हिन्दु पूजाहारी दमाेदर गाैतमले येशू सबैकाे मुक्तिदाता घाेषणा गरेका छन्

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 237

  • @piamaria8751
    @piamaria8751 3 роки тому

    Amen happy christmas sampurna ma jay jay hos येशुकाे नाउ मा

  • @hirasunar6194
    @hirasunar6194 4 роки тому

    धन्यवाद धन्यवाद प्रम पिता प्रमेश्वरलाई मसि यशुको नाउँमा

  • @ranbirnepali4111
    @ranbirnepali4111 6 років тому +11

    रोमी 1:21-25
    किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्‌, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो।
    बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
    र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
    यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
    किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

  • @saritamaya9245
    @saritamaya9245 4 роки тому

    Halleluy prbhuko mahim how's Amen

  • @minalama2756
    @minalama2756 3 роки тому

    Dabai maniss jati ko muktti data prabhu yeshu khristko jai hass🙏🙏💝💝

  • @davidrai3651
    @davidrai3651 Рік тому

    Parmesoshle Dherai Asis Dinubhaeko hos Dr Subash Suba jyou Sathai wahako Naya stodio ra jamma hunubhaeka Bhaibaniharulai hk.

  • @reenalama2240
    @reenalama2240 4 роки тому

    बाटो, सत्य र जीवन म नै हूँ। म बाहेक कोहि पनि पिता कहाँ आउन सक्दैन।
    यूहन्ना 14:6 (येशुले भन्नुभयो)
    पुनरुत्थान र जीवन म नै हूँ।मलाई बिस्वास
    गर्ने मर्योभने पनि जिबित हुनेछ।
    यूहन्ना 11:25 (येशुले भन्नुभयो)

  • @raisanta4711
    @raisanta4711 6 років тому +14

    येस्तो पो हुनुपर्छ त गुरु, पुजारि भनेको त , सबै सास्त्रको सम्मान गर्ने , तर यहाँ त हिन्दु त मुस्लिम , खृशन भन्दै तेरो भन्दा मेरो धर्म ठुलो तेरो सानो अनि धर्मकोलडाई जान्नुन बुझ्नु , पुजारी जिउ पक्का पुजारी देख्न पाइयो आज

    • @wp3349
      @wp3349 6 років тому

      sabai bhanda badi natak ta christian nai garchhan.
      natra kina italian mulko americanharu christopher colombus sanga (unle gareko atyachaar dekhera) lajjit hunchhan aaja pani aadi.

    • @akshajny9144
      @akshajny9144 6 років тому

      Bt......aru ta dharma karma mati ho... Audar ra mukti ta yahnu ma mati xa ....

  • @debthadarai1702
    @debthadarai1702 4 роки тому +1

    अरु ठाउँका कि्रिटानिलेअाको धमलाइपनि ईससोर एउटैहुन मांनुमाफरकछ भंछन नेपाली मुलाले शैतान पुजनेवालाभंछन सैतानभनेकोरामो्सबदहो सैभनेको ठिकहो तानभनेको तांनु ठिकतांनु भनेकोहो मासुर पैसाकालोभिले गलतसबदतिर लगेकोछ मेरो गरुको बारैटाकाभंछ सबैभ्मपाने बाउनलेहो गतिकेहो थुक

  • @omshakti8011
    @omshakti8011 6 років тому +1

    ठिक भन्नुभएको छ । हामीले सबै जात र धर्मको रक्षा गर्छौ तर, तर सबैभन्दा अर्काको बिरोध र द्दोश गर्नेकाम कृश्चियनले गर्छन, किन होला ? दुख लाग्छ । आफैं हामी पबित्र।छौ भन्छन् आफै हिन्दुको डटेर, खुलेर बिरोध गर्छन् , के तिनीहरु लाई पापको।डर।छैन ????????

  • @मायापौडेल
    @मायापौडेल 4 роки тому

    सबैले यसरिनै बुजुनु पर्छ अनि सान्यी हुन्च्ज

  • @mongurung1601
    @mongurung1601 4 роки тому

    Praise the lord hallelujah Jesus Christ 🙏

  • @ramgurng4968
    @ramgurng4968 4 роки тому

    जहाँ गुलियो तेहि बाहुन भुलियो हो रहेछ जताततै कब्जा बाहुन कै मन्दिर कब्जा बाहुन मगर चर्च कब्जा बाहुन नै हैन बाहुन काठो टपरे सगं कसैले न सक्ने भो

  • @chhebahadur698
    @chhebahadur698 6 років тому +1

    परमेशवको माहिमा होस् तापालाई

  • @rekhajoshimaskey7224
    @rekhajoshimaskey7224 4 роки тому

    Amen Guru balai dhanyabad.
    God bless you.

  • @rashmayasubba6938
    @rashmayasubba6938 4 роки тому

    Amen Amen Amen hallelujah hallelujah hallelujah hallelujah amen

  • @godrules2754
    @godrules2754 3 роки тому

    Praise GOD HALLELUJAH! Truth sets you Free!

