9979 Рік тому +1

    नेपालमा पनि ८०/८५ हजार प्रत्येक व्यक्ति ऋणमा डुबाएको छन भ्रष्टाचारीले।

  • @Kawai492
    @Kawai492 Рік тому

    हतियार चाहिँ मिलेन भाइ war अघि lock head martin, Rethyeon, boeing, Northop gruman जस्ता defense company हरुको सम्पती skyrocketed छ। अरु कुरा सहि लाग्यो।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l Рік тому +2

    भनेपछि नेपाली जनतालाई 70 हजार प्रती ब्याक्ती ऋण केही हैन राहिछ अमेरिक र जापानको तुलनामा ।

  • @wahchili6077
    @wahchili6077 Рік тому

    प्रति दिन अमेरिका ले 4 बिलियन डलर ब्याज तिर्नु पर्छ। अमेरिका शक्तिशालि हतियार र सैनिक ले भएको होइन, अमेरिका शक्तिसालि फियट करेन्सि ले हो। डलर रिजर्भ करेन्सि बिस्व का हरेक देश ले स्विकारेका थिए। तर अमेरिका सङ्ग मनमुटाब हुदा अमेरिका ले प्रतिबन्ध लगाइदिन्थ्यो र देश हरुबाध्य भएर अमेरिका को आदेश मान्न बध्य हुन्थे। अब त्यो स्थिति मा परिबर्तन हुदै छ। मात्र 2022 पछि
    चिनिया आर एम बि बिस्व का 62 देश ले स्विकार गरेका छन, महत्वपुर्ण देश हरु रुस, साउदिअरब, युएइ, ब्राजिल, साउथ अफ्रीका जस्ता कमोडिटि उत्पादक देश हरु आर एम बि मा चिनिया पेमेन्ट गेट्वे चिप्स (स्विफ्ट को साटो) को प्रयोग गरि भुक्तानि आदान प्रदान गर्छन। साथै ति देश हरु ले आर एम बि रिजर्भ करेन्सि लाइ स्विकारेका छन। कुनै बेला बिस्व को 92% भुक्तान प्रकृया मा डलर प्रयोग हुन्थ्यो भने आज जम्मा जम्मि 58% हुन्छ। र यो प्रकृया युक्रेन मा रुस ले आक्रमण गरे लगत्तै अमेरिकि डलर को गिरावट तिब्र भएको छ।
    कालान्तर मा सिचुएसन जब अमेरिकि डलर भुक्तान प्रकृया र रिजर्भ करेन्सि ठुलो गिरावट आउछ तब अमेरिका आफ्नै रिण तिर्न नसकेर कोल्याप्स हुने छ। अमेरिकि कोल्याप्स इतिहास कै भयाबह हुने छ। सोभियत सङ्ग जस्तो सान्तिपुर्ण कोल्याप्स हुने छैन, गन कल्चर ले अमेरिकि कोल्याप्स मा कम्तिमा 5 करोड अमेरिकि को ज्यान समेत लिने छ।

  • @Babitashahi1
    @Babitashahi1 Рік тому

    भनेपछि 60/70 लाखतिरेर चोरबाटोबाट अमेरिका पुग्नेहरुको लागि पनि यो रिन भागबण्डा लाग्छ होला नि 😅😅😅😅😅

  • @nagrafall-jw8gk
    @nagrafall-jw8gk Рік тому

    Good news

  • @SantaRgm
    @SantaRgm Рік тому +1

    चाडै बिश्व युद्ध हेर्ने रहर छ

  • @bindayt518
    @bindayt518 Рік тому +2

    कारण जान्नै पर्दैन सबै नेपाली गएर पनौती लाए🤔

  • @AnishRizal
    @AnishRizal Рік тому

    Yo vaii deraii info Dina thalo aaija teso Vaya Nepal

  • @rudranepali7341
    @rudranepali7341 Рік тому

    No chaido hola news

  • @sagarpoudel3543
    @sagarpoudel3543 Рік тому +2

    hello dai aao dv ko result kaila aaucha kasari chek garni ho

  • @nepalinepalikanxo9895
    @nepalinepalikanxo9895 Рік тому

    Good

  • @shresthamunanigale
    @shresthamunanigale Рік тому

    Ani kina baseko ta

  • @Rajkumarbro-y7f
    @Rajkumarbro-y7f Рік тому +2

    jok of the year😂😂😂

  • @santoshcuber
    @santoshcuber Рік тому

    अब नेपालमा सबै समान महँगो हुन्छ ।

  • @madanshrestha3063
    @madanshrestha3063 Рік тому

    अमेरिकाकाे बाँदरको जस्ताे हालहुने भयाे बाँदर बढि चलाक भयाेभने च्यापेर मर्छ त्यहि हुन्छ आउदाे दिनमा।

