गिरिबन्धुले ओलीको निन्द्र हराम, फसाउन के बन्दैछ योजना ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 123

  • @sorryman5038
    @sorryman5038 5 місяців тому +17

    आँफै सरकारमा छानबिन गर रे अचम्म छ चाेरहरु

  • @premrawat1773
    @premrawat1773 5 місяців тому +14

    बा लाई 105डिग्ररीको जरो आईसक्यो

  • @VV-vo6xm
    @VV-vo6xm 5 місяців тому +11

    “ जो चोर उसैको ठुलो स्वर “ ?

  • @ChudamaniBanjade
    @ChudamaniBanjade 5 місяців тому +1

    ३४४ बिघा जग्गा माफियालाई पोस्ने जोसुकै होस् कानुनी दायरामा ल्याईयोस देशको हितमा फैसाला गर्ने सर्बोच्च अदालतलाई धन्यवाद छ्🇳🇵🇳🇵

  • @prahaladthapa7961
    @prahaladthapa7961 5 місяців тому +9

    हरेक पार्टीका भ्रष्टहरु र अपराधीहरू आ-आफ्नो अनुहार हेर । आफू पालै पालो सरकारमा बस्ने अनि कारबाही गर त रे , हो अब जनताले कारबाही गर्छन ।

  • @franklin102
    @franklin102 5 місяців тому +1

    अदालतको फैसला धेरै राम्रो अहिले आफु चोखो बन्न अर्का लाई दोस देखाउदै छ अब बल्ल राम्रो संग भेटनि भए गुरू र चेलाले निकै जुरूक्क जुरूक्क भाथ्यो

  • @NareshAwasthi-fu6jc
    @NareshAwasthi-fu6jc 5 місяців тому +10

    बा किन हो तनाब... साच्चै गरेकै हो त...?

  • @udayasinghbam2907
    @udayasinghbam2907 5 місяців тому +1

    आफुले गर्दा सहि अरुले गर्दा बेसहि।हेर त सरकार ढल्छ कि भन्ने डरले के बक्दैछन्।

  • @nareshbist3608
    @nareshbist3608 5 місяців тому +4

    जो चोर उसैको ठूलो सोर भनेको यहि हो ।

  • @DegreeMaila
    @DegreeMaila 5 місяців тому +1

    K P Oli लाई कडा भन्दा कडा सजाय हुनु परछ। अहिले सोर ठूलो गरे र मात्र पाउ दैन

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 5 місяців тому

    सबैभन्दा ठूला भ्रष्टाचारीहरु पुराना र ठूला पार्टीहरूमा छन् ।

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 5 місяців тому +6

    गरे पछि त टेन्सन भई त हाल्छ..के गर्नु हजुरबुवा

  • @KamalaDangi-e6m
    @KamalaDangi-e6m 5 місяців тому

    उठाउनु पर्छ अाफ्नाे पनि है कमरेड

  • @vijaykhadka2619
    @vijaykhadka2619 5 місяців тому

    फटाहाहरु।

  • @KhemrajSanjyal-nx8ek
    @KhemrajSanjyal-nx8ek 5 місяців тому

    जसको चोर उसकै ठूलो स्वर

  • @pushkarbabu9484
    @pushkarbabu9484 5 місяців тому

    यहि हो जो चोर उसकै ठुलो स्वर ।। यहाँ कसैले कसै नेता माथिछानबिन गर्दैन सबैले ढाक छोप गर्छन सबैमा कर्तुत छ ।

  • @umargurung6188
    @umargurung6188 5 місяців тому +3

    अब मजजा अउछ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 місяців тому +1

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ 🎉

  • @TekPrasadLamichhane-ru5dv
    @TekPrasadLamichhane-ru5dv 5 місяців тому

    जनताले त जोदोषी छ कार्यवाही गर भनेकै छन त चर्को बोलेर अरूलाई दोष दिन माहीर ओली र रबी एउटै रहेछन त मिलेका रहेछन

