सचिनको आमा रोएरै बेहोस्: परिवारलाई सम्हाल्न गाह्रो: हस्पिटलमै चल्यो रुवाबासी: पुण्य सर्मिला सबै रोए

Поділитися
Вставка
  • Опубліковано 3 січ 2025

КОМЕНТАРІ • 229

  • @kantipurpati6042
    @kantipurpati6042  2 дні тому +18

    सचिनको आमा रोएरै बेहोस्: परिवारलाई सम्हाल्न गाह्रो: हस्पिटलमै चल्यो रुवाबासी: पुण्य सर्मिला सबै रोए
    Video Link: ua-cam.com/video/uMgMECsYBGE/v-deo.html

  • @rambasnet5654
    @rambasnet5654 2 дні тому +21

    किन देखाउनु यो नाटक आखिरी मारेरै छोड्याै होइन त सारै मन दुख्यो हार्दिक श्रद्धाञ्जली बाबू तिमिले यति दुख भोग्नु भन्दा भगवान कै घर पुग्यौ भगवानले यहीँ चाहे होला सायद 🙏🙏🙏

  • @chunruparai1300
    @chunruparai1300 2 дні тому +12

    यो आमा भनौदि रूदा त माया त होईन गाला फुटने गरी हान्नु पर्ने साथै बाबुलाई पनि यो दुई बुडा बुडीको कारणले पनि यो नानीलाई मिर्तीऊको मुख पुरायो।नानीको आत्माले शान्ती पावोस❤❤❤❤❤❤

  • @KopilaAle-q1s
    @KopilaAle-q1s 2 дні тому +80

    जिउँदो हुँदा भेट्न आउनु भन्दा पनि आउँदिन भन्ने आमा अहिले किन रुनू पर्यो पहिले नै आमा को साथ मा भएको भए यस्तो हुँदैन थियो कि

    • @aayushmasunar777
      @aayushmasunar777 2 дні тому +3

      Ho ne royara Natak garxn Kam na hune haru

    • @prabh706
      @prabh706 2 дні тому +2

      सहि मैले पनि यहि त सोचिराछु

    • @kumari_Limbu23
      @kumari_Limbu23 2 дні тому +1

      Honi Mai la pani tyo video hereyko thiye 😢ahile natak garcha yo 3 Jana

    • @godisgreat1264
      @godisgreat1264 2 дні тому +1

      Hone k garnu ama Baba gatilo na vaye pachi kasko k lagxa😢😢😢😢

    • @dhankumarrai8757
      @dhankumarrai8757 2 дні тому

      Tehi t hjur 😭 nataki

  • @NiruPradhan-fy2gg
    @NiruPradhan-fy2gg 2 дні тому +21

    नातक पनि कत्रो हौ केहिदिन पहिला मात्रै त्यो छोराले आमासङ्ग बस्छु भन्दा म राख्न सक्दिन भन्ने अहिले किन रुन पर्यो तेस्तो पनि आमा हुन्छ

  • @AnuChhetri713
    @AnuChhetri713 2 дні тому +13

    म बिरामी छु ममि भेट्न आउनुस न भन्दा म आउदिन बिरामी छु भनेर न आउने आमा अब छोरा बितिसकेपछी किन रुनु पर्यो? हुन्त यस्तो भन्न न हुने हो तरपनी जिउदो हुदा सम्म आमाको काख र माया पायनन अहिले रोयर के गर्ने । आज आमाको काख्मा भयको भय सायद यो दिन आउने थियन होला । आमाले गर्ने स्याहार सुसार र बाबाले गर्ने व्यबहार मा फरक हुन्छ । हार्दिक श्रद्धाञ्जली सचिन बाबू ।

  • @Gita_aryal
    @Gita_aryal 2 дні тому +5

    आमा भेट्न् आउथिन किन नआउनि होर बाउले नै भेट्न् आउन नदिए पछि। यो भाबुक खबरले यो मन सारै नरमाइलो लाग्यो😢😢😢 तिम्रो आत्माले शान्ति पाओस बाबू बैकुण्ठमा बास होस बाबू तिम्रो 😢😢😢

