यति मिठो धुन बाजा ताल l सुनिरहु जस्तो लाग्ने l यति धनि छ हाम्रो देश संस्कृति मा l आजभोली यस्तो मिठो बाजा छोडेर त्यो ढ्यांग्रो ठटाएजस्तो ब्याण्ड बाजा रे l कानका जाली फुटाउछ l यो बाजा सुने बिरामी पनि निको हुन्छ l सबै बाजा बनाउने कलाकार लाइ मेरो हार्दिक शुभकामना l -कास्की, पोखरा
सनाई बजाउने दाई लाई उपयुक्त स्थानमा पुराउन पत्रकार सर तथा बिभिन्न्न अनलाईनमा सनइ सहित अन्तरवार्रता लिउन जरुरत छ यस्तो कलालाई भित्र भित्र हराउन दिन हुन्न।
wawoooooooo किसान जि को यो प्रतिभा लाई राज्य ले नै सम्मान गर्नु पर्छ । जस्तो भन्यो त्यस्तै बजाउने वाहा सङ्ग सनाईकोज्ञ जादु को छडि छ...सलाम छ लोकप्रिय "हाम्रो म्याग्दी" च्यानल लाई...किनकि यस्ता मौलिक बाद्यय बादन बजाउने धमाकेदार प्रतिभाहरु लाई ...हामी देश बिदेशमा हुने नेपालीहरु ल्यायर गाउँ घरको झल्कै मेटाउनु भएको मा ।।
हाम्रो देशले छुट्टेई कलाकारी भेष भुषा बोकेको न कुनेई देश संग बाजा गाजा मिल्ने न संगित हाम्रो पहीचान्नेई छुट्टेई छ। बजाउने कला र सिपलाई ह्रिदय देखी सम्मान सेलुट
एकदमै राम्रो लाग्यो । चार पटक हेर्दा पनि चित्त नै बुझेन ।। धन्यवाद कृष्ण सर । अझै यस्तै२ video राख्नु होला भन्न चाहान्छु । सनही भजाउने लाई मान्नु पर्छ । keep it's up>2..✌✌
असाध्यै मन छिया छिया बनाउने बाजाको धुन मलाई सारै मन पर्छ म कुबेत बाट हेर्दैछु हजुर सबै जना लाई मेरो नमस्कार साथै मीठो सम्झना अनि धेरै धेरै बधाई साथै शुभ काँमना पनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अरु भिडियोहरु को बाहिर राम्रो लेखेको हुन्छ तर भित्र नराम्रो हुन्छ यो भिडियोमा भने को भन्दा धेरै राम्रो छ मत सरै राम्रो लाग्यो खुसी लाग्यो सबै लाई शुभ कामना बरु मीडिया कर्मी साथिरुले यहाँ सबै लाई सम्मान का साथ चर्चित मीडिया मा लगेर आफ्नो कला प्रस्तुत गर्न सहयोग गर्नु होला इन्देरिनी मा लानु होला है
सार्है राम्रो मिठो लाग्यो पन्चेबाजा ! धेरै नै राम्रो बाध्य बाधक ! गाउघर को यादले सतायो धेरै धेरै धन्यवाद भिडियो अपलोड गर्नु हुने मित्रलाई अनि बध्यबाधक सबै लाई प्रगतिको कामना ! #Syangja# now from out of country missing all of you#
कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .
यो सबै टिम नफुटी बजाउन हिन्नु परो हजुर हरु जतिको बस्त अरु कोइ हुदैन ।ट्याम्को बजाउनी र ढोलकी बजौनी भाइ अनि सनाई को कुरा नै नगरम ।सलाम छ।सनाई बजाउनी दाजु हजुर्को कलाको सम्मान गर्छु।
सनै बजाउने दाजुलाइ मेरो हृदय देखिनै धन्यवाद । अझै राम्रो बजाउदै जानुहोला भन्दै धेरै धेरै शुभकामना । दिन चाहन्छु । म्याग्दीको कलासस्कृती लाई जोगाउनु होला 💘💘💘💘
Ahile samma kai utkrista panchebaja well done to baja tea.absolutely god has given you whole team with great gift of talent.use it as a fare way to make myagdi basi happy.