  • @shreebhaktanainabasti9629
    @shreebhaktanainabasti9629 5 місяців тому +8

    उखाने बा 344 बिगा खोई😂😂😂

  • @prakashshrestha304
    @prakashshrestha304 5 місяців тому

    १)सहकारीका ठगहरु मात्र होइन ठगीगर्ने सबैमाथि कडा कार्वाही होस र सम्पूर्ण पीडितहरुको रकमको सावाँ ब्याज फिर्ता होस।
    २) कानुनको उलंघनगरि दुइटा नागरिकता दुइटा पासपोर्ट राख्ने र प्रयोगगर्ने सबैमाथि कडा कार्वाही होस।
    ३) ललिता निवास मात्र होइन गिरिबन्धु, बालमन्दिर , टिकापुर, दुहबीमा भएको गंगादेवी लुनकरनदास अस्पताल ( सरकारी जग्गा हड्पेर बसेको वसन्त चौधरी ) माथि पनि कडा कार्वाही होस।
    ४) यति होल्डिङ्स, गोकर्ण रिसोर्ट जग्गा माथि मात्र होइन ओम्नी र कोरोनाको बेलामा चीनबाट तात्कालिन रक्षामन्त्रीले मास्क आदि स्वास्थ सामाग्री मगाउदा चलनचल्ती भन्दा ४ गुणा महंगो दररेटमा खरिद गरेको कुरा छापामा आएको थियो ती फाइलहरु पुनः खोलिनुपर्छ।
    ५) वाइड बडि , विभिन्न सुन काण्ड , पशुपति जलहरी , ओम्नी, होलि वाइन, क्यान्टोनमेन्ट, नक्कली भुटानी शरणार्थी आदिको पनि निष्पक्ष शक्तिशाली छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनु पर्छ।
    ६) भ्रष्टाचारमा लिप्त नेपालका कर, भन्सार , मालपोत , नापी सम्पूर्ण कार्यालयको ईमानदारीपुर्वक अनुगमन गरेर दोषीलाई कडा कार्वाही गर्नुपर्छ।
    ७) अख्तियार , सम्पत्ति सुदृढीकरण , CIB, न्याय सेवा आदिले आआफ्नो काम पुर्ण ईमानदारी वफादरीसाथ पूरा गर्नुपर्छ ।
    ८) सहकारी ठगीगर्ने , भागेर बिदेश जाने, बैंकिङ घोटाला तथा ठेक्का सम्झौता गरेर काम अधुरै राखेर भाग्ने ठेकेदारहरुलाई कडा कार्वाही होस्भन्न चाहन्छु।
    ९) सनम शाक्य ( सुन काण्ड ), निर्मला पन्तका तस्कर र हत्याराहरुलाईब् कडा कानुनी कार्वाही होस।
    १०) टेरामक्स , नेपाल स्काउट जग्गा , निर्मला पन्त हत्या आदिको निष्पक्ष छानबिन गरि दोषीहरुलाई कडा कार्वाही होस।

  • @sanjurai7102
    @sanjurai7102 5 місяців тому

    चाेरकाे फुर्तिनै ठुलाे।

  • @govindapdshrestha
    @govindapdshrestha 5 місяців тому +1

    मिलेर बुढाहरु एक अर्कालाई बचाउँछन्।दोस्रो पुस्ता का झोलेहरु जय जय कार गर्नेछन्। भेडाहरु फेरि यही अनुहार लाई जीताई पठाउनेछन्। हारी हाले चोर बाटो राष्ट्रिय सभा मा प्रवेश भाई हाल्छन्।फेरि ताल् उही हो देशको

  • @sumanpandey1939
    @sumanpandey1939 5 місяців тому

    वलि डाका नै हो अब रबीको परिक्षा सुरु भयो के कारबाही गर्न सक्छनत वलि लाई

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 5 місяців тому

    यो एउटा चाहिँ सेरे ,प्रचण्ड भन्दा अलिकती गतिलो होला भनेको त यो मानिस त यी दुई भन्दा पनि गर गुज्रेको रहेछ

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 5 місяців тому

    सत्य डग्दैन,असत्य टिक्दैन।

  • @rameshdhakal7035
    @rameshdhakal7035 5 місяців тому

    ओलिको पनि निन्द्रा हरायो

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 5 місяців тому +2

    एमाले काे दाेहाेराे चित्र छ सरकारकाे छिटोभन्दा छिटो बुद्धि पुग्ने छ ।आफै चाेर उसकै स्वार ठूलो है । त्यसकारणले संसद् बिघटन गरेको त हाेइन??

