दलबल सहित रविका कार्यकर्ता दुर्गाको अभियानमा प्रवेश,घण्टी फाले सदस्यता च्यातेर भण्डाफोर गरे ।

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • #DurgaPrasaiNewVideo #NepalpukarTv #RabiLamichhane
    दलबल सहित रविका कार्यकर्ता दुर्गाको अभियानमा प्रवेश,घण्टी फाले सदस्यता च्यातेर भण्डाफोर गरे ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar...
    Contact : 9851083017
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

КОМЕНТАРІ • 307

  • @Ganeshghimire9860
    @Ganeshghimire9860 19 днів тому +42

    घर लिलामी भयर पो आको रैछ दुर्गा जी यस्ता अवसर बढी हरुले कति बेला धोका दिन्छन् था हुँदैन यस्ता अवसर बढी हरुलाई साथ नदिनुस् यो मान्छे को घर फुकुवा हुने साथ तपाईंलाई लात हानेर अर्को तिर जान्छ

    • @Aarluv-y9x
      @Aarluv-y9x 19 днів тому +1

      नैटकि छि छि के पयन छ यस्सले

    • @NarayanBahadurShah
      @NarayanBahadurShah 18 днів тому +2

      Ramro kam garnu bhayo sir rasopa videsi ko ajent pati hun.

    • @KiranKiran-ho5ij
      @KiranKiran-ho5ij 18 днів тому +1

      100% यो दुर्गे को ठूलो भाग नहुने कुरा देखायेर दुर्गे ले घर्को लिलामी को पैसातिर्दिन्छु भन्यो तेसेइले ठूलो कुरा गर्दै छ।

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 19 днів тому +10

    Rabi ko party त हिजो को फुच्चे दल हो। एमालेको दलको झोले कार्यकर्ताहरुले एमाले परित्याग गर्ने अभियान चलाउनु पार्यो।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 17 днів тому +2

    बाबु,
    याे त,माकुने स्टाईल भएन र !
    त्यसैले,
    तिमि र तिमी जस्ता भांण् रास्वपामा नभएकै ठिक छ,भन्लान नि ! फेरि।

    मलाई पनि,तिमिचैं,गुण्डा,गुण्डा प्रकृतिको लाग्याे।

  • @BuddhaGuru-cf7gh
    @BuddhaGuru-cf7gh 19 днів тому +17

    रा.स्व.पा. मा भ्रष्टाचार गर्न नपाउने भए पछि ठाँउ सारी हो केहि पाउने आशामा

    • @KawasotiNawalpur-vs1nm
      @KawasotiNawalpur-vs1nm 19 днів тому +1

      ho 100%

    • @sarojkc8022
      @sarojkc8022 18 днів тому

      दुर्गाको मा झन भ्रष्टाचार छैन त !

  • @apsalanmagar439
    @apsalanmagar439 19 днів тому +1

    भतुवा दलाल हरु को नाटक थुक्क 😂😂😂😂 रबि जिन्दावाद ❤❤❤

  • @RajuMazakoti
    @RajuMazakoti 18 днів тому +1

    यो हेर्दै मुला चोर को चन्ड्ल देखिन्छ ठुलो कुरा गर्छस खान र लुटपाट गर्न पायेन तेसैले दुर्गा को अभियान मा आयेछ अब दुर्गा को पोइसा लुट्न लाई नै आको हो यो मुल 😊😊😊😊

  • @DrgsGaming
    @DrgsGaming 19 днів тому +1

    दुर्गा दाईको अभियानमा लाग्न पार्टी परित्याग गर्न पर्दैन थियो रबिलाई चारैतिर बाट घेरामा पारेर सिद्धाउन खोजेको छ साथ दिन पर्ने हो। तिमी अबसरबादी रैछौ।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому

    यस अगाडि ठग दुर्गा पर्साई केपी प्रचण्ड शेरबहादुर देउवा अनि दुर्गाप्रसादलाई

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg 9 днів тому

    त भ्रष्टाचार गर्न नपायर आको रहेछ तिमी झारपात जाठो गयर केही ख्यासिदैन खाते कुहियको आलु लाई समयमै फालेको राम्रो