साच्चिकै म याे ठाउँमा भएको भए याे पुरै टिमलाई हजार हजारकाे नाेट कानमा टासेर सम्मान गर्ने थिए सलुट छ कति राम्रो बजाउनु भएको ✌✌✌✌✌
हावा मात्रै हो कि रेल हो दाजु मेरो माइत तिर को बाजा हो 🙏🇳🇵🙏🇳🇵🤲🇰🇼👩✈️👩✈️👩✈️🏞️🏞️🏞️🏞️
मेराे मनकाे अाशु नै पाेख्याई दियाे नि यी बाजाले
@@paljohn1815 saachi nahi hora kya daami bajaako hoke hai sanahi tw yo honi sanahi vaneko 👌🏾👌🏾👌🏾👌🏾
धेरै नै राम्रो छ है ,,हाम्रो सास्क्रती ,पञ्चे बाज ,,,,,जति हेर्दा पनि हेरम भयो ,,धन्यवाद ,,,,,,
Shrinkhala Khatiwada good bja
Shrinkhala Khatiwada rajen ruchal dubia police gara pyuthan
वहाको यो कलाको लागि सम्मान छ । संसारभर फैलियोस ।
प्रगतिको कामना ।
Kati sune uti ramro panche Baja yesto hunuparxa panche Baja vaneko tw
यति मिठो धुन बाजा ताल l सुनिरहु जस्तो लाग्ने l यति धनि छ हाम्रो देश संस्कृति मा l आजभोली यस्तो मिठो बाजा छोडेर त्यो ढ्यांग्रो ठटाएजस्तो ब्याण्ड बाजा रे l कानका जाली फुटाउछ l यो बाजा सुने बिरामी पनि निको हुन्छ l सबै बाजा बनाउने कलाकार लाइ मेरो हार्दिक शुभकामना l -कास्की, पोखरा
साच्चिकै अतभुत प्रतिभा सनाई बजाउने भाईकाे क्षमता, राम्रो उनकाे कल्पना शक्ति , जुन भाकालाई दुरुस्तै गाउने सक्ने, सलाम भाई ।
साचिकोइ उहाको कला दामी छ सनाही बजाउने सलुट छ नेपाल मा येत्तिकै कोहि पोनी छैना सनाही बजाउने मान्नु पर्छ सनाही बजाउने किसान दाई लाई बेस्ट छ
सनाई बजाउने दाई लाई उपयुक्त स्थानमा पुराउन पत्रकार सर तथा बिभिन्न्न अनलाईनमा सनइ सहित अन्तरवार्रता लिउन जरुरत छ यस्तो कलालाई भित्र भित्र हराउन दिन हुन्न।
सुधहा की अनुमति के बिना 2222सितम्बर के सुलभ 2222सितम्बर सहित जीवन 2सितम्बर के खेत पर कूप निर्माण में सहायक होता है
kati mitho sanai ko dhun bajaunu vayo sampurna kalakalai badhai cha
अाहाँ कति मिठो सहनाई....अाज सगै काहो का भोलि बस्यो माया नबोलि..नबोलि
आहा कति राम्रो जति सुने पनि मन न भरिने झन त्यो दाजु को सनाइ को धुन आहा येस्तो पो पन्चे बाजा
कुनै मिउजिक भिडिव को भन्दा कम छैन सहनाइ बजाउने र धलकी बजाउने दाइ लाई चाहिँ माने अतिनै मिठो छ
अति राम्रो बाजा अनि सहनाइ को धुन झनै राम्रो सयौ चोटि सुन्दानी धित नमर्ने।
wawoooooooo किसान जि को यो प्रतिभा लाई राज्य ले नै सम्मान गर्नु पर्छ । जस्तो भन्यो त्यस्तै बजाउने वाहा सङ्ग सनाईकोज्ञ जादु को छडि छ...सलाम छ लोकप्रिय "हाम्रो म्याग्दी" च्यानल लाई...किनकि यस्ता मौलिक बाद्यय बादन बजाउने धमाकेदार प्रतिभाहरु लाई ...हामी देश बिदेशमा हुने नेपालीहरु ल्यायर गाउँ घरको झल्कै मेटाउनु भएको मा ।।
समग्र पन्चेबाजा उत्कृष्ट साथ साथै सनही बजाउने दाजुलाई सम्मान स्वरुप सलयोट छ।
यो पो हो त हामी म्याग्दी बस्ने को सान हाम्रो कस्तो बाजा छ हाल साउदी अरेबिया देखि म त रोइराको छु सहनै बजाउने दाजुलाइ मेरो सलुत छ
Man Bahadur ma pani Saudi Riyadh bata herdai xu sana bajaune dai lai mannei parxa
Namaste! Tapaihruko Baja Sunda nachou nachou jasto lgyo.dhandebad.
