बालेनसँग सबैले हार खाए, ओलीको पंगाले न्युरोडमा दंगा, गिरीबन्धुमा फस्ने ४ तथ्य, रविको तमसुक भेटियो
Вставка
- Опубліковано 28 вер 2024
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
बालेनको फेन जती याता हाजिर हुनु हई साथीहरू ❤❤ को को हुनुहुनछ❤❤ हामी जनता यक हुनुपरछ 🎉🎉🎉🎉🎉🎉🎉
जय बालेन
कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-
सहि हो हजुर चोर नेताहरुको जुंगाको लडाईंले देशै रहला नरहला .....
१००%
Hajur ani veda jsto janta jati garda ni tehi chor harulai jitaunu euta general awareness nahunu tyo sabai afai ley nimta ko faal ho hajur kina aru aspect lai dosh dinu voting right ko sadupayog garna saknu paryo saab jhola bokdai hidchan
Janata ahkh hunuparcha
ho hajur! Saahi bhannu bho!
ओलिको तालुमा तबेला बजाउनै पर्छ बालेन जि देस का युवा बालेन सङै छौ
जनताले साथ दिनु पर्छ ,यो उखाने बुढो विकाश विरोधी भर्ष्ट बुढो हो
बालेन जि अब यो उखाने ओलि बा लाई जेल कोच्नु पर्छ।बालेन जि तपाइँको साथ मा जनता छ।
बालेन लाई जेल हालेमा काठमाडौंमा मात्र होइन नेपालमै उथल पथल हुन्छ।
केपि गयो 😅😅😂😂
नाप्यो
के को धम्की दिएको मित्र हामी पनि हातमा हात लुकाएर बसेको छैन चेतान होस ।
Right bro
नेता हो झोले सहित लाई आगो लगाउने हो बालेन बिरुद्ध केही गर्यो भने यो चोर सरकार ले👈️👺
यस्तै पार्टिको झोलेहरुले गर्दा हो रैछ देस बिकास हुन नसकेको।
तिमीहरूको अगाडी फोहोर फाल्ने होईन तिमीहरूलाई नै फोहोरमा फाल्नुपर्ने हो ! यो देशलाई विश्वकै मगन्ते बनायौं ! युवाहरूलाई बेकामे बनायौं !
देश भक्त युवा भनेको बालेन नै हो
We saport Baalen shah 💪💪💪💪💪💪💪💪💪
Good works mr.BALEN jee🙏🇳🇵❤️🤝
गिरीबन्धु सम्बन्धी जुन जगा को कुरा बालेनले उठाऐको कुरा सहि हो
बालेन फुटपाठ वढाऊनु पर्छ ।पछाडि जनता छन ।
Balen is real hero we support mayor balen if we are brave nepali
सडक विभागले पिच गर्नुपर्ने ठाउँमा वास्ता छैन बालेनकाे काममा बेथाेल्ने काम मात्र हाे
Hami.nepalira.desko.durdsaho.jayabalen❤❤❤❤❤
JE garxa BALEN SIR garxa, salute BALEN SIR
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वालेन सरको कार्य प्रति सम्पूर्ण नेपालीको सहमत छ ।🙏🙏🇳🇵🇳🇵
3 दलका पार्टीका शिर्ष नेता,कान्तिपुर जस्तो मिडिया र भारत जस्तो छिमेकि हुनु ,राजतन्त्र हट्नु नै नेपाल र नेपालीको दुर्भाग्य हाे
सभ्यता सिकाउने गुरु आफै कति असभ्य छन यो सवैले बुझेकैहो।
नेपालको जीउँदो छोरा अब बालेन मात्रै हो अरु सबै नेपाल आमाको छातीमा लाट्टा हान्ने नालायकहरु हुन्⚔️⚔️⚔️
BALEN MAYOR SAHEB KO JAY HOS
SIR..JINDABAD
यो देशमा सचेत नागरिक भए पो सबै दलका झोले छन्
ओली देऊवा प्रचन्ड यिनीहरुलाई पसुपतिमा लगेर नपोले सम्म यो देश बन्दैन
जय बालेन💪जय देश!