  • @KomalUpadhayay-o1q
    @KomalUpadhayay-o1q 2 дні тому +6

    यो स्वार्थी दुनिया मा फेरि जन्म नलेउ है बाबु ❤❤😢

  • @AakritiAakriti-i4c
    @AakritiAakriti-i4c 2 дні тому +4

    हार्दिक सरद्धान्जली सचिन भाई 😢😢😢तिम्रो आत्माले शान्ति मिलोस 😢😢 नत आमाको माया महसुसनै गर्न नपाई यो संसार छोडेर यो देश तथा विदेशमा रहनु भएको नेपाली दाजु भाई तथा दिदी बहिनीलाई रुवाएको छ 😢😢😢😢

  • @arjunPariyar-p2j
    @arjunPariyar-p2j 2 дні тому +7

    वास्ता गर्दैन मरेपछि नाटक देखाउँ छन्। सचिन बाबु स्वर्गमा बास होस् तिम्रो

  • @SumitraPariyar-j7f
    @SumitraPariyar-j7f 2 дні тому +12

    बाचुन्जेलसम्म बाबुलाई आमाले एकपटक पनि भेट्न आएनन् अहिले रोएर के गर्ने स्वर्गमा बास होस्

  • @ShivaBhandari-n3f
    @ShivaBhandari-n3f 2 дні тому +2

    सचिन परियार भाइ लाई पहिले आमा ले लान्छु भनेको बेलामा पठाएको भए यो दिन आउदैन थियो कि हार्दिक श्रद्धाञ्जली बाबु 😢

  • @youbraGurung
    @youbraGurung 2 дні тому +3

    त्यो आमा को रुवाईमा बिल्कुल सत्यता छैन सचिन को आत्मा ले शान्ती पाओस

  • @ManjuKhadka-x5h
    @ManjuKhadka-x5h 2 дні тому +3

    हार्दिक श्रद्धाञ्जली बाबु तिम्रो आत्माले शान्ति पाओस सचिन बाबु

  • @AmarYogi-if5dy
    @AmarYogi-if5dy 2 дні тому +7

    जिउदै छदा पानी दिन पनी आयेनौ छोरा लाई अहिले रुन किन आकोत तो कलौटेको बिश्वास नै थियेन आमा भनौदिले लगेर पालेको भये आज यो दिन आउने थियेन हार्दिक श्रद्धाञ्जली बाबु शचिन बाबु 😢😢😢😢

  • @dipendramagar-r9x
    @dipendramagar-r9x 2 дні тому +3

    यो आमा भनाउदी जिउदो रहुन्जेल धेरै भाथ्यो अहिले नाटक न गरे भैगोनि सचिन बाबू तिमी जहाँ भए पनि खुसी रहनु तिम्रो आत्माले सान्ती पाओस 😭😭😭

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 дні тому +1

    Sachin Babu ko khabar le saarai naramailo laagayo 🙎🙎💕💕💕

  • @SarusajanGc
    @SarusajanGc 2 дні тому

    हार्दिक श्रद्धाञ्जली बाबू तिम्रो स्वर्गमा बास होश 😢😢😢😢😢😢😢

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 2 дні тому

    ❤❤❤किन रोयको आमा बाबु❤❤❤

  • @lhakpatamang8905
    @lhakpatamang8905 2 дні тому +6

    पत्याउन गारो भयो त्येट अभिभावक अगतिलो भए पछि हेर निर्दोष बच्चाले ज्यान गयो

  • @purnathapa9788
    @purnathapa9788 2 дні тому +2

    सचीनको आमा भनेको तही होस टाऊको फुटान अब लाज नभयकी

  • @sivaburna3263
    @sivaburna3263 2 дні тому +1

    हार्दिक श्रद्धाञ्जली बाबु😭😭

  • @sandhyabudha7231
    @sandhyabudha7231 2 дні тому +1

    यो के नाटक हो जिउँदो हुँदा ममी भेट्न आउनुभन्दा आउँदैन म भन्ने अहिले रुने छि छि छि नाटकीय आईमाई बाउले नहेरे पनि आमाले हेरेको भए पनि हुन्थ्यो नि।

  • @basantimanoj
    @basantimanoj 2 дні тому +3

    जिउँदो हुँदा कसाई ले वास्ता गरेनन् आहिले यस्तो छ बाल गायक सचिन परियार को मृत्युको खबर ले धेरै दुखीत बनायो!
    हार्दिक श्रद्धाञ्जली बाबू सोर्गमा बास होस्🙏

