#पापी

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • NBS FILMS Presents :-#पापी तीज भाग ३ गीति कथा New New Nepali Papi Teej Ft Angel BSK Pradip Khadka 2024/2081
    गीत :- पापी तीज
    Vocal:- स्वर सरिता सुनार /मोहन गिरि /
    शब्द:- याम नारायण ढकाल
    संगित:- सन्जय श्रीपाल
    एरेन्ज :-सन्जय श्रीपाल
    स्टुडियो:-मुर्चुङ्गा
    रेकर्टिस्ट:-गोबिन्द ओलि
    Audio/video:- NBS FILMS Pvt.Ltd.
    कलाकार हरु:- यन्जल बि यस्के /राम शरण श्रेष्ठ /प्रदिप खड्का /काफिया क्षेत्री/जानुका बस्नेत/सुशान्त नेपाल/रन्जु नेपाल /भरत थापा :- सोभा खतिवडा/यसोदा खत्री /प्रकाश श्रेष्ठ /सुनिल थापा/देवि कार्की /ममता खरेल
    श्रींङार :- संचिता ढकाल
    निर्देशक :- नबिन श्रेष्ठ
    शह निर्देशक :- राम शरण श्रेष्ठ /
    छायांकन :- नबिन श्रेष्ठ /
    ब्यबस्थापक:- सुशान्त नेपाल /
    सम्पादक :- चेतन सामत /नबिन श्रेष्ठ
    Post Production:- NBS FILMS Pvt.Ltd
    ##पापी_तीज_भाग_३
    special thanks /swarg dwari flims/suseli music/murchunga digital studio
    Subscribe us UA-cam:-
    www.youtube.co....
    Audio/ Video Available Only On NBS FILMSPvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by NBS FILMS Pvt. Ltd.
    Contact us at:-+9779863490570

КОМЕНТАРІ • 558

  • @NBSFILMS
    @NBSFILMS  Рік тому +19

    नमस्कार यस गीती कथा भिडियो को लेखन निर्देशन छांयाकन तथा सम्पादन नबिन श्रेष्ठ हजुर हरुको कमेन्ट लाइ एक मुस्ट जवाफ दिदै छु राम्रा लाइ नराम्रा लाइ नराम्रा छुट्याएर सुझाब सल्लाह दिनु भएको छ अब पापी दंसै को कथा कस्तो आए हुन्थ्यो जस्तो लाग्छ कमेन्ट गर्नुस हैत हजुर हरुको कमेन्ट लाइ मध्ये नजर गर्दै दसैँ बिसेष भिडियो लियर आउने छौ धन्यवाद

  • @PuspaDhakal-q1c
    @PuspaDhakal-q1c 8 днів тому +1

    समाजको यथार्थ विषयबस्तुमा आधारित गित आँसु झर्यो 😢😢

  • @shyamlaldangi400
    @shyamlaldangi400 Рік тому +1

    यो नेपाली समाजमा घटेको घट्नालाई कथा मार्फत उतारिएको रहेछ यो गीतको सर्जकलाई बिशेश उच्च सम्मान अनि यो भिडियो निर्माण टीमलाई पनि सम्मान अनि यो एउटा काल्पनिक घटना मात्र हो यस्तो कुकर्म कसैले नि नगर्नुहोला ।

  • @user-mj1dp6uo6h
    @user-mj1dp6uo6h 17 днів тому +2

    21ओउ शताब्दी मा यो भएन यो नाटक

  • @user-cr7fh9lp2s
    @user-cr7fh9lp2s Рік тому +23

    कतिपय चेलीबेटी पराई घरमा यसरी नै दुख कष्ट सहेर बसेका हुन्छ्न । समाजमा घटेको घटना लाई जस्ता को त्यस्तै गित मार्फत उतार्ने तिम र चेलीबेटी हरु पराई घर मा यसरिनै दुख कष्ट गरेर बसेको चेलीहरुको दुख कष्ट लाईअभिनय मार्फत उतार्ने दिदी लाई धन्यवाद 😍❤️🙏

  • @samjhanabhujel7293
    @samjhanabhujel7293 Рік тому +1

    Man thamna sakina herda herdai asu jharexan mutu polyo yo katha le sampurna kalakar prati samman x 🙏🙏🙏

