सहकारी प्रकरणमा रवि पक्षका वकिल र अर्का वकिल हरि कट्टेलको कडा बहस । Crossfire || TV Today HD

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
    ==================================================================
    Program: Crossfire
    Episode: 361
    Host: Hemraj Bhatta
    Editor : Yogesh Joshi, Nirmala Joshi
    MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
    SUBSCRIBE: • सहकारी प्रकरणमा रवि पक...
    #tvtodayhd #hemrajbhatta #crossfire
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

КОМЕНТАРІ • 153

  • @JK-co8er
    @JK-co8er 14 годин тому +31

    अनुसन्धानमा सहभागी हुन्छु भन्दा भन्दै ,जबर्जस्त रबिलाई फसाउन खेाजियेकै हेा

    • @tamk.c.1355
      @tamk.c.1355 12 годин тому +1

      खै कहिले भनेर अनुसन्धानमा सहभागी हुन्छु भनेर?

  • @bhanubhaktabaral3479
    @bhanubhaktabaral3479 13 годин тому +10

    रवि लामिछानेलाई कस्तो कानुन आकर्षित हुन्छ भन्ने सवालमा धनराज गुरुङ र ऋषिकेश पोखरेल भन्दा पनि ठूलो कानुन आकर्षित हुने हो कि सानो कानुन आकर्षित हुने हो। धनराज गुरुङ ऋषिकेस पोखरेल पोखरेललाई पक्राउ गर्न नपर्ने । रवि लामिछानेलाई चाहिँ मैले कानुनलाई सहयोग गर्छु भन्दाभन्दै पनि जबरजस्ती खोरमा जाक्नुपर्ने के हो यस्तो।

  • @Kasa690
    @Kasa690 14 годин тому +8

    😂Gb rai ko sahakari ko paisa 41 ota company ma gako raicha 1.Galaxy 2.Annapurna AP 1 aru........39 ota company tyo sabai sahakari ko paisa nai ho teso ho bhane tyo sabai company ko MD ra share holder haru lai pani kanuni dayara ma lyauna pardaina Ah congress, amale ko neta ra JHOLE ho

  • @madanadhikari2175
    @madanadhikari2175 14 годин тому +6

    जो सुकै होस् ठग फटाहा,भ्रष्टचारिलाई कार्बाहि गर्न नदिन झोले,झ्याम्टे,दासहरु भक्तिगान गाएर हिँड्ने ग्याङले छोपेपछि कारबाहि हुन्छ?

  • @rewatipandit8668
    @rewatipandit8668 14 годин тому +4

    ए चास मे बाबु कांग्रेस एमालेका भ्रष्टाचारीले कति सहकारी ठगेका छन् तिनका कुरा पनि उठाउनुस् न कति र अघिको खेदो खन्नुहुन्छ

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 15 годин тому +4

    Rabi ji lay sanchar karma bata dherai piditharu ko uddhar garera lok priya bhayaka hun…..he has proven himself………samaj ma positive yogdaan diaka chan…….timihari lay mukh bajaunay bhanda k gareka chau……rabi lai criticise garnay naitikta timiharu ko pugdaina…….doshi nirdosh mudda chalepachi……adalat lay decision dela………timiharu judge bannay kosis nagara…….ra aru ko charitra hatya garna na khoja

  • @KesharRanabhat-r9j
    @KesharRanabhat-r9j 14 годин тому +7

    पुराना चोर हरु लाइ बहिस्कार गरौ

    • @tamk.c.1355
      @tamk.c.1355 12 годин тому +2

      अनि नयाँ चोरहरुलाइ छुट दिने हो त?

    • @debmalla3399
      @debmalla3399 10 годин тому +1

      Naya Chor haru lai welcome garau taso va????

  • @manuojha6563
    @manuojha6563 14 годин тому +19

    हो हो रबी फसाउनै खोजेको हो!जनता जागरुक हुनु पर्छ रबी को सानो तीनो त्रुटि होला तर सबैको डर रबी आयो भने सबै भ्रष्टाचारी को पोल खुल्छ भनेर सतो गएको हो रबी सरकार मा गएर के भ्रष्ट गरे!