  • @mangalshahi2427
    @mangalshahi2427 19 днів тому +2

    सब एक जुट भयर अगाडी बढौ

  • @iambee6062
    @iambee6062 18 днів тому

    रबिकाे पाटिबाट दुरगा वा रा पर पा वा माअाेबादिमा जान मिलछ तर यमाले ,काङगेसमा लाेभ देखायपनि जान कदापि हुनन किनकि यिनहरुले नरामराे सङग देश लुटने,ठुला काणड गरि भषटचार गरे तसरथ देश र जनताला माया गरनेहरु काङगेस,यमाले वा अरुपाटिबाट रा साे पा मा पनि जान मजाले मिलछ तर अनुचित लाभकाे लाभमा फसने कदापि रा साे पा मा टिकने छेन,जय देश,जय घनटि।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому

    यो गाईको अनर परेको यसलाई पनि कुन चाहिँले एक दुई लाख रुपैयाँ गेडा फुट्ने

  • @tomparsai2908
    @tomparsai2908 18 днів тому

    जय होश

  • @rajkumargrg6845
    @rajkumargrg6845 17 днів тому

    दुर्गा को कुन पार्टी हो र?
    पार्टी को नाम के हो?

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 19 днів тому +1

    ॐ नम : जय दुर्गा

  • @subhashpaudel2199
    @subhashpaudel2199 19 днів тому

    Jaya Rastra 🙏❤

  • @lakshmimagar9286
    @lakshmimagar9286 17 днів тому

    Good

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 19 днів тому +32

    हजारौं लाखौं चोर पाल्नु भन्दा यक राजा ठिक कति खाला राजाले कहिले नि नेपाल बेच्ने काम त गरेनन राजाले!!!

    • @anilmalla8898
      @anilmalla8898 19 днів тому

      M marepani des bachirahos bujhnu bhayecha m pani kamnist bhoter hu Tara des n bechana rajsantha chahincha

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 19 днів тому +10

    पैसाको लागी राजनिती गरेजस्तो लागो😢😢😢 शुरुमै पैसाको कुरा पो गरो यो मान्छेले😂😂😂😂😂😂

  • @Ganeshghimire9860
    @Ganeshghimire9860 19 днів тому +47

    अवसरवादी हरु जता अवसर पायो त्यही जाने लाई कैले राम्रो मान्न सकिँदैन

    • @rinastha6057
      @rinastha6057 18 днів тому

      Talai kin tauko dukhai
      Amale - mao- cngrs jhole
      Banda Tali
      Durgha ko jhola bokda absarbadi ta Pani ja

    • @aadidas172
      @aadidas172 18 днів тому

      100% sahi vannu vayo sabai fataha haru durga ko dalma xireka xan feri durga ko plan tahasnahas garauna please durga g yeniharu banauna haina vatkauna aakahun anuhar ra attitude herera chal paunus please

    • @Everestpool2000
      @Everestpool2000 17 днів тому

      सहि हो

  • @krishnatamang5150
    @krishnatamang5150 19 днів тому +15

    दुर्गा प्रसाईं को पार्टीमा पनि अलिक दिन हो घुम्ने रोग लागेपछि घुमीरहन्छन।

  • @binabina7708
    @binabina7708 18 днів тому +2

    अबसरबादीहरुलेमात्रै दुर्गा प्रसाईकाे पछि,पछि लागेकाेजस्ताे देखियाे बिचार गरेर अान्दोलन सुरु गर्नुहाेला दुर्गा प्रसाईज्यु ।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому +9

    सबै दुर्गा प्रसाईलाई केपी प्रचण्ड शेरबहादुर देउवाले खटाएको मान्छे तिमीहरुले चिनेकै छैन क्या

  • @LOlos-c8x
    @LOlos-c8x 19 днів тому +2

    मेराे केरा चुस,पहिलो कुरा त टत्तु रा स्वा पा पार्टीको सदस्य हाेइनाैं,रबिलाई फसाउँन अनेक फन्दा गर्दै रबिकाे बदनाम नगर

  • @dahaltanka407
    @dahaltanka407 13 днів тому +2

    दुर्गा प्रसाइ दाइ यस्ता मान्छेवाट सवधान हुनुहोला कुनै पार्टीमा ३वर्ष बस्न नस्कनेले तपाइलाई भलो गर्दैन.....

