रविको ‘हिरासत तस्बिर’ बाहिरीएपछि गृहमन्त्रीको IGP लाई कडा निर्देशन: त्यसलाई कठालोमा समातेर ल्याउनुस

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • #Rabilamichhane#BasantKuwar#Onlinetvnepal#RameshLekhak
    Host : Dipak Giri
    Guest : Rabi Lamichhane, Ramesh Lekhak, Basant Kuwar
    Camera/Edit : Dipak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 256

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Місяць тому +67

    रबी सरलाई धेरै दुख दिएका छौं तिमीहरुको पालो आउँछ पर्ख तिमीहरुको छाला काडने दिन आउँछ। तिमीहरु भ्रषटाचारीहरु फटाहा हौ। राम्रो काम त गर्नै नहुने।बालेन सर, रबी सर अनि हर्क सरलाई मात्र देख्ने फुर्सद छ देश बिकसमा ध्यान छैन

  • @baburamsharma4937
    @baburamsharma4937 Місяць тому +42

    अनि एमाले र तिम्रो काङ्ग्रेस को नेता हरु लाई किन अनुसन्धान नगरे हो

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Місяць тому +19

    यो भ्यागुते गृहमन्त्रीको पनि काम छैनन्

  • @bhimchhalise1326
    @bhimchhalise1326 Місяць тому +15

    गृहमन्त्री को लाजमर्दो कुरा

  • @PremKc-k5j
    @PremKc-k5j Місяць тому +5

    हामि छौ रबि दाइ

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Місяць тому +19

    आफ्नोलाई लुकाउने रअरु निर्दाेस फसाउने गृहमन्त्री मुर्दावाद

  • @SangeSherpa-t3v
    @SangeSherpa-t3v Місяць тому +13

    Jay rbi.

  • @KishorkumarBasnet-yr1wi
    @KishorkumarBasnet-yr1wi Місяць тому +3

    यो देशले अहिलेसम्मको नालायक गृहमन्त्री पाएको छ रमेस लेखक

  • @yadavbhattarai114
    @yadavbhattarai114 Місяць тому +13

    सबै भन्दा बडि सहकारी ढगहरु एमाले र कांग्रेसका महा ढग कहिले थुनामा ल्याई हिरासतमा कार्वाई हुन्छ।

  • @absentgurung7011
    @absentgurung7011 Місяць тому +4

    बिचरा रबि सर 😢😢चोरहरु ले चिसो खोर मा सुताएको देखेर आखाभरी आँसु आँसु भयो 😭😭

  • @NIMBUSFF
    @NIMBUSFF Місяць тому +11

    उस्ले मात्रै लगे जस्तो कती दुखदिएको ।यो पनौती गृहमन्त्रीको काम छैन।राजीनामा दे

  • @BuddhiKumariGurung-nj3wp
    @BuddhiKumariGurung-nj3wp Місяць тому

    Jay rabi sir 🙏 jay 🔔

  • @BikashThapa-m8m
    @BikashThapa-m8m Місяць тому

    Jay rabai

  • @KrishnaRayachettri
    @KrishnaRayachettri Місяць тому

    लाखौं जनताको पैसा हिनामिना भयो त्यो हजुरले भन्नुभएको कुरा सही सलामत हो। तर पनि एमाले कांग्रेसको नेताहरु सबै छन् त कांग्रेसको नेताहरू किन हिरासतमा छैन सर

  • @SabinSabin-qx8rr
    @SabinSabin-qx8rr Місяць тому +4

    कारबाही चै घिरौ ला नाखे लाइ हुनुपर्छ

  • @GyanbahadurThapa-b1c
    @GyanbahadurThapa-b1c Місяць тому

    Aati Vayo Rabi lai, Jaya pasupati Nath,

  • @padamadhikari7029
    @padamadhikari7029 Місяць тому

    गृहमन्त्रीको भनाई सु्न्दा मलाई सर्म लाग्यो।देश कहिले अगाडि बड्दछ।यस्ता शाशकबाट।

  • @SitaramKandel-l2k
    @SitaramKandel-l2k Місяць тому

    यस्तो मान्छे गृहमन्त्री नेपालको दुर्भाग्य

  • @binitathapa4626
    @binitathapa4626 Місяць тому

    रबि दाइे लाइ थेरै दूख दियको छौ भोलि तिमहरू लाइ रबि दाइेले देस बेच्ने दलाललाई जेल हादा जनता हरु यति खुसी हुन्छन्कि तेस बेला थाआ पाउने छौ तिमीहरूले रबि दाइे नडराउनोस जनता तपाइको साथमा छौ रबि दाइे हाइ हाइ जए घनटि जय रबि दाइे