  • @manishacharaya4152
    @manishacharaya4152 13 годин тому +2

    Rabi lai pakrau gare des ma Aago bal6 hai hajur bichhar garnu hola hai

  • @manishacharaya4152
    @manishacharaya4152 13 годин тому +2

    88 Arbaka ka thag ko Chhanbin garnu pardainata hajur

  • @kamaladhikari820
    @kamaladhikari820 11 годин тому +1

    Fasauni vye balen harka lai jail haldaina thye hola .?? Aparad vrasatchar gareko vye .. soo Balen is great leader not lobi lamkane.!

  • @mayaadhikari3448
    @mayaadhikari3448 6 годин тому +1

    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!

  • @JimiBholman
    @JimiBholman 14 годин тому +1

    प्रयाप्त आधर प्रमाण बिना आरुलाइ दोस लाउले मानिस भबिस्य मा आफै दोसि हुनेछ
    सहकारी सन्चलाक समिती लाई चै मिदिया ले कहिले लेउदैन ?

  • @manishacharaya4152
    @manishacharaya4152 13 годин тому +1

    Ye hajur 35 karod ra 88Arba ma kun dherai ho vanne thaha napaune harule Aankagandit ramro sanga padnu paryo hai hajur

  • @sadishghimire7345
    @sadishghimire7345 12 годин тому +1

    Kangres amale vrastachari sabai Lai Des nikala garnu parxa

  • @kamaladhikari820
    @kamaladhikari820 11 годин тому +1

    Hari ji good debate.! 100%

  • @nabinthapa389
    @nabinthapa389 15 годин тому +1

    Eni ta rabi borodi hun

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 13 годин тому +4

    राष्ट्रिय स्वतन्त्र पार्टीमा समलग्न सबैको एउटै नियत के देखियो भने फलनाले १०० रुपैया चोर्न वा ठग्न हुने , हामिले १००० रुपैया चोर्न वा ठग्न किन नपाउने । भन्ने कुतर्क गरेर भिजेको कम्मल ओढेर घिउखाने वाला हुन ।

  • @haribahadurbhadarai9465
    @haribahadurbhadarai9465 14 годин тому +1

    Yo topi lagaune okil ko mukhma mero lado halnu parchha

    • @KIRANSHRESTHA-ho2hw
      @KIRANSHRESTHA-ho2hw 13 годин тому

      Ravi le hali sake ta sabai jhole ko mukh ma 😂😂😂😂

  • @mayaadhikari3448
    @mayaadhikari3448 6 годин тому

    Rabi is the only one hope of the country for now ❤❤❤❤❤

  • @ramgurung3453
    @ramgurung3453 13 годин тому

    Mr. Tschring is really a lawyer. . He has to school again.

  • @JK-co8er
    @JK-co8er 14 годин тому +4

    येा पत्रकार पनिपाटिकेा । झेाला हेा जस्तेा लागेा है।

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 4 години тому

    आयोग को प्रतिबेदन अनुसार सहकारी घोटालमा रबी लामीछाने योजनाकार भयको स्पष्ट पारेको छ

  • @PemaSing-z7v
    @PemaSing-z7v 32 хвилини тому

    Hoina yo rabi xamekhani lai kati thauma kati choti bachaunu hau

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 7 годин тому

    रवि लाई फसाउन खोजेको देखिन्छ जति फसाए पनि जनताले बुजी सके रवि लाई सबैले साथ दिउँ

  • @KrishnaprasadGajurel-r6c
    @KrishnaprasadGajurel-r6c 4 години тому

    यो 100/ पुर्बाग्रहित गरेको बो छ्याङै देखिन्छ

  • @ganeshthapa2023
    @ganeshthapa2023 3 години тому

    100000% राजनीतिक पूर्वाग्रह हो.. किन? किनकी अहिले सम्म कती ओटा भ्रष्टाचार का मुद्दा हरु , छानबिन भए कारवाई खै?? जस्तै लाउडा काण्ड, वाइट बड़ी काण्ड, ललिता निवास कानड, बालूवा टार काण्ड प्रचण्डको कैंटोनमैन काण्ड, बूढ़ी गण्डकी काण्ड, गिरी बन्धु काण्ड, ncell टेरामक्स काण्ड, ७० करोड़ काण्ड, महरा/ पुन को सुन काण्ड, नक्ली भूटानी काण्ड, यी सबका छान बिन समिति को रिपोर्ट किन गुपचुप? खै कारवाई? पुराना यी सब को सीरियल वाइज कारवाई हुदै आऊन अनी रबी दाईको दोस कती भागी दार छन उनलाई पनी कारवाई हुनू पर्च। सहकारी मैं पनी ८६ अर्ब अपचलन भा छ छान बिन समितिको रिपोर्ट ले सो किन ६५ करोड़ को पछि भनू पूराको पूरा सहकारी रबि ले ठगेको भास्य निर्माण हुदैछ??? हो यस कारण भन्न सकीनछ राजनीतिक प्रतिशोध भयो। रबी सके हामी अगाड़ी आऊन सजीलों हुनछ भन्ने हो पुराना दल लाई किनकी रास्वपा पुराना पार्टी हरुको लागी थ्रेड छ युवा आवाज़ बन्द गर्ने नियतका साथ रबीको पछी लागेको छ सरकार गुद्दी जीबी मीडिया , दलाल भर्ष्ट् हरु

