श्रीमतीले धोका दिएका पुरुषलाई यति सुन्दरी युबतिको साथ।
Вставка
- Опубліковано 8 лют 2025
- Darshane Production Online TV Presents:-सन्तोषलाइ साथ दिन आइन अर्की युवती, प्रमिलालाई चार झापड हान्छु,बच्चा पाल्छु सन्तोषलाई माया गर्छु ।
Interview about Santosh and Pramila
#darshane_production #santosh_sunar #pramilasunar
© Darshane Production, 2019
----------------------------------------
Social Links:-
G+:- tinyurl.com/y7...
UA-cam:- tinyurl.com/y7...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Darshane Production Online TV. Embedding to a website is allowed.
लल कान्छी सन्तोस दाइलाइ साथ देउ जीवन भर सन्तोस दाइले साँचै मायाँ गर्नुहुन्छ
बहिनी तपाईकाे बिचार साँच्चिकै महान छ तपाईलाई सलाम छ र हजुरले सकेजति सन्ताेष जिलाई साथ दिनुहाेला अग्रिम शुभकामना हजुरलाई र म पनि हजुरलाई बधाई दिन चाहन्छु किनकि हजुरले अात्मैदेखि यस्ताे दयालु भावना प्रकट गरेकाेमा !!!
हजूर लाई धेरै धेरै सलाम छ।
हजूर जसतो महान महिला जसको पनी श्रीमति, दोस्त (friend), बहिनी, आमा, को रिश्ता मिल्ला उसको जीवन धन्य हुने छ।
श्याम बहादुर इण्डिया बाट
बोल्न जति सजिलो छ बुने । जीवन लाइ ब्यवहार मा उतार्न त्यति नै गरो छ
लल छिट्टै घरबार गर्नु बैनी मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने मेल खायो। धन्यबाद।बैनीलाइ
Sabai kura bole jasto sajilo hudaina.bune byabaharma utarna saknu parxa .
Sahi kura ho
बैनिले सारै मन छुने कुरा गर्नु भयो। तपाईको बिचारमा मानवता छ। धन्यवाद।
बैनिको कुरामा अलि कति परिपकता देखियेन तर सहयोग को भावना चै पक्कै पनि राम्रो छ नेपाल मा अहिले महिलाको बिग्बिगिले गर्दा हामी बिदेसियेक लाखौ युवाले यस्तो खाल्को समस्या ९०% खेपिरछौ कति समस्या बहिर नाआयेर मात्र हो। तर यो बहिनी को हिम्मत लाई Support लाई कदर गर्नु पर्छ।
सराई राम्रो कुरा गर्नु भएको छ यो बहिनी ले सलम छ बहिनी लै 🙋♀️
दादा सोचेर स्याहार सुसार गर्छु भन्नू भयो त्योपनी ठिकै छ तर मिल्छ भने सन्तोश जि सङ्ग दाम्पत्य जीवन बिताउनु भयो भने झनै सुनमा सुगन्ध हुनेछ र हजुर लाई सबैले मान्ने छन तर मलाइ अन्यथा नसोच्नुस है मेरो मनमा लागेको कुरा ब्यक्त गरेको हो नराम्रो लागेमा छेमा चाहन्छु
Very good media mein aane ke liye
सई हाे
सलामछ बैनिलै सबैकाे मनहजुरकाे जसतै भैदियाे तसारै रामराे हुनेथियाे धेरैधेरै धनेबाद बैनिलै
संजय जी को कुरो मा सहमत हुने जति यता तिर हाजिर हुनु है
दाई भनेर होइनकी जीवन साथी भयर साथ दिनुनि बोहिनि ठूलो पुण्य मिल्छ तिमी लाई
सई हाे
सही कुरो ब्रो
😀😀
हजुर यो महिल नि गतिलो होइन द
Hahaha mukhle vanna sajelo xa ho
बहिनीको कुरा त ठिकै हो तर साथ दिन्छु भन्दा कुनै स्वार्थ त लुकेको त छैन सरी मैले तपाई लाई नराम्रो भन्न त खोजेको होइन तर एउटा प्रमिला ले गर्दा सबै महिलालाई बिस्वास गर्ने बाताबरण टुट्यो ! र प्रमिला र उस्को नाठो दुबै जनालाई 20 वर्ष जेल हुनै पर्छ !