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 5 місяців тому

    Good

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 5 місяців тому

    भनेपछि एमालेले नै ५१ बिगा बिक्रि गरेको रहेछ ।अनि ओलि नआतेर अरु आतिन्छ र ?

  • @Om.009
    @Om.009 5 місяців тому

    ओलि बा ले भ्रष्टाचार र भ्रष्टाचारी को संरक्ष्ण गरेर एमाले सखाप बनाउने वाला छन

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 5 місяців тому

    ठुला ठुला माफियाहरुले अवैध काम गर्नुछ भने बढी जस्तो कम्युनिस्टलाई नै विश्वास गरी प्रयोग गरेको पाईन्छ। यसको कारण के होला ?

  • @santoshkc5215
    @santoshkc5215 5 місяців тому +1

    किन कुरा उठाउनु सरकार आफ्नै छ छानबिन गरे भयो नि त

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 4 місяці тому

    जुनसुकै नेताले भ्रष्टाचारगरेको भएतापनि फाएल खाेलेर प्रमाणको आधारम हातकडीलगाएर जेलकाेच्नु होस् | रबि सर नत्र मिसन ८४ साल खालि आउने र जाने मात्र हुने छ | समयले कसैलाई पनि छुट दिनेछैन | यो माैका जान्ताले दिएको हो |

  • @SarojPoudel-s5h
    @SarojPoudel-s5h 5 місяців тому

    वलि जि धनदेखेसि माहादेब को तन नेता भने झै काङग्रेस र एमाले मात्र धेरै भषटचार भएको हामिले बुझौ

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 5 місяців тому

    देखाउ एक ले आर्को चरीत्र अब रहेको यो नै त रहयो बाकी

  • @dilmayathapa6914
    @dilmayathapa6914 5 місяців тому +15

    ओलिको निद्रा हराम भएको अवस्था।

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 5 місяців тому

    जाेचाेर उसकै ठुलो स्वर

  • @shahbalkrishna8160
    @shahbalkrishna8160 5 місяців тому

    Good kp ba

  • @puranlamtage4905
    @puranlamtage4905 5 місяців тому

    Ab jail jane palo deuba oli prachand ko hun sakxa

  • @shivasharma2609
    @shivasharma2609 5 місяців тому

    ओली मात्रै होइन कांग्रेस पनि निर्वस्त्र हुन्छ यो केशमा । एमाले कांग्रेस दुवै उस्तै हुन् राष्ट्र घातका विषयमा ।

  • @narendrashahi6593
    @narendrashahi6593 5 місяців тому

    वाउ राम्रो सहि कुरा

  • @Bethanchow
    @Bethanchow 5 місяців тому

    Very very good kp oli sir

  • @Thapayubaraj
    @Thapayubaraj 5 місяців тому

    भ्रष्टाचारीको संरक्षक उखाने बुढाे

  • @dambarpant7066
    @dambarpant7066 5 місяців тому

    साँच्चै कार्वाहि भयभने ओलिबौलाउन बेरछैन।

  • @raibernalkumar2827
    @raibernalkumar2827 5 місяців тому

    यो त चोर भयो भयो.....यसको हरेक बोलीमा तालि मार्ने भातमाराहरू यसको दुई वटा डल्ला हल्लाएर बस।😡

  • @b.mpradhan4129
    @b.mpradhan4129 5 місяців тому

    ❤ jai giribadu ❤

  • @rishiadhikari7081
    @rishiadhikari7081 5 місяців тому

    अब एमालेकाे पनि पालाे आउँछ ।

  • @tekbohara83
    @tekbohara83 5 місяців тому

    Oli जस्तो छुच्चो कोही छैन

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 5 місяців тому

    यस्लाइ बुढेस काल मा फेरी १४बर्ष जेल ठोक्नु पर्छ

  • @anilchetani7401
    @anilchetani7401 5 місяців тому

    काले काले मिलेर खाउँ भाले सबै एकै हुन कुनै कम छैन

  • @munaniroula3728
    @munaniroula3728 5 місяців тому

    बा की मात्रैही सीटम एलौटोचछ

  • @premrawat1773
    @premrawat1773 5 місяців тому +1

    दुई वटा किड्नी फुत्त निक्लेला धेरै नकराउ भष्ट गर्ने अनी अरूलाई आपच्छे लगाउने बानी छोडीदेउ

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 місяців тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 5 місяців тому

    Oliko nindra haram.aruko vabisye bigarne oli aba aphai sakinu parchha.

