कोकाहाको योजनको खोज पत्रकारले आरोप लगाएपछि कुन्दन र ज्ञानु एकएक जंगिए!मेयर साम्पाङलाई आरोप नलागा

Поділитися
Вставка
  • Опубліковано 12 гру 2024

КОМЕНТАРІ • 169

  • @mrrajendratara
    @mrrajendratara 3 дні тому +8

    कुन्दन जीहरुलाई सलाम छ।

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu 3 дні тому +22

    कुन्दन सर लाई सलामछ खोज पत्रकारलाई मजाले दनक जवाफले दिनुभयो

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 3 дні тому +23

    म मलेसिया बाट हेर्दै छु काम सबै राम्रो छ, तर यो खोज पत्रकार भनेको कस्तो खालको हो ? एदि खोज पत्रकार गर्ने हो भने ,तिलके र मज्यु भन्डारी को पालामा ADB को,ऋण लियको र त्यो पैसा के मा लगानी भयो र जनता लाई कति फाईदा भएको छ यस्को।खोईत खोज पत्र गरेको ? 😮

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 3 дні тому +28

    ऐ खाटेहरु श्रमदान गर मासु भाट खाउ ,के को रिस भोक भोकै कसले काम गर्न सकछ ,।दाताहरूले खाना को लागि भनेरै रकम दिएछ ,पाइप को रकम खानामा युजहुँदैन ,म ललितपुर मा बसेर सबै कुरा बुझेको छु ।लाजश्रम नभएका नकचरि ,पत्रुकार

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 3 дні тому +2

    खोज पत्रकार भन्ने खोज चाटुकारलाई जनताबाट ठोक पत्रकार नबनाउला भन्न सकिदैन ।

  • @SrdmRomio
    @SrdmRomio 3 дні тому +9

    सहि हो हामीले पनि काँग्रेस, एमालेका र माओवादी लाई भोट दिए कै हो, तर उन्माद भो फटाहा पार्टीका नेता लाई,

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 3 дні тому +8

    खाको दिसा गरेको देख्ने मेयरले राम्रो काम गरेको ३१ मैनामा भैसक्यो एक पटक नदेख्ने कस्तो खाते होला

  • @lismanrai5297
    @lismanrai5297 3 дні тому +9

    सहि कुरो गर्नु भयो कुन्दन शेष्ठ ज्यूँके

  • @shantirai95
    @shantirai95 3 дні тому +17

    एकदम सहि कुरा लाग्याे जसले एक पैसा दिदैन काम गर्दैन त्यसैले भात खाकाे पैसाकाे पनि बिराेध गर्छ । कति अारिस गरेकाे हाै । पत्रुकार हैन पत्राकार बन्नु राम्राे हुन्छ है

  • @PreetRai-b5b
    @PreetRai-b5b 3 дні тому +2

    कुन्दन सर एक शक्तिशाली समर्थक सल्याउट छ

  • @tekbahadurrai359
    @tekbahadurrai359 3 дні тому +5

    यो जनाक ऋषि जनाक राई कुरा बुजेर पत्तृका गर्नु होला पहिली फिल्ड्मा आएर स्रोम्दान गर्नु होस अनि मात्रै खोज खाज गर्नु राम्रो हो घर भित्र बसेर नलेख्नु होला।

  • @aitirai5866
    @aitirai5866 2 дні тому

    कुन्दन दाईको कुरामा पत्रुकार दलेहरुमा कसैको दम छ । मेयर हर्क राज साम्पाङ राई ज्युको श्रममा आर्थिक पैसा सहयोग गर्नु हुने जनताहरुलाई रोकेर दिनु होला ।

  • @yamtamang5312
    @yamtamang5312 3 дні тому +9

    खाको पनि कुरागर्ने पत्रकारहरु कमिसन खानु नपाएर भन्ने बुजियो भने पनि पहिला पहिला कुनै पनि संरचना बनिदा भित्री रुपमा त्यो पत्रकारहरुको पनि गिजिमा आउथ्यो रैछ

  • @anbahadurpun5680
    @anbahadurpun5680 3 дні тому +3

    अति राम्रो भन्नु भयो खोज पत्र र बिरोधि हरु लाइ

  • @AnishRai-p6f
    @AnishRai-p6f 3 дні тому +38

    खाको पनि रिस गर्ने ले के पत्रकारिता गर्छ यार बरु म त्यो भन्दा राम्रो पत्रकारिता गरि दिन्छु! खोज पत्रकार को बिजेत नै गर्यो 😅😅😅

