वाउ पुन्य कमाउ ! कुश्लभ सर को काम देख्दा अति मन छुन्छ। माइक मुख छेउमा लादा बाजे झुक्कियो केखाने कुरा दियो कि भनेर। बाजेको आउदो दिन शुस्वस्वास्थ्य अनि दिर्घायुको कामना।
यि बा त हाम्रो समाज का एक प्रतिनिधि पात्र मात्र हुन। उहाँ जस्ता हजारौं बा आमा हुनुहुन्छ जो छोरा-बुहारी र छोरीहरू बाट अपहेलित र तिरस्कृत भएर सडक छेउ हुदै बृद्धा आश्रम सम्म नचाहदाँ- नचाँहदै पनि पुग्नुभएका छन।धन्य छ ति कलियुगका महान सन्तानहरू लाई..…!!!!!!!!!😢😢😢😰😰😰
कस्तो स्वार्थी सन्तान है,आफ्नो सन्तान हुर्काउन लाई बाबा आमाले आफ्नो सारा दुख कस्ट जीवन समर्पण गर्नु हुन्छ भने बुढेसकालमा साहारा बन्नुको सट्टा घर बाट निकाल्छ्न हे भगवान दानव त जस्तो छोरा जन्मनु भन्दा कुहेर गर्बमा तुहेको भए कम्सेकम छैन भनेर सन्तुष्टि त हुन्थ्यो ??सारै दुख लाग्यो कुस्लब सर उहालाई बस्ने बास गास्को जोहो गरि दिनु है आशिर्वाद पाउनु हुनेछ्🙏🙏🙏
एस्तो कानुन बनोस नेपाल मा आफ्नो जन्म दिने बाबू आमा लाई हेल्ला गर्ने लाई 17 बर्स जेल हुने कानुन बनाउनु परो नि कुस्लब सर लाई सलाम छ हजुर जस्तै सबै को घर घर मा जन्म होस जय नेपाल
बाबाको कत्ति बिजोक 🥺🤐 जेल सजय भए पनि आमाबाबाको मन हो जेल नै हाल्न सक्नु हुन्न मैले आफ्नै आखाले देखेको छु 🥺🥺😭😭 किन बुझ्दैन मान्छेहरुले हाम्रो सम्पति भनेकै हाम्रो बाबाआमा हुन भनेर 🤐🥺😭🙏
धेरै राम्रो काम गर्नु भयो कुशलब सर सधै एस्तै काम गर्ने साथ र शक्ति दिई रहौन हजुरलाई पसुपती नाथ भगवानले र हजुर जस्तो छोरा लाई जनम दिनु हुने बाबा आमालाई मेरो मन देखि धेरै धेरै सम्मानको साथ धन्याबाद 🙏🙏🙏
छाेराछाेरी छन् भनेर गर्व गर्न पनि बेकारकाे दिन अायाे । कस्तो दिनमा जन्मे हाेलान छिछिछि !!! पापीहरु मात्रै जन्मेछन। तर यिनलाई पनि यो दिन अाउछ पर्खेर बसे हुन्छ,पापीहरु!!!
कस्तो छोरो जन्मिएछ नि प्रभु त्यस्ता छोरालाई त कहिल्यै सुख नहोस् बिचरा बुवा बुढेसकाल को साहरा छोरा छोरी भन्छन छोरोले नै लात हाने पछि कस्को k लाग्छ र.......
