उप मेयर श्रीमती छोडेर माया गुरुङ सँग लागे श्याम राना | Roila Live Dohori | Shyam Rana & Maya Gurung
Вставка
- Опубліковано 7 жов 2024
- Watch new Nepali Live Dohori Roila By Shyam Rana & Maya Gurung only on Enepal Khabar Official's UA-cam Channel.
#shyamrana
#mayagurung
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Aafnai man ghaite garauchhu
♪Male Vocal:-
Shyam Rana
Bibek Dhital
Aayan Basyal
♪Female Vocal:-
Maya Gurung
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Sandesh Adhikari
Kamal Oli
♪Flute:-
Chandra lama
♪Sarangi:-
Surya Purbachhane Magar
Dholak:-
Samir Magar
♪Auto pad:-
Badri sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjiiv khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Розваги
नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु नियमित शृङ्खला अन्तर्गत चर्चित गायक श्याम राना र अग्रज गायिका माया गुरुङ बिचको रमाइलो घम्साघम्सि हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद ।
NEXT EPISODE XITAI HERNA PAIS, THANK YOU.
...................
.. ...........B.
😆😆😆😆ramailo dori
@@naya1159 p
2
मेरो दिदिको दोहोरी गित कहिले आउला भनेर पर्खेर बसेको थियो आज पो आएछ खुशी लाग्यो प्यारी माया दिदी र श्याम रानाको दोहोरी सबैलाई एक मुस्त नमस्कार साथै शुभकामना पनि छ 🙏🙏🙏🙏🙏
कती मिठो दोहोरी❤❤
हैट श्याम भन्दा माया कडा,,,
अाज श्याम रानाको त्यति धेरै दमदार प्रस्तुति देखिएन,,
अन्तिम तुक्का क्या मिलाएर समापन गरिएको
टाढा टाढा भएनि मनमा माया समेतम
मन बिगृन्छ नभेट्म
एकदम राम्रो लाग्यो कुनै पनि शब्द अनि टुक्का नाछुताइ मनोरञ्जन लिए अनि बिगतका दिन याद गरिए
धन्यवाद सम्पुर्ण दोहोरी टिमलाई अझ अरु अरु दिनमा पनि सुन्न पाम यस्तै रमाइला रोइला र दोहोरी 🙏🙏🙏🙏
लामो प्रतीक्षा पछि दिदिको दोहोरी हेर्न पाईयो धेरै खुसी लाग्यो , आज सम्मकै उत्कृष्ट दोहोरी 🙏🙏🙏🤘🤘
आहा कति मिठो रमाइलो बधाई छ सम्पूर्णमा
वा बडा मस्तिष्क छ त यो दोहोरी त क्या मजा आयो सुन्नठ्याकयृउ धेरै धेरै धन्यवाद
दुबै जना आगो🔥🔥भाग 2 पनि चाहियो🙏🙏
दोहोरीको रानी हुन माया गुरुङ। काठमाडौं नै बस्नुपर्ने अनुहार हो, पोखरा अलि साँघुरो भाछ दिदिलाई।
माया मगर्निले हामी मगरलाई पताइनन गुरुङ्नी भए
सायद यो दोहोरी यो क्षेत्रमा गाईने गितहरु मध्यमा पनि सर्बोउत्कृस्ट छ पक्कै पनि,धन्यवाद गायक गायिका दुबै जनालाई
दामि गित तेसैम दोहोरिको राजा स्याम सबैलाइ शुभकामना
पछिल्लो केही दिन देखि इनेपाल रोधी घर को दोहोरी हेर्ने अबसर जुरेको छ र धेरै जसो माया गुरुङ र स्याम राना को दोहोरी हेर्ने गरेको छु सारै रमाइलो भैरहेको छ साथै इनेपाल रोधी घर को सम्पुर्ण टीम मा दर्सन नमस्कार पनि टक्र्याउछु।
Aahaa 👌👌😇Jun sabdaa ni kati ramilo ho 👌😇sundaa sundaa sakeko thaahaa nai vyenaa 💃💃👏👏
अर्गानिक दोहोरिको उपनाम आहा👌👏🙏❤️
मायाँ दिदी जति बुडी हुँदै जान्छ उति कडा पाे गाउँछ 🎤
सबै जना लाई दर्शन नमस्कार नमन्
मार्मिक रोइला 🎤🎤🎤🎤💃💃💃💃
माञा दौदी काे जस्ताे जाेसीलाेसब्द अनि साेर अरुकाे कला कारकाे छैन अतीनै मनपर्छ❤❤❤
namaskar sampurna maile ra shyam bhai le gako roila vaka kasto lagxa pratikria dinu hola
माया गुरुङ सिस धेरै पछि देख्न पैयो तर आक्रमक तरिकाले आउनु भाको रैछ श्याम राना भाइ सङ असाध्य राम्रो लाग्यो दुई जना लाई मिठो माया र सम्झना ?