  • @NILKUMARBHLON
    @NILKUMARBHLON 2 дні тому +4

    बिचरा मम्मी सङ जान्छु भन्दा चै लगेन अहिले चै लेग्रो तानेर रुन्छ आमा चै नाटकि

  • @ShristiKarki-e2u
    @ShristiKarki-e2u 2 дні тому

    निकै दुःखद् खबर 😢
    बालकलाकार सचिन परियारको निधन !
    सचिन बाबु तिम्रो स्वर्गमा बास होस हार्दिक श्रद्धाञ्जलि💐

  • @chakranepali586
    @chakranepali586 2 дні тому +1

    दु:खद घडिमा केही भन्न म छैन कुनै अरु बेला भन्मला Rip सचिन बाबु😪😪

  • @sunitabhattarai6609
    @sunitabhattarai6609 2 дні тому

    जिउदो हुदा एक चोटि भेटन आइन् त्यो आमा के कस्तो छ भनेर अहिले गोहिका आँसु किन झार्नु🤔 हार्दिक श्रदान्जली सचिन बाबू ज्यान लियो पापी बाउ र सोउतेनि आमाले😢😢

  • @HemnathAryal
    @HemnathAryal 2 дні тому

    यो त नेपाल सरकारले पनि देखेको होला छोरा छोरीलाई आमा सित बस्ने बयबसता बनाइदेउ आमा थिम भयको भय आज यो दिन आउन थियो

  • @BhunaBhandari
    @BhunaBhandari 2 дні тому +1

    भगवान यस्तो पीडा कुनै आमा लाई पनि न परोस बाबू को आत्म ले सान्ती पावस बैकुण्ठ मा बास होस सचिन बाबु💔😭😭😭😭

  • @gyanudhanuk
    @gyanudhanuk 2 дні тому

    आमा बुबा सबैका लागि भवान हुन् तर सचिन को लागि राक्षस् बन्न पुगे 😢😢

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 2 дні тому

    छोराछोरी ले आमा र आमा ले छोराछोरी कहिल्यै पाइदैन त्यसैले मरेपछि नाटक गर्नु भन्दा तिमी आमा भनाउदि ले जिउँदो हुदा हेर्नुपर्ने आफूले जन्माएको छोराछोरी त जसरी पनि पाल्न सकिन्छ तर... तिमी जस्तो आमा लाई धिक्कार छ

  • @krishnaadhikari9989
    @krishnaadhikari9989 2 дні тому

    Yo kalaiteko 3 buda budiko karanle bichara sachin babule yo sancharlai xodera gay ❤😢

  • @AshaGurung-q3c
    @AshaGurung-q3c 2 дні тому +1

    Jiudo huda kosai ko maya payn sachin le.ma dherai herthe sachin ko video.babu sachin timro aatam le santi paos ramro thau ma bas garanu 😭😭😭

  • @karishmapariyar531
    @karishmapariyar531 2 дні тому +1

    बिचरा जिउँदो हुँदा सम्म सबैको हाँसोको पात्र भए बाबु न आमाको साथ पाए न बुबाको आज आमा बुबा सबै भएर पनि टुहुरो जस्तो जिवन बिताएको थिए आज निर्दोस बाबु ले अकालमा आफ्नो ज्यान गुमाए जिउँदो हुँदा सम्म सबैले प्रयोग गरे आज अचानक यो संसार छोडेर गयौ तिम्ले धेरै दुःख पाएको थियौ बाबु आज तिम्रो शरीर ले पनि सुख पाएको होला बाबु तिम्रो आत्माले शान्ति पाओस्😭😭😭😭😭😭😭

  • @parishrestha9762
    @parishrestha9762 2 дні тому +3

    मोरे पछि आमा भन अरे जिदो हुदा ममि भन्द केहो भनेको थिस त अहिले मोरेको मान्छे लाई ममि भना लाउदा लाज लागेन तलाई rip 😭😭😭😭

  • @KamalaPaudel-g7z
    @KamalaPaudel-g7z 2 дні тому

    यो आमा चाहि के नाटक गरेकी तेत्तो आमा मलाई भेट गर्न आउनु भन्दा आउन स्कैदै नथिस अब यो संसारको प्यारो बाबु कहा पाउनु हार्दिक श्रद्धाञली♥️♥️♥️♥️😭😭😭😭😭😭😭

  • @bebogurung9832
    @bebogurung9832 2 дні тому

    Jiudo huda bijok thiyo baru dukhai lukayo ama aro tira baba arko tira😢 rip babu timro aatma le satnti pawosh🌺🙏