  • @Satishkar1753
    @Satishkar1753 10 годин тому

    Yo raswapaa ko okil lyath nai raixa😂😂

  • @tamk.c.1355
    @tamk.c.1355 12 годин тому

    संसदिय दलको अध्यक्ष होइन,संसदिय छानबिन उच्च समितिका सभापती हो वकिल ज्यु।

  • @Devraaz_magar
    @Devraaz_magar 12 годин тому

    rabi Lamichhane 1 days' 9.3millions view 🤣84 मा 9.3millions vote खाइनाई दिय पछि दुई त्याही पुग्छ कि नाई हिसाब गरुम त🤣🤣

  • @bholanath8154
    @bholanath8154 48 хвилин тому

    Yi kalakote dalka jhole vaye.

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 9 годин тому

    यो झोले वकिल के भन्छ ब्यक्ति केन्द्रित भयो अनुसन्धान नै ब्यक्ति लाइ त हुने हो के नत्र ढुङ्गा माटो केन्द्रित हुनुपर्ने हो र 😅

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou 5 годин тому

    रवि आम जनताको सहकारी रकममा अनियमितता गरेको कुनै प्रमाण नहदा नहुँदै दोसी करार गरिन्छ,हुन्छ भने उनले ठगि र अनियमितता गर्न मिल्दैन,छुट छैन तर के एमाले र कंग्रेस लाई चाही जनता,सहकारी मात्र हैन देशनै ठग्न र लुट्न छुट छ?कहाँ ,कुन कानुन र संविधानमा लेखेकोछ?

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 12 годин тому

    बिवेक हिन त्यो हो जस्ले आफ्ना कुरा मनै देखी राख्नै सक्दैन किनकि लगाम पारटीको हुन्छ पहीचान झोले

  • @jamunagurung8092
    @jamunagurung8092 11 годин тому

    Same on you, hay naptaya!!!!

  • @monlimboo563
    @monlimboo563 13 годин тому

    ८७००००००००० मा आयोगको छानवीन हुनु पर्ने र राज्यको ध्यान जानू पर्ने तर आयोगको छानबिन राज्यको ध्यान चाहि मात्र रवि।केही त गडबड छ।

  • @nayanepal7084
    @nayanepal7084 11 годин тому

    जनताको गाॅस लुटेर खाने अपराधिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादी जिन को पछि लागेर हा हा हु हु गर्ने मानबले रबी को जिन सत्य मा आधारित छकि छैन त्यो नबुझी भिरमा हाम फाल्नु कति मूर्ख हुन्छ........

  • @bababholenath9384
    @bababholenath9384 6 годин тому

    G G N bachau karya matrai bhstajogau karya Janata Lai matrai thaha bhaya

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 години тому

    अस्ति कस्काे अनुसन्धान गरेकाे हाे कति रबिकाे कुराे नसकिएकाे हाे दिक्क भईयाे

  • @ranjitkumal209
    @ranjitkumal209 11 годин тому

    सहकारी कान्ड मा पीडित भन्दा ठग हरु को संख्या हाबी भो पीडित हरुले कसरी पाउला न्याय ।

  • @PrakashpunMagar-u5w
    @PrakashpunMagar-u5w 13 годин тому

    Yo wokil le pani kura bigrayo bichamaa saharkari thag maa rabi nirdosh xa bhanne bujhena ki maile ni kura bujhnai garho bhayo bhukera hudaina aba kanun le je garxa garxa

  • @bishnuparajuli9347
    @bishnuparajuli9347 4 години тому

    Rabi is innocent.

