मोडियो खेल,प्रो.पी.खरेललाई आयो यस्तो गम्भीर सूचना,जस्ताको तस्तै खुलस्त पार्दै सुनाए यस्तो तथ्य।
Вставка
- Опубліковано 13 гру 2024
- #pkharel
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
राष्ट्रबादि शक्तिहरू पनि एकजुट हुनु पर्दछ यो अब्याबस्था चाहि हटाउनुपर्छ ।
Very clear analysis.
यो देश र जनता को कल्याण को 7 वटा यिनी पिशाच नेता को रगत यिनीहरूको मालिक लाई भेट दिएमा मात्र शान्ति हुन्छ।
पि०खरेल सर नमस्कार 🎉 ढिलो भैसक्यो अब छिट्टै रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु सबै एकजुट हुनुहोस् सडक आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ र २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि सहकार्य गरि आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ नत्र नागरिकले माफिदिने वाला छैनन्
PROF.P. KHAREl IS ONE THE INTELLECTULS WHO CLEARLY ,BOLDLY AND WISEFULLY ANALYSIS OVER THE POLITICAL PARTIES AND OTHRS RASTRABADI NEPALI. SPECIALLY HE KNOWS NEPALI AND NEPALI SOIL. THANKS A LOT FOR THIS EXCELLENT INTERVIEW.
खै जनताले कस्को कुरा सन्ने।तपाइहरुको कि चुनावताका आउने झोलेहरुको। तपाइहरुको केहि सुनिदैन।आचारसम्हिताले मुख थुनिहाल्छ।
जेल वस्न्नु पर्छ भनेर नै सत्ता अाेगटेर बसेका इनरु। अब पनि इनिहरु को के को आसलखेटाै।नराखाै।फालौ जुका हरुलाइ।किसिम किसिमका बहस मात्रै गरेर नबसौ। ढिलाे भाे।
Sabai mili chhittai Raja lyaunai paryoo, hamro desh Nepal ra Nepali janatalae videshi ra desdrohi haruko changul bata bachaunuparyoo. La jutnu paryoo, aru sabai..ti gu khane 3 parti bahek ka samuha ra sabai deshpremi, buddhijibi haru...Jay Gorakhanath, Jay pashupatinath , Jay desh, Jay Naresh . ♥ 🇳🇵