हो
Pashupati ma polne hoina yini haru laai bora ma halera trishuli ma bagaumu parxa
बालेन शाह जिन्दावाद ,जिन्दावाद ,जिन्दावाद ।।
रवि ठिक छन्
Jay baalen 🎉🎉🎉🎉
जनता अब रोड मा जानै पर्छ
बालेन जिदाबाद
समयचक्रलाई नमस्कार छ ।
Jaya #Balan bhai, We support you
Balen yo deshko bagh ko aru syal ko k hi lagdaina Balen is Hero of Nepal 😍😍😍😍😍😍😍
जय बालेन
यि तिन झ्याक्ने हरु आफु बाहेक अरु आएको देख्न सक्दैनन्, मा झ्याक्ने हरुलाइ देश निकाला होस 🙏
अब आउने चुनावमा राजनीतिक फाेहर टुंगो लगाउनु पर्छ
Balen is king of nepal
नेपालमा इमानदारी को प्रमाण पाइँदैन, बेइमान ले पाइलापिच्छे प्रमाण जोडी हाल्छ। भेटेको प्रमाण को मिति परिछण गर्नुपर्छ। असल हो वा होइन
Balen is the best, we support Balen, he is our real leader, real hero.
Balin shaha jinda bad
Jay balen sir 💪💪🙏🙏
बालेन पार्टी खोल अब नयाँ बिल्कुलै नया ले देस बनाउने जिम्मेवारी बालेन लाइ
देस बेचुवा हरु लाई खदेद्नु पर्छ जय बालेन जि म पनि आऊछु आन्दोलन मा
खाेलने मात्र हाेइ फायल खाेलिहनलने अनिभसत चारिहरु लाई जेल काेचिहालने
Very good balen sir
Aaja ko news damiii
RIP KP OLI
पार्टीका झोलेको कित्ताकाट भयछ । लुटेर खान पल्केका पार्टीका अपराधीलाई काठमाडौं बासीले ठेगाना नलगाय पुन फोहोरको डङ्गुरमा बस काठमाडौं बासी ।
सुँगुर लाई साह्रै दुख भको देखेर महादेब ले सुँगुर लाई भने सुँगुर तिमी म संग स्वर्ग मा हिड भन्दा सुँगुर ले भन्यो त्यहापनी यस्तै हिलो मा खेल्न पाइन्छ भने जान्छु भन्थ्यो रे हो त्यस्तै हुन केपि ओलि । हामिपनी त्यस्ता का पछि लाग्नैपर्ने के कारण छ??
बालेनको खुलेरै समर्थन छ
Baalen hai hai kp oli by Byeeeee
Good balen Sir
बालेन्, गोपी, हर्क मिलेर राष्ट्रबादी स्वतन्त्र पार्टि खोलेको खण्ड मा ओली,सेरे,,प्रचण्ड खोलाई खोला जान्छन्।
गणतन्त्रका फोहोरीहरू बालेनसँग न भिडा जलेर भासमा हौला
समाचार प्रस्तुती शिष्ट र आकर्षित भ एन
परस्पर विरोधि वक्तव्य दिँदै गर्दा clown हुने कोहो?विद्वान जनताहरूलाई थाहाछ!
