चौधरी ग्रुपको विद्यालयमा महानगरको अल्टिमेटम, विनोद चौधरी भन्छन् ‘तर्साउने काम भयो’ - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 154

  • @pushkarbabu9484
    @pushkarbabu9484 2 місяці тому +79

    यसरी रहेछ धनि बनेको चौधरि ग्रुप ।।। सिधा तरिकाले जनता सधै भोकै

  • @nishashrestha7509
    @nishashrestha7509 2 місяці тому +38

    देश लुट्न पाईदैन चौधरी चाहिदैन🇳🇵🇳🇵🇳🇵🙏

  • @jbnepal3038
    @jbnepal3038 2 місяці тому +49

    जय बाले जय सुनिता दङ्गोल

    • @dibyadhojkarki5407
      @dibyadhojkarki5407 2 місяці тому +4

      जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी ! जय बालेन्द्र 🙏 जय आमा नेपाळ🇳🇵🙏♥️

  • @prakashtmg748
    @prakashtmg748 2 місяці тому +64

    अब आउने भो मजा , बालेन vs CG 😅😅
    रबिलाइ नटेरेको बालेनलाइ कसरी नटेर्ने रछ हेरौं ।

    • @dayarijal8976
      @dayarijal8976 2 місяці тому +8

      रबि त कुर्सिको डरले हो बालेनलाइ बाल स्वतन्त्र भनेको स्वतन्त्र नै हो ।

    • @panaceapandey6415
      @panaceapandey6415 2 місяці тому +3

      नटेरेकाे भए जग्गा कसरी फिर्ता ल्याए त 😅अब वालेनले पनि खालि गराउछन 😅

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 2 місяці тому +1

      ​@@dayarijal8976चौधरी ग्रूपले कब्जा गरेको जग्गा सरकारको नाममा फिर्ता तिमीले ल्यायौकी बालेनले ल्यायोकी रबिले ह??

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 2 місяці тому

      कस्ले फिर्ता ल्यायो भने कुरा को छिनो फानो चुनावमा जनताले देलान।अहिले हुनु पर्ने भनेको सरकारी जगा सहजै फिर्ता ल्याउन सकियला? चौधरीले देलान ,सरकारले सहयोग गर्लान? महत्वपुर्ण कुरा रो हो????

  • @gopalraut5049
    @gopalraut5049 2 місяці тому +40

    सरकारी जग्गामा कसैलाई रजगज गर्न दिनु हुदैन ।

  • @binabina7708
    @binabina7708 2 місяці тому +12

    अन्याय , अत्याचार , भष्टाचार बेथितिलाई जरैबाट उखालेर फालनेगरी अाम जनताहरु बिराेधमा अमईसकेका छन यही मौकामा बालेन शाहाले याक्सन गर्न डाेजर चलायन जरुरी छ ।

  • @AnuRai-rj7dv
    @AnuRai-rj7dv 2 місяці тому +13

    रबि लामिछाने र बालेन साह टिम आउने चुनाब 2084 मा शक्तिशाली भएर आएको देख्ने ठुलो इच्छा छ🙏🙏🙏🙏

    • @nishantchamling1017
      @nishantchamling1017 2 місяці тому +1

      Only balen no stuntman Rabi 👎

    • @Bashyal815
      @Bashyal815 2 місяці тому

      घन्टी लाई नेपाल को पहिलो पार्टी बनाएरै छोड्ने हो।।।यश मा कसैलाई सङ्का छैन होला।

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 місяці тому +1

    जयबसलेन्❤❤❤❤❤

  • @sternalgamer1461
    @sternalgamer1461 2 місяці тому +4

    एकमात्र देशभक्त बालेन शाह हामी सबैले साथ दिनुपर्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 місяці тому +9