  • @KESHABlama-pj3iz
    @KESHABlama-pj3iz 11 годин тому

    यदि कुनै नेताहरुले भ्रष्टाचार गर्छ भने त्यो पैसा त उसको स्वास्निलाइ थाहा हुन्छ त किन फेरि उदको परिवारको सदस्यलै रबिलाइ जस्तै पैसा अपचलन गरेको भनेर कारबाही गरिदैन नियम त सबैलाइ बराबर हुनु पर्यो नि

  • @harkaghorshai9344
    @harkaghorshai9344 8 годин тому

    रबि ले एक रुप्या खाको छैन या छ त्यो छान्बिन ले प्रस्ट पार्यो होला तर रबि लाइ कुनै हालत मा ८४को चुनाब लड्न न दिन कङ्रेस र माले एमाले लागि परेको हो दुर्गा, रबि , बालेन , हर्क साम्पाङ इनि चार लाइ दबाउन सके भ्रस्ट हरु लाइ आननद निद्रा लाग्थ्यो नत्र अहिले निन्द्राहराम नै पो भैसक्यो!

  • @suminathapa3886
    @suminathapa3886 9 годин тому

    गगने जस्तो बाख्रा चोरको राजनितिक जोगाउन रबि जेल जानुपर्ने यो हरि कट्टेल ले भनेको कुरा मलाइ मन परेन किनभने राजनितिक प्रतिशोध राखेर फसाउन खोज्छ भने प्रतिबाद गर्नै पर्छ। प्रस्ट ठगि गर्ने धनराज जस्ता मानिस कारबाहिमा अाउन नपर्ने why

  • @nandasunar5006
    @nandasunar5006 13 годин тому

    यो कस्तो खाले वकिल हो ?
    कामगर्ने लाई आफ्नो सेलेरिसंग मत्लबहो सासुले पैसा काहाँ बात ल्यायो केगरिल्यायो भनेर साहुको चियो चर्चा कसैले पनि गर्न सकिदैन साहुतसाहुनै हुन्छ

  • @nandasunar5006
    @nandasunar5006 13 годин тому

    यो कस्तो खाले वकिल हो ?
    कामगर्ने लाई आफ्नो सेलेरिसंग मत्लबहो सासुले पैसा काहाँ बात ल्यायो केगरिल्यायो भनेर साहुको चियो चर्चा कसैले पनि गर्न सकिदैन साहुतसाहुनै हुन्छ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 13 годин тому

    हाम्रो नियम अनुसार सर्बसाधारण ले गल्ती गरे 1कोरा हान्ने पदमा बसेकाको गर्ल्ती गरे 100 कोरा हान्नु पर्छ,चाहे त्यो माहुरिको रानो होस या रस्यानको झिंगा बालै भयेन

  • @debendrarana-wy7vq
    @debendrarana-wy7vq 14 годин тому

    Kangresi ra yemale darale thururu bhako ho, aru kehi hoina. 8700 karod ko kura chaina, rabi rabi , rabi this is all only target to rabi nothing all

  • @vlogventure.nepalist
    @vlogventure.nepalist 6 годин тому

    yo hari babu lai yagyamani sanga bahas garauna paryo patrukar😂😂 ani yesko boli banda hunxa kati kura ma mukh chapayera boli rako cha company act ma aaisake paxi rabi le apachalan garyo vanera jayeri dini haak GB rai ra Chabilal lai matra hunxa sab kura chapayera rajniti gardai cha yo ni kunai naam nasuneko party ko jholey ho😂😂

