एत्तिकै छोडिएको भित्तामा बन्यो मनमोहक कला

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • १६ जना कलाकारले १९ दिन लगाएर ललितपुर जिल्लाको सिँचाहिटीमा बनाइएको कला आज सम्पन्न भएको छ । बिजुलीको खम्बामा बाँधिएका तारहरूको गुजुल्टोलाई आकर्षक रथको आकार दिएर कलामा रुपान्तरण गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । यसै कला निर्माणमा संलग्न एक कलाकारहरू सुमन वाग्लेसंगको कुराकानी यस भिडियोमा प्रस्तुत गरिएको छ।

КОМЕНТАРІ •