अत्यन्त प्रेरणादायी वास्तविक जीवनका उतारचढाव लाई हामी समक्ष बाँड्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏 हामी परदेशमा दुःख गरी रहेका नेपाली युवाहरूलाई उर्जा मिलेको छ।
तपाईंको सफलताको कहानी सुन्दा बडा अचम्म लाग्यो। मेहनत गर्ने सबैलाई सफलता पक्कै मिल्दैन,त्यो पनि रिक्सा चालक देखि आजको सफल ब्यबसायी। तपाईं त्यस्तो भाग्यमानी नेपाली हुनुहुन्छ जो लाखौंमा एक हुनुहुन्छ। नेपालमा केही छैन भन्ने युवा पुस्ताहरुलाइ तपाईंको संघर्ष र सफलता प्रेरणाको श्रोत बनोस्। यु ट्युब फार्फत तपाईंको जीवन कहानी पनि अवस्य हेर्ने छु।
धेरै राम्रो लाग्यो यो भिडियो हेरेर , मेहेनत गरेर हुने रहिछ भन्ने यहाँ बाट प्रमाणित भयो खुशी पनि लाग्यो यहाँ को अझै पनि उन्नती प्रगती हुंदै जावोस यहि प्रार्थना गर्द छौ ।
यहाँ सर लाई मेरो नमस्कार अनि सम्पूर्ण यो यूट्यूब हेर्नु हुने सबै साथी हरु लाई राम्रो संदेश दिनु भयको छ युवा हरु को लागि उहा एउटा उदाहरण हो युवा हरु ले सोचे कुरा हरु छ ।
सलाम छ है बाबा लाई जीबन संघर्ष हो संघर्ष ले मानिष लाई अगाडि बढाउछ त्यही भयर सफल हुनुभयो सारै सरल,नरम ,भद्र स्वभाब आहा बधाई छ बा लाई अझै प्रगति गर्दै जानू शुभकामना छ हजुरलाई
समयको आभाबले गर्दा पुरा बिवारन दिन सकिएन ! म पनि स्कुले जिबन जम्मा १२ खारी मात्रा पढेको हो! नेपाली शब्दा चै भन्नु पर्दा अरूको हेरेर सुनेर कुन तरीकाले लेख्द रैछ अरूले लेखेको अक्षेर हेरेर शब्द पुरा गर्नेहो! अहिले लाई यतीनै मौका मिलेमा पछि भेटौला हैत ! च्यानाल वाली लाई धन्यवाद छ!
मिहिनेत गरे के हुदैना भनने कुरा तपाईं ले ज्ञान दिनु भयाे।आज तपाईं काे भुपु wife तपाईं काे दुखःदेखेर भागने मानछे याे तपाईं काे परगति देखेर जलेकाे हाेला।शुभकामना तपाईं काे जीवन सफल रहाेस।
बधाई छ दाजुलाई अझै उन्नति प्रगति गर्नुहोस शुभकामना छ 🙏🙏👏👏💐🇳🇵❤ हजारौ तिरेर कलाश लिएर अरूसँग सिक्न जानुभन्दा आफ्नै जीवनको भोगाई संघर्ष संगै अघि बडेका बेक्ती बाट धेरै मिटिभेट हुन सकिन्छ 🙏🙏🙏
Wow yo video herera ma ta bolne sabda aayena dhaire garera agadi baddai garyo bhane abasse safalta milxa bhane path sikayo yo videole sarai ramro lagyo ra yo video babaune hajurlai pani dherai dherai subhakamana.
