КОМЕНТАРІ •

  • @mohabhatta364
    @mohabhatta364 2 роки тому +4

    Simple and beautiful explanation of social security

    • @BHAGU637
      @BHAGU637 Рік тому +1

      🎉🎉🎉❤❤

  • @jeevankandel1321
    @jeevankandel1321 2 роки тому +1

    सामाजिक सुरक्षा र सामाजिक संरक्षणमा रहेका समानता र भिन्नतालाइ समेत प्रष्ट पार्दिनुभए अझै फलदायक हुनेथियो ।

  • @jeevankandel1321
    @jeevankandel1321 2 роки тому +1

    दाम्मी ।

  • @SANDY-bp5fp
    @SANDY-bp5fp 2 роки тому +1

    सामाजिक सुरक्षाको एउटा थप video बनाई दिनु पर्यो sir......jastai सामाजिक सुरक्षाको सबन्धी व्यवस्थाहरु बारेमा.....

  • @sakshijha4926
    @sakshijha4926 Рік тому

    Thanks much sir.

  • @PremSunar-tf3uz
    @PremSunar-tf3uz Місяць тому

    ❤❤❤

  • @RimaBk-n1j
    @RimaBk-n1j 3 місяці тому

    Thank U sir

  • @Oppo-i4p
    @Oppo-i4p 3 місяці тому

    अब नेपालमा नेताले सबै खाइ सके समाज लुटेर खान आइडिया

  • @ambikagiri5039
    @ambikagiri5039 Рік тому

    🌺Thank you so mach sir
    🙏🙏👍️👍️🤔🤔

  • @yamkala4795
    @yamkala4795 Рік тому

    Thank you sir 😍😍

  • @jayasatyal8103
    @jayasatyal8103 6 місяців тому

    सर 🙏🙏
    योगदान मा आधारित सामाजिक सुरक्षा भनेको के हो?? यस सम्बन्धमा प्रष्ट पारिदिनु भय आभारी हुने थिएँ।

  • @gitapoudel9769
    @gitapoudel9769 2 роки тому +1

    सामाजिक सुरक्षा र सामाजिक संरक्षणकाे बारेमा विस्तृत रुपमा बताउनु न सर यी दुई बिचकाे फरक पनि

  • @sushilkhatri1340
    @sushilkhatri1340 2 роки тому

    Excellent description Sir

  • @chandrakalakhanal4362
    @chandrakalakhanal4362 2 роки тому

    ज्यष्ठ नागरिक ,बालबालिका , एकल महिला र अपाङ्ग भएका व्यक्तिलाई राज्यले उपलब्ध गराएकाे सामाजिक सुरक्षा सम्बन्धि व्यवस्थाकाे भिडियो बनाउन सर ।।plz

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 2 роки тому

    गरेर खान असक्षम भनेको काम गरेर खान नसक्ने उमेर।समूह।का मानिस भनी बुझ्नुपर्नेछ। यसभित्र आर्थिक सामाजिक राजनितिक,शारिरिक रुपमा पछाडी रहेका लोपोन्मुख समूह पर्दछन भनेर बुझ्नु पर्दछ।

  • @sushilkhatri1340
    @sushilkhatri1340 2 роки тому

    धेरै resource materials मा सामाजिक संरक्षणमा र सामाजिक सुरक्षा सम्बन्धि clear concept दिएका छैनन् त्यसैले यिनिहरु बिचको समानता र भिन्नतालाइ समेत प्रष्ट पार्दिनु हुन अनुरोध गर्छौं गुरुदेब ।

  • @gajasingrana7110
    @gajasingrana7110 2 роки тому +1

    २१ लाख वैदेशिक रोजगारीमा काम गर्ने श्रमिक युवा/युवतिहरूलाई पनि ssf(सामाजिक सुरक्षा कोष) मा समेत्नु जरुरी छ।

    • @shivarajrijal7515
      @shivarajrijal7515 Рік тому +1

      २०७९/०९/०७ बाट सुरू भयाे है त।

    • @gajasingrana7110
      @gajasingrana7110 Рік тому +1

      धन्यवाद सर

  • @Dammarapantlekhak
    @Dammarapantlekhak 6 місяців тому

    सर कसुरको सौदाबाजी भनेको के हो यसबारे जानकारी पाउ

  • @sabitachaudhari2400
    @sabitachaudhari2400 Рік тому

    जेष्ठ नागरिक समावेश गर्नुपर्ने

  • @Cartoonvideos8378
    @Cartoonvideos8378 3 місяці тому

    Sir yesko principles k hunxa

  • @hembahadur1233
    @hembahadur1233 10 місяців тому

    कतिको ब्यबहारिक होला ?यो सुन्दा त आफैमा राम्रो पक्ष हो तर नेपालको सरकारको कुनै पनि काम प्रती भरोसा हुदैन ,अनि यस्मा म बिदेश भएको मान्छे कसरी अबद्द हुने सर?

  • @New-dw8mp
    @New-dw8mp 2 роки тому +1

    Can u help me with "what is social service "?

  • @subedidai1925
    @subedidai1925 Рік тому

    Ssf ko website nai open hudain ta kina hola?

  • @dillirajtharu9786
    @dillirajtharu9786 8 місяців тому

    जिविकोपार्जन भनेको के हो

  • @anugyanyoupane1255
    @anugyanyoupane1255 Рік тому

    औजारहरू के हुन्?

  • @New-dw8mp
    @New-dw8mp 2 роки тому

    रुढीबादी भनेको के हो? briefly describe garidinuna hai

    • @LekhaBhujel
      @LekhaBhujel 2 місяці тому

      परम्परा देखि चली आयको रितिरिवाज चाल चलन आदि

  • @bharat5188
    @bharat5188 2 роки тому

    Sir difference between social protection and social security is too vague to understand after going through this video.

  • @sarojc355
    @sarojc355 2 роки тому

    sir , euta gk bhndinuna
    तल मध्ये महिला को सामाजिकसुरक्षा मा कुन प्रावधान पर्दैन भन्दिनुस न
    1 सरकारी सेवामा प्रवेशमा आरक्षण
    2 वृद्ध भता
    3 एकल महिला भत्ता
    4 बेरोजगार महिला भत्ता

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota 2 роки тому +2

      १ नम्बर चाँही सामाजिक सुरक्षा अन्तर्गत पर्दैन्

    • @sarojc355
      @sarojc355 2 роки тому

      dhnyabad sir 😊

  • @udayaNepal-r9s
    @udayaNepal-r9s 8 місяців тому

    50 वर्ष सम्मको लाई पेन्सन दिने हो

  • @binodkarki2497
    @binodkarki2497 4 місяці тому

    घुमाइ फिराइ एउटै कुरा भनेर भिडियो सक्यो यार लन्ठुले के बुझ्ने येस्तो सुनेर सबै एउटै उत्तर तैट

    • @Rkkhatricricfootlover
      @Rkkhatricricfootlover 3 місяці тому

      तलाइ कर लाउने भएको छ र झोले 😂😂lanthu

  • @tayariloksewa
    @tayariloksewa Рік тому

    नेपालको संविधान 2072 राज्यका नीतिहरु याद गर्ने सजिलो तरिका tricks to learn state policy
    ua-cam.com/video/Xjx_n6vPzI0/v-deo.html

  • @sunitahongba3447
    @sunitahongba3447 Рік тому

    Thank u sir