Yahi Ho Sathi Lokatantra | Pashupati Sharma | Surya Neupane | New Nepali Song 2080
Вставка
- Опубліковано 10 гру 2024
- Presenting New Nepali Song 2080/2024 - Yahi Ho Sathi Lokatantra By Pashupati Sharma & Lyrics & Music Compose By Surya Neupane Only On Shaligram Entertainment Official UA-cam Channel.
#YahiHoSathiLokatantra
#PashupatiSharma
#SuryaNeupane
#NepaliSong2080
Shaligram Entertainment Presents :- New Nepali Song 2080
Song:-
Yahi Ho Sathi Lokatantra
Vocal:-
Pashupati Sharma
Lyrics/Music:-
Surya Neupane
Music Arrange :-
Mahendra Bhandari
Recordist :-
Gobinda Parajuli
Mixing
Khadak Bajurali
Studio
Malashree
Audio/video:-
Shaligram Entertainment Pvt. Ltd.
Director/Cinematographer:-
Durga Poudel
Editor:-
Nabin Gharti Magar
Makeup :-
Shyam Malla
Post Production:-
Adventure Entertainment
© & ℗ Shaligram Entertainment Pvt. Ltd. 2024
Subscribe us UA-cam:-
/ @shaligramentertainment
Circle us G+:- plus.google.co...
All the Audio and Video rights of this Music Video is owned only by Shaligram Entertainment Pvt. Ltd.
Contact us at:- 9851248181
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार म सुर्य न्यौपाने, मेरो शब्द संगीत र पशुपती शर्मा दाई को समधुर स्वर मा यो कोशेली ल्याएका छौ, लोकतन्त्र गणतन्त्र को बिरोध होईन छैन
जनताले यो ब्यवस्था आय पछि आमुल परिवर्तन चाहेका थिय.. कैयौ बर्ष
बित्दा राजनितिक दलका गतिविधि ले जनताको मन छिया छिया भयो.. अझै पनि नया दलले यहि ब्यवस्था मा टेकेर केहि गर्छनकि भन्ने आश जनता मा मरेको छैन र ऊनिहरु नया दलप्रती साहानुभुति देखायका छन… देश नै छोडेर हिड्न बाध्य युवाले पुराना दल लाई गालि र नया दल पर्ति आशा राख्नु सोभाविक नै भयो.. देशै छोडेर हिन्नु पर्दा एक युवाले पुराना दल प्रती आक्रोश र नयाले केहि गर्लान भनेर आशा राख्नु स्वाभाविक नै हो.. गित मन पर्यो भने लाईक कमेन्ट र शेयर गर्न नभुल्नु होला 🙏
Best song
Ramro xa song ma ni fan ho dai ko❤❤
कति गजव गीत जनमाउनुभएछ। शुभकामना सर।
धेरै राम्रो छ गित राख्ने बेलामा पशुपति जि को मा राख्नु पर्छ
@@GovindDumre-nn9hz I think same, thikai xa tara ppt ko ma rakheko va ajha badhi prachar hunthyo
परिस्थिति लाई तपक्क तिपेर गाउन सक्ने एक मात्र गायक सलाम छ पसुपती सर्मा पर्ती
Maya haseko geet sanga mileko xa . copy vayo aruko geetko
@@kumarkatteljigri8256 Suru vayo jole ko birod..😂😂😂ta kukur aafai chor roexas aru ko name rakhera photo rakhera vukdae xas vakk chor jole
@@kumarkatteljigri8256jole ko birod suru vayo😂😂😂 thuka muji...ta sala aafai chor xas aru ko name ra photo rakhera ta gaadtantrae ko jole choreko re..geet sunn geet le k van na khojeko xa tyo kura buj gaadtantraee ko jole😂😂😂 herta bicahar jole birod garna aayexa😂😂.babu gayera suut😂😂
❤❤❤right
8:01 ramro xa
यो शब्द लेख्न लाइ सलाम छ, गायक लाइपनि सम्मान अब दल का दास बन्न छोडेर 84 मा सबैले घन्टि लाइ साथ दिउ
❤❤❤❤❤
के को घण्टी म त फेरि भोट हाल्दैन सबै उस्तै हुन् साथी
that's good choice
🔔 🔔 🔔 aba
Maya haseko geet sanga mileko xa . copy vayo aruko geetko
पशुपति शर्माको गीत आउँदा खुशी हुने यता हाजिर हुम
❤
Dc ji
ढिलो आयो फेरि पनि कडा आयो पशुपति सर
तर होशियार हुनु ।माओबादी हरुको मन मा आगो लाग्यो होला
पशुपति शर्मा को फ्यान जति हाजिर हुम त
Kati ramro geet aha❤❤❤❤
M
Maya haseko geet sanga mileko xa . copy vayo aruko geetko
Maya haseko geet sanga mileko xa . copy vayo aruko geetko
pashupati sharmaa good
जनताको आवाज बोलेको गित बल्ल आयो ! बधाई छ पशुपति शर्मालाइ ! गित मार्फत जनताको आवाज बोल्ने एक मात्र गायक हाम्रो स्याङ्जालि पशुपति !