  • @mirajshamsherthapa6183
    @mirajshamsherthapa6183 5 років тому

    सनातन धर्म करिब 5000 बर्ष पहिला देखि चल्दै आएको छ र सब धर्म सनातन धर्म कै part हो। अनि येशु हाम्रो मुक्तिकर्ता हुनु हुन्न वहाँ पर्मेस्वोरको पुत्र र हामिलाइ मार्ग दर्सन गर्न आउनु भएको थियो। कुरान पुरान र बाइबल मा येशु को उल्लेख गरिएको छ।।

  • @rashmayasubba6938
    @rashmayasubba6938 4 роки тому

    Jai mashi pastor ba

  • @sapunagurung9661
    @sapunagurung9661 5 років тому

    धन्यवाद बजे जियुउ

  • @pradeepsunuwar8617
    @pradeepsunuwar8617 6 років тому

    यसरी सबैको धर्मको एक अर्काले संमान गरे सबैमा पकै सान्ति हुने थियोे

  • @karnaakarnna9520
    @karnaakarnna9520 3 роки тому

    Amen Amen Amen

  • @jesusoffical372
    @jesusoffical372 3 роки тому +1

    Yes amen amen

  • @sherbahadurbhujel6420
    @sherbahadurbhujel6420 4 роки тому

    Yasto bichar chirstan hindu Muslim Buddhist sabilay rakhay kasto ramro hunthyo yo sansar

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 2 роки тому

    halleluiya 👏👏👏
    Amen 👏👏👏

  • @bambahadurmagar1814
    @bambahadurmagar1814 4 роки тому

    संसार र बिश्वासि एउटै भयो भने
    परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग
    हुन पर्छ संसार को सिस्ट्म बाट
    संसार मा छौ सबै कुरा गर्दा हुन्छ
    संसार मा छौ भनेको मान्नु पर्छ हैन ?
    संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ
    संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ
    संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ
    Amen
    संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले
    पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि
    हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गर्नु भयको हो
    आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो
    (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7

  • @arundanuwar8013
    @arundanuwar8013 5 років тому

    जतिसुकै धर्म भएपनि मुक्ति येशु ख्रीष्टमा मात्र छ प्रेरित १२:४

  • @salmilamaharjan8195
    @salmilamaharjan8195 4 роки тому

    Bajay lai sada ko niti dhanyabad,parmeswar le tapailai Asis diun.

  • @domasherpa7015
    @domasherpa7015 6 років тому +28

    एसरिनै सबैले बुजेत कस्तो हुन्थे होला बाजे लाई धन्ने बाद

    • @namastenepal7071
      @namastenepal7071 6 років тому

      Doma Sherpa pahila ya video heno hai ua-cam.com/video/2xydcqjzTeQ/v-deo.html

    • @namastenepal7071
      @namastenepal7071 6 років тому

      Doma Sherpa ani kasle bujna parni ho thaha hunxa hai

    • @pdmtmgjhpl4678
      @pdmtmgjhpl4678 6 років тому

      बाजे😂😂😂

    • @wp3349
      @wp3349 6 років тому

      no surprise.
      after being failed in politics, vatican have raised him.
      so a good turn deserves another.
      all the converted followers do have to watch Dr. KB Pathak's latest findings too.

    • @wp3349
      @wp3349 6 років тому

      @@BIBLETVTHOMASBOGATY at least he had much knowledge than you.

  • @sajanlamichhane7427
    @sajanlamichhane7427 6 років тому +8

    बिचरा क्रिश्चियनहरुले ती शव्द बाण बुझ्न नसकि हिन्दु गुरुले यस्तो भने भनेर खुसिले तालि पिटेछन ।

    • @Sarojmj01
      @Sarojmj01 6 років тому

      जो क्रीस्चियन ले बुजे त्यो साचो क्रीस्चियन हो जो नबुझि तलि बजाये उनिहरु रोगी कि त भोगी हुन

    • @r.k.l.angbhuhang9850
      @r.k.l.angbhuhang9850 6 років тому

      That is dew to his lack of of theology only.

    • @janakikc8934
      @janakikc8934 4 роки тому

      K bhannu bhore hjr

    • @madanchapagain6582
      @madanchapagain6582 4 роки тому

      एकदम ठिक भन्नू भयो ।

  • @nirmalawoopa249
    @nirmalawoopa249 6 років тому

    sarai ramro kura ..yasto hunu parxa ..prabachan vaneko ...sabai dharma ko samman ...