  • @KishorkumarBasnet-yr1wi
    @KishorkumarBasnet-yr1wi Місяць тому

    तिमि सधैं भरि गृहमन्त्री भइ रहदैनौ रबि सधै भरी जेलमा रहदै न गृहमन्त्री ‌ज्यु एकदिन रोडमा ल्याउछन यिनै जन्ताले याद राख लेखक दाजु

  • @santossantosh8030
    @santossantosh8030 Місяць тому

    यो भ्यागुते गृहमन्त्री को काम छैन छिटो राजिनामा दिनु पर्छ

  • @omsharma818
    @omsharma818 Місяць тому

    दुइ तिहाइ सरकार को ८४ सम्म को उपलब्धि रबि बालेन लाइ राजनिति बाट अलग्याउने।मात्रै हो रहिछ भन्ने आम जनता को बुझाइ छ ।तर जनता ले ८४ को चुनाब मा मुल धारका पाटि लाइ पाखा लगाएर बैकल्पिक शक्ति लाइ अगाडि ल्याउने छन्।

  • @khadgadhungana2172
    @khadgadhungana2172 Місяць тому

    रमेश लेखक राजीनामा गर्न योग्य

  • @ShresthaSundar-d6b
    @ShresthaSundar-d6b Місяць тому +1

    रबि मात्रै सहकारी पैसा खाको छ र छिछिछि लाज छैन गृहमन्त्री जनताको होईन नेता को मात्रै हो एमाले र काङ्ग्रेस सहकारी ठग खोई बोलेर मात्रै हुन्छ रबि ले सहि बोलेको छ

  • @nirmayaraut2153
    @nirmayaraut2153 Місяць тому

    रमेश लेखक राजिनामा दे,,,,,,,,

  • @sagarrai8700
    @sagarrai8700 Місяць тому

    यस्ता घिनलाग्दा मान्छे गृहमन्त्री भएपछि कसरी देश बन्छ!!!

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Місяць тому

    कारबाही त गृहमन्त्री लाई गर्नु पर्छ मान्छे सुत्ने कोठामा सिसिटिभि किन राखेको

  • @kulbahadurbudhathoki6133
    @kulbahadurbudhathoki6133 Місяць тому

    तथ्यले निर्दोष बनउदा पनि हिरासतमा राखिन्छ तर यो देशको मान्छे को प्राकृतिकले पनि प्रमान् गरेका मन्छेलाई जोगाउने जोगिने गर्नु कहाँसम्मको अन्याए हो।

  • @AabisthaSubedi
    @AabisthaSubedi Місяць тому +5

    Rip lekhak

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Місяць тому

    हिरासतमै रबिले असुरक्षित छु भनेपछि गृहमन्त्रीको आइजीपीलाई कडा निर्देशन: रविको ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कठालोमा समातेर ल्याउनुस (भिडियो) ua-cam.com/video/upAu4dJ6dz0/v-deo.html

  • @GaneshChand-y9u
    @GaneshChand-y9u Місяць тому

    गृह मन्त्री कै पार्टी कांग्रेस कंचनपुर जिल्लाको बेल्डाँडी गाउँ पालीका कि उपाध्यक्ष शान्ती ले अनुदान को सोह्र लाख हसुर्न खोजेको अडियो प्रुभ म संग सुरक्षित छ

  • @keshavshahi5828
    @keshavshahi5828 Місяць тому

    गृहमन्त्रि जू तपाईको भनाई नै कति स्वार्थिलो छ है

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c Місяць тому

    तिमी हरु पाटि का नेता को अनसन्धन खोई लेखक ज्यू

  • @tekrajkafle7540
    @tekrajkafle7540 Місяць тому

    रबि लाई धेरै दुख दियका छौ पापी अपराधी हरु यहि हो मानवता ???