Maya haseko geet sanga mileko xa . copy vayo aruko geetko
@@kumarkatteljigri8256Suru vayo jole ko birod..😂😂😂ta kukur aafai chor roexas aru ko name rakhera photo rakhera vukdae xas vakk chor jole
@@kumarkatteljigri8256jole ko birod suru vayo😂😂😂 thuka muji...ta sala aafai chor xas aru ko name ra photo rakhera ta gaadtantrae ko jole choreko re..geet sunn geet le k van na khojeko xa tyo kura buj gaadtantraee ko jole😂😂😂 herta bicahar jole birod garna aayexa😂😂.babu gayera suut😂😂
गायक पशुपति शर्माको गितले देशमा भएको हरेक बेथितिलाई आफ्नो गितबाट नै खबरदारी गर्न सक्ने क्षमता भएको कलाकार हुन !!! सफलताको शुभकामना पशुपति जि🎼🎶🙏
आम नेपाली सोझा जनता हरुको मनको कुरा छर्लङ्ग गित मार्फत प्रस्तुत गर्नुभएको छ wow अतिनै उत्कृष्ट 👌 शब्द बधाइ तथा सफलताको अग्रिम शुभकामना 🌹
अति सुन्दर प्रस्तुति ❤❤
देस र जनताको लोक गायक पसुपति शर्मा लाई मुरि मुरि नमस्ते 🙏🙏🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🙏🇭🇺🙏
इमान बेच्नु हुन्न ,
काममा ठग्नु कदापि हुँदैन
सफलता मिल्छ। पाटीका झोले अलि विचार गर अब देश युवाको हातमा हुनु पर्छ आदरणीय पशुपति शर्मा को गितलाई उच्च सम्मान गर्दछु
आहा कस्तो मिठो शुभकामना सबै टिम लाइ❤
आहा कस्तो मिठो शुभकामना ❤❤❤❤
अहिलेको नेपालको परिस्थिति लाई टपक्क टिपेर गीतमार्फत नेपाली जनताहरूलाई र नेपाली नेताहरूलाई हाँसी हाँसी गितमार्फत सुन्न पनि आनन्द आउने। आवाजका धनी पशुपति दाजुलाई अब आउने दिनहरूमा अझै मिठा कोसेलीहरू ल्याउनु हुनेछ भन्दै शुभकामना दिन चाहन्छु। जय स्याङजाली
आहा Pashupati Sharma दाइ तपाइका हरेक सिर्जनाको उच्च सम्मान छ 🙏🙏
धेरै हेरियो नेपाल मा खाओबादि अब
एक फेरि🔔🔔बजाउने कि आहा!कति मिठो अनि सन्देश मुल्क अब सचेत जन्ता हुन आबस्यक छ पशुपति सधै देश र जन्ता को भलो चाहने कलाकार जय देश्🇳🇵
वाह!नेपाली लोकगित सङ्गीतको राजा ।। आदरणीय दाइ।।पशुपति शर्मा।।समसामयिक तथा राजनीतिक विसयमा आधारित पिडा हरु समेत्दै सुमधुर आवाज ❤❤❤❤सफलताको अग्रिम शुभकामना 🎉
पशुपति शर्मा दाजुको अहिलेको समय सान्दर्भिक गीतले धेरैको आँखा रसाएको छ । पक्कै पनि जो कोही नेपालीलाई विदेश जानु पर्ने वाध्यता यिनै पुराना पार्टीका नेताहरूले गर्दानै भएको हो । एक पटक पक्कै पनि नयाँलाई मौका दिनु पर्छ । २०८४ पछि देशले पक्कै पनि काँचुली फेर्नेछ भन्ने विश्वास रहेको छ ।
जय देश ।❤❤❤
नेपाली आमाका सच्चा सपुत पशुपति शर्मा दाई अती राम्रो गित ❤❤❤
सरै राम्रो प्रतिभा❤
अाहा वास्तविक यथार्थ यो देशमा भएका कुरालाई टपक्कै टिपेर लोक भाकामा । महान गायक पशुपति शर्मा बधाई छ
आहा !!कति सुन्दर शब्द अनि लय समय सान्दर्भिक गित धेरै धेरै शुभकामना!!