    एत्रो माहॅा कुख्यात नेपाल भन्ने देशको चै गडा्ऊ देश घाती मात्र नभहेर सरकारको धनसम्पती पुरै आफनै कब्जमा आफनै हातमा बनाउदै हिड्ने एसतो राज दोराहीलाई पनी जानी बुजी कानुन मुक्त गराउने उचा अदलतमा पनी गुन्डा अपराधीहरूकै नाईके छ क्यारे त्योन्यायदिस पनी नत्र देशमा मात्र नभहेर राजाहरूकै धनचै देश बीदेशमा भहेकोपनी हडा्पदै आफनो नामसारी गराउदै खाने चौधारी गुरूप भन्दै हजुरहरूलेनै भसान गरेकोत खुप सुन्न पाहीन्छ तर त्योउचा अदलतलेपनी एटेनजिकै भराऊमा देशभक्त बीनोग चौधारी गुरूप भन्ने बनाहे कित बोरामा भरेको त्योपनी मुख सिलाई गरेर दिहेकै आधरमा बीनोद चौधारी नेपाल देशकै धर्मातमा बनाहेर सफाई गराहेत रत त्येस्तो न्यायदिस पनी नेपलकै जनताहरूले पाली राखेका छन् त हुनत सरकार बन्नेहरूनै जनताहरू र देशको लागी धुरीको धार्मीक कालो बक्षीम भन्ने कित देउता भन्दै गोमन सर्पलाई दुत पिलाहेर पालेझै दुसीत पापीहरू बनेका छन् भनेपछी त्येसतोहरूकै ग्याड.ग भित्रको एक ब्याक्ती परेको होलान नत्र बक्षीम भन्दापनी आगो लघाहेरनै जलाउछन् फेरी गोमन सापॅ भन्दानै कुटी कुटी लेखटदै मार्छन् तर पनी किनचै पालछन् भनेको मात्र हॅु हैत

  • @ptmwpmr
    @ptmwpmr 2 місяці тому +8

    जय बालेन ! जय रबी !

  • @KrishnaprasadTimalsina-c6h
    @KrishnaprasadTimalsina-c6h 2 місяці тому +12

    भ्राट वकील हरूले स्टेअ डार भन्लान् फेरी पनि स्थगीत होला

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 2 місяці тому +26

    तैले सरकारी जग्गा लुत्ने अनि कसरि हतोत्साईत पारेको भयो

  • @heeratamang
    @heeratamang 2 місяці тому +2

    अब अल्टिमेटम भित्र नमाने ... भत्काइ हाल्नु पर्छ यिन्का लागि अल्टिमेटम हैन ... पहिला देखि चलाएको जग्गाको भाडा लिनु पर्दैन ?

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 2 місяці тому +1

    यो चौधरिलाई तह लगाउन बालेनले बाहेक अरुले सक्दैन ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 місяці тому +16

    जय बालेन्

  • @ParsuramRai-v4t
    @ParsuramRai-v4t 2 місяці тому +1

    चौधरी ग्रुप कस्को र के हो?के इनी हरु लाई कानून लाग्दैन?

  • @mohanthapa9302
    @mohanthapa9302 2 місяці тому +1

    चंाडै खालि गर्नुपर्छ ठगीको हात बाट 🎉😊

  • @DharmaRajRayamajhi
    @DharmaRajRayamajhi 2 місяці тому +1

    नेपाली हौ भने chrity ma असपताल चलाउन देउन त नामै रहला मरेर के ला नछौ उही चार हातको पितामवर न हो नाम कमाउ अव A GOLDEN TOUCH TO U

  • @Bishnumenu
    @Bishnumenu 2 місяці тому +1

    तर्साउने होइन जस्ले लुटछ तेसकै कुरा ठुलो? आबो लुट्ने लाई जन्ताले अगो लगाउछ चौधरिजी।

  • @DIVYANSHIbharati-o3h
    @DIVYANSHIbharati-o3h 2 місяці тому +3

    बाङ्लादेशका युवा जस्तै हामि पनि घेर्नजानुपर्छ चौधरीको घर अनि छोड्छ सरकारी जग्गा त्यो डाकाले

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 місяці тому +2

    केको उध्धोगपति हुनुनि सरकारी जग्गाहडपेर खाएरपो धनीवनेको रैछ वेकुव तुरुन्त हटाउ बालेन !

  • @Magarvlogs100
    @Magarvlogs100 2 місяці тому +6

    बंगलादेशमा जस्तैः नेता लखेट्ने दिन आयो भने
    यो लुटेरालाई पनि लखेट्ने दिन आउने पक्का छ।
    गरिब जन्ता लुटेर धनी हुने पनि धनी भनिन्छ र ?