Yesta ku xora vaer k kama hai vagawan!! bichara buba😭😭 sabaiko palot tyahi honi varkharko vae ni budo huinx papi xora talai kahile valo hudain bubalao help gar maya gar marnu parx ekadint abasye baba aamalai maya gar pkz😭😭buba miss u
😥😥😥😥😥😥😥धेरै राम्रो हजुर यो सेवा गर्नु भकोमा धेरै _धेरै बधाई हजुर लाई 🙏🙏🙏🙏💕💕💕💕💕💕💕बाबा आमा काईलै बढी नराम्रो हुदैन 💕सायद कसौले जनि नजनी गलती नगर्नु होला👍️💕
Pap lagos testa xori lai ..rati din na bhani dukha garera xora xori haru lai thulo banaunu bhayo but aaga tei baba lai ghr dekhi nekalidiya 😢😢dherai dukha laghyo buba ko kura sunera😢 ani thanksusomuch patrakar daju lai ..😍
धिकार छ हे बरै छाेरा भएर के काम याे बृद्धअबश्था आफ्नो भएर नि नभएजस्ताे के गर्ने देख्दा हेर्दा दुख लाग्ने मनदुख्ने सन्तान पाउँदा कतिखुसि लाग्छ भने नहेरने सन्तान के काम नभकाे जाति ईश्वर
Baba lai kun thauma vetn sakinx hola? M uhalai khanu basnu ani kapadako byabastha gari dine thiye ahile baba kaha hunu hunx hola ? Vdo ma babale vannu vayeko thau ramri bujhn sakin 🥺
भनेपछि छोराछोरी जन्माएर पनि काम छैन रैछ। बुवाको उद्दारको लागि धेरै धेरै धन्यवाद कुश्लब सरलाई♥️
Taita tyasto chora chorilai ta dharai pap lagxa huni harulai pani pache husko chora chori le pani nekalne xa😡😡
हो हो भोलि हाम्रो पनि येइ हालत होल भन्ने चिन्ता
Very goodkuslav sir
मैले त्यहि भयर बिहे गरेकाे सात बर्ष भैसकाेर नि छाेरा छाेरि नजन्माकाे हाे😋😁😁
हाम्रो पनी एस्तै हुने होकि भन्ने डर लागी सक़्यो यार
बुवा लाई भेटेर माया गर्नु हुने माहान मानवताका धनी पत्रकार भाइ हरुलाई सलुट छ राम्रो उद्दार गर्नु होला भगवान ले सधै हासी खुसी राखुन हजुर हरुलाई
धेरै दुख लाग्यो यो भिडियो हेरि जय होस कुशलभ सर ।दुखी पीडितको भगवान हुनु यसरी नै।🌹🌹🌹
कुशलभ सर तपाईं लाई सलुत छ
साह्रै दुःख लाग्यो यो उमेरमा आएर आफ्नो छोरा हरुबाट अपहेलित हुनुपर्ने यस्तो दिन कसैको बुबाआमाले भोग्नु नपरोस् भगवान्
मनै देखि नमन गर्दछु पत्रकार महोदय 🙏🙏🙏
कस्तो अपराधी रहेछ छाेरा कुशलब भाइ त्याे अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउनुस्।धेरै धेरै धन्यवाद कुशलब भाइ यस्तो पुण्य काम गर्नु भएकोमा।
कयौं यस्ता छोरा हरु छन यस्ता लाई भाटे कारबाही गर्नुपर्छ । धन्यवाद कुसलभ सर यो उदाहरणिय काम को लागि
Miss you baba 😭😭😭😭😭
Kasto chora hola haii😭😭😭😭😭😭
कठै बरी छोरा जन्मेको भनेर हर्ष गर्ने बाउ आमा बुडेस कालमा यो हालत , छोरा लाई अङ दिने प्रथा हटाउनु पर्छ।
वाउ पुन्य कमाउ ! कुश्लभ सर को काम देख्दा अति मन छुन्छ। माइक मुख छेउमा लादा बाजे झुक्कियो केखाने कुरा दियो कि भनेर। बाजेको आउदो दिन शुस्वस्वास्थ्य अनि दिर्घायुको कामना।
यि बा त हाम्रो समाज का एक प्रतिनिधि पात्र मात्र हुन। उहाँ जस्ता हजारौं बा आमा हुनुहुन्छ जो छोरा-बुहारी र छोरीहरू बाट अपहेलित र तिरस्कृत भएर सडक छेउ हुदै बृद्धा आश्रम सम्म नचाहदाँ- नचाँहदै पनि पुग्नुभएका छन।धन्य छ ति कलियुगका महान सन्तानहरू लाई..…!!!!!!!!!😢😢😢😰😰😰
मान्छे भएर मात्रै हुदैन रहेछ। यसरी बुडेस्काल मा छोरा बुहारी ले नै घरबाट निकालिदिन्छ बाबा लाई ,,,, के यो मानवता हो,,,,,,???? बाबाआमा भनेको भगवान हुन।
