उहाँको जस्तो प्रवचन तिब्बति भाषामा धेरै गुरूहरुबाट सुनेको थिएँ र अध्ययन गरेको छु तर नेपाली भाषामा पहिलो पटक सुन्दैछु र अचम्मित छु कि नेपाली भाषामा पनि तिब्बतका गुरुहरुले जसरि नै धर्म सुनाउनु सक्ने विद्वान गुरूहरु पनि हुनुहुँदोरहेछ। १५/२० बर्ष अघि मैले उहाँ जस्तो गुरूको खोजिमा डा विकासनान्दको मनोक्रान्ति देखि कहाँ कहाँ सम्म पुगेन तर मैले चाहेको शिक्षा कसैले दिन सकेनन्। सायद १५ बर्ष अघि मैले उहाँ जस्तो गुरू भेटिएको भए म बौद्ध शिक्षाको लागि भारत प्रस्थान गर्नु पर्ने थिएन होला । सर्व मंगलम्। 🙏🙏🙏
🙏🙏🙏मैले पनि म जस्तो सरब साधारणले कसरी बुझने भनि सधै खोज गरिरहन्थे . धेरै वर्ष यस्तो video अनि प्रचार खोज्दै गर्दा केही दीन अगाडि मात्र भेटे .धेरै खुसी छु .अनि बुझदै छु .🙏🙏🙏🙏 My to naman c.
लास्सो फ्याफुल्ला गुरु रिन्पोछे।🌹🌻🌹🌻🌹🌻हजुर को प्रवचन सधै सुन्छु।मैले पनि हजुर बाट ज्ञान लिने कोसिस गरि रहेको छु।अजा धेरै महत्त्वपूर्ण कुरा हरु लिएर आउनु होला ।धेरै धेरै धन्यवाद गुरु।
Guru je hajur sanga vhytyra mo aapnu jebanmaa paayko kayi satay ko anu vhab.haru bsyra kaylaauna caahan chu hajur li kasari vhayt nay kirpa yaa malai hajur ko thaygana ani kantaak nambar upplabdaa garai denu haju ko sadha aavhhari rahanay chu
Yas himalaya ko indigenous tribe ko sabai parampara lai hindukaran bhayeko cha... " khasa " jaati ko shamanic culture " masto " lai ni hindukaran garisake...
उहाँको जस्तो प्रवचन तिब्बति भाषामा धेरै गुरूहरुबाट सुनेको थिएँ र अध्ययन गरेको छु तर नेपाली भाषामा पहिलो पटक सुन्दैछु र अचम्मित छु कि नेपाली भाषामा पनि तिब्बतका गुरुहरुले जसरि नै धर्म सुनाउनु सक्ने विद्वान गुरूहरु पनि हुनुहुँदोरहेछ। १५/२० बर्ष अघि मैले उहाँ जस्तो गुरूको खोजिमा डा विकासनान्दको मनोक्रान्ति देखि कहाँ कहाँ सम्म पुगेन तर मैले चाहेको शिक्षा कसैले दिन सकेनन्। सायद १५ बर्ष अघि मैले उहाँ जस्तो गुरू भेटिएको भए म बौद्ध शिक्षाको लागि भारत प्रस्थान गर्नु पर्ने थिएन होला । सर्व मंगलम्। 🙏🙏🙏
🙏🙏🙏मैले पनि म जस्तो सरब साधारणले कसरी बुझने भनि सधै खोज गरिरहन्थे .
धेरै वर्ष यस्तो video अनि प्रचार खोज्दै गर्दा केही दीन अगाडि मात्र भेटे .धेरै खुसी छु .अनि बुझदै छु .🙏🙏🙏🙏
My to naman c.
यति महान शिक्षा यति सहजै सुन्न जान्न पाउदा आफुलाई भाग्यमानि ठान्दछु ।हृदयदेखि कोटी प्रणाम गुरु🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹साधु साधु साधु!!!
🌷🌷🌷
अाेम मानी पद्मे हुँ 🙏🙏🙏
टासीदिलेक गुरु ज्यु बुद्ध भगवान काे ईतिहास अर्गानिक तरिकाले बुझाउनु भयाे ऐस्मा हामी धन्यमान्छु हजुर जस्ताे गुरु हामिले पाउँनु भाग्येमानी ठान्छाै धन्यबाद गुरु 🙏🌷
ज्ञानवर्धक, प्रसंसानिय, विवेच्नात्मक, चेतनामुलक प्रवचन
साधु! साधु!! साधु!!!
गुरु लाई बार बार बनदना अझ बोदिसतव महासतव र बुद हुने मारग सुनन पाउ भनने आसामा छु धनयबाद।
नमाे:बुद्धाय: टासीदिलेक गुरु 🙏🙏🙏❤🍇🍓🍍🌻🌺🌷
लास्सो फ्याफुल्ला गुरु रिन्पोछे।🌹🌻🌹🌻🌹🌻हजुर को प्रवचन सधै सुन्छु।मैले पनि हजुर बाट ज्ञान लिने कोसिस गरि रहेको छु।अजा धेरै महत्त्वपूर्ण कुरा हरु लिएर आउनु होला ।धेरै धेरै धन्यवाद गुरु।
गुरु प्रवचनको लागि धन्यवाद ।अर्को भागमा आदियोगा,महायोगा भनेको के हो भन्ने बिषयमा प्रवचन सुन्न पाउने आशा राख्दाछु गुरु
Such a clear clarification! Thank you, Rinpoche.
🙏💐🙏
Guru ☸
Tri Ratna Saranam
🙏🙏🙏🙏🙏
Trs Ratna shree ma shada dand bat pranam 🙏🙏🙏🙏🙏🍍🍎🍇💐💐💐🙏
Sadhu Sadhu Sadhu !! Dherai Dhanybadh!!
Nice
Thank you
Great Teachings.
Guru je hajur sanga vhytyra mo aapnu jebanmaa paayko kayi satay ko anu vhab.haru bsyra kaylaauna caahan chu hajur li kasari vhayt nay
kirpa yaa malai hajur ko thaygana ani kantaak nambar upplabdaa garai denu haju ko sadha aavhhari rahanay chu
🌻🌻🙏🙏🙏🌻🌻
Yas himalaya ko indigenous tribe ko sabai parampara lai hindukaran bhayeko cha... " khasa " jaati ko shamanic culture " masto " lai ni hindukaran garisake...
🙏🙏🙏
TRI, NAMO GURU BUDDHA DARMA SANGHA TILL NOW ONLY(7)WAS ALREADY IN ENGLISH IS THAT TRUE? WE HOPE ALL CAN BE ENGLISH TOO flora in taiwan
Sadhu Sadhu Sadhu
🌺🌺🙏🙏🙏🌺🌺
Sadhu sadhu sadhu
Budham sarnam garchhami..
2021 Nepal
Sadhu3.
Shadhu Shadhu Shadhu
🙏🙏🙏🌹🌹🌹
Sadhu sadhu sadhu