    • @AI70909
      @AI70909 3 дні тому

      Khoi kasto mansikta hw fata chor hru😂😂

    • @limbooturman5634
      @limbooturman5634 3 дні тому +5

      भ्रष्टाचार गरेर खान पल्केका लाई यो किटाको बिटा रुपैयाँ आउँदा र्याल काढेर धङस एस्ता भ्रष्ट मनस्थिति भएका लाई कसैले पत्याउदैनन अनि आफू चार आनामा नबिकेर अनावश्यक नकारात्मक कमेन्ट डाहा गरेर हैरान बिचरा ।

    • @sherbahadurkedem976
      @sherbahadurkedem976 3 дні тому +1

      yo khoj patruka mug lai Dharan basile baiskar garau kukur

    • @DolrajGurung-dq4gh
      @DolrajGurung-dq4gh 3 дні тому +2

      खाेज पत्रकार हाेईन कि खाेया पत्रकार पक्का हाे लाज नभएकाे

    • @AnishRai-p6f
      @AnishRai-p6f 3 дні тому

      @DolrajGurung-dq4gh 100% 🤣🤣

  • @bharatrai888
    @bharatrai888 3 дні тому +9

    जये गियानु चामलिङ राई
    बधाई छ ।

  • @Manmayanembang1
    @Manmayanembang1 3 дні тому +9

    एक्दमै राम्रो कुरा हो एक्दमै सही कुरा हो एक्दमै खुशी लाग्यो 👌👍✅ जै हो जै हो 🇳🇵🇳🇵🇳🇵✅

  • @pawanrai9280
    @pawanrai9280 3 дні тому +4

    जे होस कुन्दन सरले खोज पत्रकारलाई मजाले दनक दिनु भयो,जय हर्कबाद,जय धरान्🙏🙏

  • @anupapekshek6585
    @anupapekshek6585 3 дні тому +4

    ज्ञानु सर र कुन्दन सर बाट खोज पत्रीका र बिरोधिहरुलाई फकाई फकाई दरो गयो😄😄, 👌❤️🙏

  • @chakrachakra7509
    @chakrachakra7509 3 дні тому +1

    ज्ञानु चाम्लिङ्ग र कुन्दन दाजुले जनक ऋषि राई र गोपाल दहाल खोजपत्रीकालाई कडा दनक दियो हासी हासी आउने हुटि छर तिनिहरुको आए भने पनि सबै भन्दा अगाडि लाईनमा राखेर लहै यो खोजपत्रीकाले यसरी बिरोध गरेको थियो सबैको माझमा राखेर एक किलोको मासु दिनु होला खाते काङ्ग्रेस एमाले माओबादिको झोले पत्रुकारहरुलाई जय स्वतन्त्र नागरिक समाज सचेत धराने समाज टिमलाई स्यालुट

  • @buddhilimbu5362
    @buddhilimbu5362 3 дні тому +3

    यो खोज पत्रकार बाट समचार लेख्ने ब्याक्ती ले भित्री मन बाट लेखेको नभएर यो सबै दल का पार्टी हरुको इसारा मा लेखेको हुनु पर्छ मन्दिरै मन्दिर ले सजिएको देस नेपाल झुट को खेती गरेर जीवन चलाउने हरु लाई भगवान ले सराप्ला।

  • @चाम्लिङ्ग
    @चाम्लिङ्ग 3 дні тому +2

    100% सहि कुन्दन सर अनि अर्को सरको भनाई

  • @MADHABRAI-sv5jt
    @MADHABRAI-sv5jt 3 дні тому +4

    राम्रो दनक दिनु भयो कस्तो त खाएको पनि रिस गर्ने काम गर्ने ले खानु पर्छ त नखाई काम गर्न सकिन्छ

  • @DeuGhale
    @DeuGhale 3 дні тому +1

    काम गर्ने दुख गर्ने मानिसले मासु भात खान्छ ! तर दुख नगर्ने काम नगर्ने मासु भात भायो भनेर कुरा गर्ने मान्छेले गु खान्छ !