  • @dilbahadur3394
    @dilbahadur3394 2 дні тому +3

    रिप बाबु😢😢

  • @AnjulGaramja
    @AnjulGaramja 2 дні тому

    जिम्दो हुदा सम बाबू चयन यो आमा लाई मम्मी मलाई लिन आउनु भन्दा सिदैइ फोन कात्नि आमा अब किन रुनु परोर भनि हो भनि आमा लाई त भेत्न पनि नदेको भय हुनि हो बिचरा बाबु मम्मि शीत बस्न खोजेको थिय सोर्ग मा बास हउस बाबू को

  • @sukumayanepali5807
    @sukumayanepali5807 2 дні тому

    Rip बाबु 😭😭😭😭😭😭😭😭💐💐💐💐💐💐💐

  • @chandrasedain5513
    @chandrasedain5513 2 дні тому

    कस्तो हाम्रो नेपाली दाजु भाई दिदी बहिनीहरू यस्तो अबस्थामा पनी किन यस्तो गाली को बर्सा बिचरा गरिबी को कारण परिवार भित्र को समस्या के भको छ कसलाई थाहा हुन्छ आफ्नो सन्तानले यति छिटै संसार छोड्छ भन्ने कुरा पटक पटक बिरामी भईरहने सचिन बाबु बिसो हुन्छ होला भन्ने पनी भयो होला भेट्न जान पनी कयौ समस्यालाई पार गरेर हिड्नु पर्ने थियो होला तेसैले गाली नगर्नु होला दाजु भाई दिदी बहिनीहरू please 🙏🙏🙏🙏🙏🙏

  • @umangamogor8599
    @umangamogor8599 2 дні тому

    नाटक गरेको होला नि आफ्नो छोरा ले भेट्न आउनु भन्दा पनि नआउनी एस्तो पनि आमा।आमा भन्ने सुहाउँदैन।

  • @udendukpa9641
    @udendukpa9641 2 дні тому

    Sachin Babu euta celebrity thiye😢❤

  • @BimalaDhami-q7c
    @BimalaDhami-q7c 2 дні тому

    त राडि नि मर अब अहिले रुख आउछ त त रन्डि नि यस्तै होस तिमिहरुले पर्नु पर्ने बिचार बाबुको आत्माले सान्ति पावस😭😭😭😭😭

  • @SeJongmagar7154
    @SeJongmagar7154 2 дні тому

    भेलु बाजे र सचिन बाबू एउटै किसिमकाे घटना हाे😢😢 2:22

  • @subashrana5319
    @subashrana5319 2 дні тому

    बाआमा को लाप्रभाई को कारण छोराले ज्यान गुमाय 😭😭😭

  • @AlphaBoy-0
    @AlphaBoy-0 2 дні тому

    आमा लिन आउनु भन्दा लिन आएकी भए अलिदिन त आमाको काख मा सुतेर जानेथियो होला नि बरा मोर्नेरहिछ र आमा खोजेको अब के नाटक देखाउनुपर्छ र

  • @kabiramchhetri5951
    @kabiramchhetri5951 2 дні тому

    एक मुठु सास हुदा छोरा लाई भेटन आउनु भन्दा नआउने अहिले किन आसु झारनु। प्रदैन शास रहुनजेल आस सबैको हुनछ तर। बाबु लाई बिरामि हुदा कल यसमेस गदा नि कसैले सहयोग गरेन बाबु लाई घुमाएका छोऊ😢😢😢

  • @SHINCHANYT253
    @SHINCHANYT253 2 дні тому

    Bichara babu yo sansaar chhidnuparyo

  • @ChandaVishu
    @ChandaVishu 2 дні тому

    जै श्री राम राम राम🙏

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 2 дні тому

    Bichara😢😢

  • @TikaBhattarai-q8t
    @TikaBhattarai-q8t 2 дні тому

    हार्दिक श्रद्धाञ्जली बाबु

  • @sitalakarki5770
    @sitalakarki5770 2 дні тому

    आमा बाबा को कारण ले बच्चा को यो हालत भएको कि आमा ले की बाबा ले रार्मो हेरचाह गरेको भए एस्तो हुन्थेन बाबा ले जे गरेपनि आमाले आफुसँग राखेको भए दुख सुख गरि राखेको भए । आज यो दिन आउदैन थियो। रिप बाबु अभागि रहेछौ तिमी न त आमा माया पायौ न त बाबा को 😢😢😢😢