  • @khumbahadur4165
    @khumbahadur4165 5 місяців тому

    Aba jail mai ho kuheko budo

  • @tashideleg1
    @tashideleg1 5 місяців тому

    This KP Oli should be in the jail for selling government land to the people who paid him a ton of money.

  • @nepali4cricket
    @nepali4cricket 5 місяців тому +1

    Sabai ko paalo aauncha ABA aafai aafai Kholne Bhaye Aafnai polll...😅😅Neta Haru Ko Bhasttrachaar Ayek Ayek Gari AAFAI KHOLCHANN

  • @kcsarabi3233
    @kcsarabi3233 5 місяців тому

    jo chor usaiko thulo sor

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 5 місяців тому

    Teme bhasthachari ko naikya hoinara janta ko gu khako hoinara all leaders lya

  • @sunuwarnepal4944
    @sunuwarnepal4944 5 місяців тому +1

    केपी ओली गोलघरमा बसेका मान्छे अब मर्ने बेलामा एकपटक त्यही गोलघर भ्रमण गरेर पहिलेको पुरानो सम्झना दोहोराउँदै जेल जाने अनि त्यतै मर्ने योजना बनाए हुन्छ।

  • @nearais
    @nearais 5 місяців тому +1

    Tai bhayera rabi lai chayepeko ho kp le

  • @abinashgarbuja9727
    @abinashgarbuja9727 5 місяців тому

    Khorma halnu parxa kp chorlae

  • @indirakarki5858
    @indirakarki5858 5 місяців тому

    यस्ता लफुङगाहरु अब राज्य चलाउन दीने होईन पाता कसेर जेल कोच्न पर्छ बेबस्थामा अबस्था खोज्न गको रबी आफै लुक्न गको हो होईन भने कोचन प्रचण्ड सेरे केपी माकुने बाबुराम लाई सक्दैन भने रबी लगायत यीनीहरु लाई कोच्न अब जनता राजा यक हुँदै गको छ हुनुपर्छ

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 5 місяців тому

    KP Oli k vako esto pagal vayecha ki kya ho

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 5 місяців тому

    हरेक पार्टी हरेक नेता १२ बुँदे दिल्ली सम्झौता गरेर गणतन्त्र धर्म निरपेक्ष लाद्ने प्रतेक पार्टी नेता त भ्रष्ट चार मा चुर्लुम्म यक्ले अर्का लाई आरोप प्रत्यारोपण गर्यो भ्रष्ट चार गर्यो देश डुबाउने त यिनी हरु नै

  • @laxmanprasad6341
    @laxmanprasad6341 5 місяців тому

    यो tv को कामनै ओलीको बरोध

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 5 місяців тому

    Yo oli jasto neta lai nai des khatam gareko ho

  • @ururup335
    @ururup335 5 місяців тому

    Vrastaharu

  • @shivasharma2609
    @shivasharma2609 5 місяців тому

    कांग्रेसको वकालत गर्छ बीउ रो रिपोर्ट ?

  • @kiranbhatta3775
    @kiranbhatta3775 5 місяців тому

    aafhu le abrodh gareko thaxaina kyaho😅😅😂😂

  • @purushottamaryal6751
    @purushottamaryal6751 5 місяців тому

    यी लुटेरा हरूलाई कहिले कस्ले जेल कोच्ला ।हजारौं संस्थागत भ्रष्टाचार काण्डै काण्ड ,त्यसै महल ठडिएका छन् र?अझै नेताहरूले देशको रगत चुसे मासु लुछे हाड चुस्दै छन् ।श्रीलङ्काका नेताहरूलाई जस्तै कहिले लखेट्ने होला ? अचेल त यी भ्रष्टहरूको थेतुनो देख्दा र कुरा सुन्दा वाक्क दिक्क लाग्न लाग्यो।

  • @dildeuba4998
    @dildeuba4998 5 місяців тому +1

    Ke pi bhrast ho

  • @rajkumarkc7829
    @rajkumarkc7829 5 місяців тому

    Yo varsta chari thulo kura gardai Cha ta.