    • @rajkumarshrestha2477
      @rajkumarshrestha2477 2 місяці тому

      Yo dhani hoina standard vikari ho khali khsera dhani bhako rahexa

  • @amarmahara7309
    @amarmahara7309 2 місяці тому +1

    जहिले पनि यस्तै यस्तै तर्साउन खोज्यो भन्ने

  • @sharadkesi
    @sharadkesi 2 місяці тому +1

    यस लाई अब जनता ले देश बाट लखेट्नु पर्छ

  • @deepakshrestha848
    @deepakshrestha848 2 місяці тому +6

    म त चौधरी group ले मेहनत ले कमाएका होलान् भन्ठानेको त छलकपट , जालझेल गरेर पो कमाएका रहेछन्

  • @sanobhaikc9321
    @sanobhaikc9321 2 місяці тому +1

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @shrestharudrabahadur7393
    @shrestharudrabahadur7393 2 місяці тому +1

    Good luck balen Sir 👍👍👍👍👍👍

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 2 місяці тому +3

    टुँडिखेल खाली छ चादवाग स्कुल त्यही सारे भो ।आफू नाङ्गै हिडने अरूले हेर्दा लाज भो अरे यसपालीको गाइजात्रा यस्तैले पछि पार्ने भय।

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 місяці тому +1

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं।

  • @shushilthapa6796
    @shushilthapa6796 2 місяці тому +1

    Great balen ❤❤❤

  • @purushottampurudangs3592
    @purushottampurudangs3592 2 місяці тому +1

    कानुन Chadahary Group को लागी लाग्ने की नलाग्ने?

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 2 місяці тому +2

    कति बर्ष भोगचलन गर्यो भाडा सहित राजस्व उठाउन पर्छ

  • @nishashrestha7509
    @nishashrestha7509 2 місяці тому +2

    चौधरी मुर्दा वाद 🇳🇵🙏🙏😢

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 місяці тому +1

    पहिले रविले अहिले बालेनले विनोदेको धोती खोल्दै छन् 👏👏👏

  • @Tikathapa58
    @Tikathapa58 2 місяці тому +2

    धोतीहरु एउटा लोटा बोकेर आएको अनि खान बस्न दिएर पालेको अहिले नेपाल नै लुटने भए ।

  • @roshankc1128
    @roshankc1128 2 місяці тому +2

    यो खाली गराउदा सरकार ले अवरोध गर्छ भने सबै जनता एक जुत भयर खाली गराउनु प्रछ

  • @kanchharambhuju2091
    @kanchharambhuju2091 2 місяці тому +4

    डोजर चलाउनै पर्छ।

  • @broughtCom
    @broughtCom 2 місяці тому +1

    त्यो ठाउँ जसरी पनि खाली गर्नुपर्छ तर विद्यालय भएको हुदा चैत महिना पश्चात् भत्काउदा राम्रो होला विद्यार्थीहरुको पढाई मा पनि असर नपरोस् भन्ने मेरो नितान्त व्यक्तिगत भनाइ

  • @VizanGurung
    @VizanGurung 2 місяці тому +2

    waao Yes Jay Balen

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 місяці тому +8

    Dhani kasari vako racha vane jagga lutera racha

  • @GokulSharma-nx1rx
    @GokulSharma-nx1rx 2 місяці тому +2

    हेर चौधरी बालेन को नजर परिसक्यो त मा अब तेरो खैरियेत छैन बुजिराख😂😂😂😂

  • @padamrana1732
    @padamrana1732 2 місяці тому +1

    यो होनी त तरीका अब आउँछ मज्जा

  • @dhurbapandey5279
    @dhurbapandey5279 2 місяці тому +1

    यो चौधरी त सबै सरकारि जग्गा हडपेर अरबपति भएको रहेछ काङ्ग्रेसले बनाएको अरबपति

  • @ChhamaShrestha-w6y
    @ChhamaShrestha-w6y 2 місяці тому

    good

  • @CkRai-or5si
    @CkRai-or5si 2 місяці тому +5

    राजा बिरेन्द्र र रानी पम्फले देश र जनतालाई लुटेकाे सम्पत्तिबाट चौधरी संसारकै धनी भए, आफ्नै भाइबाट बंश नाश भएका बिरेन्द्रले देश लुटे जाे सम्पत्ति आफ्नै पार्टनरले कुम्ल्याए, चौधरी जतिकाे भाग्यमानी सायदै हाेला यश दुनियामा ।