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 8 днів тому

      😂😂😂अम ,अलिकती लोभ र पाप को घडा लेर जानू भाछ कि?😂😂

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 8 днів тому

      दुर्गा काका कहिले थाकेर मस्त सुद्दिने,कहिले kp बाले झै आफ्ना समर्थक लाई jpt सराप्दिने😂😂

  • @harisubedi8722
    @harisubedi8722 17 днів тому +4

    Jay ghanti ❤❤❤ ओल्लो घरको नरे पल्लो घर मा सर्यो बुर्लुक्क उफ्रे पूर्लुकै मर्यो।।

  • @SomaaNebal
    @SomaaNebal 6 днів тому

    येस्तो औसर बादि ले बेलामानै पार्टी छोडेकै राम्रो जय घनटी।

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 6 днів тому

    भाइ तिमी जस्ता अबसर बादी दुर्गाको मा गएर सुहाएन ! रास्वपामा तिमी जस्तालाइ ठाउँ छैन ! दुर्गा जि निगरानिमा राख्नु होला केही अबसरबादी घुसेका छन ! आफ्ना स्वार्थ पूरा नभए घात गर्न सक्छन ! रास्वपाले बेलै मा चिनेर किनारा लगाउदै आएको छ ! धन्नेबाद

  • @shivarimal8011
    @shivarimal8011 18 днів тому +2

    गुड दुर्गा प्रसाईं सर लाई साथ दियोै दुर्गा प्रसाईं सर जिन्दवबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 8 днів тому

    अचम्मै राम्रो party भित्र जानु भो sir 😂😂जहाँ दुर्गा जस्तो नेता सिङ न पुच्छर ?ok छ त सबैको आफ्नो मर्जी!हजुर सङ त्यहा जानुमा बितिय कारोबार को पिरलो आयको हुनु पर्छ,सायद मानिस आफू मात्र comfort zone मा रहन धेरै त्यागी हुन कठिन त हुन्छ नै!उहाँ तेहि क्याटा गोरि भित्र पर्नुहोदो रहेछ ठुला party हरुले एकोहोरो खेद्न थाले पछिको बिकल्प

  • @durgapoudel3214
    @durgapoudel3214 19 днів тому +6

    दुर्गा प्रसाईँको अभियानको पर्छ सफलताको हार्दिक मंगलमय शुभकामना ।
    🙏🌹जय दुर्गा प्रसाईँ🌹🙏

  • @shambhushah2112
    @shambhushah2112 19 днів тому +5

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 4 дні тому

    खानु न मिलेका चोरहरु भ्रस्टाचारी खाते

  • @ShankarNepali-v2j
    @ShankarNepali-v2j 19 днів тому +4

    नेपालमा पनि अनेक छन ???? के रबि सचिकै नराम्रो मन्छे हो ? रा.सो.पा.पनि कोङ्रेस एमाले जस्तै हो ? no no no मैले रबि जि लाई फलो गरेको १५ बर्ष भयो । एदि हाम्रो बिश्वास र सपना मा ठेस पुर्याउनि काम गर्नु भयो भने नि हामी कदापी छोडने छैनौ। रा.सो.पा बाट किना निस्किन्छन भने अरु paati मा खाना पाइन्थ्यो रासोपा मा चाहिँ खाना पाइएना bhastchaar गर्ना पाइएन भनेर गएका हुन । तर एस्ता नया शक्ति अगाडी आएना भने नि म लेकेर दिन्छु तपाईं लेखेर राख्नुस ।गणतन्त्र खतरामा पर्छ पर्छ।

  • @bharatmnagar
    @bharatmnagar 16 днів тому

    घुम्नते हरु घुमिरहन्छ्न ,,,
    हिजो उता ,आज यता ,भोलि कता😂😂

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 19 днів тому +1

    यस्ता मुला अवसरवादी यता पो हुन्छ कीबुतापो हुन्छ कि भन्ने लुटुखिरे हरु आउँछन् जान्छन निस्किनु पर्छ निकाल्नु पर्छ राम्रै भो

  • @sanujhapali4749
    @sanujhapali4749 18 днів тому

    भाक अवसर्बादी हो जाओ जाओ तिमिहरु जस्ता १०० जना गए स्वच्छ १००० जना नया आउनेछन आउनेछौ