  • @completenepal238
    @completenepal238 11 годин тому

    यो हरि कट्टेल कुडारे भन्ने मान्छे रबिको आकर्षक ब्यक्तीत्व र लोभ लाग्दो राजनैतिक प्रगती देखेर डाहा र ईर्स्याले जलेको यो पुर्ब राजा ज्ञानेन्द्र साह लाई दर्बारमा पुनर्स्थापन गर्नु पर्छ भन्ने मान्छेले रबि लामिछाने बिरुद्द अहिले सम्म ५०० घन्टा थुतुनो उध्याएर समय खर्चियो होला !
    * पहिला यस्ले गगन थापा कै भाषामा के भन्थ्यो भने रबि लामिछानेले आफैले माग फारम भरेर सहकारीहरुबाट रिण लिएको छ भनेर जिकिर गर्थ्यो जुन कुरा सम्सदिय समिती गलत साबित गरेको छ अहिले फेरि रबिले सहकारीबाट जिबिले ल्याएको रकम अपचन गर्यो त्यसैले रबि लाई जेल हाल्नु पर्छ भन्दैछ !
    यो डाहाडे आरिसेको आखाले ३५ बर्ष देखि काग्रेस एमालेका सयौ कान्ड देखेन त्यो बारेमा एउटा बाक्य कहि कतै बोल्दैन ! यस्को रगतमा ब्यक्ती रबि लामिछाने प्रती यति विधि दुस्मनी र डाहा छ कि यदि यस्को कुल देब ओलिले रबि लाई जबरजस्ती पक्रेर जेल लगेन भने यस्को मुटुको धडकन बढेर brust हुन सक्छ! यस्को एउटै चिन्ता यो छ कि कतै अब काग्रेस एमालेको राजनैतिक भबिस्य रबि /🔔को कारण धरासाही भयो भने आफ्ना आफन्तहरुमा त्यसबाट सिर्जित सुभलाभहरुमा धेरै असर पर्न सक्छ!
    ब्यापक सुन्नमा आएको कुरा कैलाश सिरोहियाले रबि र 🔔 सिद्द्याउन खर्च गरि रहेको रु २० करोडको माथिको रकमको केही हिस्सा रबिको बिरुद्द यत्तिको थुतुनो उध्याएर समाजमा भ्रम सिर्जना गर्न सक्नेको पेटमा परेन होला ?!! अनि रबि लामिछानेको बिरुद्द केस्रा केस्रा केलाएर यती मुख चलाउन सक्ने मान्छे आफैमा के दुधले नुहाएको होला !?!

  • @insanmaharjan5051
    @insanmaharjan5051 13 годин тому

    हरि कटेल जी तपाईको कुरा गलत छ ! नकलि भुटानी शरणार्थी काण्डमा मुछिएका र स्काउट जग्गा काण्डमा मुझिएका व्यक्तिले मन्त्री भएको र बनाउने देशमा त्यही व्यक्तिले निर्णय गरेर पक्राउ गर्ने सोचलाई समर्थन गरेर पक्राउ पारेर जानु पर्ने हो त ? हरि जी कुरा अलि मिलेन !

  • @sabishasabishathapa196
    @sabishasabishathapa196 7 годин тому

    सहकारी ठग लाई कार्बाही गर्नु पर्छ 65 करोड खाने लाई पुर्बाग्रह भन्न सराम छैन ??? यस्ता पनि जान्ने लाई छान्ने रे यत्रो पैसा खाने पापी अपराधी हौ कति नोक्सान भाको छ रबि ले गर्दा अरबौ दुई पटक चुनाब

  • @kalbiroli
    @kalbiroli 15 годин тому

    रबिले खायकाे ठिकछ भनेपछि राम्राे नत्रझाेले खाते भन्छन् रबिमा मान्छेले खायकाे नजरबाट बाेल्दइनन् पाटिकाे नजरबाटप बाेल्दछन् यहि हाे नयादल।

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 12 годин тому

    Yo mcc matayar swarnim ko jhole khoya Nepal ko jelenski hoaina ra 😢😢😢

  • @Pawan-26SS
    @Pawan-26SS 11 годин тому

    एउटै रबिको पछि कति लागेको छौ तिमिहरु पापी अपराधिहारु

  • @NabinKc-y5c
    @NabinKc-y5c 11 годин тому

    Kasur gareko भयमा हामी के पागल छौं र?

  • @ramoli7560
    @ramoli7560 12 годин тому

    ए लठुवा रबीकै कारणले समीती बनेपछी पहीलो काम रबी प्रतीनै हो अरुतीर पनी छानबीन हुन्छ।

  • @somnathsubedi1188
    @somnathsubedi1188 12 годин тому

    दुबै अधिबक्ता हरुका भनाइ आफ्ना आफनै जग्गामा ठिक छन त्र काग्रेस य मा ले चाहि 84 मा हामि पछि पर्छु भनेर रबिलाइ फासाउन कोशिस गर्दैछ्न य मा ले कांग्रेस पनि सहकारि ठगिमा नै छ्न साधारन नागरिक लाइ बेच्ने काग्रेस गिरिबान्धु टि गार्दन कर्याप्पै खाने य मा ले इ खुकार दाका हरुलाइ कस्ले कार्बाहि गरने

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 11 годин тому

    HARI KATTEL JI KO BESLESAN DAMDAR CHA 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @pantgopi8285
    @pantgopi8285 Годину тому