उत्कृष्ट प्रतिभा र देशको अवस्था लाइ
गितमा प्रभावकारी तरिकाले चित्रण गर्दा गित सार्है राम्रो बनेको छ सबै टिमलाइ सफलताको शुभकामना छ।❤❤❤
Aaha kati ramro❤❤
जनचेतनामुलुक असाध्यै मार्मिक गीत सलाम छ पशुपति सर्मा ज्यु🙏❤️शुभकामना छ।🎉🎉
समय सान्दर्भिक अति नै मार्मिक मन छुने गित । सम्पूर्ण कलाकार टिम लगायत याे गितलाई धेरै धेरै सफलताकाे सुभकामना❤❤
यो गितका सर्जक , गायक र सम्पुर्ण युनिटलाइ सलाम 🙏
😮😮😮😮😮😮😮😮😮😅😅😅😅😅😊😊😊😊
कलाकार एस्तो देश भक्ति हुन पर्छ तपाई सबै गीत मा देश पर्ती को माया झल्किन्छ 🙏🙏पशुपति सर्मा दाई ❤️
😊😅😮😢😂❤
पशुपति शर्मा जतिको हुनु परेयो गायक भएर पार्टि का झोले कार्यकर्ता पनि के देश का कलाकार अनि देश का गहान हुन सक्छ्न र
जय देश जय पशुपति शर्मा
धेरै राम्रो गित
अहिलेको समस्यालाई जस्ताको तेस्तई
भान्नु भयेको छ मामा ❤😊 धेरै धेरै बदाइ🎉🎉🎉
समय सान्दर्भिक अति मर्म स्पर्सी गित !! जस्को टाउको दुखे पनि ज्वारो आएपनी पहिलेजस्तो गित युटुब बाट नहटाइयोस 🙏🙏सम्माननिय पशुपति शर्मा दाजु र आबद्ध सम्पुर्ण टिमप्रती शुभकामना 🙏🙏🙏🙏❤️
आहा कति राम्रो गित देश समर्पित अब यो गितले देश खान्छ 100%
समय अनुसारको मार्मिक लागीयो । आफ्नो दाजुभाइ दिदिबहिनी आमाबुबा मारेर देश बनाउछु भनेर आयका लाई नाङ्गो बनाउनु पर्छ । गीत बाट भय पनि सलाम छ होल टीम लाइ
आहा कति मार्मिक गीत ❤❤❤❤❤❤
यो गीत को लागी गायक पशुपति शर्मा दाई लाई हिरदय देखि सम्मान गर्छु 🎉❤❤❤🎉wel done 👍
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु चर्चित गायक Pashupati sharma सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु
टिकटोकमा viral गीत बल्ल भेटियो❤❤❤ धेरै राम्रो छ
हाम्ले हारेको यही हो साथी लोकतन्त्र यही हो गणतन्त्र जनता मारेको जनता मारेको ,,,शब्द संगीत स्वर वर्तमान समयका लागि उपयुक्त सन्देश जनचेतनामूलक छ,सम्पुर्ण टिमलाई शुभकामना छ।
गायक भनेको त यस्तो पो हुनुपर्छ। समाजको एथार्थतालाइ चित्रण गर्नु हुन्छ। वहाँ प्रती एकदम श्रद्धा सम्मान छ।
शब्द सारै मन पर्यो .. समय सान्दर्भिक छ .. सबैले सुन्नै पर्ने गित रैछ..👍️👍️🙏🙏❤️
जति भने पनि अपराधीहरूले सुन्ने होइनन् धेरै धेरै धन्यवाद छ पशुपति शर्मा भाई जय होस् तपाईंहरु सम्पूर्ण टिमलाई। मनको भावना बुझिदिनुभएकोमा धन्यवाद।
आम नेपालिको कथा बेथा लियर आयका छौ.. गित मन पर्यो भनि स्यार पनि गरिदिनु होला है धन्यबाद
शूभकामना राजा🎉🎉👏👏👏👍👍👍
समय सान्दर्भिक गीत अति नै राम्रो छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई सबै भन्दा धेरै मन परेको गित यहि हो सलाम छ हजुरलाई थप प्रगतिको शुभकामना हजुरहरुलाई❤🎉❤
Nice songs xa keep it up❤❤❤🎉🎉🎉🎉
गित अनुसार भिडियो खै त?