  • @Krishnaranamagar-u8w
    @Krishnaranamagar-u8w Місяць тому

    case मा परेका सबै लाई सम्पती शुद्धिकरण र रविलाई जस्तै अनुशन्धान हुनुपऱ्यो !!!

  • @laxmipoudel1211
    @laxmipoudel1211 Місяць тому

    जय रबी काङ्रेस ऐमालु लुकाउदै रास्रसालाई फसाउने

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Місяць тому

    भ्रस्टचारी बचाउने याे गुट हाे लेखक चस्मा लगायर नि आँखा देखेनउ रबिलाई के के गरेका छउ जनताले राम्राे सँग देखिसकेका छन तिमीहरुकाे हिसाब किताब हुन्छ पर्ख लुटेराहरु भ्रस्टहरु गाउँ मा आउला हात जाेड्दै भाेट माग्न 😢

  • @narayandahal5152
    @narayandahal5152 Місяць тому

    अरू पार्टीको भएदेखि कारवाही हो एमाले कांग्रेस भएको भए यो केही पनि होइन भन्ने थिए होला। यही त हो नि। राजनीतिमा गरेजस्तो देखाउनलाई गृहमन्त्रीले यो भनेको हो।

  • @ManSingh-ld4jk
    @ManSingh-ld4jk Місяць тому

    यस्ले धेरै कुरा गराउछ यसलाइ खोर्मा जाग्नु पर्छ

  • @lalkarkilalkarki9568
    @lalkarkilalkarki9568 Місяць тому

    कुनै दिन तिम्रो नि पालो आउँछ पृथ्वी गोलो छ जुन दिन तिम्लाइ चिसो भुइँमा सुतायर तिमी लाई सडाउने दिन नजिकै आउदै छ

  • @GaneshChand-y9u
    @GaneshChand-y9u Місяць тому

    यो गृहमन्त्री लाइ सोधि दिनु न यहाँकै गृह जिल्ला कंचनपुर को बेल्डाँडी गाउँ पालीका कि उपाध्यक्ष शान्ती नाथ ले अनुदान को रकम मा सोह्र लाख कुम्ल्याउन खोज्दा कुनै कानुन लाग्दैन र ??
    कि उहाँ पनि कांग्रेस कै निर्वाचित उपाध्यक्ष हुन् कांग्रेस लाइ कुनै प्रकारको कानुन ले छुँदैन??

  • @dilkumarkarki2880
    @dilkumarkarki2880 Місяць тому

    ग्रिया मनत्रि जिउ तिम्रो पालो छिटै आउदैछ सहकारि को पैसात राबि दाइ आउनु भन्दा पैलै आई सकेको थियोता तेता पटी तिम्रो दिमाख ले काम गरेन

  • @gunrajniraula1209
    @gunrajniraula1209 Місяць тому +1

    काङ्ग्रेस का मान्छे हरुको नाम भ्रष्टाचार मा मुछिएका लाई किन सम्मान ?????? सरकार ????

  • @sujatabasnet6380
    @sujatabasnet6380 Місяць тому

    के रवि मात्रै हो खै जिवि राइ र सहकारिमा मुछिएका सम्पुर्ण लाइ मसातेसबै जन्ता चुप हुने थिए र रवि को ज्यन तलमाथि भएमा यो फोउरो पर्छ है म रसपा को मान्छे भने नठानु है म नेकपा एमाले लाइ भोट्र हालेर एमालेलनइ जिताएकि एक महिला हु

  • @santamanmaharjan3962
    @santamanmaharjan3962 Місяць тому

    निर्दोसि लाई छोद,
    दोसिलाई छानबिन गर,
    न्याय छोदुनु सक्छ, अन्याय लाई छोडनु सक्दैन,
    पहिला आफुहरुले हताल धुन्गा मुदागरेको बिर्स्यो होला,🎉🎉🎉🎉🎉

  • @LilaRana-y6b
    @LilaRana-y6b Місяць тому +4

    Chup lekhak! Durga prasai,Balen shah,Rabi lamichaney jindabad....

