Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
Thank you sir🙏🏻
Dr.sabai video banaunu hunxa trw pisab chuhina barema ni banaunaa plzz
हुन्छ
मेरो नरमल डेलिभरि भको एक महिना भयो पिसाब गरदा धेरे दुख्छ पिसाब जाँच गरदा ठिक छ किन यस्तो भको होला डक्टर साब🙏🙏
हिसाब संक्रमण हो कि भनेर जाँच गर्नुपर्छ
पिसाब जाच गरेको ठिक छ
सर मेरो हात मा allergy आको हो कि के हो चिलाउछ अनि भित्र भित्रै फोका जस्तो देखिन्छ अरु ठाँउमा तेस्तो केइ भाको छैन हात मा मात्र हो के problem हो जानकारी पाउ
एलर्जी भन्दा पनि अन्य कुनै समस्या हुन सक्छ उपचार गर्नु है छाला रोग विशेषज्ञलाई भेटी
sir mero right side pet dukhiraxa 1 months jati vayo kaile dukhcha kaile dukhdaina ani lose stool aauncha kina hola
आन्द्राको संक्रमण हो कि भन्ने लागेको छ
@@doctorsathi cancer ta haina ni sir