  • @shyamchettri8192
    @shyamchettri8192 5 років тому

    Prabhu ko mahima hos amen
    Gorkha land darjeeling

  • @shashirai7037
    @shashirai7037 6 років тому +1

    Mukti data hunu huncha yeshu chai..sanshar ko

  • @kesharirai7440
    @kesharirai7440 3 роки тому

    Amen Hallelujah

  • @ramuthami4560
    @ramuthami4560 6 років тому

    याे मुजि मरिसकेकाे बिदेसि यसुलाई किन मान्ने डलरे र राेगिहरुले मात्र मान्छ

  • @premulepcha3087
    @premulepcha3087 4 роки тому

    Jati nai bed vayea pni yeshuko jasto bed aaruma xaina mukti data yeshu nai ho baki khali balli ho baki kunai dharma ma kurbani gareko xaina sirif yeshule matra kurbani gareko xa yo kura bujna jaruri xa 🙏🙏✝️✝️🙏🙏

  • @sagarchaudhary5127
    @sagarchaudhary5127 5 років тому

    Hamrolagi krushma balidan vai mrityu mathi bijay hunubhaeko permeshowre nai hamro jinda khuda hunuhunxa .halleluiya

  • @victoriadevora5642
    @victoriadevora5642 6 років тому +2

    praise the Lord Jesus Christ

  • @nandakumar-hw6on
    @nandakumar-hw6on 6 років тому

    Amen.parmesowar ko mahimahos amen

  • @wilson.kondpan3513
    @wilson.kondpan3513 6 років тому

    Achariya ji apko permesowar bhut tai se ashish De ahi mera duwa hai,

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 5 років тому

    rally jesus god is light of the world Amen...

  • @kailashchauhan319
    @kailashchauhan319 6 років тому +1

    जय श्रीराम हामी जय मासी पनि भन्छौ मुस्लीमको वालेकुम सलाम भन्छौ तर क़िषटानले राम राम भन्दैन किन त्यसतो भेद भाव गर्छन

  • @durgarai3602
    @durgarai3602 6 років тому +3

    Yes Jesus Christ is the real God ... Thank you grandpa....

  • @Gyangunkakuraharu
    @Gyangunkakuraharu 5 років тому

    light of the old jesus . Sansar lai mukti ani jiban dine parvu yesu hunu hunxa .ani bato satya ra jiban uhanai hunu hunxa.

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 6 років тому +3

    यो पनि धेरै पटक कोरिया यसै मार्फत जान पाएकोमा नुनको सोझो गर्दै बिदेशी धर्मलाई निम्ता स्वरूप बोल्दै छ।

    • @atlasleon7831
      @atlasleon7831 3 роки тому

      i guess I'm kinda off topic but does anybody know of a good site to watch newly released series online?

    • @curtislandon9611
      @curtislandon9611 3 роки тому

      @Atlas Leon i would suggest Flixzone. You can find it on google :)

    • @franklinjaziel103
      @franklinjaziel103 3 роки тому

      @Atlas Leon i use flixzone. You can find it by googling :)

    • @melvinvan3799
      @melvinvan3799 3 роки тому

      @Atlas Leon I use FlixZone. You can find it by googling =)

  • @sumitrama5677
    @sumitrama5677 6 років тому +3

    धन्यवाद हजुर लाई

  • @sureshlama9103
    @sureshlama9103 4 роки тому

    सैकुरा हाे मइले हेरे काे 5 अाेटा शास्त्र ले दियकाे गयन त याेनइ शतेय हाे प्रेम दियर सेबा गरेरा जुनु धर्म हो प्रेम मा भनेकाे दुखा कशटा पीडा अासु हङसा निनदा घमनड यशाे कुनइ कुरा हुनदइना अरुको समान इजतगरयाे भनी अाफुले नि तेइ पाउछ के जाे अाफु ठुलाे बनुखाेजछ नि ताे सते हुनदइन तयाेत अहङकार मा हुनछ धर्म मा भनेकाे अाफुसानु हुनछर बाेलिपनि नमर हुनछ तेसइले सरब सेटनै प्रेमहाे सबइलाइ प्रेमदियर जिनुनै धर्म हो

  • @prithvinarayan9933
    @prithvinarayan9933 6 років тому

    यि गुरु ले खुला हृदय ले सबै धर्म एकै हुन भनेर बोलेका छन, हिन्दू धर्म उदार धर्म हो, तर यसैलाई कमजोरी को रुप मा लिएर, यही उदारपन, खुलापन लाई खुड्किलो बनाएर ढाड मा चढि टाउको मा हान्न यि नवइसाइ हरु उद्धत छन । वास्तव मा इसाइ हरु सन्कुचित हुन्छन, अन्धबिश्वासि हुन्छन, अबैज्ञानीक हुन्छन, र अरु लाई पेलेर लैजाने स्वभाव का हुन्छन, यिनिहरु लाई खेदेर डाँडा कटाउनु नै श्रेयकर हो ।

  • @rajuthapa4806
    @rajuthapa4806 6 років тому +1

    धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्‌। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन्‌। अनि मन्‍दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्‍म तिनीमाथि आदेश गरिएको अन्‍त खन्‍याइनेछैन।”
    दानिएल 9:27 NNRV
    bible.com/bible/1483/dan.9.27.NNRV
    मत्ती24:15; यूहन्ना 3:16; यूहन्ना 14:6 ; प्रकास 1:8; यूहन्ना 1:1,2,3,14 ; उत्पत्ति 1:1; यूहन्ना 1:30; यूहन्ना 8:58 यूहन्ना 10:30 मा पनि पढ्नुस् येशू ख्रिष्ट को हुनुहुन्छ तपाईंले बुझ्नु हुनेछ।

  • @shreekrishnarajbhandari4405
    @shreekrishnarajbhandari4405 6 років тому +3

    क्रिस्चियनहरू यस्तै भन्छन् । तर यस्ता भात्ते कृष्टहरू नेपालको अाबश्यकता होइन । थुक्क गधा ?

