@darklight production हजुरले अपलोड गरेका भिडियोहरु मध्यमा यो भिडियो निकै मन पर्यो।यस्ता पुराना राग( धुन) अहिलेका नयाँ generation का बजाउने हरुले बजाउन सक्नु हुदैन जान्नु पनि हुदैन त्यसैले यो जस्ता अझै भिडियो छन भने अपलोड गरिदिनु होला।
अलि नेपालकोई भन्न त चाहि मिलेना एकफेर म्याक्दी को किसान परियार को बाजा ताल सुन्नुश अनि थाहा हुन्छ हजुर हरुलाई नेपाल कोइ बाजा त म्याक्दी को हो अरु कोहि जात पनि छैन म्याक्दी को बाजा जस्तो
मेरो घर अर्जुन चौपरी हो।।।
ढोलकी दाइ क्या मज्जाले बजाउनु भयो यार
धोलाकी बजाएको लस्तै मन पर्यो फेरि फेरि पनि यस्तै भिडियो रख्नु ल
सहि छ बाजा ल, धेरै धन्यवाद दाइ हरु लाइ
कति राम्रो बाजा हाम्रो ठाउँ को ।नमन ।
छ सबै लाई
C😊
म स्याङ्जा हरिनास गाउँ पालिका है मेरो गाउँ मा पनि मगर बाजा छ तर यो पनि निकै राम्रो लाग्यो
पुरानो याद ताजा भयेर आयो सारै राम्रो छ यो नौमती बाजा सबै टिमलाई बधाइ तथा शुभकामनाछ धनयबादछ हजुरहरुलाई
धन्यवाद छ। लामागे बाजा परिबार लाई।।।
आहा कति राम्रो बजे बाजा ,हाम्रो स्याङ्जालि बाजा
धन्यवाद सबै बजाउने बाजा सहित को दमादार टिम लाई फेरि बाजा भने पछि मलाई अति नै हुरुक्कै हुने बानी छ
सहनाइ को मोदल राम्रो भएन सिधा भो अलि बाङो भए राम्रो होला ताल राम्रो
फेरि पनि एक पटक यो बाजा एहि ताल मा सुन्ने मन छ ।।। कृपया ।।
धेरै धेरै राम्रो छ
रेशम दाईको सहनाई बजाई सारै राम्रो
यस्तै अरु भिडियाे छ भने हालम न सुन्न कति मजा आउँछ सार्है राम्राे लाग्याे
धेरै रमराे छहाेई बाजा का साथै बाजाबाउने हरुलाई अझै अरु भिडेयेहरु पनि बनायर राखनुहाेला मासलेन बाँफुखाला देखिहाे पसिम
लमकेका बाजा अनि ख्यालि साह्रै राम्राे लाग्याे । अरु पनि upload गर्दै जानू ल ...
दामी छ सबै लाई बधाई छ म हाल मलेसियामा देखि हेर्दै छु मेरो घर पु बा 13 नै हो 🙏🙏🙏
बाजाको ताल सुर भनेको यस्तो पो हुनुपर्छ्👍️👍️
धेरै रम्रो छ ख्याी धनयबात छ
Dherai ramro hamro syangja ko baja
राम्रो लायो
यस्तोै अरु पनि भिडियो राख्नु होला है स्याङ्जालि बाजा हरु को धन्यवाद हजुर लाई
सधै सुनम् सुनम् झै लाग्ने हाम्रो SYANGJALI LAMAGE को बाजा ❤
बल्ल यो पो हो त उत्कृष्ट बजाईं बाजा तेत्तिकाई धादींगे ले आफ़नो लाई ...
सेङजालि नम्बर १ बाजा हाे लभ यु 🇳🇵😘👍️💞❤️💕💖💗🇳🇵
बधाई धेरै राम्रो छ धनयाबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤भेरिनाईस भेरिगूड ❤❤❤❤❤❤❤❤❤❤❤
Super hamro syangja ko sahan 🙏🙏🙏🇦🇪🇦🇪❤❤❤❤
हाम्रो स्याङ्जा लि बाजा नेपाल कै सबभन्दा राम्रो बाजा
स्याङ्जाको सान हाम्रो लमागे गाउको बाजा मेरो सपन पूरा गर्न्नु छ छिटो नै निम्तो दिन आउनी छु हजुर हजुर लाई
धेरै धेरै राम्रो बाजा हाम्रो स्याङ्जा को ♥️♥️♥️♥️
हरि दाजु खैइ सनाई बजायको रामो छ हामो गाउँ घरको बाजा सबैलाई धन्यवाद छ म कतार बाट
Wow hamro syangja ko Baja sunda ta sabai kura vulenxa .
धेरै उत्कृष्ट लागेउ। keep it up.
