ल्हासो फ्याफुल्ला सम्पुर्ण लाई यसरी नै डम्फु सेलो लाई अगाडि बढाउदै जानू होला धेरै राम्रो हुँदै गाएको छ एकदमै मन पर्ने सेलो संगीत सम्पूर्णले हेरि दिनु होला❤❤
ल्हासो फ्याफुल्ला म हाल 🇸🇦 बाट । म सधैं डम्फुसेलोको पर्खाइमा बस्नेगर्छु र मलाई यो episode एकदमै राम्रो लाग्यो । हाम्रो सं्कृति हाम्रो लोक बाजा झल्किने र जगेर्ना गर्ने कार्यक्रम सञ्चालन गर्नु हुने सम्पूर्ण डम्फु सेलो टिमलाई हृदय देखीनै धन्यवाद । आगामी दिनहरुमा पनि यस्तै यस्तै राम्रा राम्रा प्रतिभाहरू ल्याउनु हुन्छ भन्ने आशा गरेको छु। 🙏🙏🙏🙏
It is great to honor the late legendary musician, lyricist, and singer the one and only Gopal Yonzon, the greatest musician of Nepal, who composed hundreds of songs from Tamang Selo, modern to patriotic songs as well as composed for Nepali Movies.
आहा आजको कार्यक्रम चै असाध्य राम्रो रमाइलो र मिठ्ठो लाग्यो मलाई बिशेश त उपस्थित सम्पुर्ण आजको अतिथी गण तथा दिग्गज संगितका गुरु जन हरुलाई मेरो तर्फ बाट स्वागत छ हजुर हरुलाई र साथमा हाम्रो बरिस्ठ तथा बासुरी बाधक नागेन्द्र राई ज्यु लाई नमन 🙏यो एकल बाँसुरी धुन अर्थात एकल कार्यक्रम गर्नु भै हामी दर्शकहरुलाई एक्दम मन्त्र मुग्ध गराई दिनु भएकोमा नमन मेरो 🙏🙏
Dherai ramro sangeet basuri sangai uhako life ko kai paal mitho namitho ghatna haru pani share gare affno anubhuti haru comedy sentiment haru pani share garne gari program rakhe sun ma sughandha hunethiyo holaa 😊😊😊😊😊
अब लाग्याे कि । यति बासुरीबाट सेलाे गीतको धुनहरू सुन्न पायाैं । अब सेलाेको बाजा, टुङ्ना र डम्फूमा लिड राेलमा सुन्ने मन भएको छ । अझ भनाै, टुङ्नामा सुन्ने मन असाध्यै भएको छ । जसमा कलाकार छेवाङ तेन्जिङ र ताम्बा धावा वाङ्गेल माेक्तान दाइहरूको सुन्न पाए, धेरै राम्रो । धन्यवाद ।
wow yekdam milansar nagendra rai dai hjr lai tamang jastai dekhe aja ani dherai mitho mitho basuri manda manda vo aananda ayo❤ dherai dherai maya daju hjr lai, ra arranger dai haru prati pani mero naman 🙏❤️🥰
खोटाङको माटोमा जन्मेका बासुरी बाधक नगेन्द्र राई❤
ल्हासो फ्याफुल्ला सम्पुर्ण लाई यसरी नै डम्फु सेलो लाई अगाडि बढाउदै जानू होला धेरै राम्रो हुँदै गाएको छ एकदमै मन पर्ने सेलो संगीत सम्पूर्णले हेरि दिनु होला❤❤
धुन मात्र सुनाउँदा पनि कति मजा आउँदा रैछ तामाङ सेलो ❤❤❤❤
साह्रै राम्रो सेलो फ्युजन सुन्न पाईयो सम्पुरण डमफु सेलो टिम तथा नगेन्द्र राई बाधबादन साथिहरुलाई धन्यबाद छ
लासो म डम्फु सेलो को नियमीत दर्सक हुं सारै मिठो धुन सुन्न पाईयो धन्यवाद
उत्कृष्ट कार्यक्रम प्रती आभार । तामाङ समुदायमा आवश्यकता खड्किएको एक कार्यक्रम पूरा गरेको छ सेलो डम्फु टिमलाई हार्दिक बधाई तथा धन्यवाद ।
ल्हासो फ्याफुल्ला म हाल 🇸🇦 बाट । म सधैं डम्फुसेलोको पर्खाइमा बस्नेगर्छु र मलाई यो episode एकदमै राम्रो लाग्यो । हाम्रो सं्कृति हाम्रो लोक बाजा झल्किने र जगेर्ना गर्ने कार्यक्रम सञ्चालन गर्नु हुने सम्पूर्ण डम्फु सेलो टिमलाई हृदय देखीनै धन्यवाद । आगामी दिनहरुमा पनि यस्तै यस्तै राम्रा राम्रा प्रतिभाहरू ल्याउनु हुन्छ भन्ने आशा गरेको छु। 🙏🙏🙏🙏