    KP काे खुट्टा तेल लाएर मोल्ने ओकिल ले रबीको सन्दर्भ मा कानुन काे गलत व्याख्या गरेको छ कानुन पढेर लकील हो कि दीपक राज गिरिको छ्गा पञ्ज्जा फिलीम हेरेर ओकिल बनेको हाे

  • @ranjitkumal209
    @ranjitkumal209 11 годин тому

    झोले वकिल लाई राम्रो पाठ पढाउनु भो हरि कट्टेल ज्यु ले ।

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 13 годин тому

    Mcc matayar swarnim ko jhole garib mara natakbaj khoya ko kati kura garcha ho hoait 😢😢😢

  • @ramitbarali447
    @ramitbarali447 Годину тому

    रबिलाई फसाउन खोजेकै हो

  • @JimiBholman
    @JimiBholman 14 годин тому

    सहकारी मा कस्को पैसा कति दिपोजित भयो हरेक दिपोजितर रकम को स्रोत पनि खोजुम न
    प्रत्येक कुरा लेउन परो के सत्य तथ्य जनता ले थाह पाउनु परो के

  • @romanyt9781
    @romanyt9781 9 годин тому

    Kp oli ko hanuman kaile sudrindaina yeti chai ma sure xu

  • @demansaru6050
    @demansaru6050 13 годин тому

    जनजाती भनेर राम्रो भन्न सकिएन याे झाेले सेर्पा मुलालाई।

  • @haripunharipun7291
    @haripunharipun7291 10 годин тому

    छानबिन समितिले केही काम गरेना तीन तीन मैना लगाएर के रबी लाई मात्रै हो

  • @belgurung9488
    @belgurung9488 9 годин тому

    Balkrishna kharn le galti gareko thiyo ta testai kasaile sahayog garena tara rabi ko k galti 6 ra

  • @tilakkarki2729
    @tilakkarki2729 13 годин тому

    Yo kattel okil ko vanai sahi ho arko okil khi nabujheko hanumane jhole xauro rahexa

  • @BaburamJoshi-t3k
    @BaburamJoshi-t3k 6 годин тому

    Kanun namanne laijanatalesath dinu hndaina janata hosiyar

  • @rameshthapa3250
    @rameshthapa3250 14 годин тому

    Teso vaye ho chai ke ye janatako ragat chusna janmeka nara pipasu haru ajai laj xaina aba timi harulai aatmagati bam padkauna mattrai bakixa kati bakbak garxau ,sabailai xanbin garana kina kunai kasurxaina vanera xanbin garekota lutera haru yo desh lai kati baltkar garxau papi haru jaye balen jaye rabi jaye harka sampang jaye gopi hamal jaye desh jaye janata 🎉🎉🎉🎉

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 години тому

    याे पनि काग्रेस चाेर एउटै हुन

  • @nandasunar5006
    @nandasunar5006 13 годин тому

    यो कतेल रबिको पहिला देखिनै बिरोध गरेको देखिन्छ

  • @bipulpanta2490
    @bipulpanta2490 14 годин тому

    Raswopa ko wokil lai washing machine le vanda pani ramro sanga ghumayera dhoidiyo ta arko wokil le.

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 12 годин тому

    Mcc matayar swarnim ko jhole khoya hoina ra? 😢😢😢

  • @Nepal1235
    @Nepal1235 13 годин тому

    यो रबि को झोले हो अालुमा पियग्डि गरेको हो हरि सर जनताको हो

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 13 годин тому

    तेहि रबि लाई सक्ने पलान हो 87 अरब कस्को खोल्तिमा छ त

  • @lamaamitamitlama
    @lamaamitamitlama 14 годин тому

    Ja Bata vayapani paisata rabijokoi name khulakoi khatama paisa pugyaxa anta Bata gako pani haina rahaxa sahakari batai Ako rahaxa Vanya paxi ko katiko k Vani kura charlanga xa

  • @PurusottamBasnet
    @PurusottamBasnet 14 годин тому

    87arb ho ki khab ho khojnu pardeena khaali ravi ravi ramro ho vana din m khaali gaf din 6