सलाम छ पशुपति सरलाई यस्तै यस्तै प्रस्तुति हेर्न पाउन दर्षक हरुले ❤❤❤
कति मिठो स्वर हरेक शब्द मार्मिक र गहकिलो लाग्यो पशुपति भाइलाइ हार्दिक शुभकामना साथै आउने दिनहरुमा पनि यस्तै राम्रा राम्रा र मिठो गितहरु ल्याउदै गर्नु धन्यवाद ❤❤❤🎉🎉🎉🎉🎉
दाजु धेरै धेरै सम्मान र सम्झना छ देशलाइ माया गर्ने सम्मानिय कलाकार
सुमधुर आवाज दाई को , देशको समसामयिक अवस्था गित मार्फत प्रस्तुति गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद 👏👏👏👏
जय पशुपति 👌👌👌❤️
माबादि ले बिरोध गर्न आउने भय फेरि
पशुपति शर्माका सबै गीत मा देश प्रतिको माया अनि आम जनता सङ का संबंधित बिसय लाई लियर भावुक हुने शब्द संगीत लियर आउनु हुन्छ अति राम्रो गीत ❤
आहा कति यथार्थ बोल्नुभयो दाजु। अत्यन्तै सुन्दर सृजना ❤
धेरै राम्रो छ पशुपति सर हार्दिक धन्यवाद सारै मन छोयो ❤❤❤❤❤❤
साच्चै को कोस्ले बिरोध गर्ने हो अब😂😂
कडा साङिगितिक प्रहार ....... 🙏🙏❤️❤️❤️
मैले धेरै खोजेको अहिले सम्म यही गित हो
प्रतिक्षा सकियो धन्यवाद😢
सन्देश मुलक गित लाई सफलताकाे शुभकामना 🎉
भाबुक शब्द अनि मीठो आबाजधनी पसुपती दाइ😍😍
कलाकार सघै देश र जनताप्रति शब्द छनाेट अनि गाएन दिन्छन। मार्मिक छ जयगित जय संगित
फेरि मावबादी का झोले हरु ले बिरोध गर्न सक्छ्न अति राम्रो गीत
१००% ❤❤❤sir
सै कुरो 😂😂😂
Tyo ta pakka ho
वयवस्था बदलेको माओवादीले नै हो जति चुरिफुरी गरेपनि
@@kamidilbahadur3413बच्चा जन्माएर मात्र हुन्छ त?
अति राम्रो गीत देशको परिस्थितिलाई ठ्याक्कै
समय सान्दर्भिक शब्दहरू राम्रो लागेउ गीत पशुपति ज्यू को स्वारमा
शब्दमा दमछ सर्जक ज्यु 100% हो केही बर्ष त हेरुम नयाँ पाटीलाई👍️👍️
वाव दाइ गितमा शब्द त मन छुन्ने छन्न अतिराम्राे ❤❤❤❤उतिकै राम्रो स्वर अनि गाउने सइलि ❤❤🙏🙏
पशुपती दाइ को गित आउदा खुसी हुनि हाजिर हुनुस❤🎉
अति नै राम्रो सृजना दाजु सफलताको शुभकामना
यो गित सुनेर कान पवित्र बनायर दिमाखलाई तेजिलो बनायर अब नेपाली जनताले बुझेर अगाडी बढौ धन्यवाद सर्जक र गायक होल टिमलाई
निकै राम्रो गित प्यारा दाजु पशुपति सर्मा र सबै टिम लाई हिर्दय देखि नै सम्मान अनि सलाम ❤️❤️❤️🧡💛
धेरै सुन्दर गीत ल्याउनु भाको मा तपाईं लाई हृदय देखि 🙏🙏🙏🙏
पशुपति शर्मा को फेन अब यतातिर हाँ जिर्हुनुस❤❤❤❤❤❤❤❤
यो गीत titok मा सुनेर आको दामी रहेछ सफलता को सुभ कामना छ
छिटो छिटो कमेन्ट गरिदिनु पर्यो धेरै लाइक मिल्नेछ❤❤😂यति राम्रो गित बनाएकोमा सम्पुर्ण टिमलाइ शुभकामना छ!♥️♥️🤟🤘🙏🙏🙏♥️♥️♥️♥️
यथार्थ - पिडित जनताकाे ब्यथा समेटिएको आवाज बाेलेकाेमा धन्यवाद दाई
यो गित हेर्दा सुन्दा बास्तवमा मेरै जिवनको कथा जस्तो लाग्छ धन्यवाद पशुपति दाइ सफल्ताको शुभ कामना 🎉🎉🎉🎉