समाजमा प्राय यस्तै समस्याहरू भइरहन्छ किन होला?😭😭💕💕🙏🙏
कस्तो स्वार्थी सन्तान है,आफ्नो सन्तान हुर्काउन लाई बाबा आमाले आफ्नो सारा दुख कस्ट जीवन समर्पण गर्नु हुन्छ भने बुढेसकालमा साहारा बन्नुको सट्टा घर बाट निकाल्छ्न हे भगवान दानव त जस्तो छोरा जन्मनु भन्दा कुहेर गर्बमा तुहेको भए कम्सेकम छैन भनेर सन्तुष्टि त हुन्थ्यो ??सारै दुख लाग्यो कुस्लब सर उहालाई बस्ने बास गास्को जोहो गरि दिनु है आशिर्वाद पाउनु हुनेछ्🙏🙏🙏
बुढा,बुढी बस्ने ठाउ सम्म राख्दीदा राम्रो हुन्छ होला।कुशलव भाइ ।खानत पाउनु हुन्छ।
लभ कुश सर लाई धेरै धेरै धन्यवाद छ बिचारा बुबा को आत्मा ले हजुरलाई अबस्य आशिर्वाद दिने छ
कुसलब ुर 🙏🙏🙏❤️❤️❤️❤️छ हवुर महान हुनुहुन्छ
एस्तो कानुन बनोस नेपाल मा आफ्नो जन्म दिने बाबू आमा लाई हेल्ला गर्ने लाई 17 बर्स जेल हुने कानुन बनाउनु परो नि
कुस्लब सर लाई सलाम छ हजुर जस्तै सबै को घर घर मा जन्म होस जय नेपाल
बाबाको कत्ति बिजोक 🥺🤐 जेल सजय भए पनि आमाबाबाको मन हो जेल नै हाल्न सक्नु हुन्न मैले आफ्नै आखाले देखेको छु 🥺🥺😭😭 किन बुझ्दैन मान्छेहरुले हाम्रो सम्पति भनेकै हाम्रो बाबाआमा हुन भनेर 🤐🥺😭🙏
कुशलभ जि धेरै राम्रो इमानदारीता पत्रकार हु साथै सहयोगि निस्वार्थ भावनाका ब्याक्तित्व हुन तपाई को सधैं #जयहोस🇳🇵
धेरै राम्रो काम गर्नु भयो कुशलब सर सधै एस्तै काम गर्ने साथ र शक्ति दिई रहौन हजुरलाई पसुपती नाथ भगवानले र हजुर जस्तो छोरा लाई जनम दिनु हुने बाबा आमालाई मेरो मन देखि धेरै धेरै सम्मानको साथ धन्याबाद 🙏🙏🙏
Bichara buwa 😭😭😭😭 kuslab bhai hjr lai dherai dherai dhennebad 🙏🏻🙏🏻🙏🏻
Kusalab sir hjrko good work jub lai salam jya hos
पत्र कार भाइ हरुलाई धन्यवाद छ
Salute kusalav sir,god bless u.
Dherai Ramro kam garnu vayo Sir
पापी छोरा हरु दाम्ना
dherai dhukhi ani asaya ani anayama pareka ani dhukhi haruko dherai sewa garnu vayo mero vagawan kusalov dai hajurlai mero namskar chha mero
धैरे धैरे धन्यवाद कुशलप सर हजुर लाई आशिर्वाद उहीँ हजुर बुवाको लागछ सर 😭😭😭😭😭
Chora le palxa vanne haru lae chae hunu parne yasto bichara babu hjr 🙏🙏 🙏🙏 partarkar hjr lae salam xa mero 🙏🙏🙏🙏🙏🙏🏾
Kasta papi chora haru dhanne bat cha kush love sir 🙏
Patrakar sar thanku
Kuslab sir lai hjr lai salam xha
धन्यवाद पत्रकारज्युहरु,
Thanks kuslav keep go ahead I'm with you
यो देख्दा धेरै दुःख लाग्यो यस्ता पापी छोरा बुहारीलाई दरो कार्वाही गर्नु पर्छ के हुदै छ नेपालमा। क
Kathai bichara buwa ❤
Salute chha kuslove vai 🙏🙏🙏🙏🙏
छाेराछाेरी छन् भनेर गर्व गर्न पनि बेकारकाे दिन अायाे । कस्तो दिनमा जन्मे हाेलान छिछिछि !!! पापीहरु मात्रै जन्मेछन। तर यिनलाई पनि यो दिन अाउछ पर्खेर बसे हुन्छ,पापीहरु!!!
He vagban ni sabdha vay ma 😢😢😢😢😢😢😢😢😢😢
कुशलव भाइ सस्थामा लागि दिदा धेरै राम्रो हुन्छ ।खाना त राम्रो सग पाउनु हुन्छ ।एक दिन खुवाएर हुदैन ।छोराले हेर्दैन ।
Good jobs sir..
Bichara 😭😭😭😭😭
Kushlove sir lai salam xa
कस्तो छोरो जन्मिएछ नि प्रभु त्यस्ता छोरालाई त कहिल्यै सुख नहोस् बिचरा बुवा बुढेसकाल को साहरा छोरा छोरी भन्छन छोरोले नै लात हाने पछि कस्को k लाग्छ र.......