  • @SamirSena-q6c
    @SamirSena-q6c Місяць тому

    Tasbir lyaune g m ho aru kohihoin❤❤❤❤❤❤❤❤❤❤

  • @AsSa-eu8ib
    @AsSa-eu8ib Місяць тому

    Good job

  • @bhupaloli6628
    @bhupaloli6628 Місяць тому

    सीसी क्यामेरा जडान गर्नेलाई कार्बाही गर निकोलसले बाहिर न ल्यायको भए कसैलाई थाहा हुने थियन कॉस्की प्रहरीको ज्यादती जनतामाझ आयको छ

  • @purnakhadka8422
    @purnakhadka8422 Місяць тому +1

    काङ्ग्रेस , एमाले ले पनि सहकारिको रकम हिनामिना भएको हरेक मिडियाले समचार प्रसारण गरेको छ के मिडिया झुट हो वा तिनिहरु माथी गृहमन्त्रीको नजर किन नपुगेको हो कि तिनिहरु लेखकका आफन्तहरु हुन ?

  • @GaneshBudhathoki-l8v
    @GaneshBudhathoki-l8v Місяць тому

    आज सम्म कै नलाइक गृहमन्त्री हो

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 Місяць тому

    looks very happy.

  • @hirahira4248
    @hirahira4248 Місяць тому

    होइन हो तिम्रो पार्टीको मान्छे हो सहकारी को पैसा खाने के.को झूटो विवरण सार्वजनिक गर्नुपर्ने जनताको अगि यस्तो गैरजिम्मेदार कुरा

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v Місяць тому +2

    रमेश लेखक मुर्दा बाद

  • @jayabastakoti243
    @jayabastakoti243 Місяць тому

    ओ ई रभी ले चेक काटेर रीन पनी लीयेको छ ईन कतै पनी कुनै सहकारी बाट पनी पैसा लीयेको नै छैन तर तेही रभी लाई नै गरीब को पैसा लीयो भनेर जेल हाल्ने ??? यो गु मन्त्री लाई बोल्न लाज पनी छैन???? छी

  • @VidyaMalla
    @VidyaMalla Місяць тому

    गृहमन्त्रीज्यू तपाईँले बोलेको कुरामा कुनै पनि सत्यता छैन गृहमन्त्रीज्यू। त्यत्रो अनुसन्धान गर्दा पनि रविको नाममा कुनै पनि प्रमाण नभेट पछि पनि तपाईँ १० ठाउँमा रविलाई किन डुलाइरहनु हुन्छ राति मध्य रातमा किन उठाएर लैजा भनेर तपाईले आदेश दिनुहुन्छ

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 Місяць тому

    यो गृहमन्त्री भन्ने मलाई पटक्कै मन पर्दैन लास्ट झुट बोल्छ

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 Місяць тому

    ठुलो कुरा गर्छस लेखक अपराधी तिम्रो पार्टी भित्र दशै मनाउदै रात राति हुस्की खादै हास्दै music मा रमाइलो चल्दै होला बहिर खुब असल बन्ने कोसिस नगर्दा हुन्छ !

  • @Indrachhetri2009
    @Indrachhetri2009 Місяць тому

    Dr. Nicholas should not be punished, but given a gift because he brought such injustice and atrocities to the media. He saved Ravi Lamichhane's life. Even in the most brutal regime, cameras cannot be installed in the toilet, bathroom, or the bed where one sleeps, this is against international law.

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 Місяць тому +1

    गृहे मन्त्री ज्यु रवि लाई राती लगिदा बतोमा मर्यो भने के तपाइँ जिमेबार हुनु हुन्थ्यो?

  • @dbthapa778
    @dbthapa778 Місяць тому

    हड्डी नभएको जिब्रो जहाँ घुमाए पनि हुन्छ।अनि हामी सहकारी पीडित ले न्याय पाउने कहिले हो? यो भाषण मात्र गरेर हुदैन त्यत्रोअरबौ अरबौ सहकारी को पैसा खाने चोर नेताकार्यकर्ता र यिन का झोलेलाई कहिले हो कारबाही गर्ने ?

  • @sakshyamenmt
    @sakshyamenmt Місяць тому

    राष्ट्रिय फटाहा । जिबि राई खोइ भनेर चिच्याउने गरेको थियो त संसदमा अहिले सम्म आफुले के हेरेर बसेको हो ?