पक्कै पनि💯✔️
भाइरल बन्न आका हुन रुप हेर्दै थाहा हुन्छ
Sahi ho jan yo tw chanchale raixa k tha
कति राम्ररो कुरा गरिन धनेबाद बैनि
बैनि लाई धेरै धेरै धन्यवाद
राम्रो कुरा राम्रो विचार बालबच्चा स्यारेर घरबार सम्हालेर बस ठिला नगरी best of luck nani🌹🌹🌹
Wow badhai xa Santosh dai
Aatanu prxa dai
From i am saudi bunuko kura mahan xa hami pardesi ko dukha sukhako kamai yesari mahila harule naramro bevar nagarnu vanera aawaj nikalnu vo malai pni dherai khusi lageko xa. Sayed dhukhama satha dine bunu jastai keti yo sansarma kamai painxa hola.
Good girs
हजुर को सोच बिचार धेरै राम्रो छ
बैनि लाई धन्ये बाद
एकदमै राम्रो छ
सलोट छ अग्रीम सुभ कामना
अब अंतिम विकल्प जनचेतनामूलक कार्यक्रम गरेर संदेश दिनुपर्छ समाज लाई
अति राम्रो स्वाच यो नानी को सलाम छ ह्जुर लाई
धन्यवाद ।
एकदमै सही हो दाई जुभाई
राम्रो बिचार
सन्तोष ले यी बैनीले साथ दिन्छिन् भने यिबाहेक अरु लाई सोच्नुपर्छ सबै ठीक हुन्छन् भन्ने छैन कोही मुखले मात्र ठीक पार्ने हुन्छन् तर साथदिन्छिन्छिनभने ठीक छ,
सन्तोष दाइ को भाग्य खुले छ
साथ दिनुहोस बहिनी।बधाई छ
Thnk you much very good
La badhaixa nani santoesh vai yekdam ramro hunuhunxa jiban var sath dinuhola
ल ल हुन्छ बैनी बिहे गर्दा हुन्छ त्यो दाई सँग ।
Right thinking sister
Dherai ramro bichar sister
धेरै राम्रो विचार हजुर को
हो प्रमिलाले धेरै ठूलो गल्ती गरेको छ।सन्तोस जस्तो सिदा सोजो आफुलाइ भन्दा धेरै माया गर्ने पर्देसमा खाइ नखाइ कन बारम्बार पैसा पठाइ रहने श्रीमान त्यो प्रमिलाले सात जुनि सम्म पनि पाउदैन।
पैसा
र
बच्चाहरु सपोर्ट गर्नु पर्छ।
Kati ramro vannu vayo k baini le
sahi kura baini ramro
लु बधाई छ
पहिलो प्रश्न पत्रकार जिउ लाई यो केटी बिवाहित हो कि अबिवाहित यो छुट्टाउनु अनि टिप्पणी गर्न सहज होला टीप्पणी कर्तालाइ एति सजिलै बिश्वास गर्न सकिँदैन यी ९ टङ्की महिलाहरुको किन भने म पनि एउटा पिडित ब्यक्ती हु। So जति नै मीठो मस्का लगाएनीसजिलै बिस्वास नगर्नु होला दाजु।जस्तो तस्तो जीवन सङ्गीनी हुनु भन्दा नभएकै बेस्🤔🤔🤔
hajur ko socha ramro xa
Akdam ramro vannu vayo baini le
भोली को दिन र किस्मत को कुरा कसाई ले देखे को हुदैना बैनि
हाइट छोराको भावना बुझ्ने छोरी पनि हुदारहेछन माने धन्य छ बहिनी बोलिदेको भए नि
दुदे बालक हैनन हेन्सी छोराछोरी छन भोलि छोरी गाईका बन्छन छोरा पनि ज्ञ्यानी छन कुनै चिन्ता हुन्न खासै दुई चार बर्स दुख हुन्छ पापिनीले नगर्नु
पर्ने काम गर्यो त्यस ले भिग मागेर खानेदिन अाउछ
ekdam thik kura ho
Bahini pani ramri soch-bichar pani ramro.