  • @Localcall-ns5my
    @Localcall-ns5my 5 місяців тому

    E oli baa teti kher kin na boleko😮

  • @satyanarayanmandal2573
    @satyanarayanmandal2573 5 місяців тому

    Xanbin hunai parxa

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 5 місяців тому

    Atiyo budo.harne goruko chherne bani

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 5 місяців тому

    कांग्रेस युवा नेता ले खुट्टा कमाको छैनन चोर एमाले नेता हरु जस्तो आफ्नो पार्टी कै नेता परे पनि छानबिन गरेर कार्बाहि गर्न चुनौति दिएका छन किन डराको उखाने महा ठग महा भ्रष्ट

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 5 місяців тому

    बिदेशमा जस्तै हान हान मुक्का मुक्की भएमा मात्र सबैले च्यानल हेर्नेहरु छ र को चोर को देशभक्त देखिन्छ।

  • @LalbdrRawat-w6p
    @LalbdrRawat-w6p 4 місяці тому

    कमिसन खाने के पि

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 5 місяців тому

    Jochor uskai thulo sower😮😮😮

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 місяців тому

    Jholea haru

  • @jengurung5539
    @jengurung5539 5 місяців тому

    Deuba carefull , now you & your wife

  • @yes907
    @yes907 5 місяців тому

    Phata

  • @bishnu8963
    @bishnu8963 5 місяців тому

    यो खाते को कुरा सुन्दा पारो तातेर अाउछ

  • @birendabc1484
    @birendabc1484 5 місяців тому

    Jal jane ho tw

  • @MinuBc-mp3uy
    @MinuBc-mp3uy 5 місяців тому

    He Bhagwan ye tauke haru mare vane kahile suna payla

  • @RahulYadav-h6m9w
    @RahulYadav-h6m9w 5 місяців тому

    Ko ho chor😂😂😂

  • @bimalkhulal8970
    @bimalkhulal8970 5 місяців тому

    Yo lutera Lai jel.halnu pachan

  • @UjjwalKarmacharya
    @UjjwalKarmacharya 5 місяців тому

    बिना कानुन कांग्रेसले कमिसन खानु हुने, हामीले नितिगत मिलाएर हान्यौं रे 😂😂😂

  • @hamronepal1729
    @hamronepal1729 5 місяців тому

    Bhasahan ni kati aauxa hai natak nautanki hjr ko ni bhashan nai matrai ta ho

  • @mahendradhakal2873
    @mahendradhakal2873 5 місяців тому

    Aba yo desh ma nagarik huna bhastachar garna janmarna sahakari thagna jhuta kura garne rajniti garna 20 kita 30 kita ganti comnist hunuparcha.

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 5 місяців тому

    Lutyra

  • @munaniroula3728
    @munaniroula3728 5 місяців тому

    तानासाही केपी बा भएका छ

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 5 місяців тому

    फताहा बाजे

  • @thirdeye9696
    @thirdeye9696 5 місяців тому

    Garo xa buda lai yetra xora xori jo palnu parne xa 😂😂

  • @TANDAV00
    @TANDAV00 5 місяців тому +1

    nepali congress party nai kharez hos

  • @premrc-ub6zu
    @premrc-ub6zu 5 місяців тому

    बा काे मरनेबेला घाडाे भयाे याे गिरिबन्दु भन्ने पनि

  • @salikrambhusal7113
    @salikrambhusal7113 5 місяців тому

    Deskhanedhamiraharulaijelkochanuparxa

  • @narendrashahi6593
    @narendrashahi6593 5 місяців тому

    जेहोस अडिक नेता आटिलो निडर नेता हुनुहुन्छ के पि ओलि