Thank you damphu selo 💐🙏🇮🇳
अब सन्सारले चिन्नेछ तामाङ के हो भनेर।।।सलाम छ 🙏🙏🙏🙏
डम्फु सेलाे टिम र बासुरी बादक नगेन्द्र दाईलाई सधै सम्मान गर्दछु ।
यो इपिसोडको धेरै पिस हरु अब टिकटक वा विभिन्न कार्यक्रमको ब्याकराउण्ड साउन्ड बन्ने कुरामा ढुक्क छु।
लास्सो फ्यफुल्ला डम्फु सेलो टिम र कलकार हरु सम्पुर्ण लाई म पनि नियमित दर्शक हु आज सारै मिठो धुन सुन्न पइयो धान्यबाद
तामाङ समुदायले साह्रै राम्रो सेलो फ्युजन सुन्न पाईयो सम्पुरण डमफु सेलो
It is great to honor the late legendary musician, lyricist, and singer the one and only Gopal Yonzon, the greatest musician of Nepal, who composed hundreds of songs from Tamang Selo,
modern to patriotic songs as well as composed for Nepali Movies.
वाउ दामी दामी दम्फु सेलो विशेष गरि हाम्रो नगेन्द्र राई सर को प्रास्तुती आति उताम धेरै राम्रो लग्यो ❤❤❤❤🎉🎉
नगेन्द्र राई इस बाँसुरि किंङ ।perfect all musicians too, enjoyed a lot.
नमस्कार डम्फु सेलो 🙏 naman gurujyu🙇♂️
आहा आजको कार्यक्रम चै असाध्य राम्रो रमाइलो र मिठ्ठो लाग्यो मलाई
बिशेश त उपस्थित सम्पुर्ण आजको अतिथी गण तथा दिग्गज संगितका गुरु जन हरुलाई मेरो तर्फ बाट स्वागत छ हजुर हरुलाई
र साथमा हाम्रो बरिस्ठ तथा बासुरी बाधक नागेन्द्र राई ज्यु लाई नमन 🙏यो एकल बाँसुरी धुन अर्थात एकल कार्यक्रम गर्नु भै हामी दर्शकहरुलाई एक्दम मन्त्र मुग्ध गराई दिनु भएकोमा नमन मेरो 🙏🙏
लस्सो फ्याफुल्ला 🙏आज चाहि एकदमै मिठो तामाङ सेलो गितहरु बसुरि धुनमा सुन्न पाउदा खुशि र अनन्दा लाग्यो ।डम्फु सेलो टिमलाइ धेरै धेरै धन्यवाद ❤🥰
मन छुने बासुरी को धुन उहाँ लाई भुई सोरि सेबारो
राम्रो धुन हरु सुनाउनु भयो धेरै धेरै धन्यवाद नागेन्द्र जि लाई
beautiful selo dhun❤❤❤❤❤❤
ल्हास्सो फ्याफुल्ला🙏🙏🙏💎💎👑👑🇳🇵🇳🇵
Wooow kate ramro kate metho basure bajaunu vayeko salam cha tapai lai 🙏🙏🙏🙏🙏💎💎💎❤❤❤❤❤❤❤❤
तामाङ हुनुुुमा गर्व छ
दुनिया हल्लाउन तामाङ सेलो नै काफि छ । उत्कृष्ट प्रस्तुति को लागि धन्यवाद ।
अहिले सम्म कै सारै राम्रो मन परेको डम्फू सेलो
Dherai ramro sangeet basuri sangai uhako life ko kai paal mitho namitho ghatna haru pani share gare affno anubhuti haru comedy sentiment haru pani share garne gari program rakhe sun ma sughandha hunethiyo holaa 😊😊😊😊😊
राम्रो कार्यक्रम good very good
अब लाग्याे कि । यति बासुरीबाट सेलाे गीतको धुनहरू सुन्न पायाैं । अब सेलाेको बाजा, टुङ्ना र डम्फूमा लिड राेलमा सुन्ने मन भएको छ । अझ भनाै, टुङ्नामा सुन्ने मन असाध्यै भएको छ । जसमा कलाकार छेवाङ तेन्जिङ र ताम्बा धावा वाङ्गेल माेक्तान दाइहरूको सुन्न पाए, धेरै राम्रो । धन्यवाद ।
Love from Darjeeling ❤❤
मलाई सबै भन्द मन पर्ने बसुरि र टुङना को धुन