  • @harirai588
    @harirai588 3 дні тому +5

    जनके र गोपाल दाहालले हाम्रो पत्रहरू हेर्नु चिठ्ठीहरू पढ्नु आउदैन भने अरुलाई सोध्नु

  • @DhanjuManGhale
    @DhanjuManGhale 3 дні тому +5

    Right

  • @RajendraMagar-u6z
    @RajendraMagar-u6z 3 дні тому +1

    यस्ता हावदारि समाचार लेख्नेलाई भगवानले कहिले पनि साथ दिनेछैन

  • @bikramrai9896
    @bikramrai9896 3 дні тому +4

    Salute

  • @AlexLimbu-ei1hw
    @AlexLimbu-ei1hw 3 дні тому +1

    कुन्दन दाइ सारै समाज सेबि मेयर लाई छितै चिन्ने अबल ब्यती लाग्छ

  • @raideepak5700
    @raideepak5700 3 дні тому +3

    आज कुन्दन दाजु "बुडा" यत्तिको बोल्न थाल्नु भयो खुसी लाग्छ अझ खरो भएर उत्तिनु परो दाजु

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 дні тому +4

    जय हर्कबाद🎉❤

  • @digimongurung6165
    @digimongurung6165 3 дні тому +2

    स्थानीय बिकासमा पार्टीको कुरा गर्नु बिकास बिरोधी नै हो। कुनै पार्टी को समर्थन गर्नु नगर्नु सैधान्तिक बिचार आफनो ठाँउमा छ तर नगरमा जे जस्तो बिकास भए पनि उपभोग गर्ने त स्थानीय जनताले नै हो, चाहे उ जो सुकै पार्टी कै किन नहोस्।हामी मर्दा पर्दा,दुःख सुखमा साथ सहयोग दिने त गाउँ ठाउँकै दाजु भाइ छरछिमेक नै हो नी, त्यहाँ पाटीका कुनै पनि नेताहरू आउदैनन।तसर्थ कुनै पार्टी,धर्म,जात नभनीकन सबै एकजुट भएर गाउँघर,समाज र देशको बिकासमा लगाऔं।यो नै अहिलेको देशको प्रमुख आबश्यकता हो। जय देश ! जय जनता!!

  • @ombhujel6226
    @ombhujel6226 3 дні тому +3

    खोजपत्रकारीतालाई नेपालबाट बहिस्कार गर्नु पर्छ नेपाली जनताहरबाट, यस्ता पत्रकारीताले गर्दा देश अगि बड्दैन

  • @BG-tw9yl
    @BG-tw9yl 3 дні тому +4

    जस्को सिङ छैन तेसको नाम तिखे 😮 भने झै भो , जुन पुत्रकार ले खोजी पत्रकारीता गर्दैन पर्चा कारिता मात्र गर्छ तेसको नाम फेरी कस्तो .... बाफरे म त हाँसेरै मुर्छ कि ?

  • @bimalarai676
    @bimalarai676 3 дні тому +4

    Kundan dai ko kada ayo hai yo patrakar Lai thado jawaf khoj patrakar Lai arulai hoina

  • @binusaaru5734
    @binusaaru5734 3 дні тому +6

    👍️🇳🇵🙏जय जय हर्कबाद💖❤️👍️❤️💖🇳🇵🙏

  • @sajannepali199
    @sajannepali199 3 дні тому +7

    ❤❤❤❤जय श्री हर्क साम्पांक ❤❤❤❤❤

  • @JMrai7437
    @JMrai7437 3 дні тому +1

    यो खोज पत्रकारभन्ने कस्तो रूपरॅगको मनुष्यरहेछ ?

  • @raiak2002
    @raiak2002 3 дні тому +1

    समाजसेवी कुंदन श्रेष्ठ, मीना सिंगगोक चेली र सौरभ श्रेष्ठ ज्यु लाई हार्दिक धन्यवाद ।

  • @santoshchamling750
    @santoshchamling750 3 дні тому +1

    कुन्दन दाई सही हो दामी दमदार

  • @HappyBowtieCat-eg9yh
    @HappyBowtieCat-eg9yh 3 дні тому +6

    Jasle harka sampang ko birodh garxa tyo 1,2,3 bilayer janxaw Jaye harka baad

  • @anitarai6430
    @anitarai6430 3 дні тому +3

    काम गर्नु अल्छिले
    जोगि भए जोगि भको भोलि पल्ट भोकै भए भनेको एहि हो अब काम गर्नु अल्छी लाग्छ होला कमैइ खौ भिदियो भिदियोमा भियुज आउदैन अब के गर्नेत बिरोध गर्यो गालिको वर्षा मात्र हे हे हे हे हे लाज्मर्दो ।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 3 дні тому +4

    Great thank you to all team

  • @ombhujel6226
    @ombhujel6226 3 дні тому +2

    नेपालको पत्रकारहरूले कसैले पनि पाटीको पक्षमा रिपोटिॅग गर्दैन यो सबै नेपाली जनताहरू सोच्ने कुरा हो।

  • @bharatrai888
    @bharatrai888 3 дні тому +4

    धरान को मेअर लाई धराने जानताले कहिले चिने हो ?