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 2 дні тому

    यो राेना धाेना यिनिहरुकाे नाटक हो जिउँदो हुदा राम्रोसँग पेटभरि खान पनि पाएनन् हाेला बिचरा उनको नाउँमा उठेको पैसा पनि बाउ भनाैदाेले सबै रक्सी खायर सक्दियाे अहिले मरेपछि मेरो बाबु भनेर रुन लाज लाग्दैन ,,

  • @dhurba3499
    @dhurba3499 2 дні тому

    दुखद समाचार
    हार्दिक श्रध्दाञ्जली।

  • @sirjanamagar7735
    @sirjanamagar7735 2 дні тому

    Rip सचिन 😭😭😭😭

  • @SitaMalla-r6n
    @SitaMalla-r6n 2 дні тому

    Pundya sirko kura sahi ho😢

  • @bijaymalla8656
    @bijaymalla8656 2 дні тому

    ॐ नमः शिवाय

  • @meenagurung5323
    @meenagurung5323 2 дні тому

    Hardik sradhanjali sachin babu timro sworg ma ramro bass hoss aaja hunahar bal kalakar le ghar pariwar ko Karan le jyan gumauna pareko xa man garera kalaute bau gatilo nabhayera ho😢

  • @bimalofficial4
    @bimalofficial4 2 дні тому +1

    जिउंदो छनजेल वास्ता गरिनस अहिले रोई 😢

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl 2 дні тому

    आमा पनि पैसा को लोभि हो रहिछे ।आमा आउनु म बिरामि छु भेट्न आउनु भन्दा मत आउदिन भन्ने

  • @SitaThapa-rc6nl
    @SitaThapa-rc6nl 2 дні тому

    त्याे आमा भनाउदाे लाई लखाट दिनु पर्छ के राेएर बस्छ नकाचरी नै हाे आमा नि यस्ताे ब्याबर गर्छ र पल्ना सक्दैन भनेकाे हाे पहिला दुख सुख ले जसरि नि सक्थ्याे कति आमाले पलेर बसेकाे छ सन्सरमा नाै तन्की आमा बाबाले त जे जस्ताे भएनि पलेकाे थियाे

  • @shovakhatri2966
    @shovakhatri2966 2 дні тому

    Suru dekhi aafno aama sanga vye yo din aaune thiyen ki ❤❤rip babu❤❤

  • @MalaRuchal
    @MalaRuchal 2 дні тому +1

    Rip babau😢😢😢

  • @somthapamagar4745
    @somthapamagar4745 2 дні тому

    Baba amako galti ho runu pardain thik vo je vo ramro vo Rip babu😮😮😮😮😮

  • @मनतमेरोभूटानीहो

    अस्ती जिउदो हुदा छोराले कति बोलाको थियो आमाआउनु भन्दा पनि आउनु भएन र अहिले नौटंकी गरी रूदैछ निष्ठुरी आमा.. हार्दिक श्रदनजलि बाबु😭😭

  • @JanakRokaMagar-c8y
    @JanakRokaMagar-c8y 2 дні тому

    हार्दिक श्रद्धाञ्जली

  • @Thakurisingh-q7c
    @Thakurisingh-q7c 2 дні тому

    बाबा आमाको बर चाही पाएको होईन बिचरा 😢

  • @SapanaThapa73
    @SapanaThapa73 2 дні тому

    Bichara babu tyo aama roko dekhda ta gala futne gari hannu maan lageyo bichara vetna aaunu vanerw bolako thiyo Asti vakhar 😢😢😢

  • @jitendrabk-h6z
    @jitendrabk-h6z 2 дні тому

    हार्दिक श्रद्धाञ्जली 😭

  • @NanuLimbu-yl4iq
    @NanuLimbu-yl4iq 2 дні тому

    मासाले तियो बाउले मेरेर मात्र छाडियो तियो बाउले

  • @SansilaTiwari
    @SansilaTiwari 2 дні тому +1

    Rip babu 😢😢😢😢😢

  • @indrakhati3465
    @indrakhati3465 2 дні тому

    रिप बाबु 😭😭😭

  • @sivaramsharma9503
    @sivaramsharma9503 2 дні тому

    हार्दिक श्रद्धाञ्जलि

  • @ArjunSinghRawat-s6k
    @ArjunSinghRawat-s6k 2 дні тому

    हार्दिक श्रद्धांजलि 😢

  • @youme-w6h
    @youme-w6h 2 дні тому

    सब का सब नौटन्की हरु छ
    तेजेन्द्र
    तेजेन्द्र को कान्छी बुढी
    सर्मिला
    पुणे गौतम
    हासो लाग्छ यो माग्ने हरु देख्दा