  • @lbgurunggurung7819
    @lbgurunggurung7819 6 років тому

    Dhanny bardh hajur lai

  • @sapunagurung9661
    @sapunagurung9661 3 роки тому

    धन्यवाद

  • @ranbirnepali4111
    @ranbirnepali4111 6 років тому

    yeshu lao ta saitan le pani bishwash garxa tara uha ko aage mandhaina yeshu lai chinne matra jannu matra hoina tara yeshu lai mukti data ko rup ma garan garnnu parxa ani matra tapai ko udhar hunu parxa

  • @christianchannel3894
    @christianchannel3894 4 роки тому

    एक दम असल भनैहरु

  • @esthermagar28
    @esthermagar28 6 років тому +1

    parmesorko mahima hos..

  • @rabinrai9885
    @rabinrai9885 6 років тому +5

    धर्मले त कसैलाइ भेदभाब गरेको छैन तर मानिसले बुझेन

  • @dinikathapa4684
    @dinikathapa4684 6 років тому

    dhanya bad guru ji

  • @gaurabkc5668
    @gaurabkc5668 4 роки тому

    My god is every wear

  • @rajkumarpakhrin2982
    @rajkumarpakhrin2982 2 роки тому

    sahi kura vannu vayo

  • @gideonbagale6199
    @gideonbagale6199 6 років тому +2

    Oh it's really educated person and gyani....I will support this video

  • @abdonioloureno2679
    @abdonioloureno2679 6 років тому

    Nice testimony God bless

  • @gorkha1599
    @gorkha1599 6 років тому +6

    सत्य सनात वैदिक हिन्दु नै पहिलो धर्म हो यहि सनातन मै प्रमेस्वर हमा बिष्णु रूप श्र कृष्ण को अबतार मा अाफ्नै सबै अबतार क‍ो वर्णन गर्नु भयको छ,,,, श्र कृष्ण नै पुर्ण प्रमेस्वर रूप भयका ले श्र कृष्ण ले अाफुलाई प्रमेस्वर भनेर प्रमाण दिनु भय को छ , र अाफु भन्दा माथि कोहि न भयको कुरा बताउनु भयको छ , हिन्दु ले यहिलाई अाधार मानि अाज समन कसै को बिरोध गरेन यशु न जन्मे भय कृस्चियन हुने थियनन सँसार मा मुहम्मद न जन्मे भय मुसलमान हुने थियनन तर अाज ई दुई सँसार मा अातङक कारि का भाईरस बनी मानबता लाई सखाप पारि अाफ्नो शासन कायम गर्ने बिस्तार।मा छन र कृस्चियन को कारण अाज नेपाल मा मानिस र धर्म बिच चर्का चर्चि भयको छ ,,, कृस्चियन ले कसै को सम्मान गर्न जानेन र सकेन पनि ,,, सत्य नै सनातन हो जय श्रि कृष्ण

    • @gorkha1599
      @gorkha1599 6 років тому +1

      @@CHURCHTVTHOMASBOGATY श्री कृष्ण गिता मनै प्रमेस्वर हु ,,, बाईबल यशु म प्रमेस्वर को पुत्र हु ,,,,,, प्रष्ट छ

    • @wp3349
      @wp3349 6 років тому

      @@CHURCHTVTHOMASBOGATY can any christian do want to demonstrate/prove publicly by drinking poison as mentioned in Mark's gospel?
      have you read geo-centric theory? do you accept this world was just created 6,000 years ago?etc.
      so please before criticising others, look at your ownself too.
      N.B.: while pointing your index finger to other the remaining 4fingers are pointing towards you (asian proverb).

    • @prithvinarayan9933
      @prithvinarayan9933 6 років тому

      your little knowledge is dangerous. Get some knowledge so you would not have to believe the stupidity of christian missionories.

    • @प्रकृति-प6ज
      @प्रकृति-प6ज 5 років тому

      Hindu dharma nai hoina, Baidik ho. Jun dharma ma manawta,Samanta,bandhutwa,nya
      Chhaina tyo dharma haina bhanne samaj sashtri bhanchhan. Satya matrai tikne ho. Aru haraune nai ho. Pakhand,andhbhakta lamo samaya jadaina.Ahile ko Samaaj ko paribartan euta udharan ho.