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 Місяць тому

    अनि दोषी काम हिरासत भित्र गर्ने लाई चाहिँ कानुन नलाग्ने ! फोटो खिच्यो उसलाई चाहिँ कार्बाही भने पछि शक्ति हातमा हुनेको पक्षमा मात्रै कानुनी सुरक्षा हुने भयो कि कसो !?

  • @RatnaBc-x5x
    @RatnaBc-x5x Місяць тому

    Jay Ravi dai 🔔🔔🔔🔔🔔

  • @KrishnaRayachettri
    @KrishnaRayachettri Місяць тому

    हजुर सर हजुरले भनेको कुरो सही सलामत हो तर राति सुतेको बेला हजुरहरुले चितवनदेखि पोखरा लान चाहिँ मिल्दैन है सर अरु पनि कुराहरू छन्। यति कांग्रेसको नेताहरू पनि धेरै ठग्गिमा निक्लेको छ। एमालेको नेताहरू पनि ठगीमा निक्लेको छ सर। खै त उहाँहरुलाई चाहिँ कारबाही छैन हरेक जिल्लाहरू पठाएको छैन। के हो सर हजुरको

  • @Gyawalibishnudev
    @Gyawalibishnudev Місяць тому

    सडकमा सहकारि पिडित आकाछन लेखक ज्यु । तपाईं कति रुनुहुन्छ सहकारि पिडितको रकम कैले दिने । सहकारि पिडितको बारेमा आजसम्म के गर्नुभयो । उनिहरुको बारेमा केहित बोल्नु खै बोलेको ।

  • @rajubatha1117
    @rajubatha1117 Місяць тому +1

    अब पालो रहेकोछ छ गृहमन्त्री को घर घेर्ने पालो 😮😮😮😮

  • @naradnepal6039
    @naradnepal6039 Місяць тому

    यसरी चिप्लो नघलेको भए कसो हुन्थ्यो होला

  • @Rishithapa-h7o
    @Rishithapa-h7o Місяць тому

    लेखक गृहमन्त्री होइन गुहु मन्त्री हो के रबि दाइलाई थुनेर सहकारी पिडीतले आफ्नो पैसा पायो त?

  • @dhanbahadur9956
    @dhanbahadur9956 Місяць тому

    यो लेखक रे अरको छ फेरी सफल रे थुक्का. कस्ता कस्ता चोर हरु एउटा देउवा रे चोर हरु

  • @SarmilaDarlami-o8g
    @SarmilaDarlami-o8g Місяць тому

    सबै भन्दा केपि र आर्जुको प्रतिसोत ले हो यो देश लाई काम न लाक्ने कुहिएको आलु हरु मोर्ने चाहिँ कहिले हो

  • @DalBdrChand
    @DalBdrChand Місяць тому

    हाँस्नुहोस हजुर अब कति दिन सम्म हास्नु हुन्छ

  • @jeevangurung4995
    @jeevangurung4995 Місяць тому

    ओ दले धनराज गुरुङ लाई चाहिँ छानबिन गर्नु नपर्ने हो

  • @GitaKhadka-c3w
    @GitaKhadka-c3w Місяць тому

    Rip

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r Місяць тому

    रमेस लेखक काङ्ग्रेस भसटाचारि याद राख तेरो नईतिकता जनाता बुजेेका छन

  • @omgurung2439
    @omgurung2439 Місяць тому

    लेखक ज्यु एमाले र काङ्रेसको भ्रष्ट हरु लाई पनि समातेर छानबिन गर्नु अनि मात्र जन्ताले तपाईं लाई बिस्वास गर्ने छ

  • @nokhkhadka2994
    @nokhkhadka2994 Місяць тому

    प्रतिशोध काे राजनीति गर्ने मुला ठूलो कुरा गर्छ।

  • @krishnadhakal2690
    @krishnadhakal2690 Місяць тому

    यसरी हीरासतमा भयको ब्यक्तीको फोटो बाहीर ल्याऊनू मा दोसी को को छन् ?