    • @sumitrarana1474
      @sumitrarana1474 3 дні тому

      धराने जनताले चिनी सके दले र कुपत्रकारहरुले नचिनेको हो।

  • @suryashrestha2004
    @suryashrestha2004 3 дні тому +6

    Kundan sir good

  • @balrai3333
    @balrai3333 3 дні тому +3

    Sahi kura bhamnu bhayo.

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 3 дні тому +3

    Wow good luck job harka sapaen sir Jay dharan all sewaro 💯🇳🇵🌹🇳🇵

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 3 дні тому +2

    JANAK RAI AND GOPAL DAHAL ARE NOT REAL NEPALI.

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 3 дні тому +1

    यो खानाको हिसाब किताब खोज्ने भोकमारीहरू को परिचय र नाम ठेगाना हरू पनि लेखेर प्रस्तुत गरौ न हजुर यिनीहरूलाई खाना खर्च र दाल,चामल,मासु सिधै पठाई दिनु मन लाग्यो , अथवा भव्य कार्यक्रम सहित खानकुरा हस्तान्तरण कार्यक्रम पो गर्नु पर्ने भो

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 3 дні тому

    यो खोज पत्रकार ले adb ले घोटाला गरेको रेपोर्ट खोइ?२ अर्ब को बजेट मा कति पानी आयो खोइ थुक्का जनके ,र गोपाले लाई भानु चोक मा जनताले कालो मोसो दलेर खेदाउ न होउ किन यत्रो बिदि बिरोध को लागि बिरोद हो ?

  • @ritalimbu1166
    @ritalimbu1166 3 дні тому +3

    Sahi kuro bhannu bhayo kundan daile 👏🙏😂🤣

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 3 дні тому

    मज्जाले खाने हो मज्जाले श्रमदान गर्ने हो जय हर्क पथ🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @motilalrai7332
    @motilalrai7332 3 дні тому

    झोले पट्रुकार ले देश कै विजेट गरे विदेशी पत्रकार ले कस्तो अचम्म मान्छन्।

  • @choukiyonjan3252
    @choukiyonjan3252 3 дні тому +3

    Plz khoj patarkari jiu yo vannu chahanchu yo datale diyeko khusi vayera paisa ho tapai ko Ghar ya aama baba ko gojiko paisa hoi yo Pani ek ek hisab dekhako Cha Ali kati sarma nani hola plz plz Ra mayor harka sangpang 84 ko Mayor Pani uhanai ho uniko lagI UK hankag bato help lagI aaudaichou

  • @shovarai4548
    @shovarai4548 3 дні тому

    Sahi ho kura sir 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️🕉️🧡🧡🩵

  • @RichardRai-q7s
    @RichardRai-q7s 3 дні тому

    Bhoj patrakar naanm 😊chai sahi lagyo

  • @bikramrai321
    @bikramrai321 3 дні тому +1

    Wow great job

  • @garjamanrai8220
    @garjamanrai8220 3 дні тому +3

    Sabai lai sewaa namaste hai Dharan janta ❤❤❤ good job 👍🏿💚💚 hjr yo khabar purai dinu hass tero khoj khabar fataakar lai mo din ma 5choti hakxu katee grams ek barma maro gu aauxass hjr mero udar garnu hass 😅😅 ramro kam gardorai xass

  • @yourajsubba1009
    @yourajsubba1009 3 дні тому +2

    👍👍👍👍

  • @diwankalakendra3128
    @diwankalakendra3128 3 дні тому

    hait...sahi kura......Dai haruko.............jai hosss...hjr haruko....

  • @bikramrai321
    @bikramrai321 3 дні тому +1

    Kada danak dinu vyo😅

  • @shayamRai-r1r
    @shayamRai-r1r 3 дні тому

    Hajur bhaai Sahi xa! Dhanyabad

  • @BirsilaLimbu
    @BirsilaLimbu 3 дні тому +2

    ❤❤❤❤❤

  • @malinaale3564
    @malinaale3564 3 дні тому

    Sahi Kura hunu sir solute xa

  • @tararai7554
    @tararai7554 3 дні тому +2

    💕🙏💕

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c 3 дні тому

    यो खोज पत्रकार ले मासु भात खानु पायीनस अनी खोजछस एसरी खोजछस भने हाम्रो सप्त कोसी कन्ले बेचेर खायो कारखाना हरु कन्ले बेचेर खायो त्यो चही खोज कीन पीत्ती को नाम्मा खानु दीएको कोकाहाको पाएप तान्ने हरु को लागीदीएको पैसा तीमी लाइ आरीस लागो भने मासु भात खानु को लागी पाएप तान्नु जानु