    • @babaji2948
      @babaji2948 2 місяці тому

      चुप लाग जाठा गु भोटे / राजा रानी को कुरा नगर ,सरनार्थी

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 2 місяці тому +2

    डोजर लाई हालुम त

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl 2 місяці тому +4

    Jaya balen🙏🙏🙏🙏❤️

  • @Saroz449
    @Saroz449 2 місяці тому

    Great balen sir 🙏❤️

  • @YonjanRaja
    @YonjanRaja 2 місяці тому

    बलेन rooks

  • @PlayEasyGaming
    @PlayEasyGaming 2 місяці тому

    No one is greater and stronger than time

  • @thanosackermann6115
    @thanosackermann6115 2 місяці тому

    Yo 8k ko jamana ma yo video quality kina 144p jasto
    camera equipments haru upgrade garna pardaina?
    Ani windows xp mai edit handai hoki k ho ajhai?

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 2 місяці тому +1

    अब यो येमाले जान नि सक्छ। सरकारि जग्गा कब्जा गरेर हुन्छ।

  • @birukc4726
    @birukc4726 2 місяці тому +1

    हुने खानेले चाहिँ सरकारी जग्गा लुटिहाल्नुपर्ने हो र

  • @dipakc7871
    @dipakc7871 2 місяці тому

    Brilliant go ahead baalian

  • @Morty_Mcfly2
    @Morty_Mcfly2 Місяць тому

    Selayo yo kura aba

  • @prakashshrestha6014
    @prakashshrestha6014 2 місяці тому

    किन जग्गा न छाेडेकाे ? हलाे चाैधरी जी

  • @gokulthakulla5
    @gokulthakulla5 2 місяці тому

    good balen

  • @dilliramgiri524
    @dilliramgiri524 2 місяці тому

    JAY BALAN JINDABAD BALAN SHA

  • @rajyalung523
    @rajyalung523 2 місяці тому

    Well done Balen team

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc 2 місяці тому

    News 24 ko din Pani lamo xa jasto lagena ... dhanyabaad

  • @firojshrestha2019
    @firojshrestha2019 2 місяці тому

    Go ahead balen ji

  • @Syangdan136
    @Syangdan136 2 місяці тому

    Jay Balen Dai 🙏

  • @Nira461
    @Nira461 2 місяці тому

    Jay balen baba🎉🎉🎉

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it 2 місяці тому

    good job metropolis

  • @TikTok-x6s
    @TikTok-x6s 2 місяці тому

    Sarkari jagga sarkar ko hunu paro

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 2 місяці тому

    good job balena

  • @shyamlama3320
    @shyamlama3320 2 місяці тому

    Balen Shah 🙏🙏🙏🙏 😎😎😎😎👍👍👍👏👏👏

  • @sakarkhadka3332
    @sakarkhadka3332 2 місяці тому

    We are with balen

  • @Mantra36
    @Mantra36 2 місяці тому

    Durga prasai le vaneko kurama kehi na kehi chai satyata raixa ....

  • @NgyLam
    @NgyLam 2 місяці тому +1

    Good job balen king

  • @rammahat3086
    @rammahat3086 2 місяці тому

    नाम मात्रै चौधरी ग्रुप काम छैन

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 2 місяці тому

    Jay Balen 🙏

  • @kmppnd894
    @kmppnd894 2 місяці тому

    Chand bag school

  • @follownepal1226
    @follownepal1226 2 місяці тому

    Yettikai dhani ka hoinxa ra, kehi nai kehi galat kam garnai parxa, yettisaro dhani huna chai