Sarai motivate ra mehenat ko kura sunna ra dekhna paiyo, thank you power media network laai🙏🙏. Aba ma ni nepal mai kehi garxu,dukha garxu bhanne athot gare ra aaja bata yo kuralaai nirantar dine pranaya gare…. Jay nepal
Malaini 15/16 barsama lagthyo ki sadharan garikhana ka lagi bidesiko nokar hunu awasyak xaina testo lagthyo tara daiko interview le ta mehanta imandar r wastabik buddhi lagaema afnai desma dhani coror ko malik bhaine rahrxa .thanks so much 🙏🙏🙏 r daiko rin haru sabai tiryos 🙏 aru 100 guna unnatiko kamana xa . 🙏
Sarai man xoyo.baba hjr ko jivan kahanile aasu jharyo.ani saphalatale malai pani hausala milyo.maile pani dherai sanghars garadaixu.khoi heram vagawan ko chahana.god bless you baba
Best wishes for your lifestyle and future today we want melamchi faster and beautiful Kathmandu like Singapore urop Japan and China iserel Korea America keep your duties continue for life and work good try again tomorrow for life
नेपाली आचारलाई यूरोपमा बेच्ने आमाको कथा: तीन हजारको लागानी, करोडौंको यात्रामा >> ua-cam.com/video/foFJcGA-BUA/v-deo.html
Ñ
,,
मलाई तारा बाहादुर कुवर दाइको कथा अत्यन्तै मार्मिक लाग्यो म उहाको जिबनी पनि युटुब मा अबस्य सुन्ने छु
Badhai Tara Bhai!
तारा बहादुर कुवर दाईलाई धन्यबाद, अति संघर्षको जीवनबाट सफलता हासिल गर्नु भएको रहेछ र सामाजिक कार्य गरेर समाजलाई पनि योगदान दिनु भएको रहेछ खुशी लाग्यो।
thank you hajur
असाध्य राम्रो मान्छे ,राम्रो सोच र रमाईलो हुनुहुदो रहेछ खुसी लागयो।भगवानले यस्तो मान्छे लाई सदा खुसी दिई रहुन् ।
प्रोफेसर ले दिने ज्ञान् भन्दा हजुर ले दिनेज्ञान् धेरै माथी छ।।
अत्यन्त प्रेरणादायी वास्तविक जीवनका उतारचढाव लाई हामी समक्ष बाँड्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏 हामी परदेशमा दुःख गरी रहेका नेपाली युवाहरूलाई उर्जा मिलेको छ।
कसैलाई नरुएमा आफुलाइ पनि राम्रो हुन्छ भन्ने साचै लग्छ
जिन्दगिको बाटोमा कसरी हिड्ने? भन्ने पाठ सिकाउनु भएकोमा धन्नेबाद हजुरलाइ दाजु।
बुवा हजुर लाई सफलता को शुभकामना हजुरले आटेको काम सबै पूरा हुनेछ🙏🙏🙏🙏♥️♥️♥️
बुबा को कुराले धेरै पाठ सिकायो। Big Salute 🙏🙏Buba & power Media Network.
भगवानले त्यसै भनेको होइन रहेछ कर्म गर फलको आशा नगर कर्म गरेपछि फल अबस्य प्राप्त हुन्छ भन्ने कुराको उदाहरण हो यि कर्मशिल ब्यक्ति
सलाम छ तारा ब साउजिमा!लाखौमा एक हुनुहुदोरहेछ।
Great
अत्यन्त प्रेरणादायी वास्तबिक अन्तर्वार्ता । हाल सम्मकाे कै उत्कृष्ट छ दाई।
तपाईंको सफलताको कहानी सुन्दा बडा अचम्म लाग्यो।
मेहनत गर्ने सबैलाई सफलता पक्कै मिल्दैन,त्यो पनि रिक्सा चालक देखि आजको सफल ब्यबसायी।
तपाईं त्यस्तो भाग्यमानी नेपाली हुनुहुन्छ जो लाखौंमा एक हुनुहुन्छ।