  • @AmritaGurung-rk4fo
    @AmritaGurung-rk4fo 2 дні тому

    Rip ❤❤❤❤❤❤

  • @cbmagar8443
    @cbmagar8443 2 дні тому

    बाउ आमा र सौतेनी आमाको कारणले घटेको घटना हो यो

  • @lokchandradhakal9766
    @lokchandradhakal9766 2 дні тому

    Hardik sardanjali🎉

  • @barunyt9101
    @barunyt9101 2 дні тому

    Hardika srdanjali babu

  • @SsSa-j4q
    @SsSa-j4q 2 дні тому

    मम्मिआउनुभन्दा आईनउ अहिलेमरिसकृपछि केमम्मिभन्ने

  • @영태김-y8x
    @영태김-y8x 2 дні тому

    Hardek sardanjali babu😭

  • @BandanaGurung-c5c
    @BandanaGurung-c5c 2 дні тому

    Jiudo ma vetna payena bichara ama le😘😘

  • @binodjungxettry7167
    @binodjungxettry7167 2 дні тому

    rip sachin pariyar

  • @RamBahadu-r5k
    @RamBahadu-r5k 2 дні тому

    कलौटे लाई आनन्द भयो होला नि रिप बाबु

  • @anugurung2901
    @anugurung2901 2 дні тому

    जिउँदो हुँदा यता न उता परो बच्चा लाई अहिले रोएर फर्किने हैन अकाल मै जेन गुमायो बच्चा ले

  • @ambikadhungana4932
    @ambikadhungana4932 2 дні тому

    अब राेएर के गर्छौ बाचुन जेल खेलाैना बनाए

  • @parwatakhadka3262
    @parwatakhadka3262 2 дні тому

    Asti aama ma aauxu vanda na aaij vanu vayo😢😢😢😢😢😢aba ruyar k garnu

  • @manbahadurmanbk7341
    @manbahadurmanbk7341 2 дні тому

    Aamako kdosa xara baba leni ho vatana nadiyko unei Sachin Ko aatmale Santi is

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 2 дні тому

    Rest in peace Sachin

  • @ashokadhikari3409
    @ashokadhikari3409 2 дні тому

    Punya KO nautanki😂😂😂😂😂😂😂

  • @RajKumarthapa-e5f
    @RajKumarthapa-e5f 2 дні тому

    तेस्को बाउ चीक्ने रन्डि छोरो जीउदो हुदा वास्थै गरेन अहिले नाटक गर्छे धेरै

  • @mithuupadhya150
    @mithuupadhya150 2 дні тому

    नाटक हेरन

  • @LokPrasadtamang
    @LokPrasadtamang 2 дні тому

    Rip babu🎉

  • @phurbasherpa3302
    @phurbasherpa3302 2 дні тому

    Bichra yo babu aama ra bauko divorce vaepachi ata na uta bichalli vaera bijok bisyaar vaera maryo bichara hardik shradanjali sachin babu😢😢

  • @Justinbiberfan34
    @Justinbiberfan34 2 дні тому

    Bachunjel kaisele herana tyo babu Lai kasaiko pyaro vayena🥺aaj marera Gaye paxi sabai ley natak gardai xan..Rest in peace Mero vaae

  • @minajirel-cs3ml
    @minajirel-cs3ml 2 дні тому

    Kina runu paryo testai ama haru Huda boj vayo sabailai Vai KO shorga m bas hos

  • @PragyaChandolee
    @PragyaChandolee 2 дні тому

    Aaba royera k kaam judyo huda tw aafu sanga rakhna sakyennau maya aama le dinu parne key garna sakyennU aaba k ka lagi runu paryo

  • @NanuLimbu-yl4iq
    @NanuLimbu-yl4iq 2 дні тому

    अाब कमाएर खावोस्ना कलाउटेले छोरात मारियो अाब कस्तो कमाई खाने