  • @ftm1044
    @ftm1044 17 днів тому

    यो मान्छे हो कि कुबुद्ढु हो। अरुको insult गरेर you won't be successful. यो पनि अवसरबादी जन्तु नै हो भन्ने खुलस्त छ। समाजमा के word use गर्न भन्ने पनि थाहा छैन। कु,,,,,कु,,,

  • @prambhattarai1280
    @prambhattarai1280 17 днів тому

    यस्ता मासुभातमा बिक्ने हरुले दुर्गा प्रसाईं अभियान बिथोल्न का लागि अभियान मा प्रबेश गरेको खुलासा भएको छ

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 18 днів тому

    केहि फरक परदैन,तिमि जस्तै आउछन जानछन केहि ख्यासदैनौ

  • @ramughimire2053
    @ramughimire2053 17 днів тому

    जहाँ गय नि भैंसी भैंसी नै हो गाई बन्दैन कहिले पनि ।😂😂😂😂😂😂😂

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому

    अब यत्रो वर्ष पुरानोहरुलाई हेर्यो त अब नयाँहरूलाई मुला पाँच छ वर्ष हेर्न सक्दैन तिमीहरु साला खातेहरु।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 14 днів тому

    रेबिज लागेपछि भागेका भागेई दौडेका दौडेई भुकेका भुकेई हुन्छन अर्काको रिन नतिर्ने बिचार भयको होला

  • @romaharsha
    @romaharsha 17 днів тому

    साला रा स्व पा मा ठाउँ पाएन अनि रसिद च्याथो । दुर्गाको पैसाले हो । तिमीहरूलाई राम्रोसँग चिनेको छु ।

  • @lalrawat817
    @lalrawat817 13 днів тому

    यो मन्छी अबसवर बादी हो ।नेपाल मा कसै को एकलौटी हुदैन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 19 днів тому

    अवरवादीहरू यस्तै हुन्छन ।
    अस्ती ? हिजो घण्टी, आज दुर्गाजी, भोली एमाले र पर्सि काँग्रेस अनी पो ठुलो नेता भइएला 😅

  • @jeferrydujon7324
    @jeferrydujon7324 17 днів тому

    मैले एउटा कुरा बुझीन यो मानछे पार्टी छोड़ेर व्यक्ति संग जोड़ीन पुगेको छ। अनी कसरी देश चलाउछन त । लाइसेंस न भयेको ड्राइवर को गाड़ी मा चड़नु जानु कती को बुद्धि जीवी होला। गाड़ी दुर्घटना परेमा स्वयं जिम्मेदार हुनू होला भनने गाड़ी मा चड़ने हो त

  • @loknathneupane3375
    @loknathneupane3375 13 днів тому

    यो मान्छे रास्वापालाई बद्नाम गर्न प्रयोग भएको मान्छे हो ।

  • @noorjangthapa857
    @noorjangthapa857 17 днів тому

    वढार्नु पर्ने कसिंगर, हावाले उडाएछ …..

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 17 днів тому

    यो मुकुलेको दाइ काबाट आइपुगेछ फेरि अनुहार नै थिकै मिल्दो रैछ्😡😡😡😡😡

  • @balbahadurpun6978
    @balbahadurpun6978 18 днів тому

    यस्ता अवसरवादीहरु यस्तै हुन्छन् जता जता चाट्न पाईन्छ त्यतै जाँन्छन्,यस्ता अवसरवादी पाटीमा रहनु र नरहनुमा केही फरक पर्दैन यसले रास्वपाको एउटा रौ पनि हल्लिनेवाला छैन ।

  • @bachchukhadka42
    @bachchukhadka42 19 днів тому +1

    इ भतूवा हरू रबी को पाटी मा खान नपाएसी दूगा संग लाग्यो

  • @bharatthapa5283
    @bharatthapa5283 19 днів тому

    तपाईं जस्ता आत्माघाती हरु जुन ठाउमा गय त्यही घातक हुन्छ तपाई जस्ताले पाटि छोडेकै राम्रो ठगन् पाउनु भयना होला अनि पाटि छोड्नु भो

  • @premjogi9087
    @premjogi9087 16 днів тому

    अवसरवादीहरूले प्रवेश गरे जस्ताे लाग्याे... सच्चा मनले आएका भने त ठिकै हाे तर भाेलि दुर्गा प्रसाईं ले सत्ता हात पारेपछि हामी पनि परिएला भनेर जाेगिन पाे आएका हुन कि?