नेपालमा केही छैन भन्ने युवा पुस्ताहरुलाइ तपाईंको संघर्ष र सफलता प्रेरणाको श्रोत बनोस्।
यु ट्युब फार्फत तपाईंको जीवन कहानी पनि अवस्य हेर्ने छु।
धेरै राम्रो लाग्यो यो भिडियो हेरेर , मेहेनत गरेर हुने रहिछ भन्ने यहाँ बाट प्रमाणित भयो खुशी पनि लाग्यो यहाँ को अझै पनि उन्नती प्रगती हुंदै जावोस यहि प्रार्थना गर्द छौ ।
salam xa
संघर्ष , सहनसिलता , कडा परिश्रम निरनतर लगनसिलता बाट सफल जीवन चुम्नु भएकोमा हजुरलाई सलाम छ । राप, ताप र चाप सहेर मात्र जीवन सफल हुन्छ भनेको यही हो ।
धेरै धेरै शुभकामना अनि शुभेच्छा छ तारा दाईलाई ! हजुरको ऊर्जा इमान्दारितालाई सलाम दाजु । संयोग जुरोस्, एक पटक भेट्ने चाहना प्रबल भएर आयो ।
एउटा कुरा मैले के बुझे भन्दा धनी बन्न लाई नोकरी हैन व्यापार गर्नु पर्ने र पढेर भन्दा इमानदार भएर काम गर्नु पर्ने रहेछ। बधाई अझै फलोस फुलोस्।
सारै मज्जाको भिडियो हेर्न पाइयो उहाँको भनाइ लाई सबैले मनन गर्न जरुरी देखियो।
अंरेजी बोल्न नजान्ने नै देशभक्त हुन्छन् वास्तवमा🥰
Yes💟
भनेको सुनेकोथियो भगवानले सबैथोक
सबैजनालाइ भरिभरौ दिदैन र हुदैनभन्थ्यो
तर उहा तारानाथ सरलाइ भरिभराउनै दिनुभएको
रैछ र उहाको मेहनत सङसङगै
धेरै प्रेरणादायी कुरा ताराबहादुर जि को अति खुशि लागो अन्तरबार्ता हेरेर।
महान उदाहरणीय ब्यक्तित्व 🙏
भाई को मेहनत सुनेर खुसी लाग्यो पनि दुख पनि लाग्यो । मेहनत सुनेर खुसी लाग्यो।👍👍
यहाँ सर लाई मेरो नमस्कार अनि सम्पूर्ण यो यूट्यूब हेर्नु हुने सबै साथी हरु लाई राम्रो संदेश दिनु भयको छ युवा हरु को लागि उहा एउटा उदाहरण हो युवा हरु ले सोचे कुरा हरु छ ।
अत्यन्तै प्रेरणादायी कथा ।
स्यालुट छ ।
सलाम छ है बाबा लाई जीबन संघर्ष हो संघर्ष ले मानिष लाई अगाडि बढाउछ त्यही भयर सफल हुनुभयो सारै सरल,नरम ,भद्र स्वभाब आहा बधाई छ बा लाई अझै प्रगति गर्दै जानू शुभकामना छ हजुरलाई
ताराबहादुर बुबा लाई सफलताको शुभकामना 🙏🌹
उहाँको काठमाडौ को बाफल मा थियो,"हजुरलाई नमस्ते ढुवानी सेवा"/सेल्युट छ उहालाइ।
धेरै राम्रो लाग्यो यो विडियो ले आज का पिडी र आउँने पीडी हरूलाई प्रेरणा दिनु भयो र तपाईंले धेरै राम्रो राम्राे विडियो हरु ल्याउनु हुन्छ बधाई छ ।।
धेरै राम्रो, ईमानदारिका साथ मिहिनेत गरे फल पाइदो रहेछ, good luck
हजुरकाे कुराले जाेस जगायाे पढाईले भन्दा पनि गराईले मानिसलनई ब्यबहनरिक बनाउदाेरहेछ।
सारै रमाइलो ह्जुर दुख नगरी सुख हुँदैन रैछ्🌷🌷
तारा सर अति सोजा सिम्पल राम्रो मन भएको व्यक्ति लाग्यो ।
दुख पछीको सुख भनेको यहीत होलानी सलाम छ बुव हजुर लाई
कति राम्रो कुरा धेरै धेरै धन्यवाद हजुर्🙏🙏🙏
समयको आभाबले गर्दा पुरा बिवारन दिन सकिएन !
म पनि स्कुले जिबन जम्मा १२ खारी मात्रा पढेको हो!
नेपाली शब्दा चै भन्नु पर्दा अरूको हेरेर सुनेर कुन तरीकाले लेख्द रैछ
अरूले लेखेको अक्षेर हेरेर शब्द पुरा गर्नेहो! अहिले लाई यतीनै मौका मिलेमा पछि भेटौला हैत ! च्यानाल वाली लाई धन्यवाद छ!