  • @mohanacharya2245
    @mohanacharya2245 Місяць тому

    अब तिमीहरुको लगौटी फुत्कनै लागेकोहो सरकार!के रबिले लुटेको हो सहकारी? सुर्य थापाको प्रतिबेदनले भन्नसक्यो रबि दोसी?

  • @ishwortamang9104
    @ishwortamang9104 Місяць тому

    ए माले र काँग्रेस को चैं किन अनुसन्धान नगरेका

  • @SumarajGaire
    @SumarajGaire Місяць тому

    साेझाे मानछे लाई त चाेर सरकारकाे लाज लागदाे नाटक

  • @BijayaPun-xt8fj
    @BijayaPun-xt8fj Місяць тому

    Cc camara कोे निगारीमा किन मलाई जा सम्म लाग्छ के डाक्टर हो नाम फाटो ल्याउने ले पोलिस ले कानुन कोे ढोका घच घचआयो अनुसन्धान मा cc TV निगरानी छ छैन यो प्रस्ट हुन्छ

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому

    Giryamntri k p sere arju gaganw rip rip rip rip

  • @DevBahadurGharti
    @DevBahadurGharti Місяць тому

    काहा गय काङ्ग्रेस एमाले सहकारी थग अरबौ थगने रबि जस्तै गरेर बोल्छ नलायक फोटो खिच्ने लाई कार्बाही हैन को बाट सन्चालन छ तेयो पत्ता लगाउनु परेयो

  • @SamsungMobil-d8k
    @SamsungMobil-d8k Місяць тому

    A🎉rameshe🎉tero🎉palo🎉aaudai🎉x🎉kukur🎉bujha🎉

  • @pradeepkafle4365
    @pradeepkafle4365 Місяць тому

    24 मा 5 माईनस गर्न अरू लाई शोधने गहमन्ति हामिलाई के काम

  • @nimalama8469
    @nimalama8469 Місяць тому +1

    Hunxa chai kaile....

  • @gyanbahadursamal3252
    @gyanbahadursamal3252 Місяць тому

    हिजाे देशमा परेका अविरल बर्षाका कारण अाएकाे बाढि पैराेले क्षति पुर्याउदा रमिता हेर्ने, विदेश शयर गरिरहने सरकारले अाज रवि लामिछानेकाे सुरक्षा प्रति कत्राे चिन्ता , बकवास।

  • @hiralalmahato1374
    @hiralalmahato1374 Місяць тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔✌️

  • @maularai-c8e
    @maularai-c8e Місяць тому

    सरकार देश र जनताकाे हाेइन्?दलालकाे हाे।

  • @SitaKhadka-u8s
    @SitaKhadka-u8s Місяць тому

    हुन्छ कम्बोडिया कान्ड छानबिन कहाँ पुग्यो सहकारी ठगी पनि तरै पाटिका हुन जिबि लगाएत तेसका आफ्ना 51 जाना। खै ओलि। ले सबै किनिरहेकोछ रहेको छ अदालत किन्यो सिआईबी किन्यो प्रहरी किन्यो हुँदा हुँदै मानबअधिकारि भनौदा पनि बेचिए जस्तो छ

  • @GaneshBc-l7c
    @GaneshBc-l7c Місяць тому

    Yesto jathako kanun lagxa

  • @paudil1697
    @paudil1697 Місяць тому

    rip nepal sarkar

  • @nisaniban688
    @nisaniban688 Місяць тому

    तेरो बाउ धनेला किन तेरो जोई लिन को लागि छोडेको छस

  • @KhemrajKarki-w4z
    @KhemrajKarki-w4z Місяць тому

    कस्ताे माहानताकाे कुरा गर्नुभयाे दुससाशन पाराकाे जस्ताे

  • @Ava-kn1ot
    @Ava-kn1ot Місяць тому +1

    चाेर,लेखक,

  • @GyanbahadurThapa-b1c
    @GyanbahadurThapa-b1c Місяць тому

    Rip home me,,,,,

  • @GopalBasnet-z3f
    @GopalBasnet-z3f Місяць тому

    कतो गिरे मतिरि हो सुरछा गन पनि नसकने

  • @rajeshshrestha1316
    @rajeshshrestha1316 Місяць тому

    Prama parish ta daka

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q Місяць тому

    फटाहा