  • @SabitaShrestha800
    @SabitaShrestha800 Рік тому +4

    Sarai man xune teej git git sunda aasu nai rokiyena

  • @NepalViralNews
    @NepalViralNews Рік тому +1

    Wow nice

  • @gaurioli2143
    @gaurioli2143 Рік тому +9

    Dherai ramro lagyo ab dashan r tiharko pani aaunu parx bintix🙏🙏👌👌👌👌👌👌👌😭😭😭😭😭😭

    • @NBSFILMS
      @NBSFILMS  Рік тому +1

      दसै को तयारी हुँदै छ हैत हजुर प्रतीक्षा गर्नु होला

  • @saritaghimire78
    @saritaghimire78 Рік тому +4

    मेरा त आँसु नै थामिएन 😢😢😢😢😢

  • @junapariyar5571
    @junapariyar5571 Рік тому +6

    एस्तो जाथो बुरा पनी हुन्छ र सासु नन्दा जे भयेपनी बुरा त अली मन खानी होनी छि जाथो बुरा😢😢😢

  • @laxmichaulagain3240
    @laxmichaulagain3240 Рік тому +3

    Heart Touching... Dheraii run man lagyo😢😢

  • @shantishreatha9207
    @shantishreatha9207 Рік тому +3

    कति मामिक गित

  • @laxmibhandari6067
    @laxmibhandari6067 Рік тому +2

    धेरै राम्रो गित र घर को बारेमा समेटिएको कथा बेथा मनै रुवायो यो गित ले

  • @Himalshrestha5853
    @Himalshrestha5853 Рік тому +4

    दामी दामी मन पर्यो❤❤❤❤

  • @DeriyaFilms
    @DeriyaFilms Рік тому +16

    नमस्कार म सुक्र । पापी तीज गीत सारै राम्रो बनेको रहेछ। आस छ यो गीत सफल हुने छ । ❤❤❤❤❤❤

  • @TikaPariyar-x6q
    @TikaPariyar-x6q 28 днів тому

    समाजको यथार्थ झल्कियको छ हाम्रो समाजमा यस्ता धेरै घटना घटिरहेछन 😢😢

  • @kesaribakabal5311
    @kesaribakabal5311 Рік тому

    पाल्पा देखि हेर्दैछु नारी भयर नारी को इत्ज्जत गर्न सम्मान गर्न सिकौ है बुहारी पनि कसै को छोरी हुन आफ्नो छोरी पनि एक दिन बुहारी हुने छिन

  • @kubijaneupane6656
    @kubijaneupane6656 Рік тому +8

    अब को paart maa to kanxi nandale dukh payer aama chori roko bidsama banaaunu ❤❤❤

  • @umastree6182
    @umastree6182 Рік тому +1

    कस्तो बिडम्बना छोरी माईत आउँदा बुहारीलाई माईत पठाउनु पर्छ भन्ने किन थाहा नपाएको होला सामाजिक यथार्थ चित्रण गरेको यो कोसेली हरेक अभागी चेलीहरुको अन्तरमनको कथा ब्याथा । यस कोसेलीमा समाबेस सम्पुर्ण कलाकार लाई धन्यवाद अनि सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @shuhanipradhan3223
    @shuhanipradhan3223 Рік тому +1

    येस्को अर्को भाग हेर्न पाहिन्छ कि पाइदैन मन आतुर छ

    • @Bharatthapa6244
      @Bharatthapa6244 Рік тому

      आर्को तीज मा आउछ हजुर ।

  • @MagarJiban-xu3bk
    @MagarJiban-xu3bk 10 місяців тому +2

    लोउहाइ प्रकाश सेरेस्ठ दाइ न भेटेको धेरै भो आज यो सिरेल मा देखे 🙏🙏🙏🙏

  • @soniyanepali6393
    @soniyanepali6393 8 днів тому

    मेरो बिहे भएको नौ वर्ष भयो मैले मेरी आमा सँग तीज मनाको विहे अगाडि मात्रै थियो त्यस पछि आज सम्म आमा सँग तीज मनाको छैन यो गीत हेरेर मलाई यति रुन मन लाग्यो कि मेरो जिन्दगी मा मेल खायो 😭😭miss you aama

  • @SagarGurung-tn1dk
    @SagarGurung-tn1dk Рік тому +1

    कति रोय कति भक्कानिए यो भिडियो साथै गित ले😢😢😢😢😢

  • @PuranMagar-uw3eo
    @PuranMagar-uw3eo Рік тому +1

    Super

  • @kalpananeupanebastola426
    @kalpananeupanebastola426 Рік тому +1

    Sarai man xoyo

  • @amitalama7904
    @amitalama7904 Рік тому

    कति धेरै पिडा को गीत हो यो हेदा हेदै मेरो अँखा मा आसु झरेको पताइ भएना😥😥

  • @user-nw2zy8kk2v
    @user-nw2zy8kk2v Рік тому

    यो पापी तिज भाग हेर्दा राम्रो लाग्यो तर सबै कलाकर ले पहिलेको भाग जुन बुहारी सासू ससुरा श्रीमान र नन्द भयर सुटिङ गरेको भए राम्रो हुने थियो