स्याम राना सर भको लोक दोहोरी सबै राम्रो हुन्छ सबै हेर्न मन लाग्छ❤❤❤😊😊😊😊🙏🙏🙏❣️❣️❣️
ईनेपाल रोधी घर सम्पूर्ण टिम लाई नमन गायक गायिका लाई सफलताको शुभकामना
अति अति अतिनै उतकृस्ट दोहोरी बबाल छ है💓💓💓👍️🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
स्याङ्जाली स्याङ्जाली को भिडन्त💃💃💃💃💃💃💃💃💃💃टिकटकमा देखेर खोज्दै आको🙋♂️
अहा सारै मीठो लाग्यो यो रोइला दोहोरी माया गुरुङ को गीत मौले खासै सुनेको थिन असाध्यै राम्रो स्वर को धनी हुनुहुदो रहेछ स्याम राना त मेरो मन पर्ने गायक मा पर्नु हुन्छ्क सम्मान छ उहाँ लगायत सम्पुर्ण टीम लाई
Maya d n Shyam Rana ko dhori geet dhirae Nai ramro x all the best
अाहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्ण 👌👌👌👌💯🇳🇵
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
अति मिठो रोइलो गित सुन्न पाइयो श्याम भाई र दिदि माया सहित ई रोधी घर समपूर्ण कलाकार लाई धन्यबाद अझै प्रगती होस् कुमार राना मगर रसिया बात
माया गुरुङ ज्यु श्याम राना लाफा ज्यु को बिग फ्यान❤❤❤
thank you
Jetho vetxu gharma,timlai vetxu dhansarma......yahi chalexa sansarma😁😁kada sis👍😍
आहा निकै उत्कृष्ट लाग्यो।
अर्को पार्ट नि हेर्न मन भयो मालाइ त कति रमाइलो भयो गित सुनेर
जता स्याम राना उतै रमाइलो ।जब पिर पर्छ स्याम रानाको गित हेर्नु पर्छ ।पिर नि भाग्छ ।जे होस रमाइलो छ दोहोरी ।🙏🙏❤️❤️
वल्ल कडा आयो श्याम रामा र माया दीदीको
यस्तो पो दोहोरी दस चोटी सुनम,सुनम हुने 🥰🥰🥰
Sarai marmeek purano ta puranai hunxa god bless
Tyy
He hosh sangit bhane khatra xa Dohori suner majja aayo
अब एक फेर पशुपति शर्मा र मया गुरुङ को लाइभ दोहोरी सुन्नी मन छ । इ नेपाल रोधिघर ले एक फेर चान्स मिलाउनु पर्यो।।
Liveदोहोरी को राजा श्याम राना 👌👌❤️❤️❤️
साचिकै रमाइलो सुनिरहु लाग्ने दोहोरी स्याम भाइ र माया बैनी को प्रस्तुती लाई सलाम छ भाइ र बैनी मा
सायिरसयमयगित ।जसताको ।तेसतयि । ।योगितको ।पनि ।सचेेगितकोटूका ।पनिहोर ।यसतो ।घटना ।गाउघरमापन ।हूनछर । ।सपयिसमटियको ।यकदम सुनदरगितछ❤❤
Super roila song syangjali thito hamrai chapacot ko hero shyam rana salut👌
सारै नै रमाईलो र चोटिलो रोईला दोहोरी जती सुने पनि मनै नअगाउने।
कति मजाको सुनिराखम जस्तो दोहोरि😂😂😂😂💖💖
यति रमाइलो दाेहाेरिकाे बिच बिचमा जेरिकाे बुढाे स्टाइलले खित खित गर्ने कुन हाेला🤔🤔🤔
😀😀😀
स्याम रानाको धेरै दोहोरी हेर्नी गर्छु, सबैलाइ पेलिराखेको देख्थे🤪आज बल्ल फेला परेछ्न स्यामलाइ,
पेल्नी मान्छे😀
असाध्यै मनोरञ्जनात्मक प्रस्तुति😊😊
ह्ह्ह्ह्ह nice दोहोरी दुबै जनाको
होइन निकै रमाइलो छ क्या हो एता तिर
धेरै रमाइलो दोहोरी सुन्ना पाइयो सबै जना लाई शुभकामना छ
माया दिदिको दोहरि फेरि ल्याउनु न🙏
आहा अतिनै रमाईलो रोईला गित सफल्ताको कामना🌹😘🤣😍
दामी छ।मलेसियाबाट हेरिरहेको छु।
दोहोरीकि रानी हाम्रो प्यारि दि माया ।
मलाई मन पर्नी गाएक श्याम राना।
Wow ATI ramailo
स्याम राना जस्तो भाइ नेपालमा काेहि छैन
दाेरीगायक स्याम राना भाईलाई शलाम
Part 2 पनि चाहियो 🤣🤣❤️
योपो होत दोहरि❤️❤️🙏🙏
Judge ko hisable Mayako vnda shyam vaiko utkrista lagyo ...bdo rmailo lagyo....