  • @NandalalRai-g4k
    @NandalalRai-g4k 17 днів тому

    भखर बुद्धि पलाएकोरत दही चिउरे गरेको

  • @sagarsubedi4009
    @sagarsubedi4009 18 днів тому

    रबि लाई मुकुल को अाड मा घुर्कि लगाउ तर दुर्गा प्रसााई बाट मात्रै समाधान खोज्नु पनि मुर्ख हो किनकि तपाईंले भनेजति नियम लागू गर्नकै लागि मिसन 84 भनेको तपाईं हरु जस्तो सबै मिले मात्रै यो सम्भब छ ।नत्र रिण लग्ने हरु मात्रै मिल । राजा अाय पनि केही हुदैन सक्छौ भने धर्म को होइन बर्ग को नारा उठाउ ।

  • @kimbahadur1708
    @kimbahadur1708 3 дні тому

    यो भतुवा राष्ट्रीय स्वतन्त्र पाटी लाई बदनाम गर्न प्रयोग भएको छ त जस्ता कुकुर गरे कहि हुने वाला

  • @OptionOption-j8l
    @OptionOption-j8l 18 днів тому

    ढुक्क भो तेरो औंगात गोलि खानै पर्ने खाल्को रैछ त दुर्गा सँग त के दुर्गा को ७ पुस्ता ले पनि केही ख्यासिने छैन यो पनि सेरे ओलि भन्दा कम छैन !!

  • @bhairabbasnet5607
    @bhairabbasnet5607 7 днів тому

    Sabai kamauni jane chor 25 lakh pako bhaya rsp thik timilai ghar bankma rakhera chunub ladnu parne

  • @youbarajpoudel252
    @youbarajpoudel252 17 днів тому

    थुक्क घर लिलामी भएर पो दुर्गा प्रसाईं सग भिख माग्न पो गको र छ त ।अनि अनि भन्न्छ अब १ लाख लाई रोजगार दिने अरे। तेरो कुरा कुकुर्ले पादे बराबर नै हो। स्वार्थी ।

  • @devigiri5466
    @devigiri5466 18 днів тому +1

    Je hos rasopa sapha hune vo good luck rabi sir😁😁😁

  • @GitaMishra-k2h
    @GitaMishra-k2h 3 дні тому

    दहिचिउरे हरु यस्तैहो

  • @rishiadhikari7081
    @rishiadhikari7081 18 днів тому

    बल्ल राष्ट्रबादीहरुका आँखा खुलेछन् ।

  • @ryutyu2156
    @ryutyu2156 11 днів тому

    टपरेहरु को कुनै बिस्वास हुदैन

  • @sarojkc8022
    @sarojkc8022 18 днів тому

    रबिका दिन जानेभो त तेसो भएत सब साइड लाग्न थाले त के हो यस्तो

  • @bhimchhalise1326
    @bhimchhalise1326 19 днів тому

    नैतिकता न भएको मानिसको प्रस्त्तुती हो फरक पर्दैन

  • @anandtamang6619
    @anandtamang6619 18 днів тому

    बिचरा येस्सो चाख्न पाएन होला भन्ने लाग्छ।

  • @HiralalKc-l4p
    @HiralalKc-l4p 19 днів тому

    याे खाते रहेछ चुनाव हारेर अायाे अब के गरहाेस थुक दुरगा जि याे खाते हाे यश बिशवास नगरनु हजुर

  • @madhabprasadghimire
    @madhabprasadghimire 10 днів тому

    स्वार्थि कोहि नरहेको बेश फटाह

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 19 днів тому

    यो अवसरवादी हो रमेश खरेल जस्तै ।

  • @BijayTamang-im4og
    @BijayTamang-im4og 16 днів тому

    Esto bharauteko chai biswas hudaina haii euta party tegne muji

  • @bikrampariyar1720
    @bikrampariyar1720 11 днів тому

    Thukka rabi sir ko party lai tyagni 😢😢😢 dukha pauxau timi haru le

  • @MohanBasnet-v6l
    @MohanBasnet-v6l 17 днів тому

    लुटन नपायसि भयो गधा कमाउछु भनेर गयको खान पायन

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 19 днів тому

    यो नियत खराबि मान्छे हो काम छैन ।हावा,,,,

  • @rilgurung8203
    @rilgurung8203 19 днів тому +1

    यस्ता धुपौरेहरु जहाँ गए पनि केही काम लाग्दैन् । जहाँ खान पायो उतै लम्किने

  • @PabitraRai-h4o
    @PabitraRai-h4o 19 днів тому

    Yo chorhrule durgaprsailai pni saknepre absarbadi daka

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 19 днів тому

    उहाँ ले पनि मिठो चाखनु भयेछ कि के होला ?

