Mukul Dhakal ले पार्टिमा बम हान्छु भन्दै निस्किए पछि Rabi Lamichhane को पक्षमा उभिए सन्तोष परियार

Поділитися
Вставка
  • Опубліковано 3 лип 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #Mukul_Dhakal #Rabi
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aone_media
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

КОМЕНТАРІ • 14

  • @Aone_Media
    @Aone_Media  22 дні тому +2

    Mukul Dhakal ले पार्टिमा बम हान्छु भन्दै निस्किए पछि Rabi Lamichhane को पक्षमा उभिए सन्तोष परियार
    ua-cam.com/video/vhWz9hksG1Q/v-deo.htmlsi=o1s7WR3mxBN25IpO

  • @bikramshrestha9371
    @bikramshrestha9371 22 дні тому +1

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤

  • @anjanamainali6976
    @anjanamainali6976 22 дні тому

    Very good rabi sir 🔔🔔🔔🔔🔔

  • @nareshmagar5219
    @nareshmagar5219 23 дні тому +2

    मुकुललाई कसैले परेचल गरेको छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 22 дні тому

    मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो यो पक्का हो अब निशालाई बिहेगर्ने मोज मस्तिको जिवन बिताउने बिचार हो।

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 22 дні тому

    इन्लाई बुझ्न पठाउनु नै गलत भयो प्रतिबेदन त पार्टी मा बुझाउनेहोइन र कि त्यो घरमा बसेर लेखेको बनाको पनि हुन सक्छ केप्रमाण छ त्यो बुझेर जानेर लेखे भन्नु यो पनि कसैको उक्सावट नै भन्दा पनि फरक नपर्ला

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 22 дні тому

    mukullai sukul banai deu

  • @TulbahadurRana-mt6bg
    @TulbahadurRana-mt6bg 22 дні тому

    Mukul gidda

  • @tonykancha7040
    @tonykancha7040 22 дні тому

    Mr Dhakal has done hard work and brought up good points as well but his intent seems suspicious due to his statement to Media.
    He must not spread unnecessary news to the media without discussing his party. He could go to the media if his statement is not heard or published after discussion within his party.

  • @himalshrestha6528
    @himalshrestha6528 22 дні тому

    Mukul bam Hanne vaye kp madhab sere ko ghar maa haan

  • @user-fh3mw2ue2l
    @user-fh3mw2ue2l 22 дні тому

    Rabiko camche

  • @user-lw9lp7pu9n
    @user-lw9lp7pu9n 22 дні тому

    K ko sangarsa ho