7Seas परिवार सबैलाई बिजया दशमीको शुभकामना - " दाहिने हातैमा " तपाईहरुको लागी एउटा नयाँ सौगात। गीत सुनेर हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है ! अरु थुप्रै कोशेली तयार गर्दै छौं 𝐒𝐓𝐀𝐘 𝐓𝐔𝐍𝐄𝐃 ! सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। "Join us in celebrating unity, sharing joy, and connecting with Nepali movie fans around the globe!" #HappyDashain
प्रासान्त भाइ अहिले को जल्दा र चल्दा गायक तथा सांगेतिक कार हुन सबैले सपोर्ट गरौ है गीत को त के बयान गरौ र सारङी को धुन नै मिठो अरु त फिल्म को त बयान नगारौ।।
बिजय बराल को हरेक फिलिम मा अभिनयले मन मुटुनै छुन्छ दह्ङ भन्दा 100%भन्दा राम्रो अभिनय गर्नु हुन्छ जुनै पनि केरेक्टर एति मजाले गर्नु हुन्छ कि आफ्नो कलाको छाप छोडेरै जानू हुन्छ
Hey guys namaste I'm sachin gandharba. I think this movie is about father,how to do father many struggle for his children's and this movie illustrate in this modern era education is very important to dwell whole life ❤huge respect fo biajy baral dai, and Parkash dai for his stunning acting and this movie making director and all actors and I really appreciate them and their work's ❤🥀🙏
कथा बस्तु सारै राम्रो यो गित को तर गित चाहिँ अलि अलि कता कता के नमिले नमिले जस्तो लाग्यो जस्तो कथा बस्तु त्यस्तै खालको गित को arranging mixing mastaring ko कतै के तालमेल कता कता के भयो जस्तो गायकी पनि सरै मीठो छ है जे होस तर कस्तो गितले चाहिँ च्याप्प मन निकालेन कथा वस्तु चाहिँ सारै राम्रो छ ❤❤❤
Geet vanda katha dherei ramro lagyo yesko part 2 pani bonaunu paryo yesma kta le dhoka deko vayo aba kta le thapunu paryo maya ma dhoka pauda kasto hudo roixa part 2 please🙏🙏🙏

@28q8.
Happy dashain🎉
बिजय दाइ Organic हुनुको पनि सिमा हुन्छ नि।।❤
बिजय बरालले अभिनयमा अन्य अभिनेताहरू दयाहाङ, सैगात, बिपिन र खगेन्द्रलाई समेत मात खुवाएको देखिन्छ। जय बिजय बराल🙏
दयाहाङ को म बिग फ्याअन यो फिल्म मा बिजय दाइको फ्यान है
पूर्ण बहादुरको सारङ्गीको दोस्रो गीत ले तिनजना दौतरैले पुरै रमाईलो गरायो❤❤❤❤❤❤❤ सबैको जय होस प्रकाश सपुत र सम्पुर्ण कलाकारलाई सपोर्ट गरौ ।
कती पटक रोइयो कति पटक हासियो । बास्तबमा बुबाले आफ्ना छोरालाइ आफ्नो खुसी मारी मारी कति खुसी दिएका हुन्छन । सारै मन छोयो । धेरै राम्रो film । ❤️❤️❤️❤️
काँधेकुरी पछाडि मैले शब्द र संगीतमा केही फरक कोशीस गरेको छु🤗 प्रतिकृया दिन नभुल्नु होला🙏
गज्जब दादा ❤
Sundar ati mithho❤❤❤❤
Dami song sunda Ananda aayo❤❤❤
Kadhekuri song is touch to heart it was really amusing excellent song ! Keep it up give us excellent songs to us ❤❤
नीकै राम्रा शब्द चयन
प्रासान्त भाइ अहिले को जल्दा र चल्दा गायक तथा सांगेतिक कार हुन सबैले सपोर्ट गरौ है गीत को त के बयान गरौ र सारङी को धुन नै मिठो अरु त फिल्म को त बयान नगारौ।।
❤
एक पछि अर्काे गर्दै उत्कृष्ट गित हरु ल्याउनु हुने यो टिमलाई हार्दिक नमन छ अझै अगाडी बढ्दै जानु होला शुभकामना 🎉
बाबा :-मैले पढ्न पाइन ,,तैले जति पढ्न सक्छेस त्यति रिन कारेर भएनी पढ्उछु ,,,भनेको याद आयो अहिले बिदेश पढ्न जाँदै छु धेरै रोये😢😢😢😢यो गीत सुनेर
पहिला क्लिप्स रिलिज हुँदा सुनेपछि पुरै गीत सुन्ने पर्खाइमा थिएँ आज मौका मिल्यो अति मीठो अनि फरक Voice quality ले सुनमा सुगन्ध 🌈👌🏼👏🏼👏🏼👏🏼
Vijay sir outstanding ❤️ Yesto po ho act next dahayang rai
गीत हरु मात्र होइन पुर्ण बहादुरको सारङ्गी फिल्म पनि सुपरहिट😍
आहा नेक्स्ट लेभल एक्टिङ विजय जी को सारै रुवाउने मन छुने फिल्म। Hats off to the whole entire team.
