काठेखोला गाउँपालिका धम्जाको अर्गानिक रत्यौली | Baglung Dhamja Ratyauli

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • काठेखोला गाउँपालिका-३ धम्जामा विवाह,ब्रतबन्धमा गायिने प्रचलित लोकल अर्गानिक रत्यौली जुन रत्यौली यस काठेखोला गाउँपालिका भित्र अत्यन्तै प्रसिद्ध छ । जुन कला,सस्कृतिको जगेर्ना गर्नमा यहाँका आमा समुहहरुको अग्रसरता रहेको पाईन्छ ।
    हेर्नुहोस कस्तो लाग्छ सुझाब,सल्लाह,प्रतिक्रिया सहित हाम्रो युटुब च्यानल Ghumfir Nepal Subscribe गरिदिनुहोला ।
    Please Watch and Subscribe Our UA-cam Channel Ghumfir Nepal For More Videos.
    TikTok Link- vm.tiktok.com/...
    =====================================UA-cam-: / @ghumfirnepal
    Facebook:- / 2190571951199105
    =====================================
    #BaglungDhamja #Ratyauli #GhumfirNepal
    All rights of this video is with Ghumfir Nepal.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank You !
    © Ghumfir Nepal,2021

КОМЕНТАРІ • 3

  • @minbahadur9
    @minbahadur9 3 роки тому +1

    गाउले आमा दिदिबहिनी सबैलाई रमाईलो गर्दै गरेको राम्रोसँग देखियो ।

    • @ghumfirnepal
      @ghumfirnepal  3 роки тому

      धन्यवाद अंकल जी १/१ शेर पनि गर्नुपर्यो ।

  • @ghumfirnepal
    @ghumfirnepal  3 роки тому +1

    सम्पुर्णमा नमस्कार !
    आज राती ९:०० बजे लाईभ प्रीमियर हुँदै..... काठेखोला गाँउपालिका-३ धम्जा बाग्लुङ का आमा,आमाहरु वीचमा भएको अत्यन्तै रमाईलो रिले रत्यौली हेर्न नभुल्नुहोला साथै हाम्रो UA-cam Ghumfir Nepal लाई पनि Subscribe गर्दै गर्नुहोला धन्यवाद ।
    ua-cam.com/video/ura8a0QgB7I/v-deo.html