  • @rajulimbu4005
    @rajulimbu4005 3 роки тому

    एदि तपाईंले बाइबल हेर्नू भयो भने यो पद हेर्नू नबिर्सिनु होला पोहिलो युहुन्ना 14 =6 लाई बाकी कुरा हामी जान्दाछौ तरो राम्रो कुरामा तपाईंको बिचार थिकै थियो

  • @lidiyabasnet1611
    @lidiyabasnet1611 6 років тому

    amen brother god bless you

  • @roshannirola8273
    @roshannirola8273 4 роки тому

    Good

  • @bkboby8532
    @bkboby8532 6 років тому

    Thankssar gud parachar houst

  • @bhimmanirai3706
    @bhimmanirai3706 6 років тому +6

    हाम्रो परमेश्वर गोलमाल को परमेश्वर हुनुहुन्न तेसैले होशियार परमेश्वरका सच्चा अनुयायीहरू किनकि येशू र भगवानहरू एक सम्मान हुनसक्दैन (याशैया 45:6,) "सुर्यउदैदेखि लिएर सुर्यअस्ता सम्म मानिसहरूले यो जानुन कि म परमप्रभु हुँ म बाहेक अरू कोहि छैन ।
    " यूहान्न 8:12, येशूले भन्नुभयो -संसारको ज्योति म नै हुँ......
    यूहान्न 11:25,26 मा भन्नुभएको छ पुनरूत्थान जीवन म नै हुँ......
    (अाज सम्मान कुन भगवानहरूले यो वचन बोल्ना सकेकम छन।????)

    • @darlamimagar9047
      @darlamimagar9047 6 років тому +1

      Yes golmalka parameswor hunuhunna.

    • @lionjirel1443
      @lionjirel1443 6 років тому +1

      Have you ever read gita and three holy book don't become sheep

    • @namastenepal7071
      @namastenepal7071 6 років тому

      Shanta Kumari ua-cam.com/video/2xydcqjzTeQ/v-deo.html

    • @namastenepal7071
      @namastenepal7071 6 років тому

      Shanta Kumari उत्त्पति 29
      10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्।
      22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि 23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।
      28 यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।
      30 यसर्थ याकूबले राहेलसित पनि सहवास गरे
      उत्त्पति 30
      4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।
      9 लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्। 10 तब जिल्पाले एउटा छोरो जन्माई।

    • @gorkha1599
      @gorkha1599 6 років тому +1

      यशु न जन्मे भा प्रमेस्वर।अाउने थियन , बेद ले भन्छ प्रमेस्वर यक र रूप अनेक जो हजारौ बर्ष पहिला लेखियो 2300 सय बर्ष यशु द्वारा कुन नक्कलि प्रमेस्वर जन्मियो ,,,, असलि प्रमेस्वर माने भय अबस्य सारा कृस्चियन हिन्दु हुन किन कि प्रमेस्वर शब्द हिन्दु को हो बेद गिता पुरान को हो ,,,, नक्कलि यशु बाट पैदा भयको प्रमेस्वर सायद सैतान लाई प्रमेस्वर माने को हुनु पर्छ सारा कृस्चियन ले ,,,, हचुवा को भर मा कराउन भन्दा गिता को ग जाने को राम्रो , बेद को ब जाने को राम्रो , उपनिसद को उ जाने को राम्रो ,,, अाफ्नै मात्रै लेडुढिप्कि गर्नु भन्दा प्रमाण सहित हेरे हुन्छ गिता मा ,,, कृष्ण ले भन्नू भय को म नै प्रमेस्वर हु , बाईबल यशु म प्रमेस्वर पुत्र हु , प्रतक्ष प्रमाण हुदा पनि अबुज अज्ञान मा पागल भई भौतारियका लाई भन्नू छैन केही 1% पनि दिमाग छ भने दिमाग को सहि प्रयोग गरौ र लास पुजेर यशु द्वारा जन्माय को प्रमेस्वर असलि हो या नक्कलि चिन्ने प्रयास गरौ , प्रमेस्वर यक हुन्छ जून बेद र गिता ले सत्य युग त्रेता युग द्वापर युग बाट पुजनिय मान्दै पुज्दै अायको छ यो कुन चाहिँ।सैतान हो 2300 सय बर्ष अघि जन्मे को प्रमेस्वर कि।सैतान हो र ,,,,,, यशु न अायको भा अाज समन बाईबलिय प्रमेस्वर अाउने थियन ,,,, यदि बाईबल मा सत्य प्रमेस्वर कै चर्चा भय सारा कृस्चियन लाई भुक्नु पर्ने कुनै कारण छैन किन कि सारा कृस्चियन हिन्दु नै हुन ,,,,,, अाफै रोज्ने सैतान हौ।या हिन्दु

  • @ramuthami4560
    @ramuthami4560 6 років тому

    याे खातेले पनि डलर खायकाे रहेछ

  • @limbusukhang9943
    @limbusukhang9943 4 роки тому

    Hallelujah

  • @SuvaNewah
    @SuvaNewah 6 років тому

    जल्ले positive thinking गर्छ त्यो divine हो। जल्ले negative thinking गर्छ त्यो devil हो।
    This is a great statement by a religious leader in Nepal. So depending on what we think, we become divine or devil. Our thinking help us practice what we think. So If we act potively, we will get a positive result, if we act negatively we shall get negative results. Choice is ours.