प्रशान्त सिवाकोटी भाइको यस्तै यस्तै साङगेतिक कोसेली सुन्नु पाइरहु।
साच्चै नेपालि पन , भाबना र समाज सग मिल्दो कला छ । सम्मान छ
बिजय बरालको अभिनय निकै अब्बल रैछ
Congratulation entire team sarangi ❤❤❤
जय होस् रबि दाई🙏🙏
बिजय बरालको उत्कृष्ट अभिनय, म त पक्का हेर्ने छु
आहा यो हो नि त । कस्तो मोड नै फेरेस्स भो भनी ।
❤
आहा ❤❤ क्या मिठो गीत "दाहिने हातैमा" [सारङ्गी] चलचित्र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Aaha sarai mitho 👌🏻❤️
Aaahaaa aananda aayo🤗 hugs congratulations entire team👏❤️
बिजय कार्की दयाह्याङ् राई र बिपिन कार्की सर याहा हरु तीन जना ले नै हरेक चलचित्रमा हरेक पटक मन जित्नु हुन्छ🫶🏻❤️
प्रशान्त दादा ❤ साह्रै दामी 🤟
❤
आहा 😮😮 मनमुटु भित्र बस्यो यो गित शब्द संगीत ओहो 😊😊सार्है राम्रो
Prashant siwakoti le tahalka machhaudai music industry ma❤❤😊
Bijaya baral daju ko acting on next level uha le character Lai naye dinu bhako xa yo movie MA ❤️
Mitho ❤️ नाचो चाहि खुब्बै मन पर्यो ❤
❤
❤❤❤ एकदम राम्रो विजय बराल दाजै
हाम्रो देशको संस्कृति झलकाउने गीत र भिडियो सारै राम्रो छ l
Herna layak Nepali movie ❤❤ Vijay baral
Immortal and Purely Organic
फिल्ममा यो गीत राख्नु पर्ने थियो ।अझै गज्जब हुने थियो ।
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होइन अब सानो गाॅऊ बाट होनी
बिजय बराल को हरेक फिलिम मा अभिनयले मन मुटुनै छुन्छ दह्ङ भन्दा 100%भन्दा राम्रो अभिनय गर्नु हुन्छ जुनै पनि केरेक्टर एति मजाले गर्नु हुन्छ कि आफ्नो कलाको छाप छोडेरै जानू हुन्छ
Soothing voice , organic lyrics , all over your voice is just awesome @prashantsiwakoti ❤️
Wow best wishes team purna bahadhur ko sarangi❤❤
❤
Bijay baral amazing,this dude really something else 🎉😢 voice testai sabda testai congratulations to entire team ❤
स्वर ,शव्द, संगीत सबै राम्रो
@BigyaniParajuli unique voice,excellent work.future brilliant xa.
Dami xa prashant sathi ko lyrics ani voice 🤞❣️🎶
❤
जीवित अभिनय। गीत पनि राम्रो छ।
Sarai ramro❤
❤
Uffff maryo ni Sushant le lovely song best wishes all team 🎉🎉🎉🎉❤❤❤❤
पूर्ण बहादुरको सारंगी ले सबैको मन जितोस शुभकामना
साह्रै राम्रो फिल्म मन😢😢छाेयाे !!!