राम्रो लागयो बाजा
आहा कति राम्रो हो
Wow dami xa mero ghar pani Syangja nai ho hal ma malaysia dekhi herdai xu ramro lagayo
धेरै राम्रो सबैलाई टिम लाई !
हाम्रो सस्किरित बाजा हरु बचाइ राख्नु पर्छ आर्गानिक
दामीछ स्याङजाको बाजा
दुलही अन्माउदा को बाजा धुन पो बज्यो त...सारै राम्रो
यो हो नि त तरिका ढिलो आयो तर कडा आयो
Raja hajur haru tiktok ma halnu na yo hamro syangjali baza lai pls pls
@darklight production हजुरले अपलोड गरेका भिडियोहरु मध्यमा यो भिडियो निकै मन पर्यो।यस्ता पुराना राग( धुन) अहिलेका नयाँ generation का बजाउने हरुले बजाउन सक्नु हुदैन जान्नु पनि हुदैन त्यसैले यो जस्ता अझै भिडियो छन भने अपलोड गरिदिनु होला।
dhurbaraj baral hamro team Le bajaux
@@nepaltoday2766 कहाँहो तपाईंको घर ,तपाईंको समुहको बाजाको भिडियो youtube मा राखिदिनु न ल।
Yehi baja ko.dhoon le ta lobhyauxa ni..ahaaaaaa kati mitho...baja.......putali bazar na pa.14...
बाजा सहि भयर नै यक नम्बर को to p बाजा
Ati ramro baaja namaste neal🙏🙏🙏🙏🙏
सबै राम्रो 🇳🇵🇳🇵🇹🇴🇹🇴🇹🇴
Dherai ramro Baja Dherai ramro man chhune wow Tq so much all tims haru lai
Wow nice syangja li baja good rag
सेङजालि बाजा हाे गुड
Umm ho ta ni hari dai pani khatra ho kina na bajayako hola molai ta rasam ra hari dai ko khatra man perxa
snai ko dhun ati mitho
ढोलकि बजाउने दाइ त हाम्रा गाँउका आरुचौरे दाइ जस्तै छन त गाँठे 🤣🤣खयर ढोलकि चाहिँ बबालै बजाउनु भयो दाइले
धेरै राम्रो पञ्चेबाजा ❤❤❤❤❤
Syangja ko baja honi ramro xa
Dammi xa lo baja nacham nacham lagyo
सबै राम्रो
Wow katti ramailo hjr ko baja ☝️👌👌
Sarai ragi manparo thanks
babal cha hai baza
Dholaki ko tal dherai ramro lagyo
दामि लायाे बाजा
Damixa baja puranu rag ho
Super syangja ko baja 💃💃💃🙏🙏
Dami dami🤩
Mero syngja ko baja man xunxa ho Nepal ko best baja ho
Ow 👌👌👌👌💕💕😍😍
Goooooooodddddd
नेपाली मौलीक बाजा
Great 👍 👌
Very good !
Best 👌 👍 promotion 👌
Badhai xa hajur haru laai
यो भाग को 2 खै सर,,,राख्नु पर्यो,,,सिडि बाट कपि पेस्ट गरेर भएनि,,,
🤣🤣🤣
Gudikhola mandir agadi 😊😊
Damii xa lamage baja
❤good Bazaa
Nice lamake Baja
३९६+# मा लाईक गरेको र साथी बनेको छु ल हजुर मलाई बनाउनु है सबैले,,,,,,,
lamage baja nepalko no.1 baja love you all 🌺🙏
Yo Tal dulai KO Ghar MA AuDa bajaune Tal ati dami
Dami xa saynja le baja
Babal ❤
wow very nice,
बाजा बजाउनेहरुकाे पाेशाक थियाे कता गएछ ।
Ekdam ramro
Tentemeteng r yaan Hunxa tara Ghunako Awaj allikina audaina kina pilij sabai bajako awaj suninigari ricord garnuhola Dhan..bad
Wow very nice
Great 👍🏼
Nice song 👍👍👍
Good sagjali baja
Super 👌
Lop u Syangja
Suparbaja
Superb ...
यो भन्दा डवल बबाल राम्रो स्याङ्जा क्याक्मीको बाजा छ
क्याकमी को भन्दा डबल राम्रो त बास्तारा बानेथोक देउराली को छ 😀😀😀
Video हेर न पायो राम्रो हुँ thayo bro
अलि नेपालकोई भन्न त चाहि मिलेना एकफेर म्याक्दी को किसान परियार को बाजा ताल सुन्नुश अनि थाहा हुन्छ हजुर हरुलाई नेपाल कोइ बाजा त म्याक्दी को हो अरु कोहि जात पनि छैन म्याक्दी को बाजा जस्तो
Doooolakiiii danger;;
स्याङजा बलेउको पनि यो भन्दा राम्रो छ है।
u u
Honi hajur
Xara xaina hola
Yo ho asli hmro teen taal banche baja