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 14 годин тому

    Sahakari Thag Bhanako Amala Ra NC Nai Ho Hajur 86 Arb ko

  • @sabijranamagar8720
    @sabijranamagar8720 14 годин тому

    Yo okil hoki gorru dhanraj gurung ko praman xa rabi ko praman xaina

  • @bharatsharma9787
    @bharatsharma9787 15 годин тому

    ५ जना मार्ने लाई नसमाउने म एक जना मार्ने लाई समाउने भने जस्तो भएन र ? यो बहस

  • @NandaLal-f5u
    @NandaLal-f5u 7 годин тому

    Rabi jana hoina rabi ko ma aauna chi ho chal fal ko lagi

  • @binodraut1474
    @binodraut1474 13 годин тому

    hati'chor"pujari'vaya'siyo'xunalai'karbay'

  • @gopalraut5049
    @gopalraut5049 13 годин тому +3

    सहकारी ठगी भएको देखिएन । गाेर्खा मिडियाकाे वित्तीय श्राेत र खर्च त अलग्गै पाटाे हाे नि एउटैमा जाेड्न मिल्दैन ।बहसको मतलब नै छैन ।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 12 годин тому

    RABI PANI THAG HO DHANRAJ PANI THAG HO😂😢😮😅😊😢

  • @babusubedi3378
    @babusubedi3378 13 годин тому

    जागिर खन पनि गारो पार्ने भये इ लुतेराहरुले ।

  • @parishrestha2907
    @parishrestha2907 14 годин тому

    Nepalko jeleksi Rabi ho be careful Nepali people

  • @dblama5837
    @dblama5837 14 годин тому

    Sherpa sir lai clean cheat k ho vannenai thaha vayan ki jasto lagyo

  • @ajungrana
    @ajungrana 3 години тому

    kasto aaloo wakil

  • @binodkarki2497
    @binodkarki2497 12 годин тому +3

    छिरिङ जि केटाकेटी बोली बोल्नुभो यत्रो नेसनल इन्टर्नेस्नल मिडियामा ।
    1) प्रचण्डले निर्दोश भनेको छ भन्नुभो त्यो बेला प्रचण्डले निर्देश भन्नलाइ प्रचण्ड अदालत हो कानुन पढेको मान्छेले यस्ता हलुका कुरा गर्ने लाजमर्दो ??
    2 ) अनुसन्धानमा हामिले कहा रोकेकाछौ भन्ने अनि लगत्तै हामी लान कहाँ दिन्छौ प्रतिबाद गर्छौ भनेपछी अनुसन्धान गर्ने टोलि के रबिको बेडरुममै आउनुपर्ने हो ??
    3) रबि 1 नम्बर ठग नै हुन किनकी गृहमन्त्री बनिसकेको मान्छेले त्यो जाबो जिबि ल्याउन सक्दैन थियो चाहेको भए यदि सक्दैन भने त्यो मुला लाछी रबिले प्रधानमन्त्री नै भएपनी के लछार्ने रहेछ त खुबी त देखियो त ।
    अर्को कुरा कि जिबि नल्याएको उस्लाइ ल्याउनासाथ म पनि फस्छु भनेर हो ।
    अनि यति भेडा चराउनेले पनि बुझ्छ हो आज्भोली ।
    4) धनराज र रबि दुबै उस्तै ठग नै हुन दुबैले गरिबले 50/100 गर्दै जम्म्मा गरेको पैसा ठगेका हुन ।

  • @sabijranamagar8720
    @sabijranamagar8720 14 годин тому

    Timilai samayo vane 1 jana koi aauxa ramro kam garnu paryo ni😊

  • @sabijranamagar8720
    @sabijranamagar8720 14 годин тому

    Hello rabi ko paxi lageko vanna lai phd garnu parxa na okil bannu parxa sadharan janata le bujheko xa

  • @mayaadhikari3448
    @mayaadhikari3448 6 годин тому

    Yo topi jhole racha 😂😂😂😂😢

  • @sanjukarki-uy3cc
    @sanjukarki-uy3cc 11 годин тому

    Bak mula ravi ko khedo matra khany xa

  • @thamanchettri5360
    @thamanchettri5360 13 годин тому

    तलाई पत्रूकार लामाले बोल्नै पायन

  • @NabinKc-y5c
    @NabinKc-y5c 10 годин тому

    कुन पाटीको वकिल हो यो कट्टेल???

  • @bhagbatisharma1969
    @bhagbatisharma1969 11 годин тому

    कपम्नीलेपैखोनीहोलहरिवकिलसर

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 13 годин тому

    Vagawan le galti gardaina chanbin garnu aparadh