  • @NareshDai-d5u
    @NareshDai-d5u 17 днів тому

    kun pagal ho yo jiban chyato aba yasle sakiyo uo aba jindagi chyatrko nanni buj la

  • @patadhan8376
    @patadhan8376 18 днів тому

    एक लाख जनालाइ रोजगारी एक दिनको लागि ???

  • @KirtikaLamichhane
    @KirtikaLamichhane 17 днів тому

    Duraga Pani garibi ko aad liyera aafnai swartha Pura garne cansar sarbaibar desh lutera nai ho

  • @dharkocreation7189
    @dharkocreation7189 17 днів тому

    येस्ता मान्छे बाट बचौ है!!

  • @AlphaBoy-0
    @AlphaBoy-0 16 днів тому

    पक्कै घर लिलामी भएको पिडित हो यो

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому

    त गाईको अनर परेको त गोरु आएछ है

  • @laxamanacharya5215
    @laxamanacharya5215 5 днів тому

    अबसर बादी हो यो

  • @omprakashMalla-yd1xs
    @omprakashMalla-yd1xs 5 днів тому

    एकदमै राम्रो।❤

  • @JanakiHamal-j2i
    @JanakiHamal-j2i 4 дні тому

    Yestolai kasley neta bhanxa alikati pani dhairya garna nasakne kukur jasto

  • @gallerymobile6320
    @gallerymobile6320 17 днів тому

    Yesta goru dodhare pipal ko pat harule Desh banaudainan

  • @uttamtandukar2982
    @uttamtandukar2982 6 днів тому

    Yasta lai mareko kukhura ko khutta khuwaunu parxa awasar baadi

  • @DilliPrasad-zg8qc
    @DilliPrasad-zg8qc 19 днів тому

    Jel halnu bhaneko bhrastachari lai xut dinu ho karbahi garne ho bhane phashi ko kanun banayera phashi dinu pardaxa

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 17 днів тому

    Purana ma jhai pad diyera puxera lut ko samrajya jamauna na milne awastha bayesi ko xatpati ho aru kehi haina.

  • @nabarajguragain3006
    @nabarajguragain3006 19 днів тому

    त मरेको भयको भा हुन्थियो

  • @ChandraNeupane-c4p
    @ChandraNeupane-c4p 13 днів тому

    bhoko manchele khana khojchhan tara awasarbadiko lagi awasar

  • @AjitaParajuli-ph1zd
    @AjitaParajuli-ph1zd 19 днів тому

    Dui jibre haru yojibroko bharosa hudaina gurga parsaile pani hosiyar rahanu

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 6 днів тому

    Good good deshkolaki kehi garnai perxa

  • @Rabinchamlagain2081
    @Rabinchamlagain2081 19 днів тому

    Yasta abasar badi lai kharani parne kam janatako

  • @pradip8553
    @pradip8553 19 днів тому

    Paisa painas Ani k natak parxas. Rsp vastracharko lagi hoina

  • @devlimbu5528
    @devlimbu5528 6 днів тому

    Durga dherai ramro ho r ravi pni ranrai ho tara raviko biswas patra ho vaner durga partyma aayer dherai ghaman nagarnu durga vaneko samajsevi ho party hain yo bichar garnu hola .

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 19 днів тому +1

    एकचोटि सचिँदैन यत्रो वर्ष त गर्न सकेको छैन यो पुरानो दलहरुले भनेर नयाँ पार्टी तिमीहरु चिन्न सक्दैन खातिनी हो

  • @romharshasharma127
    @romharshasharma127 19 днів тому +1

    जय श्री राम जय हींन्दु राष्टनेपाल हामी यक हौं सही समय लाई चींन्नु ऐले को युवा पीढ़ी को दाईत्व आबस्यक्ता हो

  • @sunilns6516
    @sunilns6516 18 днів тому

    यो अबसर्बादी रहिछ