आहा कती राम्रो गीत जती सुन्यो त्यती सुनुम् सुनुम् लाग्नी सधै यस्तै राम्रो गीत नीरन्तर सुनी रहन पाइयोस 🙏🙏🙏👌
आज बिहिबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
सलुट छ पशुपति sir लाइ आम जनता ले खोजेको गीत गाएको मा💅💅💅💅💅💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
नमस्कार!!!हजुरले बोलेको सब्दमा परिवर्तन को दम छ।
सलाम हजुर दाजै
पसुपती सर का गित जुन्सुकै चल्छ यो साल को अबल गीत बधाई छ्🙏🙏🙏
उत्कृष्ट गित,बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍🇳🇵
वधाई तथा शुभकामना प्रिय भाई🎉🎉❤️
अब फेरि यो गितले ककस्को टाउको दुख्ने हो । जे होस् all the best ..good luck पशुपति शर्मा लगायत सम्पुर्ण टिमलाई ।
हामी जस्तो दुखी परदेशि लाई समेटिएर गाउने एक मात्र गायक पसुपती सर्मा पर्ती एक लाईक जावस
गीत भनेको यस्तो पो हुनुपर्छ
देश को राजनितिक परिवेस र देशको अवस्था को बारेमा गीत भित्र चित्रण गरेको मा गायक पशुपति शर्मा ❤सलाम छ
समय सान्दर्भिक गित सारै राम्रो छ उत्कृष्ट सब्द श्रीजना अनि पशुपतीको आवाज।
नामै काफी छ #पशुपति _शर्मा मेरो दाजुको हजुरको .भगवान ले तपाईलाई सधै राम्रो गित निकाल्ने हाैसला प्रदान गरुन।🙏🙏
सारै मन परो❤❤❤
हजुर हरुको गितले असाध्यै मन छु यो सलाम छ पसुपति शर्मा ज्यु
सन्देश मूलूक गीत ले नेपाली जनता को छुट्टै चेतना आवोस दामी गीत ❤❤
नसोचेको हुनु नै "जिन्दगी" हो,😊
सोचेको पूरा त केबल कहानीमा मात्र हुन्छ..!!
#शुभबिहानी🌸♥️
Kati ramro geet super best of luck❤❤
सलाम छ येति मिठो यथार्थ सान्दर्भिक गित लेख्ने गाउने पसुपती दादा लाई ♥️❣️🙋♂️
झोलेहरू तड्पाउने यथार्थ गीत!❤️🙏
आहा पशुपति सर हजुरलाई सम्मान गर्ने कुनै शब्द भेटिन तर पनि हार्दिक आभार प्रकट गर्दछु। ❤❤ धेरै सुमधुर स्वर सङ्गै अहिलेको अवस्था सङ्ग मेल खाने शब्द
आहा निकै उत्कृष्ट गित बधाई छ पसुपति शर्मा र सबै टिमलाई
अ ती राम्रो गित हजुर ज ती सुनेनी सुनी लाग्नि
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु
कति राम्रो गीत हो 🥰🥰
फेरि प्रचण्ड सरकार हल्लाउने गित सलुट छ पशुपति सर
सबै का श्रबप्रिय गायक पशूपती शर्मा लाई 1000 तोप को सलामी
1 share please
दाईको गीत मन पराउने यता हाजिर 🙏❤️❤️एक दमै राम्रो गीत छिट्टै नै करोडौं नेपाली जनताले हेर्ने छन 🎉❤❤❤शुभकामना छ दाइ ❤️🙏🙏🙏❤️❤️❤️
निकै समय सान्धर्विक अनि तितो सत्य लाई जन्ता सामु ल्याउनु भएको मा धेरै धन्याबाद
अति राम्रो गीत❤❤❤
एकदमै उत्कृष्ट समय सान्दर्भिक गीत!!
टेण्डिङ मा जाओस् भन्नेहरु यता.. 🖐🏻🖐🏻
हो अब सपोर्ट गर्नु पर्छ नयाँ पाटी र युवा नेता लाई😊देश बन्छ की।।।।।।।