  • @हाम्रोचितवन-ट3र

    Dosita hindunaiho

  • @rambalama1681
    @rambalama1681 6 років тому

    sansarko mahatma guru jasle aafu bachx arulaipani bachaux

  • @uniqueregmi2063
    @uniqueregmi2063 6 років тому

    वइयात टाइम पास.

  • @pdmtmgjhpl4678
    @pdmtmgjhpl4678 6 років тому +2

    सबै जानेर बुझेर पनि मुक्तिदाता येशु माथी बिस्वास नगर्नु र ग्रहण नगर्नु भनेको आफुले आफै लाई धोका दिनु हो अर्थात मुक्ती गुमाउनु र न्याय मा परर्नु हो।।

    • @wp3349
      @wp3349 6 років тому

      non sense.
      read the mark's gospel. then you will find so many flaws. not to mention other testament's flaws too.

  • @kashinathrajbanshi9686
    @kashinathrajbanshi9686 4 роки тому

    So informative words.

  • @gopalgiri7590
    @gopalgiri7590 4 роки тому

    AMEN

  • @deepmuna2303
    @deepmuna2303 6 років тому

    अाे!गड यस्ताे बुद्धिजीवी मानिस पनि देखियाे अाजा सारा धर्मलाई एकैसाथ सम्मान गर्नु हुने एकै हाे नाम मात्र फरक भनेर बिश्वास राख्ने मानिस तेसैले उहाँलाई म भित्री अन्तर अात्मा देखि सम्मान गर्दछु।।।।

  • @mayart2679
    @mayart2679 4 роки тому

    wow

  • @govindbiswa3728
    @govindbiswa3728 6 років тому

    Nice baji

  • @mynameisjoseph7171
    @mynameisjoseph7171 6 років тому

    parvhu yashulae mahima hos

  • @मायापौडेल
    @मायापौडेल 4 роки тому

    God bless you

  • @bkboby8532
    @bkboby8532 6 років тому

    Yasgudsandesh

  • @chhebahadur698
    @chhebahadur698 6 років тому

    मनिस त यो ते के हु पहाछ हइ आमेन

  • @anandajaisi2321
    @anandajaisi2321 6 років тому

    Amien good ho amien

  • @reenalepchha5637
    @reenalepchha5637 6 років тому +3

    Damodar ji I salute you. We must respect to reliigion. I thumps up!👍👍👍👍👍

  • @ramsharannepali6018
    @ramsharannepali6018 6 років тому

    सबको मन यस्तै भय कस्तो हुन्थो

    • @ramsharannepali6018
      @ramsharannepali6018 6 років тому

      @@CHURCHTVTHOMASBOGATY ho ne hai

    • @wp3349
      @wp3349 6 років тому

      had christian(followers of new testaments) be like the followers of old testaments, then the world will be full of peace.

  • @tashadewan1001
    @tashadewan1001 6 років тому

    praise the lord

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 6 років тому

    Good speech ....

  • @24Public_awakening
    @24Public_awakening 6 років тому

    कुकुर लाइ लुतो नलागोस बाहुन लाई लोदर नलागोस यदि लोदर लागो भने बाहुन सकिन्छन ।

  • @johnchettri9671
    @johnchettri9671 6 років тому

    Amen

  • @malatamang4887
    @malatamang4887 6 років тому

    Ýess 100% ryt, jaimashi. Praise the lord.

    • @prithvinarayan9933
      @prithvinarayan9933 6 років тому

      Tamang को बच्चा ! तिम्रो आफ्नो धर्म खै र यो बिदेशी को पुच्छर लागेको? आफ्नो पुर्खाहरु को धर्म को माया लाग्दइन?

    • @rakeshbeyond
      @rakeshbeyond 6 років тому

      aru religious text नि पढ्नुपर्याे नि अनि बुझिन्छ ।सबैले यहि कुरा गरेका छन् । प्रस्त जवाफकाे लागि याे भिडियाे राम्रररी हेर्नुहाेस । सके ua-cam.com/video/Ls8TT0oJh9k/v-deo.html पुरै हेर्नु नसके 25:00 mins देखि, त्याे पनि नसके 28:40 second देखि हेर्नु । Pineal Gland and Spirituality is way beyond christianity, but it is in christianity, hindu and all other religious texts which your paster or pandit's won't tell you. भनिन्छ There is more spirituality in a single psychedelic plant than all the world's chruches combined. Christianity makes you poor and want to remain you poor. Read bible there you'll find "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven." Your destination according to bible is HEAVEN, where only poor(economically as well as spiritually) are allowed.

  • @kumarishrestha4188
    @kumarishrestha4188 6 років тому +13

    rally god is jesus

    • @wp3349
      @wp3349 6 років тому

      jesus himself had said 'i am the son of god'.