  • @SimpleFilms.
    @SimpleFilms. Рік тому

    ❤❤ Ati utkrista prastuty

  • @madhurai6595
    @madhurai6595 Рік тому +2

    राम्रो छ

  • @user-ez3pe3mb7f
    @user-ez3pe3mb7f Місяць тому

    हेर्दाहेर्दै आसुनै आयो

  • @rprijal409
    @rprijal409 Рік тому +1

    बर्षको एक फेरि अाउने महान पर्वलाई पनि पापि भन्ने यी कुन गितकार हुन खै ...../???

    • @Bharatthapa6244
      @Bharatthapa6244 Рік тому

      कुनै बक्ती विशेषले मात्र बनाका हुन पापी तीज ।

  • @jabinatamang5813
    @jabinatamang5813 Рік тому

    मैले अहिले सम्म हेरेको थिएन आज हेरे तर यो आमा छोरीको रोल मन परेन ।यस्तो नर्क जीवन कसैले बिताउन हुदैन आफ्नो अधिकार लडेर अघि बड्न पर्छ ।

  • @laxmikhadka1260
    @laxmikhadka1260 Рік тому

    यतो भनेको आफ्नो सुवाथि को लागि हो घर परिवार गतिलो भयन भने हतिया गर्नु बायक केहि हुदैन

  • @spadixanjna7435
    @spadixanjna7435 Рік тому

    Xya pahilo choti aasu aayo yo video Herrera 😢😢sarae ramro good luck 🤞

  • @anitadhakal3579
    @anitadhakal3579 Рік тому +6

    पाट दुई पनि चाहिन्छ अर्को सालको तिजमा

  • @indirasharma4077
    @indirasharma4077 Рік тому +2

    Kati here ko pashu jasto dalai ko yo bhayena buhari ahini love ❤you

  • @user-ss1ud5do1t
    @user-ss1ud5do1t Рік тому +27

    यो गीतले सारै मन रुवायो😢

  • @saraswotishrestha-cr1vj
    @saraswotishrestha-cr1vj Рік тому

    अबको यस्तो जमानामा पनि यस्तो हुन्छ र

  • @miramagrati8678
    @miramagrati8678 Рік тому +17

    समाजमा घटेको एथारथ घटना गितहेरेर आसु झरेकाे थहनै भए न❤❤❤❤❤

  • @sitakarkari896
    @sitakarkari896 Рік тому +2

    Teej ko sampurnama suvakamana xa🙏🙏🙏.kunai pani cheli betile yasari hepiyara basna naparos😢😢😢

  • @junubishow4963
    @junubishow4963 Рік тому +2

    राम्रो छ धेरै ❤❤❤

  • @tikasubedi5475
    @tikasubedi5475 Рік тому +1

    सारै मार्मिक भीडीयो मनै रुवाउने😢😢😢😢

  • @user-st7zz7rh6e
    @user-st7zz7rh6e Рік тому +16

    आहा कति राम्रो तिज गित सबै मन छुन सफल ❣️

  • @ambikagouli4155
    @ambikagouli4155 Рік тому

    राक्षसको घरमा नबस दिदी म सँग हिड भन्दा मानेको भए हुन्थ्यो भाई नै गुमाउनु पर्यो,यो त झनै नरमाइलो लाग्यो

  • @user-zw1ru1ch9o
    @user-zw1ru1ch9o Рік тому +2

    Video herera derai derai man vabuk banayo sampurna tim ma mero namaskar 😢😢😢😢❤❤💕💕💕🙏🙏

  • @baniyashashi657
    @baniyashashi657 Рік тому

    येसताे पाे तिजकाे गित

  • @reutithapa3572
    @reutithapa3572 Місяць тому

    मुटु भक्कानिएर रुन मन लाग्यो रुए बधाइ छ 🎉🎉😢😢😢😢😢😢😢

  • @sunarsarita7237
    @sunarsarita7237 Рік тому +5

    नमस्कार सम्पुर्ण मा पापी तीज लाई सबै ले माया गरिदिनु होला 🙏🙏🙏🙏🙏🙏🙏

    • @vimapariyar4723
      @vimapariyar4723 Рік тому +1

      Ahaaa Sarai mitho tej get gaunu vako xa di unti ra pargati ko suvakaman xa hai hjur lai 🥰🥰🙏🙏🙏