  • @BhirajMagar-
    @BhirajMagar- Рік тому

    दाइ तेसो भए को संग छ त तेउ पैसा

  • @ramesh5g171
    @ramesh5g171 Рік тому

    Russia😢

  • @surendrathapa2950
    @surendrathapa2950 Рік тому

    edv bhareko 20 yrs bhayo ahile samma pareko chhhaina😂😂😂😂 aba ta parepani janna

  • @ganesh64limbu8
    @ganesh64limbu8 Рік тому

    यती मात्र होइन भविष्यमा पानीमा डुब्छ पनि

  • @rajkumarregmi8578
    @rajkumarregmi8578 11 місяців тому

    सर अमेरिकाले 34 ट्रीलियन,जापान 10 ट्रिलियन,त्यस्तै चीन पनि रिनमै डुबेको छ।जबकि पूरा विश्वको gdp 60 देखि 65 ट्रिलियन छ अनि इनी देशलाई यो ऋण कुन देशले सहयोग गर्छ के? म कुरो बुझ्न सकिन? तेत्रो पैसा ऋण भनेर कुन देसबाट मागेर ल्याउँछ के?

  • @binodpokhrel6691
    @binodpokhrel6691 Рік тому

    आरे दाई डलर छापेर तिरी हाल्छ नि दाई

  • @arjantamang
    @arjantamang Рік тому

    😂😂😂😢😢😢😢

  • @simpley6256
    @simpley6256 Рік тому

    Be ready for rising inflation and increased cost of living amidst job cuts.

  • @ranarai1484
    @ranarai1484 Рік тому

    तितो सतेय ओकल्नु भयो सर लातो ले पनि बुज्ने कुरो हो तर बुजपचाउछ्न

  • @Dilkumarraut1793
    @Dilkumarraut1793 Рік тому

    Dai Tapai le ta form barna sikaunu vayo aba maile kasari attended garne yash ko bare ma yauta video banaunu paryo dai❤❤❤❤

  • @skdk419
    @skdk419 Рік тому

    Mero desh nepal jindabad aru ko matlab vayena jati jhupari vaye pani afno ghar vane ko afno ghar ho dhiro ra sisnu ko khole khaye pani afno ghar ko mitho hunx aru ko ghar ma masu vat khaye pani teti mitho hudaina

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Рік тому

    America sakkinai parcha...sabai maathi haikam chalauna sakne chaina...

  • @sanjitmali108
    @sanjitmali108 Рік тому +1

    अनि हामीले के गर्ने यो ताइन तुइको निउज नहालम त ?

  • @SrdmRomio
    @SrdmRomio Рік тому

    त्यत्रो ऋण भएर कसरी धनीमा छ त ?

  • @YubaKumariSharma
    @YubaKumariSharma Рік тому

    Timro desha america ta jamro desha mepal nai best ho ki ke ho bhai

  • @anupacharya612
    @anupacharya612 Рік тому

    A daju... America ko Rin matrai haina laganai ni Hera na ...

  • @starchhetri370
    @starchhetri370 Рік тому

    Top ten political criminals in the country.

  • @AshokkumarthapaThapa
    @AshokkumarthapaThapa Рік тому

    Hamile k garnu tw ! Khali america yesto testo vanera video haleko xa waiyat !

  • @gautamtamang3085
    @gautamtamang3085 Рік тому

    World war on

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому

    YEH TOH HONA HE THA. 🎉

  • @kumarbogati3107
    @kumarbogati3107 Рік тому

    अनि धनि ऋण दिने चै को त

  • @sesehanglimbu7824
    @sesehanglimbu7824 Рік тому

    भाइ अब अमेरिका जानू 50 लाख खर्च गरेर जाँदै छन अबको 15 वर्श!पछि नेपाल आउनु 1 करोड लाग्छ अब अमेरिका दुब्दै गरेको अर्थ तन्त्र हो

  • @arjunghimire8728
    @arjunghimire8728 Рік тому

    Dollar 💵 नहुने हो भने त अमेरिका भेनेजुएला हुने रैछ त 😂😂😂

  • @deepakgurung9659
    @deepakgurung9659 Рік тому

    Indiako GDP 3 Trillion xa vane 3 Trillion rin pani xa.