Sahi vannu vayo
पहिलो कुरा त सरकार को गलती छ किनभने सरकारले परिवार र श्रीमानश्रीमती को हितमा चाहिंदो कानुन र संस्कार दिन सकेन बरु राजाको पालामा ठिक थियो ! दोस्रो कुरा बढी यौनइच्छा ले पनि यो समस्या निम्त्याउंछ ! पैला कारण पत्ता लगाउनुपर्ने हो ! तर जेनहुनुथियो भैसक्यो ! अंझैपनी छोराछोरी को उज्ज्वल भबिस्यको लागि श्रीमानश्रीमती आपसमा मिल्दा राम्रो देखिन्छ ! यसो गरेमा नयाँपाठ सिक्नेछ समाजले र नयाँ इतिहास पनि रचिनेछ
Baini ko kura suner Sharai khusi lagyo
हेर्ने परो कसरी साथ दिनु हुदो रहिछ बैनिले गल्ती येक तर्प्फ्फ हुदैन दुई तर्फ बात नै हुन्छ तर धेरै थोरै सबैको हुन्छ दुख पाको मन्छे लाई साथ दिनु राम्रो हो बुनु तर येस्मा गल्ती पर्मिलाको नै देखिन्छ
बैनि लाई बधाई छ
जे हुन्छ राम्रै को लागि हुन्छ
कान्छू को सोच राम्रो छ
good
Dherai ramro sis
Timilai badhai xa ho Didi jiban sahti banu hi
Great think xa timro
सहयोग गर्नु धेरै राम्रो।
Kati ramrii kt he
Yo bahini ko kura sahi
Bahiniko manabtako cabana ramada thanku Salam xa cheli
छोरी मान्छे भयेर जन्मिनु नै भुल रहिछ हामी छोरी मान्छेहरु तर गल्ती सबैको हुन्छ या छोरा मान्छेको होस या छोरी मान्छेको त्यो बेक्तिमा भर पर्ने कुरा हो येउता आलु कुहुयेको छ भन्दैमा सबै आलु फ्याक्नु हुन्छ ??? येस्तो बिगि्रएको महिलाको नाममा सबै महिलाको मन दुख्ने गरि jpt कमेन्ट् नलेख्दिनु होला दाजुभाइ हरुले त्यो हजुर हरुको कमेन्ट् ले आफ्नो दिदीबहिनीको आमा जिबन मा असर पर्ने कमेन्ट नगर्दिनुहोला जे भन्नुहुन्छ दोषी लाई मात्र सुझाव सल्लाह को लागि भन्दिनु होला प्लिज
होइन
Ramro soch raixa hunxa ni aroo sath dinoo santosh dai lai👍👍👍
साथ दिनु राम्रो हो केता मान्छे लाई दुखमा साथ दिन्छु भन्दा कुनै नारी ले पैसा देखेर हो कि भन्छन् केटा मान्छेहरू ???? जति उमेर गयेको लोग्नेहोस बानी बेहोरा ठिक छ भने छोरी मान्छेले साथ दियेकै हुन्छ तर यो कुरा कहिल्यै पनि बुज्दैन छोरा मान्छे ले किन अझै पनि सम्पत्तिको लागि पछि लागेर आकि जस्तो छ भन्छ किन????
Very good Didi sonth dada sanga bihe garno
साथ दिन्छु भनेको मतलब संतोष संग बिहे गरेर बाबु नानीलाई स्याहार सुसार गरेर साथ दिन्छु भनेको होकी कसरी हो नबुझेको कुरा ??
पूरा भिडियो हेर्नुस् हजुर थाहा हुन्छ। धन्यवाद ।
अ के महिले पनि नबुजे काे अबस्ता 👍️👍️
Dada samjher sath dinxu matra vaner sayed ek bahini baner sath dinxu vaneko hola.. Dai ko xoraxori ko fupu baner sath dinxu vaner hola... Khoi yetro 20 minute ko videoma ek choti pani bihe garxu santosh sang vaner vaneko xaintw yo ketile
बहिनी को सोच चाहिँ धेरैई राम्रो छ सबैई दिदी बहिनी हरु ले यस्तै सोच गरदिनी भय कोसैई को घर बार बिगरिन थियन होला
शब्द र बेबाहार मा धेरेे फरक पर्द छ ।
मधु ज्यु ?