वा वा भाइ हरु को दम भाकै हो मान्नु पर्छ सारै राम्रो छ यो सहनाइ बजाउने र ढोलाकी बजाउने लाई सलाम छ मेरो उहाँ हरु को कला लाई
यो हो नि बल्ल नेपाली बाजा😎😍😍
wow This is awesome 😍😍
हाम्रो देशले छुट्टेई कलाकारी भेष भुषा बोकेको न कुनेई देश संग बाजा गाजा मिल्ने न संगित हाम्रो पहीचान्नेई छुट्टेई छ। बजाउने कला र सिपलाई ह्रिदय देखी सम्मान सेलुट
कति मिठो अनि कति मिलेको हो त्यो ताल मलाई त नाचु नाचु लग्यो बरै धेरै राम्रो आगमी दिनहरुमा पनि अझै राम्रो गर्दै जानु होला
सारै राम्रो छ हजुर ।यस्तो हाम्रो संस्कृति सधै बाँचोस् ।धन्यवाद
धेरै राम्रो लाग्यो मेग्देली पन्छे बाजा सनाई धेरै राम्रो छ
आहा ! म्याग्दीको अती नै मीठो पन्चे बाजा त्यसमा पनि किसान भाई ले कति राम्रो सहनाई बजाएको हो । सलुट छ किसान भाई लाई ।
̓̓✉📩📨
̓̓📨📩✉
वाओ हाम्रो मौकिक पन्चेबाजा सलाम छ सबै लाई
सहनाइ बजाउने दाइ लाई सलाम छ तथा सम्पुर्न बाजा समुहले निकै मिठो पर्तिभा देखाउनु भयो साह्रै रमाइलो।लाग्यो मलाइ त
दलित समुदायको विशाल सस्कृति अमर रही रहोस् जनजातिहरुले फलो मात्र गरेको हो
समग्रमा बाजा उत्कृष्ट छ।बिशेसत सहनाइ बजाउने दाइ वाह!! रेकर्डडेड बाजामा यो सिर्जननशिल औंला को कमाल सुन्न पाउँ कामना।
राम्रो लायो
जति सुन्यो जति हेर्यो उति हेराउ र सुनाउ लागि रहने पन्चेबाजामा न : 1 छ हाम्रो म्याग्दी जिल्ला सलाम छ सबै युनिट्लाई
यो सहनाइ बात बजेको बाग्लुङग बजारमा बागको सालिक भन्ने धुन र आज सङ्गै का हो का भोलि भन्ने धुन सारै मार्मिक अति राम्रो बज्यो है
Dherai ramailo lagheo
Yo ho balla panche baaja bhaneko sanai bajaaune daju laai Salam..
एकदमै राम्रो लाग्यो । चार पटक हेर्दा पनि चित्त नै बुझेन ।। धन्यवाद कृष्ण सर । अझै यस्तै२ video राख्नु होला भन्न चाहान्छु । सनही भजाउने लाई मान्नु पर्छ । keep it's up>2..✌✌
Mithu Rayamajhai मलाई पनि सार्है मीठो सुनिरहु जस्तो fantastic !
नमस्ते हजु UA-cam को साथमा कहिले नटुंगिने यात्र गरौं ल साथी !!
@@lilugurung Basanht púdel
@@lilugurung Basanht púdel
Derahi ramro xa hamro maygdi ko baja tal bajaune tim sabahi lai salute xa
सहनाई लेसारै मन छोयो इन्द्रेणीमा ल्यए हुन्थ्यो कृस्न ब्रो ले
अति राम्रो पन्चे बाजा हाम्रो म्याग्दी तिरको जति सुन्यो उति सुन्न मन लाग्छ ।सनै अति राम्रो लाग्यो ।
म्याग्दी को बाजा जस्तै अरु कुनै छैन होला मेरो बिहेमा पनि म्याग्दीको बाजा बोलाउने हो सनाइ बजाउने लाइ मनुपर्च 😍😍
नमस्ते हजु UA-cam को साथमा कहिले नटुंगिने यात्र गरौं ल साथी !! Ani Hajur Ko bihema malai pani bolaunu la !!