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому

    AMERICA HAR SECTOR MA NO. 1 HUNE RACE MA . AUR AAGE BADO BHAI AAGE BADO 🎉

    • @ajmirkhan1215
      @ajmirkhan1215 Рік тому

      China 🇨🇳 is number 1 not America 🇺🇸

  • @kirantamang201
    @kirantamang201 Рік тому +1

    Good news 😂😂

  • @bijaybist2684
    @bijaybist2684 Рік тому +1

    Timi khub America basera America ko birod garirachu timly complain garnu paryo ki kya ho!! Ki aru ke hi kam china Testo man napera Gaye huncha......

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому +1

    ❤ SAVE AMERICA 🇺🇸 MALAI TA GORANI KETI HARU KO SAHRAI MAYA LAGCHA . KE GARNE 🎉❤

  • @hemchandrasharma7327
    @hemchandrasharma7327 Рік тому

    Ye vai usa le aafai paisa chapcha, gold lai standard banauna xodisakyo rin liyera k vo, paisa chapera tirihalcha ni

  • @sumnimathulung589
    @sumnimathulung589 Рік тому +1

    america rin ma hunu thulo kurai vayna kinani jantako lagi garib hunchha nepal ko sarkharle jantalai khi dinchha ? Janta dekhi ultai lutchha rapani ultai rinma chha nepal kina?

  • @kirantamang201
    @kirantamang201 Рік тому

    😂😂😂😂

  • @karbiswa578
    @karbiswa578 Рік тому

    No I don’t believe

  • @ajmirkhan1215
    @ajmirkhan1215 Рік тому

    America aba mahasakti hoina china ho

  • @Amit.Adhikari.0
    @Amit.Adhikari.0 Рік тому

    😂😂

  • @jitinrai83
    @jitinrai83 Рік тому

    Hawa dareee war sujan jee yo pagal jasto amrica kina war garauxa manab lai but tesko fal hajur........

  • @rampoudel5553
    @rampoudel5553 Рік тому

    Ani per person pani kamai testai holani hawa TOIT

  • @AshishVerma-kn1ki
    @AshishVerma-kn1ki Рік тому

    I study in India my certificate Indian but i am citizen of Nepal can i apply dv lottery

  • @kantipur999
    @kantipur999 Рік тому

    केही फरक पर्दैन।

  • @BishalThapa-k3u
    @BishalThapa-k3u Рік тому

    Tapai lai kasari thaha bhayo America rin dubiyo bhane ra..Fake news banau huncha..Ma Aafai America baschhu

  • @KapilShahu-t7e
    @KapilShahu-t7e Рік тому

    Hawa guff😂😂😂

    • @sudipkhanal2347
      @sudipkhanal2347 Рік тому +1

      Its real news bro

    • @dilipchettri1902
      @dilipchettri1902 Рік тому +2

      कुरै नबुझी हावा गफ किन लेख्या
      यो सत्य हो
      अलि अध्ययन गर्नुस अनि हावा लेख्नुस
      हावामा कमेन्ट गरेर हुन्छ

    • @sudipkhanal2347
      @sudipkhanal2347 Рік тому

      @@dilipchettri1902 🤣🤣🤣 search in google🤣🤣🤣

  • @RaviRai-b8j
    @RaviRai-b8j Рік тому +1

    Good news

  • @Kawai492
    @Kawai492 Рік тому +1

    हतियार चाहिँ मिलेन भाइ war अघि lock head martin, Rethyeon, boeing, Northop gruman जस्ता defense company हरुको सम्पती skyrocketed छ। अरु कुरा सहि लाग्यो।

  • @Suryamagar123
    @Suryamagar123 Рік тому

    😂😂😂😂

  • @Kawai492
    @Kawai492 Рік тому

    हतियार चाहिँ मिलेन भाइ war अघि lock head martin, Rethyeon, boeing, Northop gruman जस्ता defense company हरुको सम्पती skyrocketed छ। अरु कुरा सहि लाग्यो।

  • @nepalinepalikanxo9895
    @nepalinepalikanxo9895 Рік тому

    😂😂😂😂