wow yekdam milansar nagendra rai dai hjr lai tamang jastai dekhe aja ani dherai mitho mitho basuri manda manda vo aananda ayo❤ dherai dherai maya daju hjr lai, ra arranger dai haru prati pani mero naman 🙏❤️🥰
सुन्दा नि अनन्दित wow
"ल्हास्सो फ्यफुल्ला" सम्पुर्ण मा सराई मिठो लग्यो बसुरिको धुन।
धेरै राम्रो कार्यक्रम प्रस्तुति ।।🙏🙏❤
धेरै धेरै राम्रो धुन🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
अहा आजको episode ले मनै हलुँगो बनायो। ❤❤❤ 🙏🙏🙏
Kati mito dun damphu selo vane pachi aasade man parcha ❤❤❤❤
Wow dami❤
thanks for damfu selo teams
वाह आज चै सार्है राम्रो बासुरिको तामङ सेलो धुन सुन्न पायो❤❤धेरै धेरै धन्यवाद डम्फु सेलो टिमलाई 🙏🙏
Maile chai mane basuri ko chai king rexa waha
Wow Kati mittho dun Nagendra Rai ❤
Lhasso Fyafulla 🙏 🎉sabaima! Special thanks for Nagendra Bikram Rai sir
DAMI CHHA TAMANG SELO DHUN
Lhaso tashidele jhamadan❤
लसो फ्याफुल्ला ❤❤❤❤
सारै मिठो धुन ❤❤
Ahile samma ko atyhasik program dherai dhnnebad
Nagendra Rai ❤❤ Tamang selo team ❤❤❤
अति राम्रो
Sai hinna chu tam jyo ale nana angha aasyang agi ❤❤💯💯👍
Basuri jast w0w ❤❤❤❤❤❤😊😊❤
wow wow performance ❤❤
Wow sarai mitho dhhun Damfu selo ❤❤❤❤
I am proud of be Tamang ❤❤❤❤
एकदम नै उत्कृष्ट काला अनि धुन मनलाई नै आनान्दा पार्ने।
Proud to be tamang ❤❤❤
मन्त्र मुग्ध भए 🙏
Good lock डम्फु सेलो
Wow I'm proud of you jyojo so nice ❤❤❤❤
Very nice ❤❤❤❤❤❤❤❤
wow🙏🥰
अत्ति राम्रो प्रस्तुति nagendra sir लगएत पुरा डम्फु सेलो सेलो team ❤❤❤ thanks all for giving amazing profamance
beautiful 🎉🎉🎉🎉❤❤❤
Fyafulla to all Our respected Tamang, Damphu selo🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏💯💯💯❤️❤️🎊🎊🎊
ल्हास्सो है सबैजना लाई क्रोशिया बाट ❤❤❤❤
Wow kati mitho dhun 🎉❤
a very special episode ❤
Sabai geet ko details description maa raakhdaa sajio hunthyo original version sunna laai
wOW SO YAKDAM DAMI SELO GITA❤
I love damfu selo❣️❣️❣️❣️❣️
Flute king nagendra rai 🙏🙏 Big respect all team
ल्हास्सो फ्याफुल्ला सम्पूर्णमा डम्फू सेलोले राम्रो स्रृङ्खलाहरू ल्याइरहनु भएको छ, ल्याइरहनु होला धन्यवाद ❤❤❤❤❤❤❤
मनै आनान्दित बनाइदिनु भयो# धेरै धेरै सुभकामना
Dherai ramroo
Dhun nai ramro❤❤❤
Sarai ramroo❤❤
Wow❤❤
Wow wow🙏🙏❤️❤️
Nagendra vai❤❤❤❤❤❤❤
Omg yati mitho dhun❤❤❤❤❤❤
Jati sune Pani napugne❤❤❤
Babal xa basuriko dun🙏🙏🙏
Salute to musicians 😊
Damfhu selo❤❤❤
Sarai मीठो basuri selo
Wow
Tamang selo industry ❤
Nacheko pani dekhaunu paryo Jagat sir ❤❤
Badai x damfuo selo
❤️❤️❤️ man nai aanadha bayo sunapauda
Sarai ramro kala lagyo hajur ko 🙏🙏🙏🙏
सम्पुर्णमा उच्च सम्मान छ❤❤❤❤
🙏 Lasso nana Jojo
मीठो
❤❤❤❤❤
Ramro bro
Kulman ghising daju lai bolaunu paryo damfu selo ma❤❤❤
All good 👍👍
Wow just amazing 😍😘😊
Wow imaging
Banda lai yasari rakhdha ramro dekhido rahexa sir yasari rakhanu