❤साह्रै राम्रो मन छूने सबैले एकपटक हेर्नु होला
ama kasam bijay baral vayera ek patak ta herinxa movie tei ni 1st day 1st show ❤❤❤
मीठो गीत । अर्गानिक अभिनय । दामी लाग्यो ।
This song express all the feelings of fathers as our fathers can't express their feelings and emotion loudly love you dad for always being there❤
विजय बराल र बाबुले नाँचेको कस्तो राम्रो। एकदम natural
Speechless, Heart touching, soothing 👏👏 lyrics 🔥🔥
अति उत्कृष्ट छ बधाई 🎉
Bijay Dai ko fan thiya jhan yo film le ajhai dherai samman jagyo❤❤❤
मिठो शब्द अनि संगीत को मिश्रण कर्ण प्रिय गीत मन पर्यो👍
This looks amazing master piece. Bijay Baral's act is just unbelievable, sometimes brings tears just watching him..
य भूपू माया के तिमीलाई नी यो भिडियो हेरेर मेरो याद आको छ त 😢😢😢
अग्रिम बधाई तथा शुभकामना नयाँ रेकड बनोस सफल चलचित्रको धन्यवाद
wow dherai ramro xa video ❤❤
Aahaa kati ramro geet❤❤
❤
Hey guys namaste I'm sachin gandharba. I think this movie is about father,how to do father many struggle for his children's and this movie illustrate in this modern era education is very important to dwell whole life ❤huge respect fo biajy baral dai, and Parkash dai for his stunning acting and this movie making director and all actors and I really appreciate them and their work's ❤🥀🙏
Bijay Baral outstanding acting 👏👏👏👏👏👏👏❤❤❤❤❤❤❤❤❤
❤😊
Babaal❤
Hami hallma herna napaaunelai cahi yo saranggi film youtubema cadai herna pau !!!!😢😢
कथा मार्मिक अनि सान्दर्भिक छ
बिजय दाजुको नाच साह्रै मन पर्यो।❤❤❤
Kahile aaucha yo film..eagerly waiting this movie❤❤
❤
Congratulation🎉🎉 prashant siwakoti
मीठो गीत सुभकामना सबै टिम लाइ
Movie kasto hola thaha vaina yo git ki lagi vayeni janxu yo film herna chahi ❤❤❤
Masterpiece ❤
Aaha ❤ yesto Po geet sunne😊
wow ! wonderful creation and mind blowing act by Bijay Baral 🥰🥰
❤
राम्रो गित ,,,संगित लय मीठो छ ,,शब्द लाई अलि कसेको भए हुन ,,,,कतिपय ठाउमा लयमा ढाल्नै गाह्रो भएको जस्तो सुनिन्छ ,,,
Wow kati ramro songs ❤❤❤
❤
The way of expressing our culture by Lyricist ♥️
Hait kada xa ❤❤❤
Majja aayo ❤
Excellent lyrics, acting and singing..chhittai lyrics ra audio ma pani upload garnu paryo ❤
Kati mitho gana beautifuly portrayed the song. Best wishes to the team. ♥️
No words.... amazing
भगवान् रूपी मेरो आमालाई मेरो आधा आयु काटेर मेरी आमालाई धेरै लामो आयु दिनु है भगवान🙏🙏❣️🫴🥰
Outstanding singing ❤
एकदम उत्कृष्ट ❤
Hats off to the Prashant Siwakoti dai ♥️🙏🫡
निकै मार्मिक आहा 😓😓
मनै छुने गित कथा❤❤
आहा कति मिथो गित❤❤❤
❤
Sarai mitho swar,Sabdah,sangeet saathai ramro prastutih🫶♥️
❤
आगो लगाएयौ दाजु
अभिनय को हिरो
Masterpiece loading
❤
कथा बस्तु सारै राम्रो यो गित को तर गित चाहिँ अलि अलि कता कता के नमिले नमिले जस्तो लाग्यो जस्तो कथा बस्तु त्यस्तै खालको गित को arranging mixing mastaring ko कतै के तालमेल कता कता के भयो जस्तो गायकी पनि सरै मीठो छ है जे होस तर कस्तो गितले चाहिँ च्याप्प मन निकालेन कथा वस्तु चाहिँ सारै राम्रो छ ❤❤❤
absolute peace❤❤
Geet vanda katha dherei ramro lagyo yesko part 2 pani bonaunu paryo yesma kta le dhoka deko vayo aba kta le thapunu paryo maya ma dhoka pauda kasto hudo roixa part 2 please🙏🙏🙏
Bijaya dai taipeko ta k tarif garnu❤❤❤
कॉधेकुरी पछि यो मीठो गीत हो ।
Wow really amazing song..prahant siwakoti your voice superb
अभिनय चाई विजय दाई बाट सिकुन सबले ❤