  • @dawatamang4437
    @dawatamang4437 2 місяці тому +1

    Jay balen

  • @parkdhong
    @parkdhong 2 місяці тому

    खड्ग प्रसाद ले के सोचेको छ बालेन र कुलमान लाई छोयर मात्रै हेर के हालत हुन्छ

  • @Budh-d8j
    @Budh-d8j 2 місяці тому +1

    Yaha cg group ko galti xainw. Sala galti hamro chor netako xa

  • @bikashrai8170
    @bikashrai8170 2 місяці тому

    Chalaunu parx

  • @RudharaBadhur
    @RudharaBadhur 2 місяці тому

    जय बालेन शाह 💕

  • @rajuguragain2626
    @rajuguragain2626 2 місяці тому +2

    Chalaunaw parxaw Hilton hotel ma poni chalaunaw parxaw

  • @axlrose4644
    @axlrose4644 2 місяці тому

    If somebody asked who is recently PM of Nepal than i 'll say The man Balen

  • @sathvlogs5020
    @sathvlogs5020 2 місяці тому

    Aba voli nai stay order aauxa ani feri rokinxa yo kam😢

  • @1993Nep-NA
    @1993Nep-NA 2 місяці тому

    Every good citizen of Nepal support Balen and bring Balen to run the country if we want to be Nepali forever!
    भिखारी नेता हरू पैसा मा बिके देशको सम्पती जति सबै बेचेका रहेछन त देशको भाबि सन्तान ले के गरी खानु हो भनेको ?

  • @DevkumarRijal
    @DevkumarRijal 2 місяці тому

    जग्गा खाली गराउनु त छदैछ आज सम्म त्यो जग्गा हडपेकोमा जेल पनी कोच्नु पर्छ।चोरले सामान चोरेको फीर्ता दिदा के तेस्लाई सजाय माफि हुन्छ र चौधरीले शरकारी जग्गा हडपेर आफ्नो वनाउदा पछी फीर्ता दियो भन्दैमा कानुन नलाग्ने???

  • @narayankarki5769
    @narayankarki5769 2 місяці тому

    काङ्ग्रेस र एमालेमा सबै भ्रष्ट नेता यी पनि नेता

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 місяці тому

    देश लुते को छ

  • @dharmendramaharjan6340
    @dharmendramaharjan6340 2 місяці тому

    Sarkari sampati hadpna napaudai ma niji bebsai hatotsahi hune ho ta , ani adalat ko faisala uskai fevor ma hunu parne , ani asantusti vaye faisala badalnu parne , afnai fevor ma faisala ko lagi tigdam ta ramrari nai chaleko hola , kanuni rajye ho vane lutera le luteko sampati firta matrai garai dandit nagarne pakai hudaina hola.

  • @ChhapchetenMaidi
    @ChhapchetenMaidi 2 місяці тому

    प्रहरी नै चोर हरु र पाटी कार्यकर्ता मात्र छन्

  • @Jiyagannu
    @Jiyagannu 2 місяці тому

    भनेसी यो च्यानल लाई बिरोध चौधौरिले किनेछ

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 місяці тому +1

    Aba ta oli ra sere lai vana hai 😢😢

  • @sanoz7162
    @sanoz7162 2 місяці тому

    Bihari vs bihari 😂😂

  • @NamobuddhaDapcha
    @NamobuddhaDapcha 2 місяці тому

    😂😂😂😂😂😂😂😂

  • @SuminaMagar-ex8xb
    @SuminaMagar-ex8xb 2 місяці тому

    Jai balen....

  • @bd8849
    @bd8849 2 місяці тому

    Yeslai pani jail halnu parxa

  • @sportsmania5969
    @sportsmania5969 2 місяці тому

    Dhoti chaudhary Nepal ko sarkari jagga ma rajai aabba herdae jaa

  • @buddhimanshrestha2937
    @buddhimanshrestha2937 2 місяці тому

    चाेर र देश लुटेरा सांसद भएसि के हुन्छ ?

  • @Birsinghtamang297
    @Birsinghtamang297 2 місяці тому

    चल्दैन

  • @homgurung3564
    @homgurung3564 2 місяці тому

    yastai ho thola hru ko lutera

  • @SanuLama-ik5uf
    @SanuLama-ik5uf 2 місяці тому

    Bharstha okil lai pani janta le sadak ma lyaer ghisarnu parx