  • @beezaygrg
    @beezaygrg 5 років тому

    Becareful all christian,lisen be carefully in his preaching,you can understood,what he want?,.what a preaching?..Thank you everyone,..this comment is only for christian,so don't commet other one in this my commitments ,,keep possitive,,

  • @rehanmalik5696
    @rehanmalik5696 6 років тому

    Aamen

  • @naninghimire5940
    @naninghimire5940 5 років тому

    Yasto path chai avishek joshi g le padnu parne ho ki jasto lagcha mero bicherma kina bhane yohalai khali afnu barema matri bhanuncha aru dharma ko barema pani bujnus bhanera salha dinchu ma

  • @manojshankar7837
    @manojshankar7837 6 років тому +3

    बाजे ले युहन्ना 3:16 र युहन्ना 14:6 चाइ पढ्न भेयाउनु भको छैनकि जस्तो छ् ,,

    • @sakhilathapa5418
      @sakhilathapa5418 6 років тому

      At least padhnu vayecha praise the Lord, one day he will know there is only one true God.

    • @wp3349
      @wp3349 6 років тому +1

      have you read the atrocities committed by christians?

    • @rakeshbeyond
      @rakeshbeyond 6 років тому

      @@sakhilathapa5418 aru religious text नि पढ्नुपर्याे नि अनि बुझिन्छ ।सबैले यहि कुरा गरेका छन् । प्रस्त जवाफकाे लागि याे भिडियाे राम्रररी हेर्नुहाेस । सके ua-cam.com/video/Ls8TT0oJh9k/v-deo.html पुरै हेर्नु नसके 25:00 mins देखि, त्याे पनि नसके 28:40 second देखि हेर्नु । Pineal Gland and Spirituality is way beyond christianity, but it is in christianity, hindu and all other religious texts which your paster or pandit's won't tell you. भनिन्छ There is more spirituality in a single psychedelic plant than all the world's chruches combined. Christianity makes you poor and want to remain you poor. Read bible there you'll find "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven." Your destination according to bible is HEAVEN, where only poor(economically as well as spiritually) are allowed.

    • @truefacts6787
      @truefacts6787 4 роки тому

      .1)#बाइबल_सत्य_होइन
      .2) #मात्र_कहानी_को_किताब_हो
      बाईबल ग्रन्थ मा लेखेको छ के "ईश्वर" ले "गल्ती गर्देन" |
      .3) #तर_बाईबल_बनाउने_ईश्वर_ले_गलती_गरो
      .#सबूत1) - "#ईश्वर" ले "#बाइबल" मा "#येशु ख्रीष्ट" को #वन्श्वाली #लेखन मा भयंकर #गल्ती गरेको छ।
      सबूत_बाइबिल_बाट
      (i) Luke Chapter 3:23-38
      &
      (ii) Matthew Chapter 1:1-17
      .#सबूत2) Matthew र Luke मा येशूको हजुरबुबाको (Grandfather) को नाम मा फरक (different) छ |
      In Matthew - Grandfather name is #Jacob
      In Luke - Grandfather name is #Heli
      🔆 तर बुआ Joseph को नाम ठीक छः
      .#सबूत3) Matthew मा येशु ख्रीष्ट" को 27 जेनेरेसन छन्... तर Luke मा डेभिडबाट शुरू गर्दै येशू ख्रीष्टसम्म जाँदै 42 जेनेरेसन छन् ((विस्तृत ज्ञानका लागि कृपया तलको लेख पढ्नुहोस्)
      ...जसले यो साबित गर्छ के :-
      🤔 【बाइबिल एक कहानी को किताब मात्र हो, र मनुष्य ले लेख्दा "येशु ख्रीष्ट" को वन्श्वाली मा एस्तो Blunder गलती भय
      (विस्तृत ज्ञानका लागि कृपया तलको लेख पढ्नुहोस्)
      Family Tree
      0.GOD
      १)dam २)Seth ३)Enosh ४)Acinan ५)Mahalalel ६)Jared
      ७)Enoch ८)Methuselah ९)Lamech १०)Noah ११)Shem
      १२)Arphaxad १३)Cainan १४)Shelah १५)Eber
      १६)Peleg १७)Reu १८)Serug १९)Nahor २०)Terah
      21)Abraham 22)Isaac 23)Jacob 24)Judah 25)Perez
      26)Hezron 27)Ram 28)Amminadab 29)Nahshon
      30)Salmon 31)Boaz 32)Obed 33)Jeese
      34)David
      Now After David it will divided in to two Branches
      (अब डेभिड पछि यो दुई शाखामा विभाजन हुनेछ)
      (i) Solomon & (ii) Nathan
      MATTHEW LUKE
      0.David 0.David
      1.Solomon 1.Nathan
      2.Abia 2.Mattatha
      3.Asa 3.Menan
      4.Josaphat 4.Melea
      5.Joram 5.Eliakim
      6.Joatham 6.Jonan
      7.Achaz 7.Joseph
      8.Ezeloas 8.Juda
      9.Manasses 9.Simeon
      10.Amon 10.Levi
      11.Josias 11.Matthat
      12.Jechonias 12.Jorim
      13.Salathiel 13.Eliezer
      14.Zorobabel 14.Jose
      15.Abiud 15.Elmodam
      16.Eliakim 16.Cosam
      17.Azor 17.Addi
      18.Azor 18.Melchi
      19.Sadoc 19.Neri
      20.Achim 20.Salathiel
      21.Eliud 21.Zorobabel
      22.Eleazar 22.Rhesa
      23.Matthan 23.Joanna
      24.Jacob👈 24.Juda
      (हजुरबुवा)
      25.Joseph(बुआ) 25Joseph
      26.JESUS 26.Semei
      27.Mattahias
      28.Maath
      29.Naage
      30.Esli
      31.Anum
      32.Amos
      33.Mattathias
      34.Joseph
      35.Janna
      36.Melchi
      37.Levi
      38.Matthat
      39.Heli 👈
      (हजुरबुवा)
      40.Joseph (बुआ)
      41.JESUS
      ... ... To be continued ...