कडा श्याम राना
नमस्कार म गायक/ प्रस्तोता बाल कुमार श्रेष्ठ
आजको बसाइ बिसेश छ न छुटाउनु होला
डिसहोम गुन्जन टेलिभिजन मा पनि हरेक साझ 7 बजे रिपिट दिउसो 1 बजे।
सबै जसो herekai hunxu कार्यक्रम राम्रो चलेको छ अझै राम्रो होस् suvkamana xa vai good
@@denjarmanandhar964 tq dai
नाच्ने मान्छे पनि राख्नुपर्यो सर अब ! अझ राम्रो हुने थियोे कि!
श्याम राना सर सरै कडा 😜😃😃🙏🙏🙏❤️
उत्कृष्ट प्रस्तुति माया फुपु ❤️🫶🙏🙏
स्याम दाजे को सिर मा धाका टोपी हुन्छ एस्मै 👌👌 लाग्छ
Yo ho ni roila gett sabai timlai badhai xa
अहिले के को भेना उ बेला त जार भन्थ्यो,बिष ख्वाएर मार भन्थ्यो 😂😂😂यै हो मेरो जोबन चाख्दै छोड्दै गरिरहौ,गाई चरेझै चरिरहौ 🤪🤪🤪 साह्रै रमाइलो भयो।👏👏👏👏
dhanyabad hjr
MY Fav shyam rana dada😗😗
Mast xa Dohori sabai janalai badhai xa
अाहा कति रमाइलो रोइला, श्याम राना र माया दिन्जु,
काे नानी हुन इनी चिने जस्तो लागो ,, ज्जयन लाई आराम छनी,,, 🙏🙏
कडा ! आयो ! अनि मजा आयो
Atinai ramro ferini gaunu hai🙏🙏🙏🙏🙏👌👌👌
Kaale bhai ko hasoooo chai ho kyaaaaa😅😅😅😅😅😅
Sayi ramro
पशुपति दाइ sang भिडाउन पर्यो के 🤣❤️🙏🙏
Wow kati mitho dohoree
Aaha ramailo xa Dohori hahahahah hahahahahah👌👌♥️♥️🇳🇵
यिनी दिदी कडा छ्न है
अर्गानिक रोइला, बधाई छ दुबै जनालाई ।
खत्रा दोहोरी अनि टुक्का त बबाल👌👌👌 सफलताको को कामना 🙏🙏🙏
न,भेतेको,केतोले,भेतेछ,भाईले,ल,बधाई ,छ
सारै मज्जा लाग्यो सारै राम्रो पनि छ।
सारै राम्रो.👍 👌 👍 👌 👍 👌 👍 👌 👍 👌 👍
आहा सारै रमाइलो दोहोरी
,🙏🙏
wow wow super xa dohori 👌👌👌👌👌👌👌👌👌👌👌
Shyam is shyam mero bhai lai kasle sakx ra barai💕💕💕💕💕
आहा कति रमाइलो 😍😍
maya dd hai hai fari pane launu paryo yo jodi lai😊😊😊
Dami supper hit
जता हेरे पनि सुमन परियार को र रिले दोहोरी मात्र देखेर दोहोरी हेर्नै छोडेको थिंए बल्ल आज भने चित्त बुझ्दो दोगोरी सुन्न पाईयो❤❤❤❤❤❤
आगो आगो 2 जना नै आगो
आगो आगो दुबै जना 🔥🔥
Aahhaa kati ramailo ho
मार्मिक दोहोरी गित,गाउनुभयो रमाइलो रोजक लाग्यो ,
Part 2 launu paryo bro 🎉🎉
धेरै पछि दोहोरी गीतको पुरा भिडियो हेरीयो।
बल्ल राम्रो लाइनमा रहेर गाएको गीत सुन्न पाइयो। दुबैलाई धन्यबाद
अति राम्रो गित सफलताको शुभकामना सम्पूर्ण लाई❤️
RAMAILO
Afu bhanda bachcha kta haru Sanga hinchha 😊
Sarai ramro
भाग २ पनि हेर्न मन छ