भ्रष्टाचारको नाइके ओली चोर हो ।
🌹🇳🇵बालेन सर ठिक गरेको छ🌹🇳🇵
खबर दार कसैले बालेन लाई छुनी गलती नगर्नु
👍️👍️👍️👍️👍️👍️
बालेन शाह जिन्दाबाद ❤
ओली झुक्याउने र उखान तुकालगाउनेमा माहिरनै हुन नी,
Woow balen 👌👌👍
जय वालेन
ओलीले आफुले आफैलाई नगाउदै , आफ्नो असली अनुहार देखाउन थाले,अब बालनलाई झन सबैले साथ दिनेछन्। जय बालेन साह, अब को प्रधानमन्त्री बालेन साहासि एक मात्र बालेन
सहि कुरा hajur🙏🏻
बालेन जिन्दावाद केपि बिचार गर तेरो बाउ ले चलाउन्छ देश
गर्नु लाइ गर्न देउ
राणा शासन होइन
त्यो लुट ेधन नेपाल सहकारी होला जस्तो छ
आज सम्म के गर्यो
yesto ta maile pani lekhna sakinxa tamsukh ta nepali kakajma hunu parxa
Oli ko khel ho
Jai Balen. Jai Balen. Jai Balen.
ओलिकाे घर अगाडि दिशा गरिदिए पनि गलत मानिने छैन।
Nepal ko yuba neta balan Saha ho vane Rip Kp oli
Yadi yo kura saty vhay oli pni jel janu parxa
Good job balen
धेरै बोल्दैमा देश बन्दैन थोरै बोलेरधेरै गरेर मात्र देश बन्छ र जनताले साथा दिन्छन् बेलैमा सचेत भया ।
यस्ता प्रशासनिक आइजीबीलाई पनि झेल हाल्नुपर्छ झुटो बोल्यो भने
नेपाली काङ्ग्रेसले पालेको छकी क्या तिमी हरुलाइ पनि
महर्जन एकोहोरो भेडाको थुमा जस्तै जयबालेन
याे पनि समय चक्रमा बाेल्नि मान्छे हावा रेछ
Aabo ko hero balen desh chalauna parxa
Good balen
Deshako aasali neta balen shaha
👌👌🤔🙏🙏❤️
Thaku balen sr
लौ ! मजा आउने भो
Pls can someone come up with a 3D graphics design of a wider pedestrian Road of newroad on you tube.i definitely can say it would look amazing.
देश बिग्राने त काग्रेस,र एमाले रहेछ,अहिले बुझदै जादा।
🙋🙋♥️♥️💪💪💪💪💪💪💪💪👍👍👍
मेयर :- वालेन शाह काे काम ठिक्क छ !!!
यी झाेले हरू लाई ,, लात ,, हान्नु पर्छ !!
देश र जनताको काम मा बाधा काेहि कसैले गर्नु हुदैन !!!
लाटोले नदेखे पापा, थांने गिद्दहरू जनता मुख भरि थुकिने छ भ्यउसाहरू
बालेनको सोच दीर्घकालीन छ बिरोध गर्नुको कुनै अर्थ छैन ।संबंधित निकाय र बुद्धिजीवी हरुको गम्भीर ध्यानाकर्षण होस् हर तरफ राजनीतिले देश बन्दैन सचेत बनौं ।
दलहरू विदेशिकाे दलाल भएकाे र दलहरूलाई विदेशिहरूले पटक पटक गलत काम गराएर कमजाेर वनाईसके अब यी दलहरूले मालिककाे लागि मात्रै काम गर्छन् देशकाे लागि हैन,,,हिजाे गराईएकाे कमजाेरी नै अाज यी दलहरूकाे लागि काल बन्दैछ,,,
लाजको सिमा नभएका राजनीतिक दल हरु बालेन को पछि लागेर के पाउछ होसियार दलालहरु ।
बालेन जिन्दावाद । उखानले देश चल्दैन महाशय
विकास विरोधी हरु बालेन लाई छोए खरानी हुन्छ !!
Balen great
गाई बुडो भयो भने भिर खोज्छ मान्छे बुडो भयो भने निहु खोज्छ भन्ने ऊखान केपि फटाहा लाई मिल्ने रहेछ
गर्नेलाई गर्न देउ मोरा हो
यो मुला बालेन ले अर्को साल 1 भोट पनि ल्याउदैन
Balenshar ko kam right