    • @truefacts6787
      @truefacts6787 4 роки тому

      .🔆 #मसीह_काल्पनिक_हुन 【सबूत💯%👇】
      ... ✔️As per christian & church .
      "Entire बाईबल god को भनाई हो" -
      ... #बाईबल का #चार_parts छन् । called #Gospels
      ...Gospel मा मात्र चार किताब छन । यिनी पुस्तक को नाम हो :-
      1. Matthew 2. Luke 3. Mark 4.John
      ... ईसाई हरू को दावी अनुसार यिनी चार किताब ईश्वरीय वाणी हो र सत्य हो। (तर यो दावी झूठ छ:)
      ✍️ 📢#येशू_काल्पनिक_हो...किन कि इनि चार Gospel मा, कुनै दुईटा किताब मा पनि येशू/ईशु/मसीह को जन्म को सन्दर्भ मा एउटो विचार/वाणि/कथन छैन...
      STATEMENT (मेरो भनाई):- जियुस/ऐशु/#मसीह_को_जन्म_ही_काल्पनिक_हो। यो एउटा कहानी मात्र हो।
      ...👇 【Proof(सबूत)】 :👇
      ✔️#Matthew_ले_भन्छ, "जीजस को बाऊ को नाम Joseph हो, र ईश्वर ले जोसेफ को सपना मा आएर येशू को जन्म हुने संदेशा सुनाउनु भयो + साथै King Herod ले येशु को खबर पाये पोछि चस बेला मा जन्मेका बच्चा हरू को हत्या गर्नुपर्ने आदेश जारी गरो ।---> 👉यो कुरा सन 3-4 BC को हो"
      .#MARK Gospel :- यो पुस्तकले हामीलाई मसीह को जन्मको बारेमा कुनै पनि विवरण बताउँदैन।
      .✔️#LUKE gospel :- ल्युकेको दोस्रो अध्यायले हामीलाई मसीह को जन्मको बारेमा बताउँछ । के भन्छ ---> सिरिया (Syria) देश मा Augustus को शाशनकाल मा र साथै Quirinus नाम को गवर्नर भयेको बेला मा, एऊटा जनगणना हुंदै थियो... तेस बेला मा मसीह को जन्म भयेको हो। 👉यो जनगणना को कुरा 6-7 AD को हो
      .#JOHN gospil :- यो पुस्तकले हामीलाई मसीह को जन्मको बारेमा कुनै पनि विवरण बताउँदैन।
      ...Gospels/Bible...
      (मसीह को जन्मिने वर्ष)
      ____________|____________
      | | | |
      Matthew Luke Mark John
      (3-4BC) (6-7AD) N/A N/A
      .#निष्कर्ष :-Matthew र Luke को मसीह को जन्म बताएको वर्ष मा 11 वर्ष को अंतर छ । साथै अरू दुईटा किताब Mark र John ले आफ्नो मसीही को जन्मिने वर्ष का संन्दर्भ मा केई पनि लेखेको छैन
      .#Hence_proved_yeshu_मसीह_काल्पनिक_हुन
      ...【NOTE】 :-
      🔆यी नेपाली पादरी हरू ले बाहिर देश बाट पैसा खाएर Conversion को धंधा खोलेका छन।
      🔆 एउटो हिन्दू नेपालीलाई ईसाई मा बदलेको Rate दुई लाख नेपाली रूपैया (Rs 200,000) हो। यो पैसा बाईर बाट आएकु छ:। तर नेपाली पादरी/church ले Rs. 10,000 देखी Rs. 50,000 मा नेपालीहरू लाई convert गरेर आफ्नो भूडि भरेका छन।
      ... To Be Continued ... ... ...

  • @deependrarai5896
    @deependrarai5896 6 років тому

    good news

  • @rashmirai6622
    @rashmirai6622 6 років тому

    Yes lord Jesus! Gods is good , gods bless you

  • @rashmirai6622
    @rashmirai6622 6 років тому

    Ho yesto ho guru vana

  • @violet1849
    @violet1849 6 років тому

    Christian culture Nepal ke culture religion ko kharab kar raha ha boycott them