  • @poholmagar5967
    @poholmagar5967 Рік тому +4

    सरै मन छोयो यो भिदियोले😢😢😢

  • @user-mr5mo7sf7m
    @user-mr5mo7sf7m Місяць тому

    यस्तो 😢😢😢सिरीयल हेरेर आफै बेहोस भयझै भय बिगत सम्झेर 😢😢😢😢 49:10

  • @parbatiadhikari6072
    @parbatiadhikari6072 Рік тому +1

    kati marmik giti khatha ruda ruda mera aakha nai thake samman xa yo sampurna timalaai🙏

  • @sharmagovinda779
    @sharmagovinda779 Рік тому +1

    याे गितले मेराे अासु राेकियन

  • @prakashjaishi6131
    @prakashjaishi6131 Рік тому

    Kaila yanxcha ra aaba yo seral

  • @user-oo9dd7cq6l
    @user-oo9dd7cq6l Рік тому +1

    Heart touching 😢😢😢😢😢😢😢😢

  • @parbatipokhrel731
    @parbatipokhrel731 Рік тому

    हैन कस्तो हो यो तिज सिरियल अर्को भागमा त्यो भाइ बाच्नु पर्छ

  • @SitaKumariChaulagain-pu3lu
    @SitaKumariChaulagain-pu3lu Рік тому

    😮😢😢😢Katti marmik

  • @ambikakcadhikari3941
    @ambikakcadhikari3941 Рік тому +1

    dherai aasu aayo😢😢❤

  • @user-hn7sx5fi2s
    @user-hn7sx5fi2s Рік тому

    so nice

  • @user-xv4gu7en9d
    @user-xv4gu7en9d Рік тому

    कस ईको चेलीबेटीलाइ पनी एसतो हेला नगरूनुहोला❤❤🎉

  • @user-nv8fv6zx6x
    @user-nv8fv6zx6x Рік тому +4

    Aasu noi aayo😢😢😢 yasto family t satru ko pani nahosh🙏🙏🙏😢

  • @NBSFILMS
    @NBSFILMS  Рік тому +2

    पापी तीज भाग ३ गीति कथा भर्खरै हजुर हरुको माझ आएको छ कस्तो लाग्छ जस्ताको तस्तै सुझाब सल्लाह दिनु होला हजुर हरुको सुझाब हामीलाई ठुलो सहयोग मिल्ने छ लाइक कमेन्ट सिअर सब्स्क्राइब गरि साथ दिनु होला धन्यवाद

  • @niteshgautam4584
    @niteshgautam4584 Рік тому

    Kasto marmik 😢😢😢😢suvakamana❤😊

  • @AjayGole-pt9em
    @AjayGole-pt9em Рік тому +3

    Maile tw aanshu nai thamna sakina 😭😭😭😭

  • @kunwar36
    @kunwar36 Рік тому

    अति अत्याचार भयो।

  • @nirmalapunmagar5588
    @nirmalapunmagar5588 Рік тому +34

    नारी भयर नारीको मर्म नबुझने कस्तो ❤सासु र नन्द होलान् 😢😢आफ्नो छोरी खुब प्यारो रे अनि अर्का को छोरीलाई त खुब हेला गर्ने कस्तो पापी मन रहेछ त्यो आमा जस्तो मन नभएको 😢😢😢😢😢

  • @user-dr5sf1wb8u
    @user-dr5sf1wb8u Рік тому

    हाे नि बुहारी लाई नि छाेरि काे दजा दिनु पर्छ छाेरी मात्र रामाे भनु परेदैे

  • @maheshsunar4022
    @maheshsunar4022 Рік тому +6

    आंसु रोकीएन म केही भन्न सकी न

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +1

    मनै भकानियाे मेराे याे गित हेरेसि 😭😭😭😭😭😭

  • @kedarpokhrel7683
    @kedarpokhrel7683 Рік тому

    तिज आउनु पाप पापिहोइन, सोच पापिहो

  • @MenukBan
    @MenukBan Рік тому +3

    एसतै सासू नन्द अनि जीवन बिताउने भनेर अाकाे मान्छेले ऐशाे गरदा अनि कुन नारिलेछाेडेर हिदैन हाेलार अती मन छाेयाे🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @maxdevnlg2186
    @maxdevnlg2186 Рік тому +2