Yesta ku xora vaer k kama hai vagawan!! bichara buba😭😭 sabaiko palot tyahi honi varkharko vae ni budo huinx papi xora talai kahile valo hudain bubalao help gar maya gar marnu parx ekadint abasye baba aamalai maya gar pkz😭😭buba miss u
Jai prem Kushlove sir 🙏❤️
Bichara buwa
Good job sir
😥😥😥😥😥😥😥धेरै राम्रो हजुर यो सेवा गर्नु भकोमा धेरै _धेरै बधाई हजुर लाई 🙏🙏🙏🙏💕💕💕💕💕💕💕बाबा आमा काईलै बढी नराम्रो हुदैन 💕सायद कसौले जनि नजनी गलती नगर्नु होला👍️💕
Vai thanku so much natra malai bet garidinu vai
Jogimara ho hajur Mero Ghar sangai xa
Luslav sir Salam hajurla dherai ramro job your Bichara baba Lai kasto palna nasakne kasto xora hota
Such a heart touching 😭god blessed you buba 🙏
Kuslab sir afno samasya vannalai mediama aunalai Kati paisa lagxa sir ?
Pap lagos testa xori lai ..rati din na bhani dukha garera xora xori haru lai thulo banaunu bhayo but aaga tei baba lai ghr dekhi nekalidiya 😢😢dherai dukha laghyo buba ko kura sunera😢 ani thanksusomuch patrakar daju lai ..😍
Kati nirdayi xora hola...
Derae ramro garnu vayo sir
धिकार छ हे बरै छाेरा भएर के काम याे बृद्धअबश्था आफ्नो भएर नि नभएजस्ताे के गर्ने देख्दा हेर्दा दुख लाग्ने मनदुख्ने सन्तान पाउँदा कतिखुसि लाग्छ भने नहेरने सन्तान के काम नभकाे जाति ईश्वर
Furkedada vandai chha ta hamrai gaunajikko rahechha ta.....good job sir
Sir ko kam sadhai ma herxu good xa
धन्यबाद सर
Budi vay ghar hunthiyo vanu huda man xoyo meroni auta xora matrx buda xoin paxi yastai hunu naparla van sakin yasto buwalai hela garne papi tini haruko xora harule yasai garos.papk haru buwa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭❤❤❤
बृदाश्रममा लगेर बुझाईदिएकाे भए अझ राम्रो हुन्थ्यो कुशलभ सर।
Bichar 😥😥💕💕
vagawan sadhai raksha ani vagawan buwa aamako aasirbaad chha hajur mero vagawa kusalov mero dai
Derai derai danebadh sir hajur harule yeti derai sayog garnu vayo
So sad 😭😭😭😭😭
😭😭😭😭
dukh lagyo buwa ko kura suner😥
Bexara buwa 💔💔💔😭😭😭
bichara Kati.maya lagyo
यिनै बुबाले जन्म दिएर सन्सार देख्न पाको छौ🤗 । धिक्कार छ ति छोराहरु लाइ😠
पत्रकार सहर किन तेतिकै छोर्नु भाको सबै मिलाईरा छोर्नु परेन
Good job
याे दिन बाजेलाई राम्रोसँग पाल्नु पर्छ छाेरा छाेरि पापि हुन्
पापी छाेरा 😭😭
Katie papi xora hola 💔💔💔😭😭😭😭😭😭😭😭😭😭
यस्तो हो भनी के छोरा छोरी पाउनु होलार 😭😭😭😭
Gyra tini xoralai 4 jhappad launu paryo
kus luv sir salute
yasto nalayak xoraxori lai janma dinu nai thulo galti tiniharukoni xora holani
👏👏👏👏👏👏🙏🙏🙏🙏
Hit nalaik xora
Pls help garnu baba lai😔😔😔
Manav sewa ashram lage diye ramro hune thiyo sir
पालो आउछ योबाजेको छोराले खेदाएछन तर त्यो छोराको पालोआउछ् नातीले त्योकामगरछ नातीले
dridda asramma lagera rakhdiye hunthyoni kushlab sir
Bichara Baba😂!
🙏🙏❤️❤️
Yestho choro hunu vanda baru garba ma tuhinu best huntho
I am from india
,😭😭🙏
हाम्राे पनि पालाे त यहि हुन्छ पछि गएर भनेर किन बुझ्दैन हाैं छाेरा छाेरि ले
Patrakar kar jyu tyo papi chora haru lai karbai hosh
माहान पत्रकार तपाई सलुट छ ।।
Bichara....budo vako bau aama lai maya garnu xoder..ksto papi xoro...rahexa.....
Baba lai kun thauma vetn sakinx hola? M uhalai khanu basnu ani kapadako byabastha gari dine thiye ahile baba kaha hunu hunx hola ? Vdo ma babale vannu vayeko thau ramri bujhn sakin 🥺
Garo xa xorajanmaerapani kamlagena bichara jindagi kuslab sirlai salud
Bichara buwa hajurlai dekhada Mero buwako yad aayo Mero buwako sorgama bas hos
😢