टाईटल लेख्न आएन आफै मिलाएर बुझ्नुहोला !

Поділитися
Вставка
  • Опубліковано 30 жов 2024

КОМЕНТАРІ • 10

  • @prinjalchy123
    @prinjalchy123 Місяць тому +1

    🥰🥰

  • @Pokhareli_ishwor2023
    @Pokhareli_ishwor2023 Місяць тому +1

    यात्रा सफल अनि शुभ रहोस् के गर्नु देशको अवस्थाले घरको अवस्थाले गर्दा प्रदेश हिँड्नुपर्छ रहर होइन बाध्यता हो। भिडियो हेर्दा हेर्दा मेरो पनि आँखाबाट आँसु आयो यो ठाउँ कतिको सपना पुरा गर्ने ठाउँ पनि हो र सपना अधुरो हुने ठाउँ पनि हो। जाने बेलामा बिछोड हुने ठाउँ हो अनि आउने बेलामा मिलन हुने ठाउँ हो🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @devikarai5754
    @devikarai5754 Місяць тому +1

    फस्ट मा हेर्दा त कती मन नै खिन्न भयो को थियो आफ्नु परिवार टाडा हुदाँ को पिडा त मलाई रामरी थाहा नै छ नानु बाबु हरू रूदा त झन कती नरमाइलो लागेको नि जो होस् बहिनी राम्रो सिता पुगेको पनि यहाँ भिडीयो बटा नै थाहा भयो खुसी लागो 🥰🥰😘😘

    • @travelwithjitu
      @travelwithjitu  Місяць тому

      पुरै हेर्नुभएछ खुशी लाग्यो 💕🙏 धन्यवाद है हजुर लाई 🙏

  • @DipendraRasaili-zf6ik
    @DipendraRasaili-zf6ik Місяць тому +1

    नानी बाबू रुदा कस्तो मन थाम्न सकिन बिचरा बिछोडको पिडा😢😢

  • @IshworK.c.1
    @IshworK.c.1 Місяць тому +1

    Nanu kati dherai royeko bichara....