असाध्यै मन छिया छिया बनाउने बाजाको धुन मलाई सारै मन पर्छ म कुबेत बाट हेर्दैछु हजुर सबै जना लाई मेरो नमस्कार साथै मीठो सम्झना अनि धेरै धेरै बधाई साथै शुभ काँमना पनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
मन खुसि भयो कला का धनी सम्पुण लाई सलाम छ
धेरै राम्रो टिम कलार गलाको कुनै जबाप छैन 👍️👍️👍️👍️👍️
दाइ हजुर काे सनहि बजाउने शैली अनि हरेक गित मा मेल खाने गरि हजुरले चाल्ने त्याे अाैला चलाई अति नै उत्कृष्ट लाग्याे सफलता काे शुभकममना किसन दाजु
M myagdili huna ma garba garxu salut garchu yo hol tim lai 👍👌👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏🙊🙊🙊🙊🙊🙊🙊🙊
अरु भिडियोहरु को बाहिर राम्रो लेखेको हुन्छ तर भित्र नराम्रो हुन्छ यो भिडियोमा भने को भन्दा धेरै राम्रो छ मत सरै राम्रो लाग्यो खुसी लाग्यो सबै लाई शुभ कामना बरु मीडिया कर्मी साथिरुले यहाँ सबै लाई सम्मान का साथ चर्चित मीडिया मा लगेर आफ्नो कला प्रस्तुत गर्न सहयोग गर्नु होला इन्देरिनी मा लानु होला है
सार्है राम्रो मिठो लाग्यो पन्चेबाजा !
धेरै नै राम्रो बाध्य बाधक !
गाउघर को यादले सतायो धेरै धेरै धन्यवाद भिडियो अपलोड गर्नु हुने मित्रलाई अनि बध्यबाधक सबै लाई प्रगतिको कामना ! #Syangja# now from out of country missing all of you#
Bhagirath Bhagirath साच्चिकै गाउको याद आउने स्याङ्ग्जाको पन्चेबाजाको ....
sanai bajauni dai best
Dherai dherai dhanyebaad ye panche baja bajaune harulaai .ra sahnai bajaune kalaakar lai salam.
साचिकै सुनीरहौ लाग्ने मिठो सनही धुन। सम्पूर्ण टिम लाई मेरो सम्मान छ
Wow dherai damii super 👏👏👏👏👌👌👌👌👌👌👌👌
O ho ni k saro damii bajaa ko sanaiii saraii ramro lagyoo sadaii bhariaa aafno pahichan aafno layaa dekhaudaiii janu holaa daju
जति सुन्यो तेति सुन्न मन लाग्ने wOW
धेरै धेरै राम्रो छ हो यो हो बाजा जाती सुने पनि धिक न मेटिने आज सनाई बजाउने दाई लाई सलाम छ हो
धन्यवाद दिन चाहान्छु पुरै नौमति बाजा समुहलाई
कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .
धेरै मीठो लाग्यो मलाइ पनि 💓👌👌👌
किशन सर लाइ भगवानले सहनाई बजाउनलाई नै जन्म दिएका हुन्, Wow I don't have any words to describe....just wow
Basanht pudel
सने बजाउने दाईलाई बहत बहत बधाई हो दाजु धन्यवाद 👍👍👍👍👍🙏🙏🙏🙏
कति सुनी रहु जस्तो लग्यो सनाई को धुन सारै राम्रो छ
अति नै उत्कृष्ट बाजा सनाइ बजाउनी दाइलाइ र ढोलक बाजाउने Bro लाई हृदय देखिनै सम्मान पर्कट गर्दछु
आहा कती राम्रो नौमती बाजा हाम्रो परम्परा हाम्रो संकृतीको जगेर्ना यसरीनै गर्नु पर्छ
Wow Kati ramro hok daju gitah
Aatinahi mitho suniram jhai really touching my heart
Namaste sabai ma ma japan bat ramro lagyo myagdi ko baja best of luck 💪💪👏👏🇳🇵🇳🇵
सनाई बजाई चाहिँ दामी लागेयो ।
वाह ढोलकि भाइ अनि सहनी अति सुन्दर ताल मा ताल कति अति सुन्दर
ढलकती बजाउने पनि खत्रा हुन्😘😘😘😍😍🌷🌹🌹🥀😘🙏
आहा यो पोहोत बाजा भनेको हाम्रो ताकम हिलापोखरि को बाजाले यो बाजा बजाई हेर्न जरुली छ। कस्तो छ भनेर
Sarai ramro Baja Ani Sanai ta jhan ramro Very good
यो सबै टिम नफुटी बजाउन हिन्नु परो हजुर हरु जतिको बस्त अरु कोइ हुदैन ।ट्याम्को बजाउनी र ढोलकी बजौनी भाइ अनि सनाई को कुरा नै नगरम ।सलाम छ।सनाई बजाउनी दाजु हजुर्को कलाको सम्मान गर्छु।
आहा अति राम्रो उत्कृष्ट बाजा !!!