    धेरै राम्रो छ आसु आयो😢😢

  • @khumabc6070
    @khumabc6070 Рік тому +1

    यो गित ले सारै रुहायो 😂😂😢😢

  • @IamRaju462
    @IamRaju462 Рік тому +1

    आहा तिज गित त एस्तो पो हुनुपर्छ मन छोयो👏👏👏👏👏

  • @ramsharanpoudel3560
    @ramsharanpoudel3560 Рік тому

    Congratulation bro

  • @bimaladahal2050
    @bimaladahal2050 Рік тому

    छोरि मान्छे भनेको धरति होनि

  • @gbgamers1735
    @gbgamers1735 Рік тому +1

    Last line😢😢😢

  • @binapoudel8137
    @binapoudel8137 Рік тому

    Sarai man xoyo mero😢😢😢

  • @sobikachamlingrai
    @sobikachamlingrai Рік тому

    Good

  • @sabitasabita6175
    @sabitasabita6175 Рік тому +2

    सारै मन बिग्रियाे याे सिरियल हेरेर 😢😢😢

  • @Sujanbhai1748
    @Sujanbhai1748 Рік тому

    ramro xa

  • @bishnukhadka2575
    @bishnukhadka2575 Рік тому

    तिज भनेको छोरी बरिको
    अधिकार बरा बरिहो
    आफनु छोरिर बरिको अधि
    कार बराहो छोरी र बरा वर हो
    तेसैले समान बेभार गरौ

  • @gangagurung4357
    @gangagurung4357 Рік тому

    Saarairuwayo 😭😭 yo geet ko sabda video sarai ramro xá🙏🏿🙏🏿

  • @TauthaliPatingalVlog
    @TauthaliPatingalVlog Рік тому

    DHERAI MAN छोयो सफलता को शुभकामना 😊😊😍नवीन जी anjila जी मोहन जी लगाय्त सम्पुर्ण Team hamro team bata dherai maya❤❤❤❤

  • @narbadakoirala
    @narbadakoirala Рік тому +1

    फेरि आयो पापि तिज चेलि को मन रुवाउनु मन छोयो 😭😭😭😭😭😭😭😭

  • @susmajc6794
    @susmajc6794 Рік тому

    Mero aakha bata yo sirel na sakida samma aasu aayo

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +4

    समाजमा भएको यथार्थ विषय बस्तुमा आदारित अति राम्रो गित 🎉

  • @sagarmathahimal1576
    @sagarmathahimal1576 Рік тому

    मन थाम्न सकेनन् 😭😭😭

  • @user-lc8bv9nr3j
    @user-lc8bv9nr3j Рік тому

    Sari ramro gt

  • @anjumagar3313
    @anjumagar3313 Рік тому +4

    part 2 herna pau buharile badala ligeko😢😢😢

  • @abhinavregmi2490
    @abhinavregmi2490 Рік тому

    Sarai man chhoyo

  • @chepangpaddham7722
    @chepangpaddham7722 Рік тому

    Xasto kati dhayo ho 😅😅😅😅😮😮😢😢😢😮😅😊😊😊😊😊😊😊😊😊

  • @salinakc881
    @salinakc881 Рік тому +1

    यस्ता जमाना गय अब योत अलि अोभर भयो कि

  • @junurai1235
    @junurai1235 Рік тому +2

    Katti man xune hau yo video 😢😢😢

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr Рік тому +1

    Yo gaughar ma hune satay ghatna jasto lagyo kina Ki Buhari pani manche nai hun vanni Kura vulexan❤❤

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 11 місяців тому

    रुयरै बित्यो समय पत्तै पायन 😢😢😢

  • @bhimsarang7299
    @bhimsarang7299 11 днів тому

    यो कथाले के भन्न खोजेको पुरै थाहा छ के गर्नु कथाले रित्तो पेट भरिदो रहेनछ कला खोज्ने हो भने कुना काप्चा मा रहेका ती दुखी नेपालिको बनाउनु!अभिनय र एथार्थ धरती आकासको फरक पर्छ!फिलिम पनि तेस्तै हो!😢😂

  • @jamunamgr6300
    @jamunamgr6300 25 днів тому

    Woww ati ramo.....❤😮😮😮😮😮

  • @Sujanbhai1748
    @Sujanbhai1748 Рік тому +1

    heart touching story

  • @madinamiya7862
    @madinamiya7862 Рік тому +2

    sarai ramro git 😢😢😢😮