Wow तपाईं को जीवन संघ्रस लाई म सलाम गर्छु मेहनत गरे घाटा परिदैन भन्ने जिउदो उदारहन तपाईं मा देखे हजुर धेरै सम्मान छ तपाईं लाई #chitrakumarshrestha
कति राम्रो खुल्ला मन उस्तै फराकिलो सोचबिचार
आहा अत्यन्त प्रेरणादायी जीवन कहानि
धेरै रमाईलो जिवन कथा
तारा बहादुर दाई सलाम छ हजुरलाई
धेरै धेरै धन्यबाद छ सपलताहा को शुभकामना छ रारा बहादुर दाजु
Great interview !
Thanks a lot for this amazing video !
साह्रै राम्रो लाग्यो।
मिहिनेत गरे के हुदैना भनने कुरा तपाईं ले ज्ञान दिनु भयाे।आज तपाईं काे भुपु wife तपाईं काे दुखःदेखेर भागने मानछे याे तपाईं काे परगति देखेर जलेकाे हाेला।शुभकामना तपाईं काे जीवन सफल रहाेस।
सलाम छ यो कर्मशिल ब्यक्तिलाई
नमस्कार ,दाजु ,हजुर ,को,धेरै ,राम्रो ,काम,,गरनु,,भयो
सफलताको लागि शुभकामना छ, तरा सर्। इमान्दारिता सँग काम गर्ने हरेकलाई ईस्वर ले पनि साथ दिनेछन्।
धेरै जसाे पुरुष पहिलो दम्पती जिन्दगी बिग्रियका सफलताको शिखर चुनछन तर म कता कता हरायकाे मान्छे दाजु लाई हृदय देखि सलाम छ कलास पास दाजु
हजुर काे बिचार लाई सम्मान गरद छु।
Excellent man thanks
सलाम छ हजुरलाई मेहनत र थोरै भाग्य पनि चाहिन्छ कि कसो
सलाम छ हजुर लकडाउनले म पनि बेकाम भएकोछु ,तपाईंको कुराले अब केहिनकेहि गर्ने छु
प्रेरणा को श्रोत तारा बहादुर !! 👍👍
यदि पढेको भए यत्ति चाहिँ हुँदैन थेऊ नी दाजु पढेको ले म त पढेको मान्छे कहा यस्तो काम गर्छु त भनेर यति सफल हुँदैन थेउ नी दाई मेरो जिल्ला बासी दाई
Gr8 dherai khushi lagyo. Awhile samma ko ra.mro video thank you pawar media..
ल है गाेतियार हुनु हुदाे रहे छ सारै मज्जा अायाे
I liked his simplicity.A Jolly good fella. God bless
dai lai man batai naman, tyo bhanda badi chahi cheli lai thanks yo video ko lagi
बाबा लाई अझै सफलताको शुभकामना छ
हजुर लाई यसरी नै भगवान्ले साथदिउन र सम्मान पनि मिलोस र गरिप दुखिलाइ पनि सहयोग गर्नुस शुभकामना छ 🙏🙏
You are adorable...donot loose your smile and simplicity 😊💞
अति राम्रो बिचार बुवा तपाई को
Ekdam ramro bichar hajur ko sadhai yasari nai khusi milos hajur lai
मलाई धेरै प्रोत्शान मिल्यो हजूरलाई धेरैधेरै धन्यवाद
हृदय नै छुने कथा राम्रो लाग्यो,,,
मेरो सादर नमन हजुर 🙏🙏🙏🙏🙏
कति धेरै सङघर्स मेहनत पछिको सफलताको माहान पात्र प्रेरणाको स्रोत हजुर लाई नमन व्यक्त गर्दछु🙏🙏🙏🙏
बधाई छ दाजुलाई अझै उन्नति प्रगति गर्नुहोस शुभकामना छ 🙏🙏👏👏💐🇳🇵❤
हजारौ तिरेर कलाश लिएर अरूसँग सिक्न जानुभन्दा आफ्नै जीवनको भोगाई संघर्ष संगै अघि बडेका बेक्ती बाट धेरै मिटिभेट हुन सकिन्छ 🙏🙏🙏
Malai thahai thiyena daiko Katha..... Appreciate it.... Aatmabal milyo malaipani....❤️❤️❤️
Wow yo video herera ma ta bolne sabda aayena dhaire garera agadi baddai garyo bhane abasse safalta milxa bhane path sikayo yo videole sarai ramro lagyo ra yo video babaune hajurlai pani dherai dherai subhakamana.