एउटा महिला ले धेरै बिश्वास गुमाएपछि अरु महिला को भरोसा कसरी गर्ने
ठिक भन्नू भाे सर हजुर ले 👍️👍️👍️🙏🙏🙏
यति साराे वाेलने मान्छेले सन्ताेश दाई सात दिनु परयाे यति साराे गफ दियेर हुदैन मिडियामा गफ नदेउ है वईनी पहिला तिमी गऐर वस अनि तिमीलाई मान्छु हई ल वाई ???
baini sai boleki xhan
सन्तोष दाइ जस्तो असल सिरीमान कसै कसैलाई मात्र पाउछ.
भावना मा बहकिनु र बास्तबिकता मा उतार्नु आकाश पताल फरक छ
thik.kura
Thikai sochai ho baini timro
सहिकारा यो बैनि को
You are great girl m from India
बोली जस्तो व्यबहार मा गर्न गारो छ सोचेर गर्नु निर्णय फेरि ताल उहीँ होला
Good
दाई भनेर हाेईन श्रीमान भनेर साथ दिनुहोस्
बिहे त गर्छु भनेउ बैनि भनेको मात्र हो कि बेभारमा पनि देखाउछेऊ
नारी माथी नारी को भारी ओफ
यदि दम छ भने महिलाले महिलालाइ यस्ता किसिम का कार्बाहि गरेर देखाउन बल्ल भनिन्छ महिला शक्ति महिला अधिकार भनेर ! सन्ताेश दाइ मिडिया मा अायर थाहा भयाे यस्ता किसिम का घटना समाज मा थुप्रै छन तर पनि महिला अधिकारहरु चुप महाेन छन किन अधिकार मात्र खाेज्ने कि गरेर देखाउने हाे दिदी बहिनिहरु
मिडिया मा त आयौ बुनु खुसी लग्यो तिम्रो बोली ले गर्दा लाखौं दुख पयेको नारी ले न्याय नपाउने जस्तो कुरा गर्यौ बुझेर मात्र बोल्नुपर्छ बुनु ???? भोलि कसैले देखेको छहिन तिमी राम्री छेउ तर तिम्रो बुढा नराम्रो परे के गर्छौ???
Great girl👍👍🙏🙏🙏🙏👏👏👏👏🤚🤚🤚
Salam xa baini Lai
त्यो प्रमीलाको मुखमा थुक्क पार्न मन छ।नखरमाउली आईमाई।
Buini ko sochai ekdam ramro👍👍👍👍👍
बिहेगरिदैन साथ दिनु नै सबभन्दा ठुलो धर्म हो
तर इ नानी धेरै बिश्वास गर्ने खाल को देखेन है मत पैसा को लागि जे पनि गर्न तयार हुन्छन यस्ता केटि बोली सुन्दा त अलि बिश्वास गर्ने खाल को देखेन तसर्थ सापधान भएर अगाडि बड्नु होला सन्तोष दाई
अनामिका तिमिले साथ दिउला या नदेउला तर म साथ दिन्छु भन्नू नै थुलो कुरा हो तेसैले तिमी हिम्तवाली नै हो
Yo kura ek dam sahi lagyo aaile ta estai vhalu harule garda gharbar dherai ko bigrira cha
Very good baini
Salut xa hjr lai
"....... हाम्रो दाईलाई पनि पर्न सक्छ र त्यसैले साथ दिन सक्छु।......."
हो, बिहे र सेक्स नै जीवनमा सबैथोक हुँदैन र यस्तो कुनै बैनीले संतोष दाईको बैनी बनेर बच्चाहरुको लालन पालन गर्न सके देखि धेरै राम्रो हुन्थ्यो होला। हामी सबै दर्शकको मुटुपनि बाबू नानीको दुखद हालत देखेर दुःखेको थियो। सबै कमेंट लेख्नेहरुलाई सभ्य कमेंटमात्र लेखी दिने अनुरोध गर्दछु। आफ्नै मुलुक़को संस्कार हामी आँफैले सपार्नु पर्ने हो, होइन र?
Wellcome X hajurlai anumika karki g lai
Right
Bainilai dhanne bad Dherai rammro soch Hajur ko
Mahan hunu hunxeu baini
Ramro soch rahexa sis
behe garna ta age nai mildaina bt xora xori ko caring garidida ramro hola sistar ur grate sistar