  • @HusbandWifeLife.30Kviews.2hour

    सहि सहि

  • @anjanlimbu-ry7tl
    @anjanlimbu-ry7tl 3 дні тому

    Ma malaysia bata herdaixu ✊✊✊✊✊

  • @dillabung5867
    @dillabung5867 3 дні тому +5

    Khoja patrukar le khanu napayera ho

    • @limbooturman5634
      @limbooturman5634 3 дні тому +1

      एस्ता land crocodile कुन दाता ले दिन्छ हौ ।

  • @tbthada4519
    @tbthada4519 3 дні тому +1

    Super kundan sir 🙏🙏🙏

  • @neplimbu3715
    @neplimbu3715 3 дні тому

    Dami dami Jay ho dharan tame

  • @SagarRai-my8io
    @SagarRai-my8io 3 дні тому +3

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💗🇳🇵

  • @shovarai4548
    @shovarai4548 3 дні тому

    Jay harka sampang ❤️🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️🕉️🧡🧡🕉️🩵💖🕉️❤️❤️

  • @sisternana9140
    @sisternana9140 3 дні тому

    Right 👌👌👌👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏

  • @TayahangRai-i6s
    @TayahangRai-i6s 3 дні тому

    Sarai Ramro kura garnu vayo Adarneya Daju Kundan lay . Bhanu Chowk ko bato vanda marda parda kaam lagnay thau ko marmat Siddhartha garnu Thulo kura hoo.

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 3 дні тому

    Nice words thanks jiy Dharan

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 3 дні тому

    Good job 👍 jay saram daana jay dharane jantaa jai dharan jai saram pitaa har kha baad jindabad ✊✊🙏🙏

  • @RichardRai-q7s
    @RichardRai-q7s 3 дні тому

    Sahi Kura❤

  • @kumarrai9169
    @kumarrai9169 3 дні тому

    खाको देख्ने खोज पत्रकार मुतेको देख्ने आसिका दुबै उस्तै उस्तै लग्यो मलाई 😂😂

  • @sanjikanewa2423
    @sanjikanewa2423 3 дні тому

    Jay harka samoang jay shramdan

  • @TirthaRai-g5t
    @TirthaRai-g5t День тому

    Dharan janta Great ❤❤❤❤❤❤❤

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 3 дні тому

    keep it up go ahead

  • @ChhantyalJale
    @ChhantyalJale 3 дні тому +2

    👍️🎉🎉🎉

  • @jasutarai-e5s
    @jasutarai-e5s 3 дні тому +4

    ❤️❤️❤️🇭🇰🇭🇰🇭🇰🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @GurungGanja-qp3mb
    @GurungGanja-qp3mb 3 дні тому

    Harkka sampang vaneko nepal 🇳🇵lagi hira ho hami sabbai le bujjnu parrxa please 🙏 🎉🎉🎉🎉🎉🎉🎉

  • @kiranrai817
    @kiranrai817 3 дні тому

    Salam kundan sir.jay dharan.jay kundan.

  • @BishalRai-n5v8d
    @BishalRai-n5v8d 3 дні тому

    U guys r rock solid....keep it up

  • @kalpanlimbu2196
    @kalpanlimbu2196 3 дні тому

    Jay harka sampang ❤️🙏

  • @rajansampangrai
    @rajansampangrai 3 дні тому +1

    Aak damai 👍 kuro

  • @DhasinghRai
    @DhasinghRai 18 годин тому

    अति राम्रो xa

  • @ganganamnuma1763
    @ganganamnuma1763 3 дні тому

    Sahi bhanu bhayo dada le👏✊️❤️❤️❤️❤️and Kundan dada le.

  • @shovarai4548
    @shovarai4548 3 дні тому

    1000%❤❤❤❤🎉🎉🎉

  • @purnathapa4310
    @purnathapa4310 23 години тому

    Milayera dinu bhayo daju le dhanyawad chha hjr lai.

  • @KesharBahadur-v7m
    @KesharBahadur-v7m 3 дні тому +2

    Patiko jholeharu

  • @jammantamang7994
    @jammantamang7994 3 дні тому

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @lalitdewan3225
    @lalitdewan3225 3 дні тому

    Kundan sar ko Khatra ayo, keep it up

  • @padamrai6799
    @padamrai6799 3 дні тому

    Kokaha2 ma Saramdan garne haru Hajur haru lai mero muri-Murilo Namaskar 🙏🙏🎉

  • @malinaale3564
    @malinaale3564 3 дні тому

    Sahi Kura kundan sir

  • @bhavashrestha9528
    @bhavashrestha9528 3 дні тому

    🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