Saraii Ramaielo lagyo jendagi ko Sangharsa 👍👍 Saraii Ramro lagyo 💐💐 Ajaii Safal hos Hajur ko Bigness
Dhari ramro
Nice interview 👌👌👌👌👌👌 ❤❤❤❤❤❤❤ i proud of u uncle god bless u n your whole family.
Sarai motivate ra mehenat ko kura sunna ra dekhna paiyo, thank you power media network laai🙏🙏. Aba ma ni nepal mai kehi garxu,dukha garxu bhanne athot gare ra aaja bata yo kuralaai nirantar dine pranaya gare…. Jay nepal
Good !
Inspirational interview 🙏❤️❤️🙏
उहाँको हिम्मत र लगन सबैका लागि प्रेरणाको हुन सक्छ।गरे पछि असम्भव केहि छैन जिवनमा।
Very informative motivational speech 🙏
Nakaskar xa sir hjr & hjr ko sahash lai ma aatmai dekhi naman gardaxu
बुद्धि मानी भाग्यमानी हुनु हुँदो रहेछ । मेहनत गर्नु चै छोडनै हुँदैन कुनै दिन सफलता मिल्छ ।
You are the genius, may God be with you and keep you good in health ... 🌺🌺👏
आहा कति राम्रो है ❣️❣️❣️❣️❣️❣️❣️❣️
Hajur lai dekhda' dherai Khushi lagyo, Dil dekhi namaskar hai ... 🌺🌺👏💕
Malaini 15/16 barsama lagthyo ki sadharan garikhana ka lagi bidesiko nokar hunu awasyak xaina testo lagthyo tara daiko interview le ta mehanta imandar r wastabik buddhi lagaema afnai desma dhani coror ko malik bhaine rahrxa .thanks so much 🙏🙏🙏 r daiko rin haru sabai tiryos 🙏 aru 100 guna unnatiko kamana xa . 🙏
हजुरकाे प्रेरणाकाे सफलताले नयाँलाई उर्जा मिलेकाे छ ।अझै सफलता काे शुभकामना दाजु। हजुरलाई भेट्ने माैका मिल्याे भने अबश्य भेट्ने छु दाजु 🙏🙏
।हजुरजस्ताे समाजसेबि तथा सफल ब्यापारीलाई लाई नेपालआमाले धेरैजन्म दिउन ।🙏🙏
Extremely inspiring video
सफलताको लागि शुभकामना छ, तरा सर्।
"गरेँ के हुदैन र" भन्ने जिउदो गवाहि यहीं हो । मेहनत गरौं सक्षम बनौ।
Hajur lai salute x dai.hajur ko imandaari ko phal ho yo.god bless you.
I am very proud of you kuwar ji lots of salute
Daai tapaai real great ho .
Sarai sahi katha raicha.. kehi sikna paiyo
Namste sir hjur ko channel maeele pani subscribe gareko xu
Thank you hjrlae ❤️❤️ATI ramro video lyaunu vako ma
वा वा हजुरकाे महान बिचार ।
akdamai ramailo sanga interview dinu vayekoma hjr lai thanku
Sarai man xoyo.baba hjr ko jivan kahanile aasu jharyo.ani saphalatale malai pani hausala milyo.maile pani dherai sanghars garadaixu.khoi heram vagawan ko chahana.god bless you baba
Des bonaune hamra paurakhi daju quintal quintal Salute xw. Kati safa man.
Best wishes for your lifestyle and future today we want melamchi faster and beautiful Kathmandu like Singapore urop Japan and China iserel Korea America keep your duties continue for life and work good try again tomorrow for life
मेहनत त चाइनछ अनि अर्को कुरा भाग्य पनि बलियो हुनुपर्छ
May god bless you buwa🙏🙏🙏