Ho sachchi saharai Mitho sanai myagdiko dhuk dhuki ho yo galesor dhamki jai hos
Waoooo supop ek den ma ne.bolauchu
म पर्बतको भए पनि यो सम्पुर्ण टिम लाई धन्यवाद ! राम्रो बाजा सुन्न पाइयो खास गरि यो सनै बजाउने भाइको कला भाकै हो , यो भाइ लाई सफल्ताको शुभकामना !!
Super sanai t jhan ajhai mitho 👏👏👍👍
आहा सनै बजाउनी दाजु नेपाल्कै उत्कृष्ट भन्छु म त best of luck दाई
सनै बजाउने दाजुलाइ मेरो हृदय देखिनै धन्यवाद । अझै राम्रो बजाउदै जानुहोला भन्दै धेरै धेरै शुभकामना । दिन चाहन्छु । म्याग्दीको कलासस्कृती लाई जोगाउनु होला 💘💘💘💘
Mitra Subedi . good
@@rajkc8434 Basanht púdel
@@rajkc8434 Basanht púdel
दामी बाजा सनाई र ढोलकी बजा उत्कृष्ट छ।तेसैले बाजा राम्रो छ्ह
अति मिठो अनि मुटु नै झसङ्ग बनाउने पन्चेबजा।सहनाई बजाउने दाइ लाई मुरि मुरि धन्यवाद ।छिटई व्यावसायिक र रास्त्रको कलाकार को रुपमा धेख्न पाउ।
नेपाल कै नम्बर १ बाजा सारै खुसी लाग्यो ।
Yasta yasta baja pani raxan hamro nepalma kati ramro baja sabai timlai badhai xa
kati ramro baja hamro myagdi ma jati sune pani suna man lagni
वास्तविक संगित कारहरु यिनी हुन यो रास्ट्रले यिनी हरुलाई उच्च संमान गर्नु पर्छ
Kati mitho bhun suni rahu jasto sunera pani euta Ananda ko mehsus hune Thank you so much dherai2 dhaniyabat xa yo dhun ko group lai.
अरु त तेस्तै हो तर सनाय वाला दाजु लाई सलुट गुल्मेलि भाईको ✋✌✌✌💞💋💋💞💋💕
सारै दामी छ ह ह ह ह म उथी बसी नाचेको हो
Wauuu nice yo sahanai bajane dailai bises salut x . Feri pani yastai sunna pau.
Wooooooow badhai x daji haru hajur haru lai
dherai mitho sahanai kisanji ko
kisan is best...all of them...❤
atii mithoo baaja ahile samma suneko thiyana babbaaal
Ahile samma kai utkrista panchebaja well done to baja tea.absolutely god has given you whole team with great gift of talent.use it as a fare way to make myagdi basi happy.
आहा सनाई कति राम्रो बजाउनु भाको
जति सुनेपनी सुनौ सुनौ लाग्ने बदाइ छ
अति मीठो सहनाई ! समस्त मा सबै को कला अति सुन्दर ! धन्यवाद ।
Wow..wow...! Thanks for share this underfull bajaa..!
रागि दाइ लाई सलाम र अरु सबैलाई शुभकामना
Wow super panche baja
One of the best Naumati Bazaa in the Nepal....
आहा!सहनाइ बजाउने दाइ हजुर को जति तारिफ गरेपनी कमि हुन्छ!र अन्य बाजा ग्रुप लाई अग्रिम सुभकामना🙏🙏🙏🙏🙏
Dherai ramro
अरे वा सहनाई बजाउने दाइ तपाईकाे कलालाई मान्नै पर्छ
waw kati mitho sahanai salut usa bat
😍😍😍😍👌🏻👌🏻👌🏻👌🏻
Dhunnnan ramro
Dance pani vako vaye Sun ma suganda😋
भाइकाे पर्गति हॕुदैजाओस
बाग्लुङ र म्याग्दी को पन्चे बाजा सारै राम्रो
Methu basnet /baglung galkot Ml Maya ko 96555744089 ko Ok Hi
Methu basnet /baglung galkot Hi
उनीहरूकाे कला, गला, हत्केलाद्वारा हामीले मनाेरञ्जन लियाै । यसबापत युट्युवले प्रदान गर्ने केही रकम बाजा बजाउने कलाकारहरूकाे हितकाे